यत्तिको कडा हुनै पर्छ जय मेयर हर्क साम्पाङ्ग जय धरान
@yabinpun10 сағат бұрын
सहि काम गरे कसै सङग दराउन पर्दैन हर्क साम्पङ बात सिकौ ❤गलत नगरौ कसै सङग नदराउ
@ghanlimbu90639 сағат бұрын
हैन यस्ता राम्रा पत्रकार पनीत रहे छन्। मत मोहीत भएत सुनौ सुनौ लागो कीनकी यस प्रकारले पनी हरेक कूरा सोध्न वा खबरदारी गरीउन सकीदो रहेछ त यार। धन्यबाद पत्रकार ज्यू।
@sureshrai608912 сағат бұрын
सहि र सत्य कुरा 👌जय हर्क साम्पाङ❤🙏
@RaiKirat-gs8jw10 сағат бұрын
सही भन्नू भयो पहिलो एक चोटि कर्ष चेक हुनु पर्छ 🎉❤ जय हर्क साम्पाङ जय धरान जय नेपाल
@samsergurung53512 сағат бұрын
मेयर ज्यु को बोलिनै वाहाँको पहिचान हो । यो बोलि हुनै पर्छ । नत्र साम्पाङ्ग्को पहिचान नै सकियो ।येसरि नै बोल्नु साम्पाङ्ग ज्यु ।
@tirthachamlingrai2210 сағат бұрын
यति को मेयर हुनैपर्छ 🎉जय हर्क सामपाङ🙏
@BuddhaRai-p3p13 сағат бұрын
एक युग पुरूष 🙏🙏🙏
@ombhujel622610 сағат бұрын
साह्रै मिठो जवाफ मेयर साहबको
@RaiChandra-h6r12 сағат бұрын
Sahi.kura.jay.harka.rai.sampng.👍️💐🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🏝️🎇
@motilalrai733211 сағат бұрын
कडा हुनै पर्छ नत्र तिनीहरु ले हो नै भन्छन्।
@AmanRai-sk8qx12 сағат бұрын
कडा हुनु हुन्छ हर्क सर 🎉🎉🎉🎉
@pawanrai928011 сағат бұрын
सहि हो मेयर साब,जय हर्कबाद,जय धरान्। 🙏🙏
@Divya_197999 сағат бұрын
धरानको मेयर भनेको हिरा हो हिरा 🙏🏻 जे हो तेही बोल्नु हुन्छ र मान्छेलाई छुच्चो लाग्छ़ दबाई पनि त नर्मल खादा लाग्दै लाग्दैन लाष्टमा डाक्टरले नी एन्टिवायटिक दिन्छ हैन र., तेसैले कुनै आपच्य कुरा लिएर बेईजत गर्नु खोज्नु पत्रकारहरुको ठुलो गलत हो तेसैले मेयरले सिद्दै एन्टिवायटिक दबाई देको हो.,
@dharmajit277311 сағат бұрын
Jay harka sngpang🙋
@lamadinesh456311 сағат бұрын
जवाफ चाहिँ दिनु पर्छ मेयरसाब❤❤❤
@GopalAngdembe12 сағат бұрын
Jya harkabad jya saram pita
@lkumarrai466111 сағат бұрын
वास्तवमा बीकाश प्रेमी श्रमीक यूवा नेता तथा मेयर हर्क साम्पाङज्यूलाई साथ सपोर्टस गर्नू को सट्टा बीरोध गर्नू भनेको आफ्नै खुट्टामा बन्चरो हान्नू बराबर हो है साथी हो। यदी देशको बीकाश गर्नू गराउनू चाहाने हो भने सबै जनताहरूले हर्क साम्पाङ ज्यूलाई खूलेरै साथ सपोर्टस गर्नू गराउनू जरूरीछ ।
@sisternana914011 сағат бұрын
Right Sir 👌👌👌👌🙏🙏🙏🙏🙏
@ManiRai-u6h13 сағат бұрын
Good luck mr harka sir ❤❤❤❤❤
@GauBeshiYoutubChannel_villagel12 сағат бұрын
Jay harkabad 🎉❤
@Achogurung9 сағат бұрын
Your right meyar sir 👍🇳🇵🙏
@RAEntertainment-de1rp11 сағат бұрын
Very well said by Mayor Sab🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
@kirawa204512 сағат бұрын
👍👍👍
@BuddhaRai-p3p13 сағат бұрын
कम्युनिष्ट भनेको गरिब दु खी पिडितको पक्ष बाट उदाएको हुन्छ ❤️🇳🇵
@SeethaSeetha-sz3vp11 сағат бұрын
good 🎉🎉🎉🎉
@KaranRai-p2k11 сағат бұрын
Jay avatar sampang
@santoshgurung27906 сағат бұрын
मेयर ज्यू सही कुरा जो सही र सत्य बाटो हिँड्छन् उसलाई कुनै पनि खराब तत्त्व हरुले रोक्न र छेक्न सक्दैन सबै नेपाली असल बनौं।
@ashishlimbu957112 сағат бұрын
👍👍👍🙏🙏🙏
@DilungchhaDevendra9 сағат бұрын
लठ्ठी ले त बजाउनु पर्यो नि👍👍👍👍🙏🙏🙏😘😘😋😋😋😋😋
@yamtamang531211 сағат бұрын
हर्क साम्पाङ्गलाई काममा त कसैले सक्दैन बोलिमा र कुरामा त झनै सम्झिने मात्र 😂😂😂
नमस्कार मित्रहरू मेयर हर्क साम्पाङ ठेट नेपाली भासा मा बोलेकोछ 😍😍
@Ramrai-fm5et12 сағат бұрын
❤❤❤❤❤❤❤❤
@prakashblon42059 сағат бұрын
Etta ko jafab dhungale dankaunu pareuni tyo guithe lai good job 👏 mayor sab
@krishnarairai252113 сағат бұрын
❤❤lathii le bajaunu parxa
@BirsilaLimbuСағат бұрын
कति साराे कम बाेल भनि राखेकाे हर्क साम्पाङ काे बाेलिमा अडित सत्य छ त्यहि बाेलि लाई दबाउनु खाेजेकाे हाेला कसैले पनि हर्क साम्पाङकाे बाेलिलाई राेक्नु नखाेज्नु हाेला हजुर
@harkapun98746 сағат бұрын
समय छैन कार्यलय बन्द भयो भोलि आउनु भन्ने कुरा गर्छन
@babubahadur-ln5pq3 сағат бұрын
Kada hunai par6
@thapajibandhani15832 сағат бұрын
🎉🎉🎉🎉🎉
@Theg.o.a.t.s.001457 сағат бұрын
Good
@ShyamTajpuriya-s6w11 сағат бұрын
❤❤❤❤🎉
@janukarai210912 сағат бұрын
❤️❤️❤️❤️❤️❤️👌👌👌👌❤️❤️🙏🙏🙏🙏❤️
@thamale45087 сағат бұрын
Hark is Hark 👍️👍️
@dhankumarilimbu91657 сағат бұрын
जय धरान सका,र मेहेर साव
@jennex67407 сағат бұрын
Ekdamai chitta bujxa mayor saap ko kura le🎉🎉❤❤
@14-Peaks9 сағат бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SujanTheeng-u8o12 сағат бұрын
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
@NarjunMangol13 сағат бұрын
Jai mno dgg Jai mongol Jai mulbasi
@neplimbu37159 сағат бұрын
Khai ta chor ptrakar kaha mareko x
@JangabahadurTamang-z9bСағат бұрын
पत्र कार चोर को काम छैना
@indrabahadurrai92438 сағат бұрын
Tyo Gopale ra janake ta mero tekne hath ko ghumayera bhetcha pakhlas
@SumitRai-yw9fb12 сағат бұрын
हर्क सामपाङ्ग को खुट्टा तान्ने भनेको अहिले सबैभन्दा धेरै झोले लामिछानेको समर्थक छ।किन हो?जति हर्क लाई जिस्काउछ्स तेरो घन्टा सकिन्छ
@14-Peaks9 сағат бұрын
*यत्तिको कडा हुनै पर्छ जय मेयर हर्क साम्पाङ्ग जय धरान*