New Nepali lok dohori song 2075 | Lalumai | Bishnu Majhi & Sandip Neupane | Ft. Shristi Khadka

  Рет қаралды 44,623,661

Shiva Hamal

Shiva Hamal

Күн бұрын

Пікірлер: 8 800
@ShivaHamal
@ShivaHamal 5 жыл бұрын
नमस्कार, म लोक गायक तथा सर्जक शिब हमाल, अहिले सम्म मेरा गीतहरु "पछेउरी लेउ बैना", "कस्लाई सोध्ने होला", "हाँस्न सिकायौ" जस्ता गीतहरुलाई यहाँहरुले अत्यधिक मन पराईदिनुभयो, सोही क्रममा मैले सबैभन्दा बढी मेहनत गरेको र आशा राखेको नयाँ गीत "लालुमै" चर्चित गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा बजारमा आईसक्यो, हेरेर, शेयर गरेर साथ दिनुहोला, धन्यवाद
@amritlama8503
@amritlama8503 5 жыл бұрын
nice song & video 2019 ko top song safaltako shuvhakamana .....❤❤❤
@keshabsharma3155
@keshabsharma3155 5 жыл бұрын
मेरो माया झलमल हीउ चूँलीको हींउ झइ ए ज़िन्दगी नई रित्तो राखि मुँटू पईचो दीऊ झई खायो दाइ
@dhanbahadur2305
@dhanbahadur2305 5 жыл бұрын
Woowow how nicely songs bst of luck all teammmmmmm
@indirashah6010
@indirashah6010 5 жыл бұрын
नमस्कार होला कि के हो दाजी हजुर मस्कार भएछ
@SagarAdhikariSargon123
@SagarAdhikariSargon123 5 жыл бұрын
उत्कृष्ट
@BihaniMusic
@BihaniMusic 5 жыл бұрын
सालको पाट भन्दा अझै राम्रो छ अडियो भिडियो।।। भन्ने हरू कोको छम आम ♥♥⬇⬇♥♥♥♥⬇⬇
@श्रीधरपोख्रेल
@श्रीधरपोख्रेल 5 жыл бұрын
Ma xuu
@hikmatnepali8763
@hikmatnepali8763 5 жыл бұрын
Best song ever
@NepaliYoutubeChannel
@NepaliYoutubeChannel 5 жыл бұрын
sabai copied... creation zero copy garna ma hero.. hamra kalakar
@BihaniMusic
@BihaniMusic 5 жыл бұрын
@@NepaliKZbinChannel haha hor
@vinoddarji4320
@vinoddarji4320 5 жыл бұрын
सालको पात सङ तुलना गर्न मिल्दैन किनकी आ आफ्नै संवाद छ यी गितहरुमा सालको पात त नेपाली इतिहास मा लोकगित नसुन्ने नहेर्ने ननाच्ने लाई मुख मुखमा झुन्डिएको गित हो र सबै सालको पातको नक्कल गर्दै छ्न तर लालुमै आफ्नै पाराको संवाद छ
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
आहा फेरी आयो करोड क्लबमा प्रवेश गर्ने गीत.. शिब हमाल दाजु सन्दिप न्यौपाने सर लगाएत सम्पुर्ण टिमलाई बधाई छ।
@bikrampyuthan8738
@bikrampyuthan8738 5 жыл бұрын
Nice songs 👌
@sanjukhadka973
@sanjukhadka973 5 жыл бұрын
No doubt it will break all record very nice SABDA haru and visualisation Thanks all team..!
@madanrajpandey857
@madanrajpandey857 5 жыл бұрын
💐🌷उत्कृष्ट शब्द , भाका अनि स्वरको समिश्रण ....सारै मन छोयो, बधाई छ सर्जकहरुलाइ 💐🌷
@gangathapa7426
@gangathapa7426 5 жыл бұрын
Sarai man paryo geet
@lekhrajk.c7716
@lekhrajk.c7716 5 жыл бұрын
Nice song
@ShantiShreePariyar
@ShantiShreePariyar 5 жыл бұрын
शिब हमाल दाजु लगायत,गीत सङ्ग सम्बन्धि सबै लाई हार्दिक बधाई छ। सारै राम्रो छ यो गीत।
@shyam__tamang_2222
@shyam__tamang_2222 4 ай бұрын
👉️मैले यो गित सयौं पटक सुने होला फेरि पनि सुन्दै छु २०८१ साल मा हजुर हरु कोको हुनुहुन्छ हाजिर गरौं है यता ✋🤚
@ritanpn1164
@ritanpn1164 3 ай бұрын
Same here
@D.RSujan
@D.RSujan 5 жыл бұрын
नेपाली लोकदोहोरी क्षेत्रमा निकै सुधार आएको छ पछिल्लो समयमा, बास्तबमा यसरि नै मेहनेत गरेर लोकदोहोरी गीतको निर्माण गर्ने हो भने लोकदोहोरी गीत लाइ जित्ने कुनै पनि गीत हुदैन नेपालमा , फेरी सबैले हेर्ने बनि पनि पर्छ गाउ होस् या सहर बजार ! निकै उत्कृस्ट गीत बनेको रहेछ , धेरै धेरै बधाई छ सम्पूर्ण टिम लाइ। ....
