Рет қаралды 159
ISY Nepal
!! ग्राम सेवा नै राम सेवा हो !धादिङ जिल्लाको स्याङ्वे गाउँबाट २६ जना नारायणहरुलाई काठमाडौ ल्याई श्री सत्य साई सेवा संगठन नेपालले स्वास्थ्य उपचार गर्दा क्यामरामा कैद गरिएका केहि प्रेम र आनन्द दर्शाउने सेवाका पलहरु.....