''लोक दोहोरी नेपालिको पहिचान संरक्षण सम्बर्दन गर्ने हाम्रो अभियान''-भन्ने मुल नाराका साथ निरोज भट्ट द्वारा सन्चालित सिद्धकाली रोधिघरको प्रस्थुतीमा आजको भागमा चर्चित गायक लोक स्वर सम्राट राजु परियार र उस्तै चर्चित गायीका पछिल्लो समयमा आफ्नु साङ्गितिक यात्रा र्थाति राखेर माता बन्नु भयेको योग्माया साखि जेरी को आवाजमा पहिलेको पिरति नसा रहेछ गितमा यो रमाइलो दोहोरि लियेर आयेका छौ कस्तो लाग्यो हेरेर सल्लाह सुझाब दिनुहोला- मन परे एक share पनि गर्दिनुहोला- साथै एस्तै एस्तै भिडोयो हरु हेर्नको लागी हाम्रो च्यानलला Subscribe गर्न नबिर्सनुस है-❣️🙏
@NirojBhatta8 күн бұрын
❤❤❤
@RikinaAdhikar8 күн бұрын
आहा कति मिठो गित सुभकामना निरोज❤❤❤
@ShantiPariyar-o3k8 күн бұрын
सुभकामना एस्तै एस्तै राम्रो राम्रो गित ल्याउनु होला-❤
@ishworbabuanjanbhujel16478 күн бұрын
❤❤❤❤
@ishworbabuanjanbhujel16478 күн бұрын
❤❤❤
@urmilaneupane20537 күн бұрын
बैनिको दोहोरी सारै मन पर्छ । यो यात्रा पनि सफल होस। दोहोरीको सफल गाईका। दोहोरी गाउन चाहिँ नछोड्नु ल ।
@namratarai89438 күн бұрын
आहा हाम्री बबिता बैनी को इच्छा पूरा भयो अझै आफुले चिचायको कुरा पूरा होस धेरै आशिर्वाद ❤❤with रजु भाइ सङ्गको प्रस्तुती असाध्यै रोचक थियो सुभकामना भाइ बैनी लाई ❤❤❤❤🎉🎉
@SaradaSahi4 күн бұрын
कथाबाचिका भएकाेमा जेरिबहिनि लाई बधाइ छ। राजु दाइ लाई पनि बधाइ छ।
@aloneperson20806 күн бұрын
सिनियर को हिसाबले राजु परियार हो तर अलिकति केहि प्रवाह नगरि जेरिको खुट्टामा निहुरिनुभयो मन जित्नुभयो राजु दाइ🙏❤❤❤❤ wow
आहा कति मिठो उत्कृष्ट प्रस्तुती मनैदेखि मनपर्यो र मनैदेखि सलाम अनि उच्च सम्मान छ लोक स्वर सम्राट राजु परियार ज्यु लोकप्रिय गायिका बनिता बानियाँ जेरी ज्यु र सम्पुर्ण टिम प्रति 🙏🙏🙏 सुनमा सुगन्ध प्रस्तुती 👍
@SunitaAdhikari-c8z7 күн бұрын
यदी संस्कृतिको जगेर्ना गर्ने हो भने यस्तो दोहरी आउनु पर्छ बजारमा सुन्दा कान पबित्र हेर्दा मन मगमग।राजु परियार अनि बबीता बानिया जेरी दुबैजना होनाहार कलाकारलाई उच्च सम्मान 🙏
@Arjunofficalchannel7 күн бұрын
सारै खुसी लागिरहेको छ जेरी सिस्को यात्राले जय होस् तपाईको यात्रा सफल होस्
@gyanprasadphuyel40576 күн бұрын
अन्तर्मन छुने शब्द संयोजन अनि लय उस्तै , उत्ताउलो दोहोरी गाउनेहरुले यसबाट केही सिक्ने पो हो कि
@dabaltamang15327 күн бұрын
सफलाको हार्दिक शुभकामना छ बहिनी बबिता बानियाँलाई !!
