यति धेरै मिठो स्वर बुनु को।आज सम्म को मार्मिक दोहोरी।
@सरुशर्मा-र1थ2 жыл бұрын
Wow wow Nani very nice 👌❤️❤️❤️❤️
@sandipsarma83952 жыл бұрын
Nepalkokanunma miratupaxi aakhadanagarnamilaxkimilaen milaxbhane ma aakhadanagarana chanachhu enanilae
@durgapaudel43482 жыл бұрын
@@sandipsarma8395 nepal ma kanuni rupama akha dan garna milxa you can give her your eye
@gitagurong1535 Жыл бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@karanolikshettry65912 жыл бұрын
याे नानीको गीत सुनेर मेरो आँखाबाट आँशु रोकिएन कतिमिठो स्वर पनि दुःख पिदापनी यो नानीलाई ईन्द्रेणीमा लानु पर्यो कृष्ण कँडेल सर कहा पुर्याइदिनु पर्यो नानीको भविष्यको लागि🙏🙏🙏 best of luck god bless you naani😭😭
@kumarrana41312 жыл бұрын
कति मिठो स्वर बुनुको,सबैको साथ सहयोग ले बुनुलाई साङ्गीतिक आकाशमा स्थापित गराउनु पर्छ, सफलताको शुभकामना छ।👏👏👏😭😭😭😭
@poojadahal8412 жыл бұрын
Dhari ramro
@janukabhandari23642 жыл бұрын
,,.
@janukabhandari23642 жыл бұрын
,,.
@sannanimagar58472 жыл бұрын
Honi vag 2 pani leraun paya kati khusi hunthiya ma ta
@deepbhujel1722 жыл бұрын
Bunulae sbla sath thenus 🙏🙏🙏🙏❤❤
@durgabahadur77692 жыл бұрын
इस्वोरि नानुको कति राम्रो गित सबैईले साथ दिनुभयो नानू लाई श्याम राना भाइ नमनछ अनि होलटिम लगाऐत शिला बैहिनीशुभ कामना छ❣️
@menukatimsina13462 жыл бұрын
श्याम भाईलाई धन्यवाद दिने शब्द भेटिन जसरी गितकाे बाेलमा साथ दिने आशा भराेसादिलाउनु भयो तेसरि नै बास्तबिकता जिवनमा पनि साथ र सपाेर्ट गरेर अगाडि बढाउनु हाेला यि नानी काे बाेलिमा कति मिठास छ शब्द पनि धेरै मार्मिक छन साथ पाउनासाथ राम्रोसँग गाउन सक्छिन उनकाे गलामा सरस्वती काे बरदान छ हजुरहरुकाे खुल्दुली राेधि घरमा जतिपनि कलाकार हरु हुनुहुन्छ उहाँ हरु सबैले मिलेर यी बहिनिको उद्दार गरिदिनु हुन बिनम्र अनुराेध गर्दछु सपांग त छदैछन तर दुखि गरिब अपांग लाई कसैले हेर्दै नन हजुरहरुकाे मायाले उनलाई हौषला बढ्छ बाहिरि आँखा बन्द भए पनि भित्री आखामा उनको सन्सार छ जस्ले हजुर समक्ष पुर्याउन सफल हुनु भएको छ उहालाई धेरै धेरै शुभकामना छ ❤️❤️❤️🙏🙏🙏🙏 र मिलेसम्म मेराे तर्फबाट पनि सकेको सहयोग गर्ने छु श्याम भाईले धेरै माया गर्नु हुनेछ भन्ने आशा छ 🙏🙏🙏🙏🙏🙏 शिला आले दिज्युहरु सबैले माया गरिदिनु हुन्छ भन्ने पुर्ण आशा भराेसा छ❤️❤️❤️❤️
@dilmayatamang72592 жыл бұрын
See
