अस्मिता काे खेल असफल हुनुपर्छ र टुहुरि लाई केही हुनुहुँदैन
@nettv56213 сағат бұрын
अस्मिता र बिनिसा को सम्पूर्ण सड्यन्त्र फर्दाफास तथा भताभुङ्ग होस।यीनीहरुको सबै सड्यन्त्र ले कुनै काम नलागोस। जति पनि यीनीहरुले टुहुरीहरुलाई बिगार्ने सड्यन्त्र गर्दछ त्यतिनै उल्टै यीनीहरुलाई नै उल्टो हुदै जावोस।
@roshenichhetri35574 сағат бұрын
यो अस्मिता को ष यन्त्रको फेल हुनु पर्छ । भन्ने को का हुनन्छ
@Nirmalatamang-g4s4 сағат бұрын
यसरी मोहनि लगाएर होईन राम्रो काम गरेर माईलाको मन जित्नु पर्छ
@BishnuKhatri-r7p3 сағат бұрын
कथा सबै राम्रो छ तर असमिताले नङ र कपाल बाट मार्न लागेकि छे ❤
@GomaBastakoti-pu2ls3 сағат бұрын
अस्मिताकाे खेल अर्को हप्ता था पाउनु पर्छ मार्ने याेजना बनाउदै छे 😊
@ShdgzSvsg3 сағат бұрын
टुहुरी ला इ नाग भगवान ले बिरामी नहुने शक्ति दिनु परो
@ramkumarilimbu61322 сағат бұрын
माताले को मान्छे कस्तो भन्ने कुरा हेरेर जान्नु पर्ने हो तर झुट कुराको साथ दिदै हुनुजुन्छ।
@tarabhandari9702 сағат бұрын
राम्रो लाग्यो तर अस्मिताको मन मा टुहुरी लाई दुःख दिने छ त्यो अस्मिता सफल हुनुहुँदैन अनि राम्रो हुन्छ
@TikamayaRana-u5m4 сағат бұрын
ईनि हरू काे सडेन्त्र फेल हुनु पर्छ नत्रत हेरिदैन किना भनी राम्राे लायेर हेरि रहेका छैम तनहु देखि हाे
@PRINCE1vs44 сағат бұрын
आज को भाग त मन परेना फेरि यो चडिके लाइ तह लगाउन पछ
@ShantiMagar-t6x4 сағат бұрын
खातिनि भालु अरुकाकाे घर बिगार्छस तेयि साैता माथि अायर तेस्ताेनि माता बन्छस माता काे यिजत फाल्छस फकुन्डि माता
@BabitaAcharya-s7q3 сағат бұрын
यो दुई वती बेनिशा र अस्मिता को झगडा पर्दा खुसी भयर हास्ने म मतरै हो कि अरु पनि हो
@sanupari66424 сағат бұрын
बिनीसाले बचाऊनु पछ यो टुहुरीको नङ अस्मिता बाट
@AnjuPulamimagar-v3c3 сағат бұрын
❤❤❤❤
@SmilingFlamingo-ve9eb2 сағат бұрын
❤😂
@meerabhandari68693 сағат бұрын
अलिक त्यो नचाहिँदो अन्धविश्वास कोे कुराले त्यति राम्रो भएन
@tejkumarshrestha2303 сағат бұрын
धेरै राम्रो लाग्छ टुहुरी सिरिएल 👌👌
@ghalejitman2 сағат бұрын
आजसम्मकाे सिरियलकाे कथा अति नै सान्दर्भिक भएकाे छ । त्यसै गरी हरेक हप्ता सान्दर्भिक नै बनुन् र रहाेस् भन्ने कामना गर्दछु ।
@dilmayalimbu8487Сағат бұрын
अस्मिता र बिनीसाले टुहुरीले जस्तै दु:ख पाएको हेरन मन छ। 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@dipamagar36863 сағат бұрын
माता सङ्ग गएर मोहनि लगाको सबै थाहा पाउनु पर्छ माइला दाइ र टुहुरिले अब
@Shyamgurung92394 сағат бұрын
अब फेरि चाल चल्दै छ है अस्मिते र बिनिसे ले माया सिस अनि माइला दाई होसिएर हुनु ❤❤❤
@KalaRai-k2r4 сағат бұрын
बिनिसा र अस्मिते को नटक सडेन्त्र फेल होश है यस्रो रोल बनाइ दिनु होला
