म नया कालखण्ड मई हुर्केको युवा हु तर पनि मेरो रोजाईको अहिले पनि एकमात्र मनपर्ने जनवादी गायक आदर्निय जिवन सर हुनुहुन्छ र सधै रहीरहनुहुनेछ।समाजको दुखी गरिबको यथार्थ चित्रण उहाको गितमा छ।उहाप्रती सधै उच्च सम्मान छ।
सरकारले नचिनेको तर हरेक जनताको मनमस्तिष्कमा बस्न सफल गायक जिवन शर्माजी लाई हृदय देखी नमन गर्दछु ।
@kalapoudel81742 жыл бұрын
Hotani
@yogendrakhatri6493 Жыл бұрын
अबस्य पनि !
@abingiri4136 Жыл бұрын
Exactly bro he is the gem of the Nepalese Music industry .
@chetrajkhanal7711 ай бұрын
2080 मा हेर्ने को को छौ?
@yunapunmagar11 ай бұрын
Hereee👋👋👋
@bikramgaranja713211 ай бұрын
Yes
@sharadaidi668911 ай бұрын
👋
@Karishmakhadkaofficial11 ай бұрын
Me❤
@BirendraBoka11 ай бұрын
Ma ne aaj here yall😢
@binodjung82846 жыл бұрын
शरीरमा काँडा उम्रे जिउ शिरिङ्गै भए शब्द शब्दले मन छोयो😍😍
@rajeshbasnet4245 жыл бұрын
Ho ni hajur
@dipendrakhatiwada1705 жыл бұрын
Same feeling
@abingiri4136 Жыл бұрын
Exactly
@123sabaifree29 ай бұрын
2081 मा हेर्ने जाती यता है ❤❤❤
@crazycricket2288 ай бұрын
✋
@ankitpariyr-ub4qr8 ай бұрын
me
@bestmovieclips58338 ай бұрын
Me2
@LuxmanDchy8 ай бұрын
present
@sabinpoudel5.7 ай бұрын
Ma xu😊
@Shreeyahere Жыл бұрын
Who else listening in 2080? कति मर्मस्पर्शी र यथार्थवादी गित❤
@UMESHffx282 Жыл бұрын
Me❤❤
@sanjayaranabhat2315 Жыл бұрын
Me
@sarinbhandari25774 ай бұрын
Probably hajurba born on 2000
@badriadhikari36863 жыл бұрын
गितमा क्रान्ति झल्काऊने जनगायक रोडमा तरकारी बेचेर बसेको खबर पांऊदा अत्यन्त दुख लाग्यो। प्रिय जनगायक मेरो सलाम छ हजुर लाई तपांईको गितको ठुलो हिस्सा छ देशको आमुल परिबर्तनमा🙏
@samarpanshrestha5714 Жыл бұрын
असली क्रान्तिका नायक भेटिने सडकमा नै हुन् हजुर !!!!!!!!!
@greathimalayatrail360 Жыл бұрын
उनकै कलालाई दलाल युटुब र म्युजिक नेपालले मिलेर खाइरहेका छन्। पुँजिवाद झन् झन् मोटाउँदै छ । तर हामिले यिनिहरुले बनाएको नियम कानुन बिरूद्ध आफ्नो आफ्नो हिसाबले आक्रमण गर्नुपर्छ। होइन भने यिनिहरु सँग सम्झौता गरेर आत्मसर्मपण गरेर बाच्नु पनि मरे सरह नै हो।
@rajivbhatt91524 ай бұрын
परिवर्तन त देशकै होस भनेर लागेको हो, तर पापि नेता हरुले देश खोक्रो बनाये युबाका लागि बस्नै नसकिने नर्क बनाये,हार्दिक श्रद्धाञ्जली छ ती नेताहरुलाइ जस्ले लाखौ युबाको जोबन खाये हजारौं आमाहरुको कोख रित्तो पारे,सिउदो उजाडे र अहिले आफुमोज मस्ती,भ्रष्टचार मा लिप्त भये,
@thapadevendra92935 жыл бұрын
येही गीत सुनायेर हाम्रो रगत सँग सत्ता साट्ने हरु अहिले कुर्सीमा छन्
@hemrajsharma90795 жыл бұрын
Tara yo geet gaune kalakar le annaya gareka chhainan
@sawntoskhanal10635 жыл бұрын
gayek lai hardik naman tara aahiley KO bastabikta devendra ji ley vannu va hola 😓❤
@krishnadahal40304 жыл бұрын
sahi boro
@sabinabiral91484 жыл бұрын
@@krishnadahal4030 👌 👌
@bishala31064 жыл бұрын
Maile ta bujina k vaneko
@RAMESHPariwar-qm9lu11 ай бұрын
2024 मा हेर्ने जती याता हाजिर हनु है❤
@anitabashyal275511 ай бұрын
🙌🙌🙌
@Durgesh.bhatta10 ай бұрын
Me
@chandrarai19079 ай бұрын
❤❤❤❤❤
@sadeeprai1335 жыл бұрын
यहीँ गितको माध्यमबाट कति सत्तामा पुगे तर हाम्रा जनबादी गायक छोराको उपचार गर्न नसकेको समाचार पढेको थिँए
J.b tuhure ,jeevan sharma jasta gayak harulai ta rastra le hernu parne ho
@aayushakandel84573 жыл бұрын
Really heart touching song I live this
@bishnur37683 жыл бұрын
Yo ta maile Pani suneko thiye.... Dukha ko kura...