@SurajBhirkhoire
@SurajBhirkhoire 5 жыл бұрын
आहा !! यस्तै यस्तै गित को आगमन ले लोक दोहोरी क्षेत्रको अस्तित्व जोगाउंछ भन्ने मा ढुक्क छु । गित को पुर्ण सफलताको शुभकामना ।
@ShivaHamal
@ShivaHamal 5 жыл бұрын
धेरै धेरै धन्यवाद
@dhunganakiran9037
@dhunganakiran9037 5 жыл бұрын
अति उत्कृष्ट गित धेरै धेरै धन्यवाद
@bindashketa1526
@bindashketa1526 5 жыл бұрын
यो गित धेरै राम्रो छ ।गितको सफलताको कामना गर्दछु ।किन राम्रो गित हरु थोरै मिनेटको हुन्छ अलि धेरै मिनेट को हुदैन किन होला
@diltamang8628
@diltamang8628 5 жыл бұрын
लोक संगीत हाम्रो चिनारी हो यसलाई जोगेर्ना गर्नु पर्छ
@jasminekhatri6951
@jasminekhatri6951 5 жыл бұрын
Ekdam ramro xa song
@SagarAdhikariSargon123
@SagarAdhikariSargon123 5 жыл бұрын
कम्तिमा १०० पटक यो भिडीयो हेर्ने जती यता हाजीर हुम है।।।
@allvideouploder1724
@allvideouploder1724 5 жыл бұрын
Me
@manishakhatri3272
@manishakhatri3272 5 жыл бұрын
Me
@Sakshyambabu2066
@Sakshyambabu2066 5 жыл бұрын
Hehee
@dhanbahadurbc9547
@dhanbahadurbc9547 5 жыл бұрын
Sagar adhikari लोक पारखी ma ta bhakhari 4feraa Hudai
@civakhadka9086
@civakhadka9086 5 жыл бұрын
100 ta katyo hola
@abhash465
@abhash465 4 жыл бұрын
यो गीतलाई कपिराइटको मुद्धा लाग्छ कि नाई शिब जी......!! kzbin.info/www/bejne/anicfZaEq9SZhqc
@TilakPariyarOfficial
@TilakPariyarOfficial 5 жыл бұрын
'ढाट्या भा मरीजाम कहाँ गयो जुरेली कीन गीत गाउँदैन तिम्रो जति माया त लालुमै कीन होला कसैको लाउदैन' आहा असाध्यै मिठो शब्द, संगीत अनि भिडियो यो गीतसङ्ग आवद्ध सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा धेरै-धेरै सफलताको शुभकामना छ।।
@sushilroka2984
@sushilroka2984 5 жыл бұрын
बधाई छ शिव सर गित एक दम राम्रो भएको छ ।सालको पात तपरी हुने भन्ने गित भन्दा पनि हित हुन्छ। मलाइ यो गित को शब्द साह्रै राम्रो लाग्यो। आगामी दिनहरुमा आझ राम्रोगित लिएर आउनु होला हजुररको सफलताको शुभ कामन दिन चाहन्छु।
@bisaunitv7156
@bisaunitv7156 5 жыл бұрын
Nice song
@RejinaRejina-os1to
@RejinaRejina-os1to 4 ай бұрын
😂🎉😂qqqqqqqqqqqqqq😂 lmk 122nd😢😢😮​
@shivasunar7040
@shivasunar7040 5 жыл бұрын
सालको पात टपरि जस्तै यो गीतले पनि १००% हिट हुन्छ । धेरै राम्रो छ गीत ........( सफलताको धेरै- धेरै सुभाकामना छ सम्पूर्ण टिमलाई)
@LalSingh-zh3ql
@LalSingh-zh3ql 5 жыл бұрын
shiva Sunar
@pawanbaral1038
@pawanbaral1038 5 жыл бұрын
गीत उत्कृष्ट बनेको छ अझै पनि मेरो विचारमा महिला स्वर जस्तै पुरूष आवज पनि त्यतिकै उत्कृष्ट दिन सिकेको भए निकै ठुलो सफलता पाउथ्यो कि? शिव जि गीत राम्रो बनेको छ तपाईहरू सबैलाई सफलताको सुभकामना ।
@Deepen_321
@Deepen_321 5 жыл бұрын
Malai pani tyastai lagyo
@LanghaliBouja
@LanghaliBouja 4 жыл бұрын
2020 को कोरोना टाइममा हेर्नी जति यता हाजिर गरम।
@पृथ्वीचोकपोखराअन्लाईन
@पृथ्वीचोकपोखराअन्लाईन 5 жыл бұрын
बिष्णु माझी दिदी को ,,,आवाज यति ,, मिठो छ ,, गीत किन मिठो र राम्रो न होला ,,,,,अनि साथमा ,,,शिव हमल ,,,,,,को नि राम्रो छ ,,, बधाई छ ,,,, आगामी दिन हरु म ,, यस्तै गीत हेर्न र सुन्न पाउ ,,सम्पुर्ण टीम लाई ,,,, बधाई छ ,,,,,,जय गीत जय सङीत ,,,,
@omharithapa7881
@omharithapa7881 5 жыл бұрын
पृथ्वी चोक पोखरा अन्लाईन Ho rw
@Prozza.
@Prozza. 5 жыл бұрын
बिस्नु माझीको स्वरको गन्द मात्र पायो भने गीत हिट खान्छ।
@ArjunSingh-fh9iq
@ArjunSingh-fh9iq 5 жыл бұрын
Wow supop song
@kumarrasali8720
@kumarrasali8720 5 жыл бұрын
यति मीठो गित गाउने बिष्णु माझी लाई किन हो अरु गायकी लाई जस्तो देख्न नपाइने खास कारण के होला बिष्णु माझी गुपचुप हुनु को ।।।
@pradipkumarpoudel365
@pradipkumarpoudel365 3 жыл бұрын
एस्तो गीत गाउने गला भएकि गाइका कहाँ लुकिन लुकिन, के गर्ने,,, यहाँनेर कमला घिमिरे, कल्पना दाहाल, आयुसा गौतम, जस्ता ,,, खहरे खोल्सा,,हरुलाई ट्रेन्डीङमा पुर्याइदिने परिपाटी छ। दुख लाग्छ मलाइ,, लोक गित को सहि मुल्यांकन हुन नसकेकोमा। खै कसलाइ भनौ,,, बिस्नु माझी, राजु परियार जस्ता हस्तीहरुलाइ भन्दा, टीका बिक, कल्पना दहाल, नेत्रहिन ( रिन्केबुङको रागो) हरुलाइ बढी like! share, गरिन्छ ,,, यहाँनेर ,,, । बिडम्बना
@LokeshTimilsena7
@LokeshTimilsena7 5 жыл бұрын
टिकटकमा अत्याधिक सुनिन थाले पछी सर्च गरि गरि हेर्न आउने यता हाजिर हौ त
@kalpanakaphle8635
@kalpanakaphle8635 5 жыл бұрын
hhha jun din sune tahi din search gare but you tube ma late aayo... tahipani congras all unit
@श्रीधरपोख्रेल
@श्रीधरपोख्रेल 5 жыл бұрын
Mee
@krishnamagar7772
@krishnamagar7772 5 жыл бұрын
शिव हमाल दाईको लय र शब्दमा कुलेन्द बिक र शान्ती श्री परियारले गाएको एक तर्फी मायामा बोलको गीत मैले डाउनलोड गरेको दुई बर्ष भएछ अझै सुन्दैछु।अहिले पनि सालको पातलाई मात खुवाऊने गीत आएछ ।लय शब्द संगीत र दृष्यको कुनै कमि छैन।समग्र टीमलाई सफलताको शुभकामना।
@KiranGurungOffical
@KiranGurungOffical 5 жыл бұрын
शिव हमाल दाई अति मिठो लय अनि शब्दहरू हार्दिक बधाई सम्पूर्ण टीइम लाई सफलताको लाखलाख शुभकामना तर यो गीत अरु युट्युब च्यानल म नि देखेँको थियो मैले किन हो दाई
@shreyalimbuni2529
@shreyalimbuni2529 5 жыл бұрын
Hiio
@Susmita_Magar01
@Susmita_Magar01 5 жыл бұрын
यो गित ले देश खान्छ भन्ने जति ले लाईक ठोकौ । ❤️
@rajukhadka7893
@rajukhadka7893 5 жыл бұрын
Ho Sahi vannu vayo
@purnabaruwal5796
@purnabaruwal5796 5 жыл бұрын
saray na.ramro.geet
@yashrajgurung5745
@yashrajgurung5745 5 жыл бұрын
Bindas Babu Desh khaya samma thikai thyo soalty Sabaile bajayara wakka parisake kan ko jaali chai khanla jasto vaisakyo
@afnaikathayoutubechannel2555
@afnaikathayoutubechannel2555 2 жыл бұрын
नमस्कार म हरेक मैना बिष्णु माझि दिदिको गित शुन्छु जति शुनेनि शुनिरहन मन लाग्छ शलुट छ बिष्णु दिदि हजुरका करेक आवाजले मन छुन्छ हजुरको जतिनै व्यान गरेनि कमिनै हुन्छ😍💖💟💟🇳🇵🇰🇷
@shreymusiclover2482
@shreymusiclover2482 5 жыл бұрын
बिष्णु माझिको फ्यानहरु एता है😚 धेरै राम्रो छ अडियो भिडियो🍇🍇
@nabinathapa5724
@nabinathapa5724 5 жыл бұрын
Shrey Music lover ✋✋✋
@श्रीधरपोख्रेल
@श्रीधरपोख्रेल 5 жыл бұрын
Mee
@binodgurung6524
@binodgurung6524 5 жыл бұрын
अब देश लोक गित मय बनाउनु पर्छ् भन्ने जति यता हाजिर गरौं है📣📣📣📣📢📢
@ramesholi8986
@ramesholi8986 5 жыл бұрын
saii hoooo
@BipinMagar-f9t
@BipinMagar-f9t 3 ай бұрын
Sahi sahi
@nirmohisankalpa7890
@nirmohisankalpa7890 5 жыл бұрын
यो पनि सालको पात जस्तै चर्चित होस भन्नेहरु यता !!!