@dilkumarlimbu3972 Жыл бұрын
Pp
@dilkumarlimbu3972 Жыл бұрын
L
@anmolmahara52862 жыл бұрын
साच्चिकै मान्छेलाई कुनै न कुनै कुरा कुराको कमि बनाई दिन्छन् भगवान पनि कति निस्टुरी हुनुहुन्छ यति मीठो स्वरकि धनि बैनिको आखा बाट कम्जोरी बैनि हार नखाउ के गर्नु जन्मदिनको भाग जसरी पनि भोग्नै पर्छ!यो बैनिलाई यति हौसला दिनु भएको मा सम्पूर्ण कलाकार टिमलाई बधाई छ 🙏anmol B.M nepalgunj didi hjr lie thank you bunu lie lok doharima layko ma fari pani thank you so much 🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡
@ganeshgreatsongganesh13262 жыл бұрын
यो नानीको प्रतिभाको कदर गरौ।यो नानिको शब्दको प्रहारले आखा रसायो। जो कसैको पनि आखा रसाउछ।love you naanu❤️
@thaparamesh44782 жыл бұрын
हे दैव इश्वरी बहिनी लाई शुभ कामना छ सफलता प्राप्त होस् जय गोरखकाली माता
@LaxmiLaxmi45-j2 жыл бұрын
बधाई छ सिला दिदि याे बहिनिलाइ साथ सपाेट दिनु भयकाेमा अागामि दिन हरुमा याे बहिनिलाइ हजुरहरुकाे साथमा देख्न पाउ 🙏🙏❤️❤️❤️
@kamalaghimire31032 жыл бұрын
Good luck nanu
@dhurbaadhikari64312 жыл бұрын
Sila lai thanks nani lai yaha samma launu bhako ma 🙏🙏🙏
@baltamang90382 жыл бұрын
सानी बहिनी र श्याम राणाको सुमधुर स्वरमा गीत सङ्गै शब्द सुन्दा खै के बुझे मैले यो नयन बाट आँशुको सागर भएको मैले चाल नै पाएन छु।। Gd blessed you बुनु।।
@dipendrakatwal51862 жыл бұрын
यो नानीको गीतले मेरो मन छामिएन आँशुको धारा नै बग्यो यो नानीलाई सबै बाट साथ सपोर्ट मिलोस्😍💞🙏
@scniperking74332 жыл бұрын
याे नाजिकाेकुराे ले हात खुट्टा नि लागेन
@lilaramnepali83912 жыл бұрын
निकै उत्कृष्ट स्वर नानुकाे उज्ज्वल भबिस्यकाे कामना।अत्यन्तै मार्मिक लाइभ दाेहाेरी सम्पूर्ण टिम प्रती नमन।
@rajeshroka96452 жыл бұрын
अत्यन्तै राम्रो स्वर नानू को । यसरी नै सधैं भरी सबै जनाको support गर्नु होला । नानुको स्वर मा दम छ । भाग दुई पनि छिटो ल्याउनु होला । 🙏🙏🙏🙏🙏
@chandrakumarilawati5552 жыл бұрын
सञ्चार नदेखे पनि भगवानले कति राम्रो स्वर दिएको छ नानु मिठो स्वरको धनि छौऊ/
@lamjunglamjung26032 жыл бұрын
कति मीठो स्वर नानिको कुनै कलाकारको भन्दा कम छैन,,शब्द नि सबै मिठास मन छुने भावुक बनायो 😭भाग्येको खेल,,कस्तो,😭सबै सांगीतिक कलाकर्मिहरुले साथ र सयोग गरेर,,सांगितिक क्षेत्रमा ईस्थापित बनाउनु पर्छ,,शुभकामना💐छ💐🌺💐🌹🌹विशेष गरेर यो टिम लाई,,धेरै धेरै धन्यबाद,,योउटा आवाज सुनाउने अबसर दिनुभाकोमा,,नानू को,,,,🌹🌹🌹🌹