@DipaShahi-qs2puСағат бұрын
अस्मिता ले रचेको खेल को पर्दाफास हुनुपर्छ र अर्को कुरा बिनिसा को र माइला को बिहे हुनु पर्छ किन कि बिनिसा लाई यक चोटि सुधृने मौका दिनु पर्छ यक चोटि गल्ति गर्ने लाई मौका दिनु पर्यो फेरि पनि तेस्तै गरि भने सजाय हुनु पर्छ
@kamalapariyar5885 сағат бұрын
टुहुरि सिरियाल काे काे लाइ मन देखि मन पछ,❤
@LokendraShrestha-x4h2 сағат бұрын
❤❤❤ नमस्कार हजुर को टुहुरी सिरियल 1 देखि 172 सम्म नछुटाइ हेर्ने को को छ ।🙏🙏🙏🙏🙏
@AshokLimbu-k3b3 сағат бұрын
ईनिहरुको सडेन्त्र फेल हुनुपर्छ
@TankaKhadkaactor4 сағат бұрын
टुहुरीलाई मायागर्निजति यताहांजिरहुनुहोलाहै😁🙏
@anjukhatiwada95773 сағат бұрын
बिनिसे र अस्मितेकाे फेरि के चाल अायाे हे भगवान बचाई दिनु पर्याे टुहुरीलाई र माईलालाई
@KulendharBm-r9s4 сағат бұрын
कलकार तिम लाई सफलताकाे सुभकामना छ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@AnilaSunar-n9sСағат бұрын
ए माता येसको कुरा पतानु हुन
@SaritaMaya-c2e5 сағат бұрын
My favorite serial tuhuri ❤❤❤❤❤❤❤❤❤❤❤❤
@shivrajsharma53813 сағат бұрын
जय हो टुहुरी सिरेल
@LilaramKathayat6 сағат бұрын
❤❤❤नमस्कार टुहुरि सिरियल 1देखि 172 सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ❤❤ बबाल हुदैछ❤ अबस्य यक लायक गर्नुहोला धन्यबाद ❤❤❤❤😂😂😂😂❤
@meenurana78556 сағат бұрын
Tuhuri❤
@AffectionateAquariumFish-kl3nm3 сағат бұрын
Un HB
@binitarai586324 минут бұрын
😂😂tuhuriseerilmaasmitale papkhelera 😂 usko 😂 sochaile 😢kambifal chhha😂😢😢
@BipanaSaud-p2j4 сағат бұрын
अज यो चेकुंरि अस्मिते चाल चल्दै छे फेरि 😮😮
@DevikaThapa-w3x2 сағат бұрын
धेरै राम्रो छ टुहुरी
@Aakritigautam-gt8ge5 сағат бұрын
साना साना इउटुबर यता हाजिर हु है साथि हरु ❤❤❤
@MenukaBhalog5 сағат бұрын
Mee
@kamalapariyar5884 сағат бұрын
mo pani
@Aakritigautam-gt8ge4 сағат бұрын
@@kamalapariyar588सपोट गरौ है ❤
@Aakritigautam-gt8ge4 сағат бұрын
@@MenukaBhalogback hy❤
@Aakritigautam-gt8ge4 сағат бұрын
@@MenukaBhalogBack hy❤
@BhimNarayanShrestha-p6q4 сағат бұрын
अस्मिता को उद्देश्य माया टुहुरी लाई मारेर बिनोद सित बस्न र बिनीसा को उद्देश्य भुटानी माईला सित बिहे गरेर माईला को श्रीमती भयर बस्न टुहुरी सिरीयल का कलाकार टिम लाई सफल अभिनय को लागि धन्यबाद 🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤❤
@PADKEGAMER亗Сағат бұрын
अस्मिता ले बिनिसाको कुनैपनि हालतमा महनि नलागोस यस्को पर्दाफास हुनै पर्छ र टटुहुरिलााइ नागले सुरक्षित राख्न सक्ने होस
@asmitabishowkarma-bp1nl3 сағат бұрын
My favorite serial❤❤❤❤
@shobhakhanal825312 минут бұрын