@nirmohisankalpa7890
@nirmohisankalpa7890 5 жыл бұрын
यो पनि सालको पात जस्तै चर्चित होस भन्नेहरु यता !!!
@harayanaryan856
@harayanaryan856 5 жыл бұрын
salko patw vandani manparyo malaetw
@santoshpaudel4269
@santoshpaudel4269 5 жыл бұрын
Me
@nirmohisankalpa7890
@nirmohisankalpa7890 5 жыл бұрын
good
@nirmohisankalpa7890
@nirmohisankalpa7890 5 жыл бұрын
तिम्राे माया बढ्याे बरै कलेजीकाे हित्ती ! गालपारा पिरतिले पार्याे फितिफित्ती !! याे पाे हाे लाेकगित सुन्नुकाे मज्जा !!!
@rameshmagar5641
@rameshmagar5641 3 жыл бұрын
बिष्णु माझी को गित सुन्दा मेरो आँखा बात आँसु झार्दिन्छ निकै मिथो आवाज छ
@basantathapa
@basantathapa 5 жыл бұрын
आहा, गीत धेरै राम्रो छ, सफलताको कामना
@Hirajangbista1989
@Hirajangbista1989 5 жыл бұрын
हजुरको गित पछिको यो गित राम्रो छ। राम्रो लाई राम्रो भन्नू पर्छ हैन त वसन्त दाजु,,,,
@पृथ्वीचोकपोखराअन्लाईन
@पृथ्वीचोकपोखराअन्लाईन 5 жыл бұрын
बसन्ता थापा को साल को पात भन्ने बोल्को गीत ,,, हेर्न र सुन्न ,,, गाउन न पाय पछि ,,,, मैले त मोबाइल बाटै ,,,,, Delete ,,, हानि दिएर यो गीत हेर्न र सुन्न थालेको छु ,,,,
@madangharti4884
@madangharti4884 5 жыл бұрын
साल्को पात बाट प्रेरित रैछ ।करोड क्लब मा चाइ प्रबेस गर्छ साल्को पात लाई भेत्न सकेन
@jnkjn5135
@jnkjn5135 5 жыл бұрын
दाजु हजुर को साल को पात टपरी झै यश गित लाई उच्च स्थान पुराउने हामी हरु जिम्मा हो ।
@sureshsk2704
@sureshsk2704 5 жыл бұрын
git ramro xa tara sal ko pat ko tapari ko thauma na pugla mero soch ma....? kina ki kulendra bk daie ra bishnu majhi ko vocal vye pugthiyo pani....?
@jaydikshit7716
@jaydikshit7716 5 жыл бұрын
बिष्णु माझी को फ्यान जति यता हाजिर हुम त ?? कति रैछुम्😍😍
@shreymusiclover2482
@shreymusiclover2482 5 жыл бұрын
Me
@biraafunukalalaibirsanuhun3530
@biraafunukalalaibirsanuhun3530 5 жыл бұрын
@@shreymusiclover2482 dherii ramro x
@pawankhadka6528
@pawankhadka6528 5 жыл бұрын
Meeee
@pashupatipokharel5071
@pashupatipokharel5071 5 жыл бұрын
लाेक दाेहरि क्षेत्रमा लागेर येति राम्रा गित संगित सिर्जना गर्ने सर्जक नेपाली गित संगितमा धेरै कमै छन् । त्यसैले सर्जक बसन्त थापा र शिव हमालले दर्सक श्राेताहरू लाई निकैनै मिठाे संगित सिर्जना गर्नु भएकाे छ सालकाे पातकाे टपरि र लालुमैमा अत्यन्तै राम्रा शब्द उतारिएको छ ।जसरि सालकाे पात गित लाई दर्सकहरूले तीन करोड भिउस कटाएर यउटा सिङ्गो लाेक दाेहरि क्षेत्रमा लागेका दाजुभाइ दिदीबहिनी हरूकाे हाैसला बढाइ दिनुभएको छ त्यसरिनै लालुमै गितलाई पनि दर्सक श्राेर्ताहरूले पक्कै माया गर्नु हुनेछ । किनभने यति मिठा शब्द संगित हामी दर्सकले कमै मात्रामा सुन्न र हेर्न पाउछाै। त्यसैले यस्ता सर्टा हरूलाई हाैसला दिने भनेकाे हामी जस्ता दर्सकले नै हाे । त्यसैले याे गित पनि सालकाे पात जस्तै भाइरल हुन्छ भन्ने कुरामा म ढुक्क छु । तपाईंहरू नी?????
