सरकार ले अब छिटो भन्दा छिटो यो सिद्धार्थ राजमार्ग बुटवल देखि पोखरा सम्म को सडक २ /३ लेन मा भएपनि एसियाली स्तर को स्तरोन्नति गर्न अत्यान्त आबश्यक देखिन्छ, बिगत ६० बर्ष देखि यो सडक स्तरोन्नति हुन सकेको छैन् अहिले यो सडक मा मुस्किल ले २ वटा गाडी पास हुन्छ, सडक को हालत सुँगुरको खोर भन्दा पनि खत्तम कवाडी हरिबिजोग भद्रगोल अस्तब्यस्त अब्यवस्थित असुरक्षित जिर्ण भएको छ। जापान को JICA 🎌 ले एकचोटी सडक स्तरोन्नति गर्ने बारेमा अध्ययन र प्रस्ताव गरेको थियो तर त्यतीकै हरायो, सायद नेता भनौदा चोर हरु ले कमिसन खान नपाएर हो कि !! तर जे होस्, अब सरकार ले बिश्व बैंक या एसियाली बिकास बैँक या JICA 🎌 सँग सहुलियत ऋण लगानी गरेर भएपनि यो सडक स्तरोन्नति गर्नै पर्छ। यदि यो सडक स्तरोन्नति भयो भने पोखरा देखि मुक्तिनाथ सम्म भारतिय पर्यटक हरू ले भरिभराउ हुन्छ नेपाल, छिटो भन्दा छिटो यो सडक स्तरोन्नति गरेको धेरै राम्राे
@chididilbahadur13096 ай бұрын
Yesari up date dierahanu.safaltako subhakamana.
@premadhikari21903 ай бұрын
Good job 👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay Nepal 🇳🇵🇳🇵
@BishnuUpadhyay-t4h2 ай бұрын
❤great working
@prakashkhanal42626 ай бұрын
good job
@hemrajpoon80776 ай бұрын
Khusi Lagyo ❤❤
@mayankpandey49495 ай бұрын
New video halnu paryo k kate kam vayo surung ko
@chabilalmagar96793 ай бұрын
❤❤
@Hunter_wolf256 ай бұрын
Dai ko helmet ma Nepal koa flag lae niko banu hae
@stonergamingnepal20636 ай бұрын
Niskeko khanij chai k garexa tw.
@sandipshrestha21396 ай бұрын
Rockset nepal ma xaine ra??ko manxe h9, information ko chai kami rahex. Ki kunai dofferent tech rock set vayo ho natra nepal ma already dozens rockset tech use vaisakeko x