भाइको याे कारिक्रम सधैं हेर्नि गरेको छु यो कारिक्रम अति राम्रो लाग्छ तर बुडि अामाहरुले सिठ्ठा बाल्नि कुरा गर्नुहुन्छ यो सिट्ठा भनेकाे के हाेर कसरी बालिन्छ खुलाई दिनुभय खुशी हुने थिय ।। अाजकाे अामालाइ सम्मान छ 🙏🙏👍️👍️
@cbbhurtel37124 ай бұрын
सीठा भनेको लेकमा पाईने नियालो हो र त्यो काटेर घरमा ल्याई सुकाईन्छ र सुकेको नियालाको डण्डी भान्छा अगेना वा किचन के भनेर बुझ्नुहुन्छ हो तेसको भिक्तामा राखेर खाने समय र पकाउने समयमा बालीन्छ अर्थात बक्तिको काम त्यसरी चलाईन्थ्यो पहिला