@Pardapachadi
@Pardapachadi 4 жыл бұрын
Lockdown 👇 hit like
@aadeepranamagar2662
@aadeepranamagar2662 5 жыл бұрын
सालको पात भन्दा त यो गित कति हो कति गुणा राम्रो छ दाइ दिन मा समय मिल्दा जति यहि गीत बजाको हुन्छु सुन्ने फुर्सद मिल्दा। हजुरको यस्तै गितले गर्दा त म लोकगीत लाई कहिल्यै भुल्न सक्दिन "पछ्यौरी लेउ बैना"अनि "कसलाई सोध्ने होला" पनि मेरो एक्दम मन पर्ने गित हो आशा छ आउने दिन मा पनि यस्तै राम्रा२ गित हरु रचना गर्नुहुनेछ भन्ने पुर्ण आशाबादी छु जय लोकगीत जय सङ्गीत ✋✊बोमु राना मगर "पाल्पाली"
@pokhararocks1894
@pokhararocks1894 5 жыл бұрын
लोक गायिकाको रानीको नाम कसैले सोध्यो भने विष्णु माझी हो भनिदिनु
@ranjitsah9656
@ranjitsah9656 5 жыл бұрын
spss
@bikramshahi3163
@bikramshahi3163 5 жыл бұрын
Yes
@shreymusiclover2482
@shreymusiclover2482 5 жыл бұрын
हो बिष्णु दिदिको जय जय होस
@asmitamajhi9216
@asmitamajhi9216 5 жыл бұрын
sahi ho sahi
@sanjeevegoutam484
@sanjeevegoutam484 5 жыл бұрын
Yes
@rameshbc5879
@rameshbc5879 5 жыл бұрын
सालको पात पछि मलाई मन परेको गित बधाई छ शिव हमाल दाई हरेक गित सुन्ने गर्छु आज सम्म नाराम्रो गित भेट्न सकिन
@khandakerarju2851
@khandakerarju2851 3 жыл бұрын
I am from Bangladesh. I don’t understand the language. But love this song. Plz add english subtitle
@umachand1109
@umachand1109 2 жыл бұрын
This is viral nepali song sorry I,don,t say in english
@chandusharma8318
@chandusharma8318 2 жыл бұрын
@@umachand1109 arju bol rahi hai - iska title english me daalo matlab . Only in english word . Jaise - Lalumai ( लालू मै ) नेपाली भाषा बांग्लादेश के लोग नही समझ पाते ।
@baburamneupanebaburamneupa5373
@baburamneupanebaburamneupa5373 5 жыл бұрын
बिष्णु माझी को स्वर रुचाउने को को हुनुहुन्छ।
@bsalc-rest8330
@bsalc-rest8330 5 жыл бұрын
I'm
@jayarai9820
@jayarai9820 5 жыл бұрын
👄👌
@junaadhikari2703
@junaadhikari2703 5 жыл бұрын
i am
@baburamneupanebaburamneupa5373
@baburamneupanebaburamneupa5373 5 жыл бұрын
@@bsalc-rest8330 good
@baburamneupanebaburamneupa5373
@baburamneupanebaburamneupa5373 5 жыл бұрын
@@jayarai9820 😁😁
@laxmanregmi1094
@laxmanregmi1094 5 жыл бұрын
स्यङ्जाली मा दम छ ।।।।।एकदम राम्रो भाका अनि स्वर।।।।जय लोक संगीत
@sabinajimee240
@sabinajimee240 5 жыл бұрын
बिस्नु माझी ज्यु को नाम नै काफी छ आवज को त कुरै नगरम जति शब्द खर्च गरेपनी अभाव हुनेछ ।
@susilapandey4941
@susilapandey4941 5 жыл бұрын
Yak dam ramro xa yo git bushnu didi ko sowr pani teti nai ramro xa sahi xa yo geet👍👍👍👍👍👍👍👍👍
@lovelyrajsingh9986
@lovelyrajsingh9986 5 жыл бұрын
Sai vo hjr
@aloneking8312
@aloneking8312 5 жыл бұрын
Rabina
@sabinakarki8620
@sabinakarki8620 5 жыл бұрын
Sahi ho di
@meenpant6857
@meenpant6857 5 жыл бұрын
Right
@rohanlegend4897
@rohanlegend4897 2 жыл бұрын
Yog geet. Das. Pali. Sumi. Sake. Man. Bhari. Dyee. Ma. Suresh. Thapa. Dehradun
@nabarajregmi7385
@nabarajregmi7385 5 жыл бұрын
किन होला लालुमै जति सुन्यो उति सुन्न मन लाउनि गीत बनाको शिव मामाले
@Manoj_Xettri794
@Manoj_Xettri794 5 жыл бұрын
सालको पात उही खोलीमा पानी बोल माया झै लालुमै गित लाई सफलताको धेरै धेरै शुभकामना
@RamKumar-gz2ob
@RamKumar-gz2ob 5 жыл бұрын
Alex Manoj Xettri
@bishnutamang9260
@bishnutamang9260 5 жыл бұрын
@@RamKumar-gz2ob go f on mn6gyt us this is the verb
@SapkotaNamrata
@SapkotaNamrata 5 жыл бұрын
लालुमै गीत मन पराउनेलाई यो भिडियो हेरेर हाम्रो युटुव च्यानल सस्क्राईव गर्न अनुरोध गर्दछु । शिवराज खत्री kzbin.info/www/bejne/moOYlZKCiMpqi9E
@kkww2682
@kkww2682 5 жыл бұрын
Alex Manoj Xettri
@kkww2682
@kkww2682 5 жыл бұрын
Alex Manoj Xettri dihg
@manishtmg3681
@manishtmg3681 5 жыл бұрын
विष्णु माझीकाे गित एक पछि अर्को नयाँ नयाँ सुन्न पाउ ।। सम्पुर्ण लालुमै टिमलाई हार्दिक शुभकामना ।।।
@श्रीधरपोख्रेल
@श्रीधरपोख्रेल 5 жыл бұрын
Tq
@heartdimdung2018
@heartdimdung2018 5 жыл бұрын
Geet ta dallai ramro ho dance chai ali alxi lagdo po lageu hai
@lalitathapamagarmagar2614
@lalitathapamagarmagar2614 5 жыл бұрын
Me
@rajanshahi5805
@rajanshahi5805 5 жыл бұрын
Good
@rajanshahi5805
@rajanshahi5805 5 жыл бұрын
Very good sang and video best of luck happy New year lalumay team.
@anamol_Rahar
@anamol_Rahar 4 жыл бұрын
पुन 30M पुगेपछी हेर्ने को को हुनुहुन्छ 😘😘
@suryamagar1191
@suryamagar1191 3 жыл бұрын
ñjn8
@karishmadhakal9969
@karishmadhakal9969 5 жыл бұрын
वन मिलियनस् भिउअर्स कहिले पुग्लान् भन्दै बिहान बेलुका हेरिराख्थें, र आज पुग्यो। एकदमै उत्कृष्ट शब्द , मिठो स्वरले सुसज्जित गीतमा कोरीयोग्रफीले सुनमा सुगन्ध थपिएको छ। बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई। जय गीत जय संगीत।
@rajukharel6335
@rajukharel6335 5 жыл бұрын
One of the best song....
@karishmadhakal9969
@karishmadhakal9969 5 жыл бұрын
@@rajukharel6335 Same here Far better than other songs.🙏
@HighlightsKumakh
@HighlightsKumakh 5 жыл бұрын
यो गित को को लाई मन पर्यो यता हाजिर गरम हैत
@HamroKumakhHKCommunist
@HamroKumakhHKCommunist 5 жыл бұрын
🙏🙏
@kuwait1013
@kuwait1013 5 жыл бұрын
Hii
@ramilapandey2332
@ramilapandey2332 5 жыл бұрын
sweet
@shivabhadur4125
@shivabhadur4125 5 жыл бұрын
Supar song
@sumitrathapa6357
@sumitrathapa6357 5 жыл бұрын
@@HamroKumakhHKCommunist ho
@narendrashrestha4307
@narendrashrestha4307 5 жыл бұрын
मन छोयो यार!!!सालको पातलाई टक्कर दिने गीत रहेछ wow,wow !!! बिष्णु माझी 👍️👍️👌👌👏👏👏🙏🙏
@arunbhandari2353
@arunbhandari2353 5 жыл бұрын
Belkul malai poni lagx
@sitamalla2760
@sitamalla2760 5 жыл бұрын
सहि हुन त साल को पात मा अल्लि नाचनी टाल मात्रै हो फरक नत्र साल को पात भन्दा कम्ती छैन दामी लाग्यो मलाई पनि 👍️👍️
@kanxukanxa1866
@kanxukanxa1866 5 жыл бұрын
साल को पात भन्दा कम छैन
@mariojoseph2627
@mariojoseph2627 4 жыл бұрын
26M views omg 😱😱😱❤❤ Congratulations .