@lekhahagar2634 Жыл бұрын
Ek damai sahi cmnt Ho❤❤❤😢😢😢
@MrBuBu-1234 жыл бұрын
VTEN को fan हरुलाई कस्तो लाग्दो होला है यो गित ??
@manikumarlimbu53273 жыл бұрын
arkai country ko song jhai manxa hola hahahaha
@FadindraMohara-mg5hn Жыл бұрын
😂 hahaha
@Niroj864 Жыл бұрын
🙄🙄jatha tero k khaideko xa rw vten le hami vten ko geet sune pani yo geet lai naramro vandainau ta hami ❤ ramro maneko xum ramro lagxa vaney sun lagdaina vaney nasun kin yo tyo vani hidxes
@yadavpokhrel3770 Жыл бұрын
@@Niroj864ho yestai tori haru xau timeru 🤣
@Niroj864 Жыл бұрын
@@yadavpokhrel3770 kasari tori vyo
@prashannayt413926 күн бұрын
Any one in 2025❤
@marinandarai84574 жыл бұрын
अब 2०21 मा पनि सुन्ने जतिले यता लाइक गरम त,,,,हाजिर हुन पर्यो है
@ushakhadka7162 жыл бұрын
2022
@kundalastudionayabazar-kat34677 жыл бұрын
जीवन शर्माको यो गीत जती सुने पनि सुनी रहन मन लागि रहने साह्रै कर्णप्रिय
@sumanaryal372110 ай бұрын
२०८० सालमा सुन्ने कोको हुनुहुन्छ यता हाजिर हुम कति हैछम कति आनन्द ,र मार्मिक छ यो गीत है ,मत डाउनलोड गरेर राखेको छु,❤❤❤❤❤❤❤❤❤
@kapilshrestha6194 жыл бұрын
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको, सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको, छोरा छोरी पालें तालें यै भारीको भरमा, छोरा छोरी पालें तालें यै भारीको भरमा, जीवन भरि कहिल्यै पनि सुध्रियेन कर्म, वैशाखको धुपमा पनि सुख पाइनँ मैले, वैशाखको धुपमा पनि सुख पाइनँ मैले, साउनको बाढी पहिरो भन्न पाइनँ मैले, निमुखो यो सर्वहारा, सातुको कोशेली फुकायो, भिजेको जिउको सारा डाँडामा पसिना सुकायो सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको, छोरीहरू हुर्के बढे घर घर गए , छोरीहरू हुर्के बढे घर घर गए , छोराहरू पाँचै भाई मुग्लानिया भए, नातिनी र नातिहरु जन्मे भन्छ कुन्नि, नातिनी र नातिहरु जन्मे भन्छ कुन्नि, मेरो साथी लौरो बाहेक छैन अरु सुन्ने मागेर चोरेर भएन, पसिना नझारी क्यै छैन, बोकेर अर्कैको भारी, जिन्दगी थामेको जुगभरि, सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, कैलेकाहीं साथ दिने बुढी थिई घर, कैलेकाहीं साथ दिने बुढी थिई घर, छोरा छोरी सम्झी सम्झी रुन्थी धरधर, मलाई भन्दा छिट्टै आयो उसलाई पापी काल, मलाई भन्दा छिट्टै आयो उसलाई पापी काल, हातखुट्टा सुन्न्यायेर गुमाई उसले चोला, सम्झेर पुराना दिन, आँखामा समुन्द्रै छल्कियो, झन् धेरै साहूको ऋण, सम्झेर हृदय सल्कियो, सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको, नुन तेल लुगा छैन, महँगो रासन, नुन तेल लुगा छैन, महँगो