Рет қаралды 1,397
''शान्तिडांडा'' यो नाम कसैको लागी समझनाहरुमा हराउने एक ठाउँ
कसैको लागी आनन्दमय कथा
कसैको लागी आत्मिकी कथा
कसैको लागी प्रेमको कथा
कसैको लागी सुरुवातको कथा
कसैको लागी कथाहरुको कथा
''शान्तिडांडा '' यो नाम उसको लागी वास्तविकतामा जीवन भोग्ने एक ठाउँ
उसको लागी .................