@shivaadhikari94582 жыл бұрын
अत्यन्त मार्मिक दोहोरी इश्वरी नानि कहाँ कि हुन उन्को आंखा को उपचार सम्भव होला कि के होला हुने भए सबै मिलेर सहयोग गर्न हुन्थ्यो 😢 म रेडि नै छ
@tarabudha8492 Жыл бұрын
बुनुको गीत सारै मिठो
@meramera9162 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@gangadharpandey3212 жыл бұрын
आहा! काढाँ उमार्ने शब्द अनि अोजपूर्ण आवाज ❣️वास्तविक पिडालाई बैनिको कोकिल कण्ठ आवाजमा सुन्दा मनमा गाठो पर्यो ।ढुङ्गाको काप फोरेर पनि पिपल उम्रेको जस्तै मलाई विश्वास छ नानुको साङ्गितिक यात्रा सफल हुनेछ ।
@rajeshroka96452 жыл бұрын
शितल गुरुङ र नानू को प्रस्तुती झन मार्मिक हुन्थ्यो कि एक पटक हेर्न पाए हुन्थ्यो ।
@mamatalovely82282 жыл бұрын
कति राम्रो स्वर बुनु को सफलत्ताको सुभकामना नानू 😍😍😍😍
@rajendrapariyar15272 жыл бұрын
धेरै धेरै धन्यवाद शिला आले दिदी हाम्रो मेरो सानो साथ म यती धेरै सम्मानित ठाउँ दिनु भाको छ बहिनी को प्रतिभा ले राम्रै प्रोत्साहन पाउने छ
@bhaktakhadka23802 жыл бұрын
अत्यन्तै मिठाे स्वर याे बहिनिकाे गित र बैनीलाई सहया्ग गर्ने शिला अाले श्याम राणाका साथै सम्पुर्ण कलाकारलाई धन्यबाद
@shashisambahamphe65672 жыл бұрын
अाँशुले अाँखा छेकेर नानुकाे अनुहार नै देखिन 💔💔💔💔 नानुलाई मैले सहयोग गर्न सकिन तर अाँशु र लाईक कमेन्ट मात्रै गरे है❤️❤️❤️❤️
@sahityasanchar2 жыл бұрын
यहाँ सम्म पुर्याइदिनु भएको रैछ धेरै खुसी लाग्यो अझै अगाडी बढेको देख्न पाइयोस् मैले चिन्न सकेको थिइन आफ्नै भान्जीले यसरी गाएको खुसि नि थोरै दुखी निभए💞🙏
@भ्रष्टाचारीटेलिभिजन2 жыл бұрын
बहिनी लाई समान गर्छु मईले याे बहिनीलाई जसले त्यहाँ सम्मा पुरौनु भकाे छ उहाँलाई दाजु तथा दिदी हुन्छ हुहा हरू लाई नि समान गर्छु अनि याे आँखा न देखने बहिनी लाई देखदा मेराे आँखा बाट आँसु आयाे याे बहिनीलाई सबै दर्शक ले सहयोग गर्नु हाेला मेराे भनाई कस्तो लागयाे रिपलाई दिनु ल धनबाद ।
@mohangurung80582 жыл бұрын
मोलाई पनि सरै मन छोयो 😂😂😂 सबैले सहायोग गरोउ
@minu80362 жыл бұрын
स💕
@poshannicesongyogi69822 жыл бұрын
very nice song
@ashalu2242 жыл бұрын
100% right 👍
@ganeshnepali86812 жыл бұрын
हजुर म पनि सयोग गर्ने छु ❤️
@rajunepali17082 жыл бұрын
बहिनिको गितके आँसु नै आयो!! धेरै मार्मिक गित गाउनु भयो बहिनी !!धेरै धेरै धन्यवाद अनि सफलताको शुभकामना !!
