Tirsana chori lai mero sadhai subha aasis. Ra samasya team prati, Suva kamana yorik yorik nugen,thank from Sikkim.
@jitbahadur74773 ай бұрын
Tirsina नेम्वाङ को कति मिठो स्वर शब्द हरू
@rajubahadur43535 жыл бұрын
लिम्बु हुनु मा गर्भ लाग्छ लिम्बु गित संगीत सुन्दा सुन्नु पाउन्दा र मलाई पनि पनि पालाम रेकड गर्ने गाउने ठुलो चाहाना छ जति सक्दो छिटो गर्ने छु ।
@usharai55724 жыл бұрын
Ye!! Ghans katna janda solti soltini ramailo gare aba ghans katera ghar jana dhilo vayo!! Love ❤️ it! Kati mitho nabujhe pani!!
@limburaj11494 жыл бұрын
यो चाहिँ पक्का लिम्बु र लिम्बुवान झल्काउने पालाम छ अनि स्वर त झन राम्रो छ तृष्णा नेम्बाङ बुनु को 👌👌👍️👍️🇳🇵🇳🇵🇳🇵🇳पालाम को ड्यन पनि खासमा यही हो पालम को धुन खासमा 👌👍️
@tikalimboo45683 жыл бұрын
Mmmmm
@ИветаБука5 жыл бұрын
Woa लिम्बू हुनुमा पनि गर्व लाग्छ very nice limbu song
@iksanlimbu2161 Жыл бұрын
Congratulations #Trishana Nembang, I noticed your vocal from Jari movie. You have unique vocal - design for palam
@dililimbu53473 жыл бұрын
Dami waro Indra lungwara trisana baeniko voiceko Ani yaktum palam
@manpuronlineyoutubechannel93135 жыл бұрын
तिर्सना बुनुलाई धेरै भन्दा धेरै शुभकामना छ धेरै रमाइलो लाग्यो मलाई पनी अती धेरै प्रगति हासिल गर्दै जानु ल
@premlimbu17824 жыл бұрын
तिर्सना नेम्बाङ बहिनी र इन्द्र सुशील ज्युको आवाजमा रहेको पालाम साह्रै राम्रो छ नोगेन!!
@premhangdewanofficeial59275 жыл бұрын
वाव.. ब्यसमा सोल्टिनिहरु सङग धान नाचेको याद आयो अति मीठो स्वर तिर्सना बैनी भाइ सुभ कामना .
@ushalimbu59894 жыл бұрын
पालाम भनेको यस्तो आवाज मा पो हुनुपर्छ त । जतिसुन्यो उति सुनिरहु जस्तो लाग्ने ।
@premlimbu5662 жыл бұрын
Ho hjr.
@udipnembang31035 жыл бұрын
अत्यन्तै राम्रो साम्लो गायक तिर्सना नेम्बाङ बैनी अनि आदरणीय चर्चित पुर्बेली लोक गायक इन्द्र सुशील चोङ्बाङ्ग लिम्बू को स्वरमा🙏🙏
@MayaLimbu-h3b9 ай бұрын
Wow super voice dubai jana lungwa ba Lungwa jyu see lamdak sewaro 💕 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@yogendraprabhasi91633 жыл бұрын
यारिक नुबा पालाम लाम्दाक सेवारो
@ChitraSherma3 ай бұрын
Tirshana boiniko mitho git❤❤❤❤❤
@mangalkohibalimbu60782 жыл бұрын
I appreciate to you all our limbu communitys because of the save our limbu cultural and traditions.
सुन्न मज्जा आउने आवाज र सब्द सरल लिम्बू सस्कार को एक अभिन्न पहिचान को गित !! I like very swit nice
@dambarsingh67404 жыл бұрын
सारै राम्रो पालाम गाउनु भकोमा तिर्सना इन्द्र सुशील तपाइहरुलाइ धन्यबाद तपाइहरुको स्वर एकदम मिलेको छ र तिर्सना बैनिको धेरैनै सिम्पलता देखेर खुसी लाग्यो उहाको हरेक युटुब हरु हेरेकोछु सिम्पल बोली र सिम्पल पोसाक चोउबन्दी फरिया सिरबन्दी उहाको पोसाक lagaai राम्रो छ हामी याक्थुङ्बा हरुले यस्तनै लाउनु पर्छ नाइटाे पेट देखिनु हुदैन
@बसिबियालोचौतारि5 жыл бұрын
यो पालाम सुनेर गाउंघरमा तरेमाहरुसंग धान नाचेको याद आयो हो। धेरै राम्रो छ है पालाम लुङ्मा हिप्से हो।
@chomnpl35952 жыл бұрын
सारै दामिछ यो बाका बैनि को सोरोचै सारै दामिछ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@notxjasmin5 жыл бұрын
आनन्द आयो पालम सुनेर कान्छि ♥
@Suyoga1933 жыл бұрын
मैले तेति बुज्नुत बुज्दिन लिम्बू भासा तर पनि पालाम सुन्नु चै सरै राम्रो लाग्छ फेरि तिर्सना बैनी को सोर अत्यान्तै राम्रो लाग्छ
@lenovo4607 Жыл бұрын
Wow so beautiful and much ❤️🤩
@binodlimbu-c4t Жыл бұрын
1¹11i😊😅67h😊😅
@खाम्बेकसालाओति4 жыл бұрын
अत्यन्तै आर्ग्यनिक पालाम सारै मन परो । गायक कलाकार लगायत सम्पुर्ण टिम लाई धन्य वाद हाम्रो भाशा संस्कृती गित संङित लाई अझ ससक्त र प्रचार गर्दै गुम्न लागेको हाम्रो पहिचान अस्तित्वो बचाउन तपाईहरु जस्तो कलाकार को पनि निक्कै ठूलो भुमिका हुन्छ । त्यसैले सदै आफ्नो पन लाई माया गरौ बचाउ बचौ ।
@tikahanglimbu51145 жыл бұрын
मलाई गज्जाब लाग्यो निन्द्रा सुरुरु आयो धन्यवाद सम्पुर्ण गुरुपलाइ 🙏🙏🙏सेवारो