रासन, मेरो उमेर भन्दा बुढो सामन्ती शासन, यो व्यवस्था रहुन्जेल पाइनँ सास फेर्न, यो व्यवस्था रहुन्जेल पाइनँ सास फेर्न, मै बुढो नि जान्छु अब सामन्तलाई घेर्न, उठ हे भरिया ज्यामी, यो देश खरानी भैसक्यो, गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो, उठ हे भरिया ज्यामी, यो देश खरानी भैसक्यो, गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो, गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो, गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
@sandipthapa85322 жыл бұрын
🙏🙏🙏🙏अब यो बाचन गर्छु
@sanjilamagar9422 Жыл бұрын
Wow❤️
@narayanregmi4578 Жыл бұрын
Ahile ta jhan kharani banaye 😢😢😢
@pabitradangal999 Жыл бұрын
Wow ❤
@khatrirudra39535 жыл бұрын
2020 मा हेर्ने जति यता like हानौ त
@rajivpathak37645 жыл бұрын
Ma pani xu 202o ma herne hehehe
@syambhatt45935 жыл бұрын
Me
@gyanbahadur50375 жыл бұрын
Me to 😁😁😁
@simranbhusal71225 жыл бұрын
😍😍😘😘😘
@shilaranabhat98545 жыл бұрын
Ma pni xu kati man parxa
@ritabharati58108 ай бұрын
2081 मा हेर्नहरु हाजिर हुम त?
@Sumanpaudel5158 ай бұрын
I am
@roshanbaral31106 ай бұрын
Iam❤❤❤
@bishalsunar81106 ай бұрын
🙋♂️🙋♂️🙋♂️
@pradipbhusal96416 ай бұрын
I am
@UnikGamer-m4z3 ай бұрын
M pani xu😄😄
@koshipradesh82184 жыл бұрын
यस्तो पो गीत😲😲😲 सदाबहार । सलाम छ जीवन शर्मालाई ।
@IshwarThapa6 жыл бұрын
करिब 28 बर्स पहिला धेरै सुनिन्त्यो कापिमा लेखेर भैलोमा गाइन्थ्यो
@krishnauchai85244 жыл бұрын
इश्वर जंग थापा क्षेत्री 100% right bhanu vo brother
@pratapbagale2374 жыл бұрын
Yes
@rajeshkumal_official4 жыл бұрын
When was this song firstly released ?
@prayashpoudel60004 жыл бұрын
Yo geet tetti purano ho?
@romikhawas94034 жыл бұрын
Kun year ko hor dherai purano po raixa ta
@cchaudhary25039 ай бұрын
देशमा जति पनि क्रांति र परिवर्तन भए यिनै गरीब, दुःखी ,शोषित र पीडितको कठोर त्याग र बलिदानले जो आफ्नो सुख, सुविधा, सुरक्षा,र समग्रमा सम्पूर्ण देशवासीको हित हुने सपना देखेर जीवन उत्सर्जन गरे आज तिनैको अवस्था झन् दयनीय छ। कसैको कोख रित्यिएको छ। कसैको सिउँदो पुछिएको छ। कत्ति टुहुरा, घरवार विहिन भइ गल्ली गल्ली, चोक चोकमा भीख मांग्न बाध्य भएका छन्। तर आफुलाई नेता भनाउदाहरूले जनताको रगत चुसेर स्वर्गको विलासी जीवन बिताइरहेका छन्। कहाँ गए नेताका ति वाचा कसम। कहाँ गयो नयाँ नेपालको खाका, खै स्विटजरलैण्ड र सिंगापुर। नेपालीलाई गास, बास, कपास, शिक्षा, स्वस्थ्य, संचार र रोजगार भए पुग्छ।यत्तिमै नेपालीको सुख छ।
@nishashah19365 жыл бұрын
