शर्मिला बर्देवा :- bollywood singer Alka, Sadhana र अनुराधा ज्यु बराबरको singer हुनुहुन्थ्यो ! तर दुर्भाग्य बिदेशिनु पर्यो!!! ऊहाका गाना आज 04/01/2024 मा पनि सुन्दै छु म । हार्दिक नमन
@galaxyj3pro890 Жыл бұрын
Chitthi lekher anurodha gari F.M ma dherei palta suninthyo yo ganaharu ❤❤❤❤
@sadhuramgurung24925 жыл бұрын
शर्मिला जी हजुरको सबै गितहरु अति मिठो उत्कृष्ट छन् आखैमा झलझली त मेरो फेवरेट नै हो यस्तै मिठा मिठा गित हरु पस्किदै जानोस् शुभकामना छ
@singisking36163 жыл бұрын
Vakkar vakar love parda yeti ta suneko hoina yo didi ko geet.juna deuki tara deuki mero hajurlai.yo geet youtube ma veteko thina balla vete happy feeling old is gold best
@uddhabkhatri30445 жыл бұрын
🇳🇵गायिका शर्मिला बर्देवा यी कृति हरु असाध्य मिठो सुनी रहु जस्ता सम्पुर्ण कला गलाका अनि साहित्य का धनी हरु लाई🇳🇵 नमन 🇳🇵 यस्ता कृति बचायर जिम्मेवार बहन गर्नु हुने म्युजिक नेपाल प्रती 🇳🇵आभार 🇳🇵(धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@agratabhandari19045 жыл бұрын
कालजयी समुधर गीतहरुको सग्रह । मन मष्तिस्कलाइ शान्त पार्ने क्लासिकल गितहरु। धन्यबाद नेपाली सर्जकहरु जो नेपाली गित सँङ्गितको विकासका लागि अहोरात्र खटिएका छन्।