जिबन को आफ्नो आफ्नै भोगाइ होलान् तर जुन समय थियो नि tiger battry ra Everydi battery हालेर क्यासेट सुन्ने जमानामा त्यो मेरो जमाना जस्तो लाग्छ हाम्रो जस्तो जमाना लाग्छ ।।
@minahanglimbu13163 ай бұрын
साँच्चिकै लाेक संगितकाे निखार छ सम्भु राई लाेक संगितकाे एउटा कहिले नअस्ताउने तारा हुन
@mitrabhandari96532 жыл бұрын
यस्ता गित शम्भु राई र उषाकिरण बाहेक अरुबाट आशा नगर्दा हुन्छ ।
@rameshsunar48003 жыл бұрын
म कसरी व्याक्त गरु कुन सब्दले धन्यवाद दिउ मेरो एकदमै मन पर्ने गायक दाजु शम्भु राई यति मीठा मीठा भाकाहरु एकै ठाउँमा उपलब्ध गराइदिनु भयो धेरै दिन देखि यी गीतहरूको खोजिमा थिए कतिपय गीतहरु भेटे कुनै कुनै गीतहरु भेटेको थिइन यसरी एकैसाथमा यी सदाबहार गीतहरु दाजु शम्भुराई हजुरको यिनै गीतहरु सुनेर मेरो बालापन ति पाखापखेराहरुमा बितेको छ हजुर बास्तबमा भन्ने हो भने हजुरको गीतहरू र मेरो जीबन मलाई उस्तै उस्तै लाग्छ हजुरको मीठा मीठा भाकाहरु सुन्दैरहन पाउ
@BarpipalMusic3 жыл бұрын
मलाई जस्तै भएछ ब्रो लाई
@BarpipalMusic3 жыл бұрын
केटाकेटी मै दाऊराघास गोठालो गरिएको थियो। मेलपात धाउँदा सु्न्दै गाऊदै कत्ति बनपाखा चाहारियो आज त्यही दिनको ताजा याद संगै आँखा रसायो😭😭😭 कति मिठो गित के❤️❤️❤️❤️
@parsulama55253 жыл бұрын
२०५० सालको सम्झान दिलायो साधै सुन्न पाउ कल झै लोक्गितहारु ,,। साथै श्रध्द डिजिटल रेकडिङ स्टुडियोबटा पाहिला अडियोमा सुनेको पुर्बेली लोक्गितहारु नपाउने रछ , पवान राई पुर्ण कन्वाङ लगायत धेरै पुर्बेली श्रष्टहारु छन,। ती गितहारु पनि सुन्न पाऊ ,,।
@roshan20183 жыл бұрын
५८/५९ साल तिर रेडियो नेपाल र क्यासेटमा A र B रीलावाला चक्का हालेर घनकाएको याद आयो... बचपन को धेरै याद आउँछ यस्ता गीत सुन्दा, अनि रुन मन लाग्छ! हार्दिक नमन ...मोरङ्ग...
@himmmalisailuke16812 жыл бұрын
Bro yaar jindagi estai raixa k garnu yaar
@bashantachamling11833 жыл бұрын
तपाइहरुको आवाज सुन्दा बालापनको याद आउँछ अनि बालापन सम्झिन्दा रुनमन लाग्छ 😥 मान्छेको जीवनत हो कतिन्जेल बाचिन्छर ? तर हजुरहरुको यो सुमधुर आवाजहरु यो सन्सार रहिन्जेल रहिरहोस 😘😍
@Hamaromedia.2 жыл бұрын
सायद अब त्यो दिन त्यो समय हरु कहाँ भेटिएलार जहाँ यो गितहरु मा मादल बजाउदै नाचेको ।गोरेटो बाटो पारी गाउमा सेल ब्याट्री बाट गित बजाउदै दाइ दिदी हरु रातभर नाच्दै रमाइलो गरेको बस सम्झना यो गित र याद मात्रै छ युग बदलियो बस याद जिन्दगी त्यै छ ।
@RanBirLimbu-y3j9 ай бұрын
आदाणिय सम्भु राई र उषा किरण अधिकारी ज्यु को स्वरमा गाईएको यो सुमधुर गित जतिबेला गाउघरमा घाँस दाउरा गोठाला पात गर्दा सुन्दै हुर्केको आज फेरि सुन्न पाईयो आनन्द लाग्यो र पुन फेरि तेहि पुरानो यादहरु आयो , बिरहले आँखा रसायो र म भन्न चाहान्छु कि यो गितहरु कहिले नहराओस जीवन जिवन्त सम्म बाचिरहोश सधै सुनिराख्न पाउ ।
@bistadhanu3 жыл бұрын
मैले उहिले धेरै नै सुनेको, अहिले धेरै नै सुन्न मन लागेको एउटा गीत पनि रहेछ यहाँ । धेरै पटक बजाइरहेको छु धित मरेको छैन ..... त्यो गीत कुन होला ? सान्नानी मायाँ हाम्ले लाएथ्यौं जुनी रहे फेरि भेटौंला.....