यति मिठो अनि मन छुने गित साथै हाम्रो मौलिक झल्ने र हरेक नेपाली को मन मुटु मा बस्न सफल गित लाई डिसलाइक गर्ने कुन पापी हो ?? सक्नु हुन्छ सम्मान गर्नुहोस् नत्र बेइज्जत पनि नगर्नुहोस् ।।। पाप लाग्छ।।
@gopallamsa64214 жыл бұрын
Good suggest
@cr-79433 жыл бұрын
💯%✅✅✅✅✅✅✅ 🙏🙏🙏🙏🙏 यो गितलाई डिसलाइक हान्ने जती सबले मर्ने बेलामा पानी नपाउन ।
@DayaramDhakal-k5m9 ай бұрын
यो गितमा उचालेको सरमिक हरुलाई होईछ।। अाज हामी बिदेसमा अाफन्त र परिवारसँग बिछोडियर दुख सुख गरिराछम।।।वारे वा क्रन्ति
@keeshormagar4825 Жыл бұрын
2080 साल मा आएर सुन्दा पनि आनन्द आउने यो गित्🙏
@dineshkhadka32064 жыл бұрын
luck down मा सुन्ने जति यता आउनु ल
@manojpaudel34603 жыл бұрын
Lockdown** Yestai bheda haru ley garda jaila ma huna parney baburam prachandey aanada sanga duliraxan
@madhabpokharel4203 жыл бұрын
@@manojpaudel3460 तात्पर्य ठिकै हो😂 lockdown सङ्गै luck पनि down भएको छ ।😆 कि कसो ?
@cr-79433 жыл бұрын
@@manojpaudel3460 ✅✅✅✅✅✅✅
@cr-79433 жыл бұрын
@@madhabpokharel420 😂😂😂✅✅✅✅✅✅✅✅✅✅
@sitarambanjara76497 ай бұрын
नेपालको भुमीमा जन्मियका नेपालीको पसिना र बिरहको आँसु 😢--- मुटुछुने संगित!
@Ashma-n9g10 ай бұрын
खुब मन पर्छ यो गित मलाई ।। छोराछोरी हुर्कायर नि ती बुढा 80 वर्शे हजुरबुबा आज नातिनातिना को लागि गाउँमा दुख गर्दै छन ।। अझै भन्नू हुन्छ म छु नि । आफ्नो उमेरको प्रवाह नगरी त्यो सामाजिक सुरक्षाको पैसा समेत पठाउने मेरो जिवित भगवानलाई धेरै सम्झना । कहिले आउला खुशि उनको त्यो मुहार मा खुशी ल्याउनी दिन।। 😢😢😢😢😢😢
@nabinlabbu9966 жыл бұрын
2019 मा यो गित हेर्ने ले बुडि औंला ठड्याउनु है मित्रहरू ,,
@sabinabiral91485 жыл бұрын
👌 👌
@hemlawati43615 жыл бұрын
🤚🖐
@arjunkarki10615 жыл бұрын
Jagat guru shree Narendra damodar das ko chela shree Arjun Chettri bat pani 2020 mai srawan bhayo
@lockeldans7254 жыл бұрын
👍️
@manahariacharya29334 жыл бұрын
@@hemlawati4361 j
@yt_bimalmagar6911 ай бұрын
आज नी सुन्दै छु है!😊❤️🫡
@sunhey30194 жыл бұрын
As kids we got the vibe. As adult now we understand lyrics. Salute you baaje.
@happysoul99754 жыл бұрын
Still listining this in 2020 - lockdown days. Evergreen song 😌😌❤️❤️
@rabinyam89814 жыл бұрын
Err
@BuddhiManDhungana4 жыл бұрын
arko nayaa geet ni aako cha uhako. aayena pardesi. Sunnu holaa
@shownell81514 жыл бұрын
❤️
@rairai44154 жыл бұрын
Ho hajur
@dipakkatuwal38814 жыл бұрын
Sem
@krishnaregmi9055 жыл бұрын
2020 मा को को सुन्दै हुनुहुन्छ ??