@kamalbudha1248
@kamalbudha1248 5 жыл бұрын
गीत राम्रो लाग्यो अब साल को पात होइन लालुमै ले चर्चा पिट्नु पर्छ धेरै राम्रो छ सफल्ताको सुभकामना तर शिव सर यो अरुले चोरेर आफ्नो youtube मा राखिरहेको छ तेस्को लागि कुनै एक्सन लिन भयको छ कि नाइ अरु ले चोरेर राखेर लाख दुई लाख भिउज कमाइ सकेको देखिन्छ अझै बढ्दै छ तेसैले ती चोर हरु लाई एक्सन लिनु पर्यो होइ कि copyright हान्दिनु होला मैले नै अरु को youtube मा हेरेको यो गीत केही गर्नु होला होइ चोर हरु लाइ
@kumarido1269
@kumarido1269 5 жыл бұрын
दिदीको स्वर मा क्या मिठास छ 😘😘सालको पात भन्दा हिट होला जस्तो छ बिष्णु दिदिको फ्यान हरु यता हाजिर गराैँ त 😘😘🤗🤗🤗👌👌👌👍️👍️
@NareshNaresh-eq2hx
@NareshNaresh-eq2hx 5 жыл бұрын
सालको पातले जस्तै दर्सकको माया पाउनेमा ढुक्क हुनु तर सालको पातका सर्जकले जस्तो घमण्ड चाहिँ नगर्नु होला सबै टिमलाई शुभकामना
@geetakarki1027
@geetakarki1027 5 жыл бұрын
Nic song Dai r u best actors.
@rolpalikanxo2364
@rolpalikanxo2364 4 жыл бұрын
अति मन पर्ने शव्द हित्ती हाम्रै गाउँ घरमा बोल्ने भाषा मन पर्ने जति हाजिर हुमत एता
@cr-7943
@cr-7943 4 жыл бұрын
🖐️🖐️🖐️🖐️🖐️ खै किन हो हजुर म पनी गाउले भाषा अती मन पराउछु । शहर पसेको अहीले १४ वर्ष भयो तर पनी .....
@bikramchauhan3125
@bikramchauhan3125 5 жыл бұрын
सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना अतिनै मीठो गित आदरणीय दाइ शिव हमालको लय शब्द अनि चर्चित गायिका बिस्णु माझी र आदरणीय दाइ लोकप्रिय गायक सन्दिप न्यौपाने को स्वोरमा चर्चित निर्देसक आदरणीय गुरु प्रकाश भट्टको निर्देसनमा लालुमै अतिनै मीठो गित
@rabinrocks9164
@rabinrocks9164 5 жыл бұрын
बिष्णु माझी जस्ती चेली अर्को जुनीमा मेरै बहिनी बनाएर पठाउन ईस्वरले उनको स्वरले मेरो भोक निन्द्रा प्यास थकान मेटिन्छ। उनलाई सुख शान्ती र सफल्ता मिलिरहोस।
@shreymusiclover2482
@shreymusiclover2482 5 жыл бұрын
आहा कति मनछुने बिचार तपाईको
@prasannakhatri1307
@prasannakhatri1307 5 жыл бұрын
Rabin Rocks p
@manadhikari2736
@manadhikari2736 5 жыл бұрын
हजुर मेरो पनि बैइनी भएरै आऊन
@rabinrocks9164
@rabinrocks9164 5 жыл бұрын
🙌🙌🙌🙌🙌🙌🙏🙏🙏🙏🙏🙏
@jamunashrestha7555
@jamunashrestha7555 5 жыл бұрын
Kathi ramro geet gaunu vayo bishnu majhi ji tapaila
@keshabdhakal2531
@keshabdhakal2531 5 жыл бұрын
यस्तै गित भए बल्ल सुन्न र हेर्न मन लाग्छ । सारै राम्रो लाग्यो
@youtubeshorts7373
@youtubeshorts7373 2 жыл бұрын
Love from Pakistan so beautiful music... I can't understand Nepali Language But its heart warming attractive music... keep it up
@justsantos
@justsantos 5 жыл бұрын
गीत अत्यन्तै राम्रो बनेको छ। सबै कुराको राम्रो संयोजन । विष्णु माझीको स्वरको त के कुरा गर्नु र ? त्यही माथि शिव हमालको शब्द संगीत भए पछि त यसै राम्रो। पुरुष गएकको पनि राम्रो छ । समग्रमा शब्द, संगीत, स्वर , अभिनय एवं निर्देशन को उत्कृष्ट मिलन भन्छु म त । प्रगति को कामना ❤️❤️
@sureshshrestha697
@sureshshrestha697 5 жыл бұрын
विष्णु माँझी ले स्वर दिएको गीत जून सुकै सुपर डुपर 🤲🤲💗💗लोक गीत प्रेमी हाल सात समुंद्र पारी जापान बाट हेर्दै छू
@shrestishrestha490
@shrestishrestha490 5 жыл бұрын
sahi vanu vayo hjr
@rabinthapa8762
@rabinthapa8762 5 жыл бұрын
malai ni bishnu maji ko sabai geet mon parxa
@sauravgmryt7089
@sauravgmryt7089 5 жыл бұрын
सालको पात पछि हाम्रो मुटु छुने भयो लालुमैले !
@nirmohisankalpa7890
@nirmohisankalpa7890 5 жыл бұрын
good
@nirmohisankalpa7890
@nirmohisankalpa7890 5 жыл бұрын
good
@nirmohisankalpa7890
@nirmohisankalpa7890 5 жыл бұрын
तिम्राे माया बढ्याे बरै कलेजीकाे हित्ती ! गालपारा पिरतिले पार्याे फितिफित्ती !! याे पाे हाे लाेकगित सुन्नुकाे मज्जा !!!
@sauravgmryt7089
@sauravgmryt7089 5 жыл бұрын
@@nirmohisankalpa7890 वा !
@sauravgmryt7089
@sauravgmryt7089 5 жыл бұрын
@Rekha Koirala good !
@jitendrabk6557
@jitendrabk6557 4 жыл бұрын
जब लालुमै गीत सुन्छु अनि बुढी संगै पोखरा घुमेको याद आउछ। अब आउने दिनहरुमा शिवा दाजुले अझै यस्तै मिठो कोशेली लिएर आउनुहुनेछ भन्न्ने प्रतीक्षामा बसेको छ। मेरो लागी लालुमै गीत कहिल्यै पुरानो हुने छैन।
@ShivaHamal
@ShivaHamal 4 жыл бұрын
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
@jitendrabk6557
@jitendrabk6557 4 жыл бұрын
Ok shiva sir.