@manjusapkota77192 жыл бұрын
बिचरा एति सानो नानुको स्वर कति राम्रो रैछ शुभकामना छ नानु
@bishnutappa56332 жыл бұрын
जिन्दगीमा कति गित कति लोक दोहोरी सुनियो तर आज खै आँखा बत आसुका धार बगेको पत्तै पाएन मैले 😢😢😢🙏🙏
@ghalechij22232 жыл бұрын
बहिनी काे जिन्दगी उज्ज्वल हुन्छ बहिनी सफलताकाे शुभकामना
@tankprasadpathak76962 жыл бұрын
ईस्वरी परियार र शयाम राना बीचको राम्रो दाेहाेरी धेरै शब्द ले मन छाेयाे यी नानी काे उजाेल भविष्य काे लागि धेरै धेरै शुभकामना ।।
@munaghartimagar41132 жыл бұрын
भाग 2 पनि ल्याउनु परेउ सारै मन रोयो😥😥😥
@rajkumarkhadka50152 жыл бұрын
मन रुवाउने कथा बेथा बैनीलाई सफलताको शुभकामना
@himalpandey10002 жыл бұрын
यो पो हो त कला दुबै प्रती सम्मान 🙏🙏
@parjolbuddha2 жыл бұрын
सुमधुर स्वर भाकि बहिनी लाई कलाकारिता क्षेत्रमा सफलता को शुभकामना ❣️❣️ सम्पुर्ण कलाकार टिमले अगाडि बढाउन र साथ सपोर्ट गरिदिनु होला ।
@mitralimbu68762 жыл бұрын
वा,क्या गजबको शब्द चयन,स्वरको धनी,ईश्वरी बुनु💕💕प्रगतिको कामना💕💕कास,अाखाँ लाउने मिल्ने भए त सहयोग गर्नु हुन्थ्यो।
@tilakmagar36002 жыл бұрын
अथि मिठो स्वर छ बहिनी को सफल ता धेरै धेरै सुभकामना बहिनी लाई💖💖🙏
@dxneastrukum97752 жыл бұрын
भगवान ले केही न केहि कला दिन्छन् सबै लाई स्वर को सम्मान छ ...
@laxmirai65862 жыл бұрын
अति नै मार्मिक गीत , ALL THE BEST NANU ❤️❤️❤️❤️
@NirmalKumar-yd3bs2 жыл бұрын
कति मिठो स्वर👌👌सारै मार्मिक गित नानू 😍😍 प्रगतिको कामना 🙏🙏🙏
@yamunamagar58142 жыл бұрын
इस्वोरी परियार vs श्याम राना मगर भाग २ ल्याउनु पर्यो भन्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोला 🙏🙏🙏😘😘😘😘
@भ्रष्टाचारीटेलिभिजन2 жыл бұрын
ma ni cu
@kabitabudha64602 жыл бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@sandipdarji80832 жыл бұрын
Ma pani samarthak xu hajur
@ashmaashmigurung14512 жыл бұрын
Mo pni xu hai
@durgagurung95702 жыл бұрын
म
@keshabrajjoshi69862 жыл бұрын
कति मिठो स्वर बहिनीको !! तिम्रो सांगितिक यात्राले सगरमाथा चुमोस नानु शुभकामना 🙏🙏🙏
@shatrudhansunam95072 жыл бұрын
नानीको स्वर त मिठो छ भने टुक्का पनि एकदमै मार्मिक छन नानीलाई साथ सपोर्टको खाँचो छ ।
@ParmodKumar-zk9qx Жыл бұрын
कति मिठो गायकि बैनि को अत्यान्तै मन चिसो बनायो 😢😢 साङ्गितिक सफलताको सुभकामना ❣️❣️❣️❣️
@sabitapariyarofficial77012 жыл бұрын
सारै मन छुने गित गाउदा आशु नै आयो मि स यु नानू 😭😭😭😭
@dipak.thapa27362 жыл бұрын
कति राम्रो स्वर यो नानीको।भगवानले आँखा नदिए पनि स्वर त दिएकै हुन।
@mayaMaya-ww2jq2 жыл бұрын
आहा कति राम्रो सोर बुनु को बधाइ छ बुनु💔💔💕💕💕💕👌
@sangitamagar16232 жыл бұрын