@mr.dmotovlog3694 жыл бұрын
Me
@a.screation97614 жыл бұрын
@@mr.dmotovlog369 ma ni ho
@mr.dmotovlog3694 жыл бұрын
@@a.screation9761 😊🙏❤️
@omanghimire13624 жыл бұрын
दिन कटाउन सजिलो भएको छ
@sanjogsharma97484 жыл бұрын
कति कठिन छ है यो जीवन। हे भगवान रक्षा गर्नुस दिन दुखी हरुलाइ😂😂
2021 मा हेर्ने कति जना हुनुहुन्छ र यो गीत ले चेतना अथवा सन्देश दिरहेको छ भन्ने कतिजनालाई लाग्यो धन्यवाद
@pubgplayer8867 Жыл бұрын
2023 मा कोको ले हेर्दै हुनु हुन्छ यता पनि सम्जिनु ल कोको हुनुदो रहिछ 🎉❤
@hikmatmotivation26945 ай бұрын
Iam 20 year doing bachelor," i am listening this in 2024,This beautiful classic reminds me of the incredible resilience and dedication of our elders. Listening to the 80-year-old man working hard for his family makes me reflect on my own life and how I often complain about small things. This song is a powerful reminder to appreciate and learn from the strength of older generations. Thank you for sharing this gem! 🌟
@parbatimagar932411 күн бұрын
anyone 25😢😢
@munalpumaRaiКүн бұрын
yes yes yes we are
@PrakashKunwar-s5k19 сағат бұрын
Yes i am 😅😅
@Ramulovesmom7 сағат бұрын
Katako kunwar ho tapai 😊@@PrakashKunwar-s5k
@Krshiloksewa3 жыл бұрын
The Voice Of Nepal मा किरन गजमेर को प्रस्तुति हेरेर आको 2021❤️🙏
@sadie17863 жыл бұрын
Me too😊
@funwithshreedhar43393 жыл бұрын
Me too
@kumargurung66123 жыл бұрын
Ma hoina hai
@arjunkumal98103 жыл бұрын
Mee also
@aalamfancy63002 жыл бұрын
@@funwithshreedhar4339 l"
@akashtamang8169Ай бұрын
Ma sanu huda suneko geet 😢 Ahile mah 38 barsa vaye 😢
@balramdai77826 жыл бұрын
यो गितले मलाइ मेरो बुढाबा र बुढिआमाले दुनोट किनेर ल्याइ खाना दिएको याद आयो
@dankhatri6826 Жыл бұрын
मेरो बाल्यकाल देखि सुन्दै आएको मीठो धुन गित
@ChhewangStha-qh5lb13 күн бұрын
सानो हुँदा के भन्न खोजेको होला यो गितले भन्ने जस्तो लाग्थ्यो,तर अहिले ठुलो भए पछि थाहा पाउँदै छु ह्यात्तेरिका यो जिन्दगि😢😢😢
@gobindathapa66955 жыл бұрын
जनताका सुप्रसिद्ध जन गायक जीवन शर्माका हरगितहरु मन प्रछ हजुरका हरगित मार्मिक ,अत्यन्त मन छुने खालका छन,हजुरलाई सलाम्👍️👌🙏💕
@nishabishwokarma45745 жыл бұрын
when ever i listen this song i miss my fathers pain 😔😔😔dont worry ba hajur lay jun dukha garara malai yo thau ma puraunu vaxa ma akdin pakkai vanni xu ba hajur ka dukha garnay din gaya 😔😔😔love u so much baaa
@rambasnet48965 жыл бұрын
Nisha proud of u,
@ajitsharma76665 жыл бұрын
Best wishes...are you studying or doing some job?
@prakashmalla41554 жыл бұрын
Mero maan kai kura vandya jasto lagyo, this exactly what i feel 😔
@bushboomdom54144 жыл бұрын
best wishes
@shankarpandey28924 жыл бұрын
Salute to your father. Make him proud.
@popularquotes8888-li7zk Жыл бұрын
गीत रचैताले कती भावमा लेखे होलान ,जब सुन्नने मांन्छे यउटा २५ वर्षको ठिटो को आँखा मा पनि यसरी आँसु आयो। रचयिता लाई सलाम , गीतमा अभिनय गर्ने बा लाई पनि सलाम, छन् कि छैनन् अहिले जान्न पाए हुन्थ्यो।@MusicNepalPvtLtd ??
