सिम्खडाको सिंगौरी II SHAILENDRA SIMKHADA II देउसी भैलो कार्यक्रम II 22 October 2022

  Рет қаралды 545,856

Shailendra Simkhada

Shailendra Simkhada

Күн бұрын

फोकस नेपाल सस्थाद्वारा आयोजित सम्मान प्रदान तथा देउसी भैलो कार्यक्रम २०७९
Sailendra Simkhada is a well-known comedian and artist in Nepal. He has been in the industry for more than two decades.
हाम्रा भिडियोहरू मन परेमा लाइक, शेयर गर्नुहोला साथै हाम्रो च्यानल सब्क्राईब गरि सहयोग गरिदिनुहोला
© Shailendra Simkhada 2022
Official KZbin channel
Please
Like, Share & Comment
Connect With Shailendra Simkhada :
.► Facebook:- shailendra.simkhada1
.► KZbin:- / @shailendrasimkhada
Shailendra Simkhada च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य KZbin च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

Пікірлер: 385
@manirajraj8799
@manirajraj8799 Жыл бұрын
मलाई अत्यन्तै मन पर्ने शैलेन्द्र सिम्खडा ज्यु यहाँको जीवन सधै सुखमय रहोस
@sirjanramugurung4233
@sirjanramugurung4233 Жыл бұрын
*आधुनिक हास्यव्यङ्गका राजा शैलेन्द्र शिम्खडा नै हुन् उहाँको वाचन गर्ने शैली लयात्मक गद्यात्मक छन्दत्मक अनि निकै सन्देशमुलक खाले छन् मत भन्छु यी सबैलाई सङ्ग्रहित गरेर एउटा हास्यव्यङ्ग कृति निकाल्नुस* ❤️😘🙏
@bidurkhatiwada5577
@bidurkhatiwada5577 Жыл бұрын
उत्कृष्ट सैलेन्द्र जि ।
@gorkhaman3785
@gorkhaman3785 Жыл бұрын
अत्यन्त उच्चरित ब्याग्य ! धेरै धेरै बधाई!
@purnabahadursarki2486
@purnabahadursarki2486 Жыл бұрын
वास्तविक कुरा नेपाली जनले भोगेको कुरा। अत्यधिक उतकृस्ट प्रस्तुति ।
@ramacharya5120
@ramacharya5120 Жыл бұрын
शैलेन्द्र सिँखडा जी हाम्रो अनमाेल कवि । नमन छ ।
@padamkandel8168
@padamkandel8168 Жыл бұрын
सैलेनद्र जिलाई धेरै धेरै धन्यवाद याे देशकाे जस्ता काे तस्तै व्याख्या गर्नु भयकाे मा
@laxmanthapa5648
@laxmanthapa5648 Жыл бұрын
यस्तै सैलेन्र्द जस्ताले पदक तथा सम्मान पाउनु पर्छ म 100% सहमत
@l.m.niraula4025
@l.m.niraula4025 Жыл бұрын
गज्जब प्रस्तुति ,उत्कृष्ट व्यङ्ग्य र यसै गरि प्रयास जारी रहाेस्;अब नेपालीले कुरा बुझ्दै छन् त्यसैले चाेर फटाहाहरु फ्यालिने छन्।
@ramrijal2516
@ramrijal2516 Жыл бұрын
👏👏वास्तविक कुरा बन्दैन मुलुक १०-१२कपुत मरेर नगए नमन 🙏सरलाइ.सहि हो.जनता आजित भए.
@prembhatta967
@prembhatta967 Жыл бұрын
सकारात्मक संखेत दाजु
@shovadhungana7276
@shovadhungana7276 Жыл бұрын
उत्कृष्ट प्रस्तुती
@rishitimilsina1562
@rishitimilsina1562 Жыл бұрын
Kp ओली सँग yamale को नेता मात्र haina कलाकार पनि डराउँछन् किन होला!!!!!!!
@abcmobile6496
@abcmobile6496 Жыл бұрын
Sailendra dai hjr Lai koti koti pranam 🙏
@sureshkhanal4879
@sureshkhanal4879 Жыл бұрын
Sarai man paryo ❤❤❤
@samratdhakal9151
@samratdhakal9151 Жыл бұрын
प्रणाम गुरुदेव हामी कुम्भकर्ण जनताको अझै चेत खुलेको छैन
@dilliramandhakal4532
@dilliramandhakal4532 Жыл бұрын
Superb! Hardik Badhai!