@sagarjimee2 жыл бұрын
yaha raheko antimko geet ho sir tyo "ye himali hawa"😁
@shivabaraily19903 жыл бұрын
यी गीतहरूको आनन्द र महत्व अहिलेका गीतहरूमा कहाँ हुन्छ र ?? क्षणिक भाइरल हुन्छन् र गायब हुन्छन् तर यस्ता गीतहरू अमर रहन्छन् ।
@magarkeshar51563 жыл бұрын
साँच्चै नै बालापनको याद झल्झली आउछ शम्भु राई र उसाकिरण अधिकारीको यी चर्चित पुर्बेली लोक गीतहरु सुनेर
@himmmalisailuke16812 жыл бұрын
Sir same Me too
@himmmalisailuke16812 жыл бұрын
Malai bakhra gothala gardako yaad haru battery sakier sunna napaeko
@rambabuphuyal80643 жыл бұрын
यी गीतहरूको आनन्द र महत्व अहिलेका गीतहरूमा कहाँ हुन्छ र ??
@sagarjimee2 жыл бұрын
आहा !! यो अन्तिमको १२ ओटा गितहरु आज सुन्दा मलाई आज भन्दा २५ वर्ष अगाडिको याद पो आयो त हौ साथी हो, मलाई लाग्छ अझै १/२ ओटा गित मिस भएको छ जस्तो लाग्दैछ यहाँ😁, जुन त्यो बेला रिल वाला क्यासेटमा घन्काएर सुनिन्थ्यो😊 अनि यो लोक गित एल्बममा "B" साइडको अन्तिममा एउटा सारै मीठो धुन थियो र त्यो धुन मेरो आपाले बाँसुरीमा मजाले बजाउनु हुन्छ । त्यो धुन अझै कानमा बजिरहन्छ र त्यो गितको नाम के थियो अझै थाहा छैन😁 धेरै खोजे कहिले भेटेन 🥺।। कसैलाई थाहा छ भने pl´se भनिदिनु होस् है ।। अनि यो गितहरु आज १५/१६ वर्ष पछि सुन्दैछु मन पुरै शान्त छ आज त😇
@nepalipan79433 жыл бұрын
दाजु तपाईको यो गितहरूले फेरी मलाई एक पल्ट त्यो बाल्यकाल उमेर तिर पूर्याएकोछ । बाल्यकालमा यो जति मिठो अनि राम्रो लाग़्थ्यो आज पनि उत्तिकै मिठो लाग्छ ।
@prakashrai163 жыл бұрын
सानो छँदा बाल्यकाल्मा पुर्बेली लोकसम्राट सम्भु राइ र उषाकिरण अधिकारीको यो गित सुनिन्थियो र भबिस्यसम्म सुनिन्छ ।
@amarrajrai37973 жыл бұрын
सानोछदा खुबै सुनियो अादरणिय , दाजु तथा दिदिहरुको यी सम्पूर्ण गितहरु ,,, बालापनको यादअायो 🙏👏🙏💝💖💓🎼🎧️🤝👌🌹🎤🙏🤝🙏
@missionbantawaofficial87053 жыл бұрын
यि गितहरुले आज मेरो बाल्यकाल को सम्झना दिलायो वक्मेनमा खुब सुन्ने गर्थिए, बन्भोज, मेला, बजार बिहा सारै सुनिन थियो, अति नै आदरणीय सम्भु दाजु लाइ यो गितहरु युटुब मा हालि दिनु भाकोमा धेरै धेरै धन्यवाद अझै अरु सफलता को कामना गर्दछु, 🙏
@ganeshrana23653 жыл бұрын
2051 सालको याद दिलायाे