सफल ता को सुभ कामना आगामी दिन हरु मा अझै बढी उन्नती प्रगति हुँदै जाओस् सबै मा सुभ कामना ❤❤❤❤❤
@ReshmaThami-pv9fd3 сағат бұрын
Maja la abo sukka pawnu parcha ❤❤❤❤
@PremLama-w1q2 сағат бұрын
Tuhre serial lai sabai darshk la sapot garw hai❤️❤️❤️❤️❤️❤️
@jamunathapamagar54283 сағат бұрын
असमीता र बिनीसा दुबै जना फटा हुन पापिनी हरु इनि हरुले दुख पउनु प्र छ
@krshnaKrshnaa3 сағат бұрын
बिनीसा ले बचाउनु पर्छ माया लाई ❤❤
@Gopalsunar-i3l3 сағат бұрын
Tyo souta vanauti ko kalo kartut thapayera tuhuri le ab dukha pauni hoiina😢😢
@kirstiraye40883 сағат бұрын
my bast siryal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@Aarohankarki7124 сағат бұрын
सिरियल कति खेर आउछ भनि पर्खेर पनि हेरिन्छ,तर याे बिनिसा र अस्मिता काे जित कहिले हुनुहुँदैन 😊
@sobhachhetri23329 минут бұрын
मैले त पहिलो ऐपिसोड देखुन र आज समन हेरी रहे को छू ❤❤❤❤❤❤
From Darjeeling india ❤ यो अस्मिता र बिनीसा कहिले राम्रो भयेन अनि माता पनि कस्तो हेला माता ले ले राम्रो कर्म गर्नु हुन्छ तर खै?माता नाम को बिश्वास उठ्ला नि फेरी अलिक सोच्नु होला अस्मिता र बिनीसा को परदा फास गर्नु होला भन्दै सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद ❤
@Srij-e7u3 сағат бұрын
Sararai Ramro xa ❤️❤️❤️❤️❤️
@ashasubbath5901Сағат бұрын
टुहिरीले दुख पाएको सिरियल चाहिँ हेरिन्न है 😢
@RAJDIWASHRajdiwssh4 сағат бұрын
Ani siriyel ramro hunx
@narayanrc-w5c3 сағат бұрын
My Favorite serial tuhuri❤❤❤❤❤❤
@renukaacharya80294 сағат бұрын
Heram heram lagni Sereal xa yotuhuri Sereal ❤🎉
@ramkrishnabhandari26654 сағат бұрын
Best mata ❤❤😊😊 namaste mata dd
@GeetaKandel-i8q4 сағат бұрын
Jati here Pani heru heru lagne, ma jastai 1 ghanta ma 2 3 CHOTI Herne koko hunuhunxa yeta hajir hum ta ❤
@KapilSawant-uf2re4 сағат бұрын
अस्मिता र बि निसा देखिहासे लागये😂😂😂😂😂😂😂😂😂
@Santi123-b2q4 сағат бұрын
याे अस्मिता भनौदिले अजै पनि टुहुरि माथि अत्याचार गर्न खाेज्दै छ टुहुरि सतर्कता बस्नु पर्छ अस्मिता काे पलान फेल हुनुपर्याे 😥😥😥😥😥😥
@imansingh12803 сағат бұрын
Ashmitale gareko sadyantra tesailai lagnu parxa
@maltidevi50135 сағат бұрын
Very very nice tuhuri my favourite serial 🎉🎉❤❤
@SimranMagar-f7e3 сағат бұрын
त्यो अस्मितेले नङ भेत्नु भएन 😂😂😢😢😢😢😢
@pabitaghimire26532 сағат бұрын
