अत्यन्त सार्थक भिडियो देखाउनु भयो अल्छे हरुको लागि उत्प्रेरणाको धरोहर हुन् वहाँ गुरुङ दाईलाई नमन् धन्यवाद
@johnraya285316 күн бұрын
आहा कस्तो राम्रो जीवन उपयोगी भिडियो देखाउनु भयो सर। सारै मेहेनती दाइ हुनुहुदो रहेछ उहाँको यस्तो राम्रो कामलाई सलाम छ।यस्तै यस्तै भिडियो हरु ल्याउनु होला है सर।👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@Babitar-f6g15 күн бұрын
अाहा पुरै हाम्राे खाेटाङ् लेख्मा पाउने चिज् हरु मात्र राेप्नु भकाे रैछ सारै राम्राे जडिबुटि फल् हाे हाम्राे लेख्मा पाउछ याे सबै चिज् तर यसरी खेति गर्न कसैले जानेकाे थियन अाज देखियाे अाेर्गेनिक् 👍️👍️अाहा दाई good job👍️🙏
@HemkumarSikkim-pr6uiАй бұрын
Nce Ramro lagyo
@EasternRuralNepal19 күн бұрын
अम्बाको बिरुवा लिन मन थियो कुन ठाउमा हो नर्सरी 🙏
@sugamranamagar-ns6yk8 күн бұрын
back done chhhhhhhhhhhha
@laxmanchamlagain5460Ай бұрын
घार वरपर अनावश्यक फुल लगाउनु भन्दा कुन कुन फुल लगाउदा बडि उपयाेगि हुन्छ।त्यसकाे नाम english nepali दुबै बाट भन्दिनुन सर।अनि भडियाेमा त्याे फुलकाे चित्र पनि राखिदिनु हाेला।फुलकाे नाम राख्दा माैरि बस्ने फुलकाे मात्र नाम राखिदिनु हाेला।अनि खागाे मौरी बसेकाे फुलमा सेरेना मौरी बा मेलिफेरा पनि बसेर रस तान्न सक्छ।
@bhularai907129 күн бұрын
Back dinuhos la ❤❤❤
@KhadgaGurung-y7b29 күн бұрын
Jit Solti tapai madi nagar palika 7 ko janataka herne ra dekhne aakha banidinuvako rahecha Malai yakdam garba mahasus vayo hajur ko din suba rahos unnati Pargati ko kamana 🙏
@ranjema703Ай бұрын
बुढाको फेसबुक छकि छैन मलाई जापानी सल्लो खोटे सल्लो र कटुसको थोरै बिरुवा चाहियो
@Babitar-f6g15 күн бұрын
दाईकाे न. दि राख्नु भकाे रैछ त अनि
@bkyogibhim266Ай бұрын
❤😂
@Nechali-u4pАй бұрын
बिश्वकै महङ्गो नर्सरी त होइन होला सर यस्ता पाखनवेद र चिराइतो अरू2 ओखती मुलो यता त जंगलै भरि पाईन्छ मान्छेहरूले वास्ता गर्दैनन् हिँड़दा कुल्चिदै हिँड़छन्