@gyenkafley35863 жыл бұрын
I rebember my childhood wen i lisen this songs Listening all the way from Bhutan now
@ramprasadniraula913 ай бұрын
बुयेटार, चिउरिबोटे, मुक्तुम, यावाला, चमेरे पुल, पुराना याद यी गित हरु ले धेरै सम्झाउछ ❤️❤️❤️❤️फेरी पनि आफु जन्मेको ठाउँ को कति याद आयो चिउरिबोटे ❤️❤️❤️❤️
@limbuisporabin81913 жыл бұрын
OLD is Gold एस्ताइ रहोस हजुर हरुको संगीतिक यात्रा अनि एसरिनाइ सुनी रहनपाउ नेपाली गीत संगीत र तपाईंहरुको आवाजलाई my best singer sambhu Rai n usakiran Adhikari ❤️❤️❤️❤️❤️
@jitmongar35513 жыл бұрын
Nepali Lok geet, kala, bhasa, sahitya ra sanskriti Nepal ko gahana ho, Shambhu Rai ra Usha kiran Adhikari hajur haru lai mero sadha salute chha.I have been listening your songs since 32 years from USA.
@bhumikabhandari1715 Жыл бұрын
😊u❤ u 😮❤ 9
@gajenlimbu25413 жыл бұрын
त्यो पलको याद दिलायो फेरी एक पटक
@anandagurung76892 жыл бұрын
sradha dijital recording studio मा धेरै मिठो मिठो पुर्बेली गित रेकर्ड भयो मलाई पनि एकचोटी जाने रहर छ sradha dijital jsya shambu
@EGPANDU-0983 жыл бұрын
आज फेरि बालपन काे याद आयाे सानुमा अरबे लाउरे आउदा २ धनटा सगसगै ईसिबु बाट समदु गाकाे आद आयाे
@arjun-raibantawa58443 жыл бұрын
सरै मिठो मीठो गित लगाउनु भएको रहेछ धन्यवाद हजुरलाई🙏🙏🙏
@chandrarai65182 жыл бұрын
धेरै नै मलाई मन्परने गित हरु मनैकल्पाने सम्भु दाजुलाई धन्येबादछ सदाभर्लाई पर्मेश्वाले लामो आईत्र दियेकोहोस र मेरो मन नेपाल्माई भयेजस्तो लाग्छ मसधैनै सुन्नेगर्छु र सम्झिन्छु दाइ र दिदी हरुलाई सम्झानाछ सदालाई 🙏🙏सेवाछ नमस्कारछ
@gobindarai7984 Жыл бұрын
आहा कति मिठो कति राम्रो शब्द त्यो बितेको पल्ले भुतुक्कै बनाउछ नि यस्तो गित ले❤❤❤
@MANORANJANNEPAL3 жыл бұрын
man mutuma basna safal geet haru ..Namskar! Samjhana ! Shambhu dai
@whatisyourfatherputisyourn59373 жыл бұрын
म सानै थिय यो गित सुन्दा आज त युग कायपलट भयो तर पनि इ गित्मा रहेको सब्दहरु लोप भयर गयो छारापन ले छुदै गयो यो गित्को यति मायां लाग्छ भनेर ब्यक्त गर्न सक्दिन शम्भु &उषा 🙏🙏🙏🙏🙏🙏🙏
@SidhSubba3 жыл бұрын
सारै मिठो गित, पुरानो यादहरु ताजा भयो !