श्याम राना जुन बिषयमा नि ठिक ।सफलताको शुभकामना नानि ।उज्ज्वल भबिस्यको शुभकामना छ ।
@kumarikhapung37132 жыл бұрын
कति मिठो स्वर बैनीको सफल ता को सुभ कामना अर्को भाग पनि छिटो लेउनु
@tikaram76532 жыл бұрын
यो नानी को आवाज निकै मिथो छ सफलता को शुभकामना नानी लाई
@sangitadhakal57262 жыл бұрын
सारै मार्मिक दोहोरी गित शिला दिदीको सम्पुण टिमलाइनै धेरै धेैरै शुभकामना छ
@tekendrashahi44332 жыл бұрын
एति राम्रो voice अहिले सम्म सुनेको थिएँ न ऊच ईस्थान मिलोस बैनी शुभ कामना छ ❤️❤️❤️❤️
@sudiptimilsina21252 жыл бұрын
इन्द्रेणी मा लैजानु श्याम राना भाइ यी नानिलाइ
@tejdani754 Жыл бұрын
Ho❤️❤️❤️❤️❤️❤️❤️
@ambikabasaula46632 жыл бұрын
अति राम्रो स्वर नानू को उनी नानू प्रती सबै को ध्यान जायोस🙏🙏🙏🙏🙏🙏🙏🙏
@keshabghimire20292 жыл бұрын
यो नानी को भाग 2 ल्याउ है । स्वर अति राम्रो छ , सबै अग्रज को साथ र सहयोग को खाचो छ ।
@rupathapa29332 жыл бұрын
Well-done Shyam Rana, यसरी नै DISABLED PEOPLE हरु लाई SUPPORT गर्नु पर्छ, THANKS TO WHOLE TEAM,
@shyampanta17262 жыл бұрын
कति मीठो स्वर भगवान को उपाहार
@rabinrokaya31242 жыл бұрын
कति मिठाे स्वर इश्वरी बुनु को । यस्तो मार्मिक दोहोरी कहिलेनी सुनेको थियन आँखा बाट आँसु आयो ।सङ्गीत को सफलता को सुभकामना बुनु
@parbatiadhikari23362 жыл бұрын
त्यो अवस्थामा पनि कती राम्रो गीत सोचेर गायको नानी लाइ सबै ले अगाडि बढाउनुपर्छ नानी लाइ धेरै धेरै धन्यवाद गितले सारै रुवायो 😭😭😭😭😭😭😭
@puransaud3872 жыл бұрын
स्वर कति मिठो छ ! सबै कलाकार हरुको सहयोग को अभावको खाचो छ !
@ganeshgreatsongganesh13262 жыл бұрын
यो नानीको कला, प्रतिभालाई सलाम गर्नै पर्छ।अर्को पटक पनि सुन्न हेर्न पाइयोस।सलाम छ सबै कलाकारहरुलाई।।
@ramrajathapa83472 жыл бұрын
बैनी लाई सफलता को शुभकामना बैनी लाई इन्द्रेणी मा लैजानु होला श्याम भाइ र शिला दिदिलाई धेरै धेरै धन्यवाद छ
@dalrajghartimagar51362 жыл бұрын
नानू काे कति मिठाे स्वर नानू सफलता काे शुभकामना छ
@everestdev94522 жыл бұрын
इश्वरी नानुको प्रतिभा राम्रो छ उनको प्रतिभालाइ सफलताको सिखरमा पुर्याउन कोसिस गरि दिनु होला हामी दर्शकहरु सो प्रतिभा हेर्न आतुर छौ ।
@harkauji46742 жыл бұрын
वाह यो बैनिको स्वोर र शब्दले मुटु छोयो , बधाई एवम् उज्ज्वल भबिस्यको कामना छ नानु
@kanxikohiroma33722 жыл бұрын
मत टिकटकमा हेरेर युटुवमा सर्च गरि हेरेकाे कति मन रुवाउने गित अनि शब्द बेैनिकाे कथा मा पनि मन छाेयाे बैनिलाई अागामि दिनहरुकाे शुभ कामना best of luck
@parbatagautam90612 жыл бұрын
" नत काल आईदिन्छ , सहयाेगनि अर्कैले खाईदिन्छ " अति नै मन छुने सब्द चैन नानुकाे ।बास्तबमा भयेकै यस्तै छ ।
@ramjibk35702 жыл бұрын
