Рет қаралды 843
सिँचाइको अन्तिम दिनमा गाउँलेहरूसँग गरेको कुराकानी यस्तो विकट ठाउँमा पनि सिँचाइ कुलो आएको कारण गाउँलेहरू निकै खुसी देखिन्छन्।भविष्यमा सागपातदेखि लिएर फलफुलको खेती गर्ने पाउने भएकाले गाउँलेहरू एकदमै खुसी भएको देखिन्छ |
यस्तै नयाँ नयाँ भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। साथै फेसबुक पेजलाई पनि फलो गरिदिनुहोला।
भिडियो मन परे लाइक कमेन्ट सेयर गरिदिनु होला