@gopilallrai3 жыл бұрын
नारीहरुको मार्मिक व्याथा बोकेको यो गीतलाई जति सुने पनि उति सुनीरौं लाग्दछ ।
@jangarai1263 Жыл бұрын
बास्तबमा भन्नुपर्दा यी गीतहरु मैले बाल्यकालदेखीनै सुन्दै आको हो असाध्यै मेरो लागी 1 नम्बर को उत्कृष्ट रोजाईमा पर्दछन सुन्दा सुन्दै आशु थाम्न पनि सकिन यो मेरो वास्तविक भनाई हो संगीत बिनाको जिबन मेरो लागि निकै अधुरो हुन्छ ❤️❤️❤️ 👉️मेरो कम्मेन्ट पढ्नुहुने सम्पुर्ण जनको परिवारलाई भगवानले सधैं रक्षा गरुन् 👈️
@sanchulimboo35263 жыл бұрын
My favorite song ghin ghin madal aaj sunna pwda dherai kushi lagyo
@pritirai95236 ай бұрын
Paila mero balya kalko yad aauchh kati suneko kati nacheko rediyoma jaile sunthe shambhu dai badhai chh hajur lai🙏🙏🙏🙏
@premlimbu76423 жыл бұрын
Wah
@alokraiofficialnepalimusic26773 жыл бұрын
यी गीतहरु जति सुने पनि सुनिरहु जस्तो लाग्छ । यहि गीतहरु हामि साना साना हुदा सुन्दै गाउने कोसिस गर्थ्योउ । अत्याधिक मलाई मन पर्ने गीतहरु हो । श्रष्टा लिजेन्ड ज्युहरुमा सम्मान सेवा नमस्कार ।
@StudioKing3 жыл бұрын
Wow. Old is Gold.
@hangsennembang42353 жыл бұрын
अब घिन घिन मादल दोहोरी पनि सुन्न पाउ (नेपाल क्यासेट )मा रहेको
@KrishnaFuyalYouTube3 жыл бұрын
कति मिठो पुरानो लोक गीत
@RajKumar-s2j4w Жыл бұрын
49/50 sal tira daju didiko swarle sajiyako mohanivakha cyasetko git ril chakka tepricadr ma khub bajainthyo egitharu aajpani tetikai lokpriyax sadabaharxa aadarniy daju didiko yo gitsundai budo pani vaisakiyo hajurharuko kriti ammar rajirahos👏🙏💝🎼🎧🎵🎶🎤
hami 7/8 barsa thyum hola yo geet haru sunda... mero papa shambhu raiko big fan... sayed mero papako shambhu rai jiuko sabai geet collection haru hola aile samma ni xan cassette haru.. shambhu raiji ko geet haru sunera hurkeko hami... much much love from darjeeling
@durgab.k.20513 жыл бұрын
WOW....sano xada cassette player ma suneko geet haru...ekdum ramro lagxa....Thank you!
@bomjanabcd5483 жыл бұрын
U80
@gangadevigurung1478 Жыл бұрын
Sambhu dai & jiten dai ko geet sadabahar sachai lok geet ko srasta hunuhunchha.uhaharu ko geet ekdin Sunina bhanne dinbhari khallo lagachha.
@JeetThulung4 ай бұрын
कठै 😢 अब कैले फर्काउनु त्यो पल 😢😢😢
@BhojpurDabali3 жыл бұрын
मैले पनि एकदुई चोटि मात्र सुनेको रहेछु बाल्यकालमा, मन छुने गीतहरु
@krthapa72052 жыл бұрын
Thank you
@UmeshLimbu133 жыл бұрын
यो गीतहरु सुनेको समय र पलहरु फर्केर कहिले आउला र ? मैले बिर्सन नसक्ने आवाजहरु मध्ये शम्भु राई र उषाकिरण अधिकारी ज्युहरु पर्दछन् ।
@tarmitlepcha2622 жыл бұрын
.
@mitrabhandari96532 жыл бұрын
हाे हजुर हाे
@gajendragajendra2843 Жыл бұрын
यी गितहरू जति सुने पनि सुनिरहु जस्तो लग्छ ममलाई 🙏🙏
@naindrarai50923 жыл бұрын
Always best songs....
