राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान नेपालको घुम्ति बैठकमा सहभागी हुन कास्कीको ताङतिङ पुगेका कलाकार साथीहरु पोखरा फर्किने क्रममा कच्चि बाटोमा चल्ने मिनिबसमै दोहोरी गाएर रमाईलो गरियो 🙏
Пікірлер: 5
@sunamsunil97554 ай бұрын
आहा एक्दमै रमाइलो काह देखि काह सम्म्को यात्रा होला🙏🙏🙏🙏
@youcanwin5810 ай бұрын
हिजो तपाईंले फेसबुकमा हालेको देखेर, साह्रै मीठो लागेर अहिले युटुबमा खोजेको यो गित पहिलो पटक सुनेको ❤️❤️