@BataseyGaming Жыл бұрын
Ma jastai aajai pani yeo song sune rane yata hajur hum tw😩😚❤️
@rajvaii74625 жыл бұрын
2020 ma hernii ponii xam raa ✌✌🥰🥰🥰❣️❣️❣️❣️❣️❣️💞❣️
@munalpumaRai23 сағат бұрын
२०८१ माघ १८ गते हेर्ने सुन्ने कोहि छम हामी?❤❤❤❤🎉
@Puku128 Жыл бұрын
संसारमा धेरै राम्रा गीत हरु छन् तर सधैं मेरो प्यारो सिमली छाया💝 मनदेखि नमन् जीवन सर 💝🤗
@footballrd72156 жыл бұрын
2019 Ma suney kohe hunuhunxa...jevan daiko janabade song
@vishalk63915 жыл бұрын
Me
@bikashgurung68435 жыл бұрын
Ma
@shilaranabhat98545 жыл бұрын
Jati sune pni nan varinn
@Mr.Gobinda11110 ай бұрын
२०६८ साल तिर पनि धेरै सुनियो यो गित । असाध्यै मर्मस्पर्शी गित ।❤
@manixneupane9353 жыл бұрын
Not less views, this song only made for legends❤✌🔥
@samsung8gb803 жыл бұрын
Yes❤
@SantoshSantosh-gk8qk6 жыл бұрын
साराइ मीठो र सुमधुर गीत अनि हजुरबुबा को अभिनय सारै राम्रो
@shilaranabhat98545 жыл бұрын
Kati ramro
@jayantabhattarai99314 жыл бұрын
That not acting it's real bruh he just recorded it
@anish57332 жыл бұрын
2023 and still my favourite one ❤ hats off to geevan sir ❤️
@witchmayalu6 жыл бұрын
The pain is drawn in such a touching way I had always loved this 💕💕💕
@zigmegurung41195 жыл бұрын
Legend never dies..., Salam Comrade Jiban Sir
@thefullratchet92072 жыл бұрын
We Nepal and uttrakhand share soo much same in culture I was started remembering my grandfather 😞🥹❤️
@ashishnepal19238 жыл бұрын
yesto marmik man chhune git lai pani man naparaune manxe chai kun graha ka parexan kuni...
@gauravmagar10797 жыл бұрын
i think they r not a Nepali
@semithebe16336 жыл бұрын
Git sunera/dekhera dukha lagyo bhanna khojya hun ki..🤔
@indraghoshal10926 жыл бұрын
Ashish Nepal sahi kura
@g.r.bimallimbu78055 жыл бұрын
Tai holas sir
@anitatimalsina27635 жыл бұрын
Sani graha ko
@manojchhetri86584 жыл бұрын
Lockdown ma herne haru le like garum hai😂❤
@asmikafle58885 ай бұрын
आज अचानक यो गित याद आयो😢.... खोजेर हेरे... नराम्रो लाग्यो.... बच्चा बेला झयार झ्यारे TV मा कति हेरियो .... अहिले 2081 मा सुन्दै छु 🙂
@rajanipoudel49965 жыл бұрын
Janma aama le dinxin ani tes paxi sabai jimmewari baba ko hunxa .So respect father😊
@gurungmafia22753 жыл бұрын
Still gives goosebumps every time i listen to this masterpiece
@SHERPA125810 ай бұрын
अतिनै मर्मस्पर्शी गित सधैं सम्मान च याह को यो कोशेली प्रति। ❤❤
@MusicNepalPvtLtd10 ай бұрын
धन्यवाद ।
@nakendrakalikot81778 ай бұрын
५ ६ बर्ष को हुदा खेरि रेडियो मा सुनेको गुत आह आएर आफ्नै मोबाइल बाट हेर्न पाइयो ❤❤ २०८१ मा हेर्नु हुने जति हाजिरी हुम त
@amrittamang39393 жыл бұрын
I still remember my father used to bring a-lot of cd 💿 from abroad and this was one of his favorite song and it’s been 8 months he left this world i hope he is in peace now
@jrrmagarii60103 жыл бұрын
RIP
@Bikramthapa103 жыл бұрын
Rest in Peace
@kimjong-un45212 жыл бұрын
He is in peace bro.💖💖💖💖
@siddhnatarana40562 жыл бұрын
Where is your home district
@mrhyper527 Жыл бұрын
Rip
@MukeshMagar-v8uАй бұрын
सारै मन छोयो यो गित ले अती राम्रो छ ।
@kumarghimire60496 жыл бұрын
जनता का गायक जीवन शर्मा प्रती हार्दिक नमन छ 🙏🙏🙏🙏🙏
@sndipjadhav7262 жыл бұрын
SNDIPJADV
@sndipjadhav7262 жыл бұрын
And I OK SD c
@sampurnathapaliya53734 жыл бұрын
जीवन शर्माका सबै गित उत्तिकै जनप्रिय र कर्णप्रिय् छ्न।जति सुन्यो उति सुन्न मन लाग्ने अति मार्मिक गितहरु,,,
@samyogadhikari274814 күн бұрын
Bachcha huda TVma lagaunu hunthyo, man pardainathyo tara aajkal kasto soothing lagchha🤗 गाउँले जीवनलाई कति मजाले प्रस्तुत गरिएको छ
@surajgupta36434 жыл бұрын
Whenever I hear it , it makes me quite fresh and nostalgic tone of this song is immortal ❤
@roshandhami39204 жыл бұрын
This reminds me of my grandmother who struggled a lot for us and passed away 5years ago😢 This song is tribute for every struggling man with his family responsibilities although he is forced to do work without willing to work at the age of resting ☺️
@onesteptowardlife.29162 жыл бұрын
i miss my father..4 month ago he went with god . Now he is with my lord...😥😥😥
@hastapariyar68992 жыл бұрын
❤️
@GARJABlon-ii6nx11 ай бұрын
हाम्रो जीवन यही हो😢😢😢
@bhulshrestha14085 жыл бұрын
2020 मा सुन्ने कति छौ हामी...???👏👏👏🙏🙏🙏💞💞
@nirmalakarki5017 Жыл бұрын
Real emotion , real story based , rhythm , vocsl, word combination ......❤️❤️I have always loved it❤️ such a beautiful song
@alishagurung382511 ай бұрын
Old is gold🙏 Nepali pride✌️ वास्तविक कुराकानी💁
@tejtamang88623 жыл бұрын
2021मा पनि हेर्ने जति यता हाजिर हुनुस् त
@ronishabiswokarma16213 жыл бұрын
When I listen this song than I feel that I am pure Nepali(Nepalis).🥰🥰🙏🙏🙏🙏🙏🙏🙏🙏
@sabinasubedi8177 Жыл бұрын
Kati ramro geet😢😢😢 yes to geet kaha paunu aba😢😢😢
@manishaabiral14025 жыл бұрын
Hjurba hjur lai dakhera mero hjurbaba ko yaad aayo😢😢😭😭😭😭😭😭😭😭😭😭😭OLD IS GOLD❤❤❤
@SarmilaRai-gc3ky11 ай бұрын
Sano ma suniko you gana rediu ma Miri ama saga Aja ama hunhuna gana li miro man taja garayou salmon xa hajur lae😢😢😢😢
@umeshchepang37232 ай бұрын
म अहिलेको मान्छे भए पनि गित पहिलाको नै मन पर्छ सब्द पहिला को गित जस्तो राम्रो छैन अहिले को गित हरू छेउ न टुप्पो को...❤❤❤ December 2024/ मा सुन्दै छु❤❤❤❤
@dilbahadur43326 жыл бұрын
जननायक जीवन शर्मा हर गित कहानी छ
@shyambabuchhetri71484 жыл бұрын
2021 सम्म पनि यो गित सुन्दा सुनिरहु लाग्ने कती साथि हुनुहुन्छ
@BabluDas-wn9kw3 жыл бұрын
Me
@SaurabhRaut-k6y3 күн бұрын
I am new generation but i like and respect lok dhori
@rudraharipokharel17625 жыл бұрын
जमानामा दाइले गाउमै सबैभन्दा पहिले मोबाइल ल्यादिदा मोबाइल मा भएको गितमध्यको एक गित । बाल्यकालको सम्झना आयो बरि लै
@anujneupane16943 жыл бұрын
Just reminded my golden childhood 😍 Used to listen this when I was a child 💓❣️
@nirajanmagarofficial3 ай бұрын
2081 मा सुनेको आँसु झर्यो शव्दले 😢😢😢❤❤❤❤
@saralaadhikari39193 жыл бұрын
Great singer jiwan sharma ,huge respect
@rajurajupariyarmaiyaloveyo22005 жыл бұрын
2019/08/24 मा पनि सुन्दैछु सायद बाचुन्जेल सम्म सुनिएला ,,मन छुने शब्द हरु
@Pabi3338 ай бұрын
पहिलो पटक यो गित सुन्ने को को हुनुहुन्छ ❤❤ ११बर्ष❤ पछि सुन्दै छु यो❤ गीत❤❤❤