@narayanprasadrai29182 жыл бұрын
नेपाली लाेक अधुिनक गीतहरुकाे इतिहास लामै भएतापनि मिती नलेखीदा ५ुट्टाउनै गाहराे । नेपाली गीतहरुमा रिकर्ड गरेकाे मिती र पहिलाे पटक प्रशारण भएकाे मिती किन लेखिँदैनन। बाल्याकालमा सुनेकाे तर कत्ति बर्षकाे हुँदा थाहै हुँदैन।
@namastebuipa35543 жыл бұрын
उबेला बैँस को सम्झनाहरु ताजा गरायो यी गितहरु ले❤️❤️❤️❤️❤️❤️ अझै पनि यस्ता गितहरु upload गर्नुहोला🙏🙏🙏🙏🙏🙏
@abikramrai99103 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@govindthapa16273 жыл бұрын
Very nice song
@dilliwajilimbu20663 жыл бұрын
👍👍👌👌❤️❤️❤️
@govindthapa16273 жыл бұрын
Very nice song my best singar 🌷🌷🙏🙏❤❤
@chandrarai651810 ай бұрын
यो मेरो पसनको पियारोसधैको अतिप्रिय गितछ
@mohankumarraimohankumarrai920211 ай бұрын
पहीला खेतमा गाई बाख्रा बाधिन्थ्यो रातमा त्यही बसिन्थ्यो सुतिन्थ्यो साथ मा टेप मा रीलवाला क्यासेट मा यो गीतबजाएर आनन्द ले निदाईन्थ्यो.....
@rajkumarlimbu6651 Жыл бұрын
Wow dami song,👌👌👌👌
@diprajghimire74873 жыл бұрын
Feri pani yo dhartima nepal amako kakhbata arko sambu rai janmiyala ???
@indradulal15423 жыл бұрын
Aga 2050 yad ma sambu dai
@padamtamang16073 жыл бұрын
Purano yad le aankha rasayo
@limbupatangwa62353 жыл бұрын
Old is gold thanks shradha studio and legend singer sambhu rai
@ganeshrajrai48463 жыл бұрын
All my favourite song
@buddhihamal40093 жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤
@motichandrarai512311 ай бұрын
२०५० साल्तिर जिरी नाम्छे भारी बोकि जाँदा दोलखाको जिरिमा रिलकिनिकिनी क्यासेट किनेर घन्काको याद आयो तर के गर्नु र उमेरमा जस्तो मीठो आबत ❤❤😂
@nandarasaili14243 жыл бұрын
wow nice
@mohantumkhewa4429 Жыл бұрын
Miss you Dillisor Tumkhewa dai.02-11-2023 ma hami sabai lai chhodera janu bhayo😭😭😭Singapore bata chhuti aauda yo lok bhaka sunaunu bhako thiyo yo cassettte niskine bitikai.Aaja tapai ko yaad ma yo geet haru dherai suni rahechhu.Miss you forevere dai😭😭
@kinshubaruwal76412 ай бұрын
When listen this song me also remember my childhood
@jamunaadhikari2093 Жыл бұрын
Beautyfull old songs 🇧🇹🐉🌺👌
@limbukhem5235 Жыл бұрын
Limbu Khem ❤ 😊
@rojeshkhati9023 жыл бұрын
I love sing
@raeeprojan76097 ай бұрын
आहा!शम्भु राई र उषा किरण दिदिको यो गित सुन्दै हुर्केको बाला पनको याद दिलायो।मेला पात गोठाला उकाली ओराली भञ्ज्याङ चौतारिको गित आजकल कहाँ सुन्न पाईन्छ र?यो १९ नम्बरमा रहेको गित आलुदाम चाना गित मिल्छ भने कृपया अपलोड गरिन मिल्छ होला?यु ट्युबमा खोज्दा पछिको मात्र भेटिन्छ यो ओरिजिनल भएटिएन।
@kailashthapa35672 жыл бұрын
Best singer my shambu rai ji?