Yo chai riyel ho matlbi duniya aafulai faida huda sama matra help garni
@गितागौतम-थ9छ2 жыл бұрын
सबै कलाकारले माया गर्दिनु है सोरमा कुनै खोट छैन
@arjunbayalkoti8502 жыл бұрын
याे बोहिनी को स्वर सुनेर मेरो आँखा रसायो बुनु तिमी लाई म भगवान संग प्रथम गर्छु कि तिम्रो आँखा चाँडै नाई तिमी ले यो उज्यालो संसार देख्न पाओं है
@mishreeshrestha63672 жыл бұрын
मिठो स्वर यो नानुलाइ साङ्गीतिक क्षेत्रमा ठाउँ दिनुपर्छ
@samj25622 жыл бұрын
अति राम्रो बैनिको स्वर कति मीठो भगवान्ले आँखा नदियपनी कला दियका छ्न सुभ कामना बुनुलाई
@sumanbishowkarma63272 жыл бұрын
सम्पुर्न दर्सक स्रोता हरुमा हार्दिक नमन र कलाकार सबै मा सम्मान ❤ साथै धेरै धन्यबाद यि नानु लाई यहा सम्म आउन साथ दिनुहुने जो हजुरलाई अझै यो नानुको प्रगति हुदै जावस सुभकामना ।।
@arjunkarki16932 жыл бұрын
राम्रो सोवर छ बुनुको सलाम छ भाग्यएएले अलिकति ठगेको ??🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏
@kamalamagarni18102 жыл бұрын
अति मार्मिक गीत उज्ज्वल भबिस्यको शुभकामना अझै प्रगति गर्नु बहिनी 😍😍😍
@birendrarawat2452 жыл бұрын
हेर्दा हेर्दै आखामा आसु आको थाहानै भयन ।।god bless u नानु कति मिठो सोर अनि धन्यबाद यो कार्यक्रम लाइ यस्ता कला हरुलाइ उथ्थान गर्नुभयकोमा।।
@lindagurung71122 жыл бұрын
बैनी काे स्वर र शब्द एकदम राम्रो छ याे गीत सुनेर आँसु आयाे
@nareshchalaunechhatri49342 жыл бұрын
साच्चै यिनी बहिनी को आवाज मा जादु छ सफलताको शुभकामना बहिनी ।
@bishalbudhathoki70512 жыл бұрын
धेरै राम्रो छ।।नरुने मान्छे सायद् थोरै होला😭😭😭🙏😭
@bhimthapamagar15322 жыл бұрын
यिनी बहिनिको स्वर अनि गित ले साह्रै मन छोयो ❤️❤️❤️❤️❤️🙏🇳🇵 God bless you .
@2Basnet2 жыл бұрын
एति राम्रो प्रतिभाले स्थान पाउन पर्छ।
@janakparsad67172 жыл бұрын
Nice song
@chakrasen54592 жыл бұрын
हसाउने रम्माइलो गयन मत्र गाउने श्यम सर !आजत एस्तो मन छुने गीत अनि एस्तो साहारा बिहिन नानी लाई साहारा स्वरुप शुमधुर सोर सगै समर्पित नयन बाट बगेका आँसु ले बताउछ कलाकार हो कोमल हुन्छ मन 🙏❤️
@birbir78982 жыл бұрын
धेरै धेरै शुभकामना बहिनी ❤️❤️❤️
@akashpalli62502 жыл бұрын
आँखा बात आँसु रोक्न सकियन।। नानू को यो मिथो सोर सबै नेपाली हरु को कान मा गुन्जियोस ।। नानू को सङित छेत्र मा धेरै धेरै प्रगती होस । नानू तिमि लाई सुभकामना🙏🙏🙏🙏🙏
@lumbinifilms42322 жыл бұрын
नानू को मीठो स्वर रहेछ उहाको प्रगती उन्नति को शुभकामना छ।
@manpariyar83582 жыл бұрын
कति राम्रो सोरकि धनी बहिनि यो सम्पूर्ण कलाकार हरुलाई मेरो नमस्कार छ साथै धन्यवाद ऐस्ता लुकेर बसेका प्रतिभा लाई दर्शक को माझमा ल्याउनुभयो❤️❤️❤️❤️❤️
@mohansinghbohara4212 жыл бұрын
यो टीम ले सधैं यो बहिनी लाई साथ दिनु होला आँखा बाट आँसु नै आयो 😭😭😭
@buddhiraj71122 жыл бұрын
Ke saro metho sor miss a lot your voice❤️
@binodpokhrel50652 жыл бұрын
आखाबाट आसु आयो , साङ्गित सफलताको लागि शुभकामना नानु
@janakingnam93062 жыл бұрын
याे नानिकाे प्रतिभालाइ सम्मानसाथ सबैले कलातिर अघि बडाइदिनु हाेला कलाकारहरुले
@bharatpandey44742 жыл бұрын
बैनी को स्वर धेरै राम्रो लाग्यो। लोक दोहोरी क्षत्र मा नयाँ बिस्णु माझिको जन्म भयो जस्तो लाग्यो।
@shivarajpoudel72172 жыл бұрын
अत्यंत मार्मिक गीत ❤❤❤❤बैनीको गीत अरु पनि सुन्ने ईच्छा छ🙏🌺
@anzan_tmgofficial51772 жыл бұрын
Bichara hamro singer DD haru sabaijana lastai bhabhuk vaidinu vayo ,really heart touching voice and every word,god bless you nanu,
@sukmayamagar35802 жыл бұрын
कुनै शब्द नै भेटेन यो नानी को बारे म बोल्ने आँखा बाट आँसु नै रोकिएन । कोहि नहुनेको भगवान हुन्छ।💕❣️
@Ramrasaili052 жыл бұрын
यति मिठो शब्द जिबन मा मेल खाएको मात्र शब्द छ्न बुनु सारै मन छुयो उच्च सफलता को कामना गर्दा छु अब इन्देनी मा पनि देखन पाउ हैइ बुने 🙏
@dipakchhinal68432 жыл бұрын
सफलता शुभकामना मेरो बुनु तलाई
@dhanbohra5782 жыл бұрын
सारै मन छूने दोहोरी गीत सफलता को शुभकामना छ धेरै धेरै हाल दूबै बिरानो मुलुकमा।
@kalyanbista97122 жыл бұрын
गित हेर्दाहेर्दै आसुको धारा नै बग्यो❤️❤️❤️
@bijayakoli23702 жыл бұрын
धेरै मिठो स्वर नानुको❤
@ganeshgreatsongganesh13262 жыл бұрын
हे भगवान किन जन्म दियौ।। यो नानी लाई सन्सार देख्न पाइदैन भने!!!❤️❤️❤️
@dhanishasoni52002 жыл бұрын
Wow ईश्वरि बुनु को कलालाई बयान गर्ने शब्द छैन म सँग कति मिठो स्वर शब्द बुनुलाई ईश्वरले सधै रक्षा गरुन सबै जनाले बुनुलाई सक्दो सहयोग अनि माया गरिदिनुहोला ❤️♥️😥😥🙏🙏
@gopalkunwar61772 жыл бұрын
Katiramaro swrananiko sarai manroyo
@kalpanakarki60532 жыл бұрын
Kati ramro voice raix nanuko sarai marmik katha aasu nai aayo.vagawanle Sathy diun timilai
@bhuwansinglimbu76862 жыл бұрын
Best of luck ishori nani your future bright keep continuous singing songs
@meenasubba47622 жыл бұрын
Naniko sweet voice... Sabaile satha support garidinu hola..Dherai dherai dhanyabat Shila ma'am, Balchandra ji & Shyam Rana ji yasarinai agadi badhai dinu hola nanilai❤❤❤❤🙏🙏🙏🙏
@himadangi11332 жыл бұрын
मपनिकतिराेय😭😭😭😭😭😭😭
@SachinSachin-de7nn2 жыл бұрын
❤️❤️❤️❤️❤️🙏🙏🙏
@adrahachand96432 жыл бұрын
अाहा कति मिठो अावाज बैनि को.. भन्ने गर्छन भगवानले हरेक मान्छे लाइ केहि न केहि दिएकै हुन्छ।पुण सफलता को सुभकामना 🎉🎉
@ramthapa55312 жыл бұрын
बैनीको यक्दमै मीठो voice छ बैनीको आगामी दिनमा उज्जल जीबन रहोश 😭😭❤❤