@rnbj07
@rnbj07 Жыл бұрын
Jordar prastuti damdaar xa !! Real dark truth !
@nkedarnkedar1303
@nkedarnkedar1303 Жыл бұрын
एकदम राम्रो ,सहि प्रस्तुति ,
@8ballpoolgame.819
@8ballpoolgame.819 Жыл бұрын
he is really a no.1 satirical comedian of nepal.... and equally enemy of nepali so called leaders.... so people we should support him
@krishnaupadhaya8596
@krishnaupadhaya8596 Жыл бұрын
धेरै धेरै बधाई छ हजुलाई
@hemdahal9172
@hemdahal9172 Жыл бұрын
Nice sailendra Ji.
@shekharsakhuofficial6242
@shekharsakhuofficial6242 Жыл бұрын
यो राज्य प्रणाली पूर्णतः शिकारी बनिसकेको छ। सबका सब संयन्त्र कसलाई मुर्गा बनाउने भन्ने शिकारको धुन र दाउमा छन्। मौका पायो कि शिकार समात्यो, बल्छी थापिरहेका हुन्छन्।
@urmilakc1728
@urmilakc1728 8 ай бұрын
Right hajur
@kamalacharya4709
@kamalacharya4709 Жыл бұрын
आगो। 🙏
@damuneupane3631
@damuneupane3631 Жыл бұрын
तपाइको व्यंग बाण धेरैलाइ असह्य हुन सक्छ।सायद बुझ्न पनि कठिन भएछ क्यार ताली पनि कम बजेको छ।उत्तम छ शुभकामना
@chitizwoli4049
@chitizwoli4049 Жыл бұрын
Simkhada g is best person what he said 100% agree with him
@shamshrestha3413
@shamshrestha3413 Жыл бұрын
नागरिक्ता बिध्यक राष्ट्रपति ले पास गर्नुपर्छ भन्ने उप राष्ट्रपति भारतिय दलाल लाई सम्मान् सब्द सुहाउदैन ।
@razmarasinee8716
@razmarasinee8716 Жыл бұрын
धर्म,देवी देवताको मजाक उडाएर मात्र कमिडी हुन्छ भन्ने नसोचौं मान्छे हसाउने अरु पनि तरिका हुन्छन्
@dineshthapa908
@dineshthapa908 Жыл бұрын
कति मिठो गरी गतिलो झापड दिनु भो मलाई लास्टै मन पर्ने । दामी दामी दामी
@sundarsundar4480
@sundarsundar4480 Жыл бұрын
salute but राजा ठिक भनेर आवाज ननिकाल्नु होला बाकी गलत लाई राम्रो झापट 🙏
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
हजुर को जय होस हजुर मा देस भक्ति छ
@Cookingwithchef_.sundar
@Cookingwithchef_.sundar Жыл бұрын
अति मिठो अतिनै उत्तम प्रस्तुति सन्देशमुलक समय सान्दर्भिक यथार्थ समसामयिक नेपालि वर्तमानको परिस्थिति । जय होस हजुरको
@urmilakc1728
@urmilakc1728 8 ай бұрын
वाबा सिइखडाजिले कति सते्कुराबताइदिनुभयो
@bgsoham5119
@bgsoham5119 Жыл бұрын
नमन् हजुरमा मेरो निकै मन पर्ने मा हजुर नी हुनुहुन्छ, यी नेता हरुको कान नैं छैनन् सुन्दैनन् अब जनता स्वतन्त्र भएर उठ्नु पर्छ
@dhirenbokhimlimbu
@dhirenbokhimlimbu Жыл бұрын
कबिता लाई मनोरंजन मात्र सम्झने झोले र नेता भनौदाहरु यही कबिता मा छ त देश हाँक्ने सबै रणनीति 😌
@dipeshbarahi117
@dipeshbarahi117 Жыл бұрын
Uparastrapati vanaudo lathuwa ko anuwar herna layak thyo hats off to you one of the most powerfull performance
@krishnaprasadbhattarai7499
@krishnaprasadbhattarai7499 Жыл бұрын
लहै कुरो राम्रो आछ नेताको कानमा हाली मनन गर्नि
@bijayapuri7613
@bijayapuri7613 Жыл бұрын
व्यंग्यको खानी आदरणीय सैलेन्द्र सिम्खडा यस्तो हिम्मतवाला छोरा कुनै कहिँ जन्मिएको छैन । हामीले मनपराइएका एउटा कलाