अति राम्रो जानकारी दिनुभयो धन्यवाद तपाईंलाई । अर्गानिक साथै विषादी पनि प्रयोग गर्नुनपर्ने । स्वास्थ्यलाई पनि असर नगर्ने ।
@reshamneupane6902Күн бұрын
डम्बर बहादुर विश्वकर्मा ज्यू लाई धेरै धेरै धन्यवाद छ, साह्रै राम्रो लाग्यो।❤
@SantoshDahal-t8s4 күн бұрын
नयाँ खेती सुरु गर्नु भएको रहेछ हजुरको उद्देस्य सफल होश साथै यस्तो नया नया खेती भित्र्याउनु भएकोमा हजुर लाई धेरै धेरै धन्यबाद ,साथै यस्तै यस्तै खोजमुलक भिडियो सामाग्री ल्याउनु हुने माझाघरे सरलाइ पनि धन्यबाद
@HarkaTamang-xn7ww4 күн бұрын
❤❤❤😂😂😂🎉🎉🎉😢😢😢😮😮😮😅😅😅😊😊😊
@namabudha30444 күн бұрын
जिन्दगीमा पहिलो चोटि नयाँ कुरा थाहा पायो खुशी लाग्यो
@MinakumariThebe-u5q4 күн бұрын
सारै राम्रो कामको थालनी गर्नु भएकोमा धेरै धेरै शुभकामना
@johnraya28534 күн бұрын
मैले लाहा देखेको र प्रयोग पनि गरेको हो तर आज लाहा के हो कसरी बन्छ भनेर बल्ल आज यो भिडियो हेरेर मात्रै थाहा भयो धेरै धेरै धन्यवाद सर्🙏🙏
@heavenvillagenepal5774 күн бұрын
Woooww maile khojeko video balla ayo thank you sir 🎉🎉
@sathi9554 күн бұрын
हाम्रो गाउमा पिपलको रुखमा हुन्थ्यो । गाउको आरनमा चाहिने लाहा त्यही रुखबाट निकालेर काम गर्नु हुन्थ्यो ।।
@ArjunSampang-b3o4 күн бұрын
यो खयर भन्ने बनस्पतिमा अधिक पाइन्छ , यो कमिला प्रजातिको किराले बनाएको एक किसिमको पदार्थ हो ।
@khadakmagar6 сағат бұрын
मैले ४३साल्मै देखेको हो। तर खेती चही नगरेको ईलाम दानाबारी को झोडी जंगल मा कतैकतै पाईन्छ। हामीले युज पनी गरेका हौं। खुकुरी को बेड्मा खुर्पाको बेड् मा पारो ततायर लाउदा मोजबुत् तरीकाले समात्छ। अरु के-के हुन्छ थाहा चही छैन।
@mohansingrai60592 күн бұрын
हामी त जङ्गलबाट लाह ल्याएर पानीमा उमालेर रोटोको आकारहुनेगरी थालमा बनाएर राख्थिउ हसिया खुकुरीको बिडमा ठोक्थिउ
@lalkrishnadhamala895310 сағат бұрын
यस्ले सुनपनी पगाल्छ हो?
@Kumarraiofficialvlog4 күн бұрын
Hamro भोजपुरे tirata khayer ko botma Dherai jasw laha ko utpadan gareko thiyo hamro bajele... 🙏🙏But yo biruma chhahi pahilo patk dekhdai xu 🙏🙏🙏🙏! Sarai ramro job
@Mina-Rai4 күн бұрын
Wau first time tha vo❤❤❤
@LekhnathDhakal-w3f17 сағат бұрын
20year age bechargarayko kayar ra bayra ko
@durgapun32424 күн бұрын
अनाैठाे नयाँ व्यवशाय
@bhimkarki76016 сағат бұрын
यो लाहाको प्रयोग केमा कसरी गर्नि हो??