@bigyanrokaya1546
@bigyanrokaya1546 5 жыл бұрын
लोक गित संगीत हाम्रो धरातल हो हामी आफ्नो धरातल बाट कतै टाढिएको हो कि भन्ने थियो केही समय पहिले तर सालको पात र त्यसपछि आउने सम्पुर्ण लोक गितहरुले लोकको मर्म र लोक को भाव बोकेर आउदा मन एकदमै प्रफुलित भएको छ बधाई शिव हमाल दाइ लगायत सम्पुर्ण टिम लाई गित अत्यन्तै मीठो बनेको छ हामी पनि यहि बाटो पछ्याउँदै अगाडि बढ्ने प्रयास गर्ने छौ ।
@samilmc4221
@samilmc4221 5 жыл бұрын
ए आम्मा हो नेपालमा बल्ल बबाल बबाल लोक गीत निस्किन थाल्यो हो thank you
@श्रीधरपोख्रेल
@श्रीधरपोख्रेल 5 жыл бұрын
Horw
@savagesquad3947
@savagesquad3947 5 жыл бұрын
superb performance 😍😍
@bijayashahi9821
@bijayashahi9821 5 жыл бұрын
😜😜❤❤❤👊👊👊👊👊👌👌👌👌
@villiangaming6775
@villiangaming6775 5 жыл бұрын
@@श्रीधरपोख्रेल nvvvvjv
@Rameshkc-eh2we
@Rameshkc-eh2we 5 жыл бұрын
सिब हमाल को सोर भनी छैन यो केटा को सोर मा केटी बराबर छैन र होइन
@surajadhikari3565
@surajadhikari3565 5 жыл бұрын
Viewers कति पुग्यो होला भनेर मैले यो गित दिनमा 4 पटक हेर्ने गर्छु ।। खोलेसी पुरै नहेरि बन्द गर्न मन लाग्दैन ।।।त्यसैले दिनमा 4/5 पटक मजाले हेरिन्छ ।।।
@gyansunuwar8864
@gyansunuwar8864 5 жыл бұрын
77877
@sanumager2588
@sanumager2588 5 жыл бұрын
मेरो पनि तेहि पारा छ
@bikramrana8793
@bikramrana8793 5 жыл бұрын
Malai jastai
@lahureymgr7438
@lahureymgr7438 2 жыл бұрын
❤️❤️❤️❤️❤️
@प्रियालामा-ट6म
@प्रियालामा-ट6म 5 жыл бұрын
गित चाहिँ साल्को पात भन्दा बबाल छ र भिडियो पनि
@buddhamagar5817
@buddhamagar5817 5 жыл бұрын
Hi
@subinmagar9695
@subinmagar9695 5 жыл бұрын
Testo navnun hjur both song is outstanding so lok geet lai support garum hochhaune kam nagrum hola mam
@mohanchhetri6621
@mohanchhetri6621 5 жыл бұрын
Ho raixa
@श्रीधरपोख्रेल
@श्रीधरपोख्रेल 5 жыл бұрын
Yak dam
@khumkc6772
@khumkc6772 5 жыл бұрын
Saalko paat ta epic vaisakyo Nepali lok geet ko xetrama!! So Pls don't compare with that song!!
@safalsharmasafalsharma2522
@safalsharmasafalsharma2522 5 жыл бұрын
बिण्णु माझीको श्वरको जती तारिफ गरेनी थोरै हुन्छ गित सालको पातको भाई चाई हो है
@dganraj4475
@dganraj4475 5 жыл бұрын
बिस्नु माझिको स्वर नै मार्मिक छ सधैं सुनिरहु जस्तो
@kalpanapanthi9864
@kalpanapanthi9864 4 жыл бұрын
याे गितको सर्जकलाई मान्नै पर्छ । ५० पटक भन्दा धेरै चोटी दाेहाेर्याएर हेर्दा पनि हेरिरहन मन लाग्छ । अभिनय पनि उस्तै राम्रो लाग्छ ।
@bhuvangurung6691
@bhuvangurung6691 5 жыл бұрын
बिश्नु माझी को स्वर मा फिदा हुने म मात्रै होकि
@yemgaire9741
@yemgaire9741 5 жыл бұрын
hoina hjur matra hami pani teti nai fida ho ni
@dhanthapa9182
@dhanthapa9182 5 жыл бұрын
मलाई पनि सारै मन पर्छ
@shankarbn3903
@shankarbn3903 5 жыл бұрын
Ma ni ho hai
@TechnoCapture
@TechnoCapture 5 жыл бұрын
म पनि छु हौ सोल्टी ।
@unikboy3174
@unikboy3174 5 жыл бұрын
Hamini xau
@VeerBishwashBk
@VeerBishwashBk 5 жыл бұрын
एकदमै राम्रो गीत छ । साल को पात पछि को देश खाने गीत एइ हो ।। लालुमै ।।।
@nirughising6990
@nirughising6990 5 жыл бұрын
भेठ हुँदा बोल्नै लाज साथ्मा इस्ट मित्र ए नबोलेनी पिरतिले झेल्यो भित्रा भित्र 😍😍 लोक गीत साल्को पात...पछी लालुमै धेरै चोटि हेर्ने मा पर्छ 😍😍 हाल साइप्रस बाट ✋✋
@rikhuthapa37
@rikhuthapa37 5 жыл бұрын
@@Satisfiedthesoul45 hi
@lakshmithapa1978
@lakshmithapa1978 5 жыл бұрын
Niru ghising O
@lakshmithapa1978
@lakshmithapa1978 5 жыл бұрын
cRaZy firstei er IP
@tomlalsubedi3573
@tomlalsubedi3573 3 жыл бұрын
अति नै मन परेको कालजयी गीत । यस गीतका श्रष्टा, सर्जक, संगितकार एवं गायक गायिका सबैलाई हार्दिक आभार तथा शुभकामना !!
@umeshghimire1572
@umeshghimire1572 5 жыл бұрын
बिस्णु माझिकै स्वर चाई किन एति मीठो भाको हो😍😍😍
@श्रीधरपोख्रेल
@श्रीधरपोख्रेल 5 жыл бұрын
Khaii
@dorbahadurkami5268
@dorbahadurkami5268 5 жыл бұрын
ho tani
@bishnupokhrel8192
@bishnupokhrel8192 5 жыл бұрын
लय,शब्द अनि सङ्गीतमा धेरै मिठास छ,सुरीलो आवाजको त कुरै नगरौँ ,अपेक्षा गरे भन्दा बढी सफलता मिल्नेछ। सान्दर्भिक गीत भएको हुनाले सबैको मन मुटु मा बस्न सफल भएको छ सफलता मिल्दै जाओस सम्पुर्ण 🌹🌹लालुमै 🌹🌹 समुह लाई। * जय लोक *जय सङ्गीत#💕
@GitaPaijaPungitapaija
@GitaPaijaPungitapaija 5 жыл бұрын
यो गीत धेरै ले कानुन बमोजिम download गरेर धेरै ले नया आफ्नो youtube मा uplode गर्नु भाको छ यसो गर्दा सर्जक कलाकार हरु लाई धेरै हानी पर्छ आफ्नो लगानी डुब्छ तेसैले कृपया कलाकार हरुको मर्का बुझ्दिनु होला र यसो नगर्नु होला ! धेरै मिठो गीत शुभकामना !
