Рет қаралды 885
#sikkimchronicle #scnews
सडक एवं पुल विभागका मन्त्री एनबी दाहालले उत्तर सिक्किमको टुङ नागाको भ्रमण गरेर प्रभावित सडक चाँडै खुलाउने पहल शुरु गर्ने बताए। मन्त्री दहालले पश्चिम बंगाल क्षेत्रमा राष्ट्रिय राजमार्ग 10 को अवस्थाले सिक्किम ज्यादै प्रभावित बनेको तर सिक्किमको समस्यालाई कसैले गम्भीरतापूर्वक नलिएको बताए