@MinakumariThebe-l8p4 күн бұрын
Nepal ko achmmako kheti badai x hajur lai
@dbkulung253 күн бұрын
यो लाहा खेतीकोलागी दुखोगर्नु पर्दैन रातो पुछारपट्टी कालो पुच्छार ठारो पारेर हिडने कमीला छोडिदीए लाहानै लाहा भैहाल्छनी दाई
@ichchharai4 күн бұрын
हाम्रो तिर खयर को रुख मा हुन्थियो खुर्पा खुकुरी को बेड मा लगाउथिउ
@Nechali-u4p4 күн бұрын
@@ichchharai हो हो भतिज
@ranjema7034 күн бұрын
Nice
@madanrai25964 күн бұрын
मैले देखेको र प्रयोग पनी गरेको यो लाहा अलिक बेसी तिर हुन्छ र एक किसिम को रुख तिर आफै हुन्छ यस्लाई खेती गरेको चाही थाहा थिएन
@yadavdhakal26562 күн бұрын
👍️👍️👍️
@lojinalimbu25024 күн бұрын
पहाडमा हामिले अम्बाको रुखमा भएको लाहा भेला गरेर खुकुरि,हसियाको बिँडमा लगाएका छौं।
@chetanarish77224 күн бұрын
मैलेपनि लाहाभनेको एउटा रुखको चोप हो भन्ने बुझेको थियो तर आज थाहा भयो कि लाहा के रहेछ भनेर।
@ShankarDaas-nv6vh2 күн бұрын
ला होइन नेपाली मा लाई भन्छन बास मा गोपि काऊली मा धेरै हुन्छ
@42_BAmBI2 күн бұрын
Paila paila sano huda hamro hajurbuwa haru khukuri ko bid fuskida, laha pagalera halnu hunthyo, aile ayera yaad ayo
@HariBaskota-b2o4 күн бұрын
शुभकामना छ लाहा किसनलाइ
@gangaramchettri85784 күн бұрын
यो लाहा चाहिँ के काममा प्रयोग गरिन्छ हौ, पत्रकारलेपनि जे सोध्नु पर्ने त्यो केही सोध्नु छैन। हंसिया खुकुरीको बिंडमा लाउनु मात्रै प्रयोग गरिने हो कि अन्य चीजमापनि प्रयोग हुन्छ???
@krishnakumarrai72482 күн бұрын
याहा भनेको छ त मेकपको सामानहरु, पोलिस बनाउने अरु पनि भनेको रछ पुरा हेर्नु भएन र ?
@yugallimbu85212 күн бұрын
सर याे बहुउपयाेगि चिज हाे, जस्मन एउटा काम हाे चप्रा कलर बनाउन अन्य धेरै चिजहरु बन्न सक्छ
@GaganKhadka-oi8cg4 күн бұрын
खास यो लाहा के काम को लागि पोर्ग्यो गरिन्छ । हसिया खुकुरी को बेड लगाइनछ ।अरु केही काम लाखछ भने बताइ दिनु होला।
@DineshChemjong-m9w2 күн бұрын
hoena laha kheti ta khair ko botma garindaina ra?
@Nechali-u4p4 күн бұрын
नमस्कार सर 🙏 यहाँ झ्याक्ने काकाले मनको लड्ड laddu घिउसित मजाले खाँदैछ तर सोंचे जस्तो भोलीको दिनमा होलाके भन्थ्यो टिका राम खड़का झ्याक्ने मोराले
@hemrai64344 күн бұрын
कुन ठाउमा हो?
@kulmanrcrc271322 сағат бұрын
Susil koiralako Bhai parnuhudo rahexa
@DineshChemjong-m9w2 күн бұрын
aja ka manisharu lai laha k ho tha ha pani xaina.laha durlav bhaisake ko xa laha kheti garera laha samraxan garnu bhaeko ma dhanyabad.
@mitraromkhani41713 күн бұрын
के काममा प्रयाेग गरिन्छ र किन याे विषयमा बाेलियन पत्रकार मित्र ।
@shaniravision34183 күн бұрын
Yasko barema kehidin paxi video aux hajur
@MrKewalrai4 күн бұрын
हो यो बाबै त हाम्रै झापाली रहेछ त हो।
@parshuniroula93804 күн бұрын
झापाली ले नै जानेको छ जे नि गर्दिने😂😂😂
@binodthapamagar55884 күн бұрын
के को लगी यसको काम के हो ? यसको उपयोगी के हुनेछ सर?
@shaniravision34184 күн бұрын
Yo ausadhi sahit colour samma kam lagne rahex
@DurgafabenLimbu4 күн бұрын
हात हतियार तथा खुकुरी आदि जे मा पनि प्रयोग गरिन्छ ताकि खुकुरी बिंड बाट नफुस्कियोस भन्नको लागि ।
@dineshghimire75142 күн бұрын
PhoNamber duna sair
@GangaRamRaiGanga4 күн бұрын
Akatirako parasna Arko tarfako utter. Kasto khalko hou Antar Barta Hawa jasto kura .
@DeepakPandey-d8u4 күн бұрын
What is the use of this product?
@RaiRK-e2p4 күн бұрын
Laga jungle ma kamila bata banchha jun udaya pur jilla katiri mathi mahabharat range ma ni chha
@MohanKesharRai4 күн бұрын
Yo laha ta maile ta bayar ko rukha ma po dekhe ko thiya aani yo rukha lai ke vanx hai khukuri hasiya ko bid khuskiyo bhane sab bhanda ramro hunx borther indiya ma haina Nepal ma nai paux thaha chaina rax bro lai
@sagarchemjong183 күн бұрын
Yestho la khayti lay kaelay Uvo. Lagne, laha tha koi yestho ma kheti gareko frist time dekay , Hamro tira ra mauwako rukma, kabrako .rukma, thulo thulo sirisko rukma ma po garinxaaa xa thaa Lala tha yathi sano garima kathi badxaa.raa. Thulo thulo Rukma lagaya paxi ,SARARAR rukma sarera janxa ra puraee ruk ko bokra. Jastho Hunxaa ani po laha kheti hunxaaa