@lankrai999 Жыл бұрын
ajar amar karnapriya githaru
@mohanlamsong2 жыл бұрын
My favorite singer Shambhu Rai sir… lots of respect for your perfect singing with sweet voice.. Janabadi geet haru, saiyou purbeli lok geet dekhi sadabahar adhunik geet ka gayak tatha Serjak jyu🙏🙏 jati sunda pani suni rahu lagne geet haru. Thanks for all the evergreen songs you have given to Nepalese music industry
@krishnabahadurmangar95913 жыл бұрын
Metagetsarairamro
@mohankumarraimohankumarrai920211 ай бұрын
ऊषाकिरण अधिकारी दीदि कता हुनुहुन्छ होला यतिखेर
@paljorwangchuk94162 жыл бұрын
times never come again
@SaranRai-q8u24 күн бұрын
Old मान्छेलाई old गीत नै राम्रो लाग्छ के गर्नु ।
@nirajanrai85443 жыл бұрын
Old is gold...Evergreen.
@jitendrajimee13633 жыл бұрын
Maro manparako song
@rewatirai33283 жыл бұрын
Yo git haru chaleko samyama hamilai rin gagthyo selbetry kinnule kinaki teu jamanama lahure dai harule matrai bajaune tep lyauthe tesaile jati sunepani chitta nbujhne
@chandrarai54662 жыл бұрын
❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️
@principleoflife74522 жыл бұрын
बच्चापनकाे याद अायाे अनि
@bhaktabahadur84613 жыл бұрын
👌👌🌹🌹❤️❤️🙏🙏🙏
@mohantumkhewa4429 Жыл бұрын
Balya kaal ko samjhana aayo.Ghin ghin madal bajayo chai 2048 sal ma suneko.
@lalitkumarrai2271 Жыл бұрын
Shambhu rai & Usha Kiran Adhikari jiuko ho yo geet mero palako😂
@manishsubba9966Ай бұрын
"आकाश बोकी ल्याई दिउँ कि जुन तारा ल्याई दिउँ" भन्ने गीत अप्लोड् गरी दिनु होस् न।
@dhirendkrvlog1183 Жыл бұрын
Mohani bhakale
@nihangchahem98722 жыл бұрын
Balapanko samjana auxani hw yo git sunda😁🤔😥
@balkumarrai96173 жыл бұрын
Daibar dai laijauna malai pokhara ghumnalai? Chaitarima barpipal ca xaina Jauvane kahasamma Jane lau maya junu var juga jane Kasle copy gareko hota
@kamalniraula11573 жыл бұрын
ma sanga xa tara kasari send garne music playear ma xa fb id dinu massenger ma send gardinxu la
@ajangrai61683 жыл бұрын
Uelekoyadayo
@himalaya83863 жыл бұрын
✍️✍️✍️✍️🙏🙏🙏🤝🤝🤝🤝🤝🙋♂️
@Leaf_village-p4p8 ай бұрын
Lado
@kishorrai-cu9dp6 ай бұрын
सदावहार गीतहरूको संगालो,जति सुने पनि सुनीरहनु लाग्ने गीतहरू..........
@chandragurung48693 жыл бұрын
हाम्रो पालामा बजेका गाउँ घरमा अति मिठो गितहरु अाहाहा अाज फेरि सुन्न पायो धेरै धेरै धन्यवाद सम्मभु राई सर धन्यवाद
@chandrarai6518 Жыл бұрын
धन्येबाद सधैनैछ सम्भुराईलाई र दिदी हरुलाई🙏🙏🙏
@kendralimbu55872 жыл бұрын
जति सुने पनि सुनु सुनु लाग्ने सदाबहार गित।सानोमा धेरै सुनेर हो कि के हो यी गानाहर मलाई धेरै मनपर्छ।
@dhirendrasinghnegi11615 ай бұрын
कालजयी गीत संगीतकार शम्भु राईमा हार्दिक नमन । २०४५ /५० सालमा 543 घन्काउदाको याद आयो । जय गीत जय संगीत ❣️