माता भनेको त दुखमा परेका अन्यायमा परेकाहरुको उद्धार गर्ने पो हो किनभने माता सब्द नै आमा सबको कल्याण गर्ने बुझ्ने अन्तर्यामी हुन . कुनै एउटा सौताले अर्की सौता मार्नु पऱ्यो भनेर तेस्तो दुष्ट राक्षस प्रवृतिको कुरा गरेको त थाहा हुनु पर्ने हो र अर्काको ज्यानै लिन नगं कपाल लेराईज अनि मन्तरे र बेस्सरी बिरामीपारी दिन्छु अनि मर्छे रे हैट यस्तोपनि माताले भन्न हुन्छ ?अर्की फेरि माईलालाई आफ्नो बनाई दिनु पऱ्यो रे भनेर फलफूल ल्याउनु त्यो खान दिनु अनि तेरो हुन्छ रे हैट यस्तो पनि हुन्छ दुईटीले तेसरी जानाजान झुट बोलेको माता जस्तोले थाहा पाउनु पर्ने हो नि अचम्म कस्तो माता हो त्योपनि कालीमाता . काली माता त असत्य अन्यायको नाश गरेर सत्यको पक्ष लिनु हुन्छ ।
@OppoOppo-c8z3s2 сағат бұрын
यो बिनीस र अष्मितलइ निकाल अनिमत्र रम्रोहुन्छ 😢😢😢
@debikagiri2563 сағат бұрын
Very very nice serial ❤❤🙏🙏
@deepjyotigiri78443 сағат бұрын
नाग कता गएछन् नङ् भेटि 😢
@NiruKhatri-c5t3 сағат бұрын
मलाई त धेरै राम्रो लाग्छ ❤❤❤❤
@Myfirstlovemomanddad2 сағат бұрын
Yo asmite vane jandu ra biniste vane jandu kahile sutrixe ho yo serial ma 😂😂😂
@MeraDevi-pj3ndСағат бұрын
नमस्कार सबै जना मा ♥️♥️❤️
@BalbeerSingh-p5tСағат бұрын
Dami ❤❤ from Delhi India 😊
@Chandrakalabaral-gy2rc3 сағат бұрын
Ma xu😊
@manishthapachettri23433 сағат бұрын
बिनिसा र अस्मिता कस् कस्लाई मन पर्दैन
@AsalMagar-z8z3 сағат бұрын
Malai
@ShovaBasnet-r2x4 сағат бұрын
Ramro xa dhanyabad
@AshokGyawali-m3eСағат бұрын
Ho Asmita ko sadyaetira sab jot hunux parx
@PrakashBavana2 сағат бұрын
Nice sirel ❤❤❤❤
@RomanRai-v1y2 сағат бұрын
Asmita lai ghar bata nikal dinu hai ramro hunxq❤😂
@samulbiswa54713 сағат бұрын
mailale tyo fal bakhra ko bokolai dinu hai ani asmita chai aafai tyo jalma parnu tuhurilai nag saktile bachaunu parxa
@AnilaSunar-n9sСағат бұрын
माइला को पहिला को सिरिमति निको भेर आउन परछ
@123Arpit2.04 сағат бұрын
Yo yo hunny
@bhimthapa-bx9bw3 сағат бұрын
Ma xu
@AnilaSunar-n9sСағат бұрын
नामाता ना इनि हरु को कुरा पतानु हुन
@Nirmalatamang-g4s4 сағат бұрын
यो अस्मिताको चाल सबै बिनिसाले थहा पापाउनु पर्छ
@macone407358 минут бұрын
Ramro lago
@RAJDIWASHRajdiwssh4 сағат бұрын
Feri pni tuhurile dhukha paune vyo vne herindein hei
@Queenff05 сағат бұрын
1000 भन्दा कम भएको साथी हरु यता हजिर हुम त मिलेर अघि बढ्नु पछ lu he ma ni back garxu😊
@Nirujoshi-g1d5 сағат бұрын
ok back dinuhai❤
@XetreeHaree5 сағат бұрын
143 Back dinu lw@@Nirujoshi-g1d
@SoniTamangjimba4 сағат бұрын
Ma nihh😢
@XetreeHaree3 сағат бұрын
@SoniTamangjimba 29 vayo back dinu lw
@MamataSenchury3 сағат бұрын
Back pls😢😢😢😢
@shovasingh-ql2mn2 сағат бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bhagatdarnal778Сағат бұрын
Yo asmite lae tuhuri prati garekò sanýantra biful hos, aajako serial kaa sampurdna team laie safulta koe suvakamana.