@shivrajneupane3736
@shivrajneupane3736 5 жыл бұрын
i love geet
@shivrajneupane3736
@shivrajneupane3736 5 жыл бұрын
👑👠👜🎂🎁🌷
@saritacentury2995
@saritacentury2995 5 жыл бұрын
Geet jasto video vayen......
@78reshna90
@78reshna90 5 жыл бұрын
Good
@sudipchhetri8452
@sudipchhetri8452 5 жыл бұрын
Gita Paija Pun
@ritamagar2957
@ritamagar2957 3 жыл бұрын
धेरै धेरै राम्रो छ गित जति सुने नि सुन्म सुन्म लाग्छ 🙏❤️❤️❤️❤️👌👍️
@bpenthapa8532
@bpenthapa8532 5 жыл бұрын
गित सुन्दै कमेन्ट पढ्ने कोको हुनुहुन्छ।
@dhanviroli2140
@dhanviroli2140 5 жыл бұрын
Me
@stutipaudel2162
@stutipaudel2162 5 жыл бұрын
Me
@श्रीधरपोख्रेल
@श्रीधरपोख्रेल 5 жыл бұрын
Mee
@bishnuharinepal8880
@bishnuharinepal8880 5 жыл бұрын
म पनि हाजिर छु।
@batulasharma5476
@batulasharma5476 5 жыл бұрын
Ma xu
@pradipkessi
@pradipkessi 5 жыл бұрын
lok dohori nasunni lai saal ko paat rw yo geet li sunni banayo 🇳🇵💕💕🙏
@sumnimalimbu6715
@sumnimalimbu6715 5 жыл бұрын
Honi
@pradipkessi
@pradipkessi 5 жыл бұрын
@@sumnimalimbu6715 😍
@mamey6810
@mamey6810 5 жыл бұрын
sweet song tes mathi bishnu majhiko sor jati kalakar aaya pani unko agadi kasaiko kehi lagden
@munapuri5128
@munapuri5128 5 жыл бұрын
अबको पिढींबाट यस्तो कुरा सुन्दा खुशीले अाँखा रसायो 😣😊😁
@sujanathapa9641
@sujanathapa9641 5 жыл бұрын
Same here
@shisirpoudel3486
@shisirpoudel3486 5 жыл бұрын
इतिहासकै उत्कृष्ट सिर्जना ,महत्त्वपूर्ण लोक दोहोरी गीत आज प्रणय दिवसको दिन रिलिज भएको छ शिव हमाल ,सन्दीप न्यौपाने लगाएत सम्पूर्ण टिमलाई सफलताको शुभकामना सहित बधाई दिन चाहान्छु र अन्त्यमा सबैलाई हेर्न अनि Share गर्न आग्रह गर्दछु।
@suwashpathak
@suwashpathak 5 жыл бұрын
Nice...
@gyanpandey6035
@gyanpandey6035 Жыл бұрын
बिष्णु माझी दिदी लाई मेरो सलाम 🇳🇵🇶🇦❤️🥰🙏🏼🙏🏼 आहा कति राम्रो आवाज छ दिदि को 🥰😘🙏🏼
@SunilShah-t2s
@SunilShah-t2s Жыл бұрын
Work until your bank account looks like a phone number.💰💰💰💳💳💳
@BabuKrishnaPariyar
@BabuKrishnaPariyar 5 жыл бұрын
धेरै भन्दा धेरैले सियर गर्नु piz याे गित ल हजुरहरूकाे मायाकाे रिडि हुने छाै हामी
@janukapariyar6191
@janukapariyar6191 5 жыл бұрын
Hor
@raj_19807
@raj_19807 5 жыл бұрын
Wow!! बिष्णु माझीको स्वोरको कुरै नगरौ त्यो पनि झन शिव हमालको typical शब्द सङ्गीतमा 👌
@lyyconmagar4909
@lyyconmagar4909 5 жыл бұрын
Bishnu majhi koo awaz le matrw hit hune ho song tw hahhah shiv hamal koo awaz tw kag jhaii x vannai parda🤣😂😂😂😂😃😃😃😃
@raj_19807
@raj_19807 5 жыл бұрын
@@lyyconmagar4909 Shiva Hamal ko swor jasto bhayeni sabda sangit ramro xani feri yesma shiva ko swor hoina Sandip Neupane ko ho hernu hola
@drentertainment448
@drentertainment448 5 жыл бұрын
सायद यो गित, अन्य च्यानलमा राखेको भय आज सम्म करोडौ भ्युवर्स पुग्ने थियो। शिव दाइको नया च्यानलले पनि यति धेरै प्रगती गर्‍यो । यो गितको भविष्य अझ राम्रो छ! लय शब्द स्वर अनि भिडियो सबै एकदम सुपरहिट छ।। बधाई! बधाई!! बधाई!!!
@LaxmanKumar-kq4fu
@LaxmanKumar-kq4fu 3 жыл бұрын
Qu
@gitsangit6715
@gitsangit6715 4 жыл бұрын
नमस्ते सम्पूर्ण फेसबुक मित्रहरु मा म लोक दोहोरी गायक सुन्दर परियार मेरो गीत लाई हेरेर like, comment, shere अनि मिठो ,मिठो गित हेर्न र सुन्नको लागी मेरो च्यानल suscribe गरिदिनु हुन अनुरोध गर्दछु। kzbin.info/www/bejne/i2GnZ4qMp6xngtk
@ZephJrB
@ZephJrB 4 жыл бұрын
Just wow ...i love this kind of song thoug i love English songs rather then Nepali !
@nandalalpun2614
@nandalalpun2614 5 жыл бұрын
हिट हिट लास्टै हिट बजारमा अब पालो यो गितको हो लालुमै नामलिइएका गित मध्ये सर्बोउत्क्ृष्ट सफलताको लाखौलाख सुभ कामना दादा शिब हमाललाई जसको लय र शब्द उपज गरि पर्दाफास गर्नुभाछ लाखौको मनमुटुमा बसि सकेको छ यो गित मैले त कति हो कति सुनिरहन्छु यो गित अनि गाउछुपनि 🌹💞🎁💞🎁💞🎁💞🌹🎁💕🎁💞🌹🌹💞🌹💕🌹💕💞🌹🌹💕🌹💕🌹💞💞🌹💞💞🌹
@shekharthapa677
@shekharthapa677 5 жыл бұрын
Bishnu Majhi is a Legend❤️ Who else agree?
@tapendarkhadka2369
@tapendarkhadka2369 5 жыл бұрын
Shekhar Thapa
@Bluemoon-oh8mp
@Bluemoon-oh8mp 5 жыл бұрын
Dhukha ko kura she never show her media we All Wang know how she is?
@sushillamsal6819
@sushillamsal6819 5 жыл бұрын
I am 😘😘
@shreymusiclover2482
@shreymusiclover2482 5 жыл бұрын
बिष्णु दिदित मेरो दिलको रानी हो
@amar99ify
@amar99ify 5 жыл бұрын
Yes bro she is God gifted..she is the Queen of Lok geet..her voice is exceptional..God bless her..Amar from Guwahati,India
@bhuvangurung6691
@bhuvangurung6691 5 жыл бұрын
अचम्म लाग्छ बा यस्तो गित मा नि अन्लाइक हान्ने कस्तो सङित प्रेमी होला
@Bhimmalla672
@Bhimmalla672 5 жыл бұрын
Joyti magar ko jasto chayo hola ne😉😉
@tejgurung6130
@tejgurung6130 5 жыл бұрын
Viten
@haripandey2756
@haripandey2756 5 жыл бұрын
Like ra on like ko artha thha na vayara hola
@kinzo999x
@kinzo999x 2 жыл бұрын
I am from uttarakhand and I love this song 💯
@shyamchallay9428
@shyamchallay9428 Жыл бұрын
Thank u bro❤❤❤❤
@santoshkoirala8059
@santoshkoirala8059 5 жыл бұрын
ताजा अपडेट हिजो 9बजे बेलुकी बाट अहिलेसम्म बिहान को 9 बजे सम्म 85 हजार ले हेर्नु भयछ धन्यवाद सबैलाई
@Bbc-bbc82
@Bbc-bbc82 5 жыл бұрын
बिष्णु दिदिको स्वर भएपछी गित नराम्रो हुने त कुरै भएन 🇳🇵🇳🇵nice song
@milansunuwar7369
@milansunuwar7369 5 жыл бұрын
यो गित youtube मा दिन को एक चोटि सुन्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ होला हात्👋👋👋उठाम है👍️👍️👍️👍️👈️
@boksamh4433
@boksamh4433 5 жыл бұрын
Milan Sunuwar ✊
@aadityarawal6934
@aadityarawal6934 5 жыл бұрын
mah ni
@hamromanish9118
@hamromanish9118 5 жыл бұрын
Ma pani xu
@ganeshgyawali6141
@ganeshgyawali6141 5 жыл бұрын
Ma n xu ni
@hamromanish9118
@hamromanish9118 5 жыл бұрын
Ok
@maheshbhandari4731
@maheshbhandari4731 4 жыл бұрын
Happy New year 2077लोक दोहोरी गीत भनेको यस्तो हुनुपर्छ जति सुनेनि धित नमर्ने पहिले ने खुब सुनेको आज नि lock down ma sunne jaati yata hajir ham 🇳🇵 ❤️🇳🇵👇 like thoko👇👍 👍👍 👍🖕🖕 🖕👍 👍👌👌 👌
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 5 жыл бұрын
Wow kati mitho geet मन परे शेयर गर्दिनुस न है पात मिचेर औषधि बनाइन्थ्यो - लुतो आम्तो खोयाले कनाइन्थ्यो - आज ती बालापन काहा गय - ठूलो भासी के बन्छस भन्थ्योउ आमा प्रदेसी पो भय kzbin.info/www/bejne/pqXIdaF3iqmKpqs
@GaneshGanesh-ro9jy
@GaneshGanesh-ro9jy 5 жыл бұрын
मिठो स्वर कि धनी लाई कहिले हो देख्न पाउने??
@safalsapkota456
@safalsapkota456 5 жыл бұрын
धेरै राम्रो उत्कृस्ठ छ गीत भिडियो अब बजार मा चल्ने र बजार ले खोजेको पनि एस्तै हो पुर्ण सफलताको शुभकामना
@raju_kandel123
@raju_kandel123 4 жыл бұрын
my best song of nepali भन्ने ले लाइक गरौ है
@tekrajoliofficel
@tekrajoliofficel 5 жыл бұрын
लहै shiva दादाकाे फ्यानहरु यतातिर हाजिर हुम है like comment shear र shiva youtube channel li subscribe गरदिनु हाेला
@ranagam5184
@ranagam5184 5 жыл бұрын
म त musically अनि एकजना मोटे दाइ अनि दिदी ले बिहेमा नाचेको देखेर हेर्न आको। l love this song
@श्रीधरपोख्रेल
@श्रीधरपोख्रेल 5 жыл бұрын
Hi
@santosh.sita4
@santosh.sita4 5 жыл бұрын
वा टिक टक मा सुनेसी खोजेर हेरियो।।।।स्वरमा जादू नै छ है ।।फेरि अर्को तहल्का पिट्ने गीत।
@pokhararocks1894
@pokhararocks1894 5 жыл бұрын
Tik tok bhanda ne yeso look geet ne hernu paryo
@santosh.sita4
@santosh.sita4 5 жыл бұрын
@@pokhararocks1894 m parakhi n'ai ho Lok getko
@himalchetri8685
@himalchetri8685 5 жыл бұрын
@@santosh.sita4 ramro song
@pardeepkarky1563
@pardeepkarky1563 4 жыл бұрын
यो गीत, मा गाऊ,घर,याद,आऊंच्छा,हो मि ठो,समझना,☝️👌👌🤩😍💞🙏
@khadakbahadur1506
@khadakbahadur1506 5 жыл бұрын
गित त धेरै राम्रो तर जेन्स साथी को सोर को कमि छ
@NATURAL-3-K8t
@NATURAL-3-K8t 5 жыл бұрын
स्वर मात्रै होईन हजुर जेन्स मोडल पनि अली हेन्डसम अग्लो अरू नै भईदिए को भए कती राम्रो होन्थियो होला कोरलहरू भन्दा होचो मोडल .... कल्पनामै सिमित रह्यो के नपगे के नपुगे जस्तो खल्ल़ो..😢😢. गीत त best..
@tribikramghimire5221
@tribikramghimire5221 5 жыл бұрын
बिल्कुल, बिष्णु माझिको अपोजिटमा यो स्वर अलि म्याच नभाको जस्तो सुनिन्छ, यसमा खुमन, रामजी, याम क्षेत्री, कुलेन्द्र, राजु या अरु कोहि हुन्थे भने गितले अझै हाइप लिन्थ्यो
@safalsapkota456
@safalsapkota456 5 жыл бұрын
आहा गीत शब्द सङीत कति मीठो सफलता को शुभकामना दाजै
@krishalairee4173
@krishalairee4173 4 жыл бұрын
आज लगायर 100 चोटि पूरा भयो यो गीत हेरेको 💕💕💕
@premsanesi6368
@premsanesi6368 4 жыл бұрын
krishal airee
@rajkumarshrestha3036
@rajkumarshrestha3036 4 жыл бұрын
nice
@rajkumarshrestha3036
@rajkumarshrestha3036 4 жыл бұрын
Nice
@pardeepkarky1563
@pardeepkarky1563 4 жыл бұрын
हो,रा,😄😄☝️👌🤩😍😜
@rajkumarshrestha3036
@rajkumarshrestha3036 4 жыл бұрын
h o
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 9 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 9 МЛН