@agniprasadthapaliya3938 күн бұрын
भौतिकवादमा तिब्र गतिले अघि बढेर लोभपापमा डुब्न पुगेको समाजलाई लोक गीत मार्फत सत्मार्गको सन्देश दिने प्रयास सह्रानिय छ! प्रख्यात गायक गायीका द्वयलाई हार्दिक वधाई छ।🎉🎉🎉❤❤❤
@kritigyarajyalakshmibaniya40746 күн бұрын
🤗आहा मन नै आन्नदित भयाे बल्ल राजु जी र जेरी जी काे उत्कृष्ट गीतले 👏
@ChudamuniDangi7 күн бұрын
शब्दलेकाेल्टे फेरेछ धन्ने वाद अझै यस्तै यस्तै शब्दमा गित आवस ,
@kritigyarajyalakshmibaniya40746 күн бұрын
कहिले आउलान जेरी जी भनी कुरिराथे हेर्न पाइयाे धेरै पछि खुसी लाग्याे😊❤
@Pokhara_lok_Suseliofficial4 күн бұрын
अतिनै मीठो धार्मिक शब्दमा समायोजन गरिएको यो उत्कृष्ट दोहोरी अतिनै उत्कृष्ट🎉🎉सुभकामना धेरै धेरै राधे राधे
@somrajtripathsomrajtripath28538 күн бұрын
धेरै राम्रो, राधे राधे
@BiptaPun8 күн бұрын
धेरै दिन पछी दिदीको गीत सुन्न पाईयो खुसी लाग्यो ❤❤❤❤❤❤❤
@bhagabatithapa6495 күн бұрын
भगवान तिर लागेनी आफ्नो कला र संस्कृतिलाई नभुल्नु है शुभकामना ।❤❤❤❤
@sandhyabudha72316 күн бұрын
जीवन लामो छ दिदी हजुरले पनि एउटा जीवन साथी खोज्नुपर्छ र बिहे गर्नुपर्छ अर्को। यत्तिकै ध्यानमा बसेर पनि हुँदैन। 🙏🙏🙏🙏
@BulbuleMedia8 күн бұрын
आहा धेरै पछि बबिता बानिया जेरी र लोक स्वर सम्राट राजु परियारको दोहोरी हेर्न पाईयो सारै खुसि लाग्यो ।
@KalaSubedi-j2m8 күн бұрын
भगवान तिर लागेनी आफ्नो कला सस्किती लाई न भुल्ल्नुस है जेरि बैनि❤❤❤❤
@Aarluv-y9x3 күн бұрын
जय जय बैनि शुभकामना।
@SonuGhale-n7m7 күн бұрын
Wow nepapaliko pahichan yehi ho wow nepaliko san jhalkaune babita ddlai syalut xa❤❤❤❤❤
@janakibaniya43503 күн бұрын
सरल स्वाभाब क्ला र गला दुबै भएका राजु परियार भाइ सबलाइ न्याय दिएर गाउने बानी मन पर्छ।जेरि बैनी को कथा वचन सुन्न मन छ्ल
@sabitalamichhane7937 күн бұрын
आहा आहा अत्यन्तै उत्कृष्ट
@Saru-Upreti16 күн бұрын
वाउ दामि छ राजु दादा र जेरिको अति रमाइलो
@rambudhathoki10638 күн бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@MitradeviSharma8 күн бұрын
भाग 2 पनि चैयो हामिलाइ🙏🙏🙏🙏
@krishpariyar85788 күн бұрын
super songs
@mainalichannel885713 сағат бұрын
आहाँ कति रमाइलो बबिता बैनि शुभ होस 🌺🙏❤❤❤❤❤
@bimalapandey98295 күн бұрын
आहा धेरै पछि सुन्न पाईयो जेरि जिको दोहोरि सारै राम्रो छ।🎉🎉❤❤😊
@laxmibista85623 күн бұрын
वविता जेरी प्रशिद्ध भागवत वाचिका भएर देश र विदेशमा कथा सुमधुर भाषमा सुनाएर भक्तजनलाई मनमोह पारेको देख्न चाहनेहरु हाजिर हुनु होला 🙏🙏
@urmilalamsal64093 күн бұрын
सफलताको हार्दिक मंगलमय शुभकामना
@SasikalaThapa-r9b4 сағат бұрын
धेरै राम्रो छ ❤❤❤❤ दिदी र राजु दाइ को गित ❤
@rupkhatri33618 күн бұрын
आहा सारै राम्रो लाग्यो दोहोरी ।🍇🍇🍈🍉🍐🍐🍊
@JanakiBishwokarma-p1v8 күн бұрын
Aaha dherai paxi jeri baini babita baniyako ra sor samraat raju dajuko yo dohori sunna pauda man khusi vayo
@kamalabhandari45977 күн бұрын
Aaha kati ramro dohori ❤
@nabrajkatuwal-l6r8 күн бұрын
दिदीको गित नसुनेको धेरै भाको थियो कता हराउनु भयो भन्ने लागिराको थियो अचानक yiuTub खोल्दा भेटियो
@YogendraMalla-rs7rv4 күн бұрын
Yo ho dohori asalima .oh my goat!yasta geet gaunelai salam garam sabaile.jaya geet jaya saskriti.jaya hos
@lakhanthapamagarКүн бұрын
म पनि tik tok मा मन परेर मठ्ठ भाइको आवाज सुन्न आको,, निर्जला बहिनीको त जति तारिफ गरे पनि कमै हुन्छ । आगामी दिनको शुभकामना मठ्ठु भाइलाई
@AnjanaGharti-m8b8 күн бұрын
आहा मन परयाे मलाई ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@dhanbahadur92968 күн бұрын
Aaha Kati mitho ho dohori ❤❤🎉🎉 Radhe Radhe Radhe❤❤❤❤❤
@MitradeviSharma8 күн бұрын
सफलताको शुभकामना जेरि बैनि❤❤❤❤
@indiraparajuli25017 күн бұрын
Wowowow nice hajur 💗 👌 radha ❤️ krishna ❤️ all
@innocentgirl57377 күн бұрын
लोक सम्राट राजु सर अनि जेरी मेरो फेब्रेट गायक गायिका ❤❤❤️🙏
@PremB-c3w7 күн бұрын
Jeri Ra raju dohori akdam ramro xa best of luck ❤❤❤❤❤
@AnjuBhandari-w7e6 күн бұрын
कति उत्कृष्ट दोहोरी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KamalBCOfficial6 күн бұрын
आहा ❤❤ सारै रमाइलो दोहोरी 🎉
@RatnaSoni-iy1pb7 күн бұрын
भगवान् ले रक्षा गरुन् दुबै जनालाई ❤❤❤❤❤❤
@BhumiBc7 күн бұрын
सुभा काम ना छ जेरी दिदी❤❤❤🎉🎉
@RajParajuli-h5n6 күн бұрын
अति राम्रो छ भाई प्रकाश बहिनी लाई
@balaramkhadka-h1c6 күн бұрын
वाह वाह कति मिठाे लाेकदाेहाेरी❤❤
@jasbirsalami25787 күн бұрын
सफलताको शुभ कामना छ🎉🎉🎉
@manjumomvlog96447 сағат бұрын
धेरै राम्रो मनै आनन्द आयो 🙏🙏
@RatnaMaya-xl5rd4 күн бұрын
दोहोरी जति सुनेनि सुनुसुनु लाग्यो❤❤❤❤
@taraal54636 күн бұрын
आहा गित त यस्तो हुनुपर्छ❤
@basantibhatt8248 күн бұрын
लय र शब्द ले मन छाेयाे ।
@ChandrakalaDhamala-g1w8 күн бұрын
राधे राधे माता जि
@chandrakantakandel88577 күн бұрын
Hahahaha ❤mitho prastuti xa..best wishes to both of you..
@ganeshgurung68715 күн бұрын
राजु जेरिको लोकदोखरी सरै राम्रो
@ManishaChhnal7 күн бұрын
Dherai paxi raju daju r babita didi ko geet sunda aananda vyo ❤❤❤
@lilapaudel14727 күн бұрын
जेरि बैनीलाई धेरै धेरै बधाई छ❤❤❤
@santoshkhadka54358 күн бұрын
धेरै रमाइलो अनी राम्राे दोहोरी
@BaburamPaudel-q6p6 сағат бұрын
धेरै राम्रो दोहोरी ,लोकसंस्कृतिको संरक्षण ।
@IndiraBhattrai-iq8pp7 күн бұрын
लोक देहोरिका बादसाहा राजु दाइ र बबिता दिदीलाइ धेरै धेरै धनेबाद
@anitakarkipaudel77396 күн бұрын
Great derai khusi lagyo jeri di lae dohorima dekda
@SadSoul-w2d7 күн бұрын
धेरै रमाइलो राधे राधे ❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@aayushbastakoti903716 сағат бұрын
आहा कती राम्रो लाग्यो
@shantajaishi40057 күн бұрын
congressional ❤❤❤
@narayanishrestha92377 күн бұрын
Aaha Katie ramro xa dheri ramro lagyo part 2pani chai you
@SuvadraThapa-y4d3 күн бұрын
राधे राधे धन्ने वाद सहि बाटो रोजेउ राधे राधे 💐👌💐🤙✋
@shantajaishi40057 күн бұрын
Safal hous jeri baine❤❤❤❤
@swostikatimalsina33334 күн бұрын
अति नै राम्रो गायक राजु दाइ❤❤❤❤❤❤❤🎉🎉
@GobindaThapa-s3s4 күн бұрын
Wow dami dohori samman xa Dubai lai ❤❤❤❤
@purnabdrsuchikar11758 күн бұрын
Maha gayak sor samrat raju pariyar.
@bindumayatripathi84887 күн бұрын
Bless you dear both of you💐💐
@bashantidhungana6306 күн бұрын
जेरि बैनि यक हिम्मति मन सफा भयको यक साहासि नारि हुन। राम्रो बाटो हो सफलताको शुभकामना ❤❤❤❤