सिमकोट मुग्राधारामा दुई गाउँका धामीको भेटमा देखिएको आश्चर्यजनक दृश्यले भौतिकवादीहरु पनि हैरान।

  Рет қаралды 99,735

Shiva Sharma Paudyal

Shiva Sharma Paudyal

Күн бұрын

सिमकोट माथिल्लो गाउँको मुग्राधारामा साउनेपुन्नीको अघिल्लो दिन चतुर्दशी मेलामा दुई गाउँका धामीको भेटमा देखिएको आश्चर्यजनक दृश्य। २०८१.०५.०२

Пікірлер: 33
@rsdulal5295
@rsdulal5295 19 күн бұрын
राम्रो संस्कार परम्परा । निरन्तर चलि रहोस् ।
@Knowledge20673AJP
@Knowledge20673AJP 12 күн бұрын
उत्तरोत्तर प्रगतिको शुभकामना । यसैबाट समृद्द नेपाल अवश्य बन्छ घर घर बाट यसको अभियान संचालन गरौ ।
@BharatRawat-z8c
@BharatRawat-z8c 5 күн бұрын
धामीत तेस्तैहुन सास्कृतीकाे जगेर्ना गर्नु राम्राे हाे
@user-sc4bq8pg2j
@user-sc4bq8pg2j 3 күн бұрын
भिडियो राम्रो छ
@jeevankhadaka1105
@jeevankhadaka1105 16 күн бұрын
Om Jaya matadi 👏🙏💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@suryathapa5785
@suryathapa5785 15 күн бұрын
मान्छेहरु कहाँ देखी कहाँ पुगेसके कठै बरा मेरो देशको मान्छेहरु अझै ढुङ्गे युग मै छन
@krishnathapa3871
@krishnathapa3871 15 күн бұрын
त्यो ठाउँमा गएर यथार्थ बुझ्न धर्म छाडा साले
@LaxmanBahadurThapa-z4u
@LaxmanBahadurThapa-z4u 5 күн бұрын
जये धामी देउता चढेको देखिएको छैन।
@janakkathayat-lh7xh
@janakkathayat-lh7xh 20 күн бұрын
कठै यो देशका जनता अझै यहि अबस्था मैं रहने हो भने पर्चण्ड , केपी , सेर ब र रबिलाई लामो समयसम्म राजनिति गरी रांख्ने भए । देउताले पनि घुस खान्छन् रे न्त । रमाइलो मेलाका रुपमा बुझे त ठिकै हो ।
@hariabhagi8934
@hariabhagi8934 18 күн бұрын
राम्राे संस्कार रितीरवाज मान्नु पर्छ।
@dipaksingh6960
@dipaksingh6960 24 күн бұрын
नमस्कार सर धन्यवाद
@rabindrarokaya6223
@rabindrarokaya6223 20 күн бұрын
thanku sir
@BharatShahi-vo4xx
@BharatShahi-vo4xx Күн бұрын
नेपाल लि सस्कइर
@user-wr2qn1de6m
@user-wr2qn1de6m 14 күн бұрын
Karnali asali khasan saskar yeo ho Nepal ko
@jeevanikarki1020
@jeevanikarki1020 13 күн бұрын
🙏🙏
@Manba9hadurHamal
@Manba9hadurHamal 21 күн бұрын
कर्णाली को सस्कार
@NareshNeupane-oi6pc
@NareshNeupane-oi6pc 6 күн бұрын
om
@DeepakPanday-ut1ph
@DeepakPanday-ut1ph 21 күн бұрын
Jai ho
@RamSinghchef
@RamSinghchef 18 күн бұрын
🎉🎉🎉🎉❤❤❤❤
@DilramSharma-gd4uz
@DilramSharma-gd4uz 18 күн бұрын
नेपाली जनताको दिमाग आजै आउने भएन
@user-sv8zo8kk9g
@user-sv8zo8kk9g 9 күн бұрын
तिमी होलाउ त साथि पस्चिमाहरूको...सस्कारमा लम्कने होन
@lifeofabroad-cz1yz
@lifeofabroad-cz1yz 15 күн бұрын
यो संस्कारले अबको ५०० बर्ष पनि आधुनिक युगमा प्रबेश गर्ने संभावना छैन।यो देख्ने पिडि अनि अब यसैमा फस्ने भए।संस्कार हैन यो कु-संस्कार हो यसले मान्ब जातिको भलो गर्दैन।
@manabayer3733
@manabayer3733 23 күн бұрын
💐💐♥️♥️🇳🇵🇳🇵🙏🇳🇵🇳🇵♥️♥️💐💐
@jeevanrokaya1186
@jeevanrokaya1186 23 күн бұрын
jaya hos
@ApsaraMalla-px8mq
@ApsaraMalla-px8mq 19 күн бұрын
1:44
@SakuragiTensai
@SakuragiTensai 15 күн бұрын
Ye konsa tyohaar h ?
@shivasharmapaudyal
@shivasharmapaudyal 15 күн бұрын
ये जनैपुर्णिमा है
@SakuragiTensai
@SakuragiTensai 15 күн бұрын
@@shivasharmapaudyal ye Nepal ke konsi side manai jaati h ?
@yadavdevkota1171
@yadavdevkota1171 10 күн бұрын
नयाँ पुस्तालाई पनि ज्ञान हस्तान्तरण गर्न जरुरी छ !
@sushilbhandarisushil
@sushilbhandarisushil 4 күн бұрын
Yi hamra pahichanhun
@narendrabk9567
@narendrabk9567 16 күн бұрын
कुन चाहिँ भाउतिकबादी चोर हो त्यो धामी धमिनी देखेर छक्क पर्ने ?
@sitaadhikari5653
@sitaadhikari5653 23 күн бұрын
꫰‌९
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 5 МЛН
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 35 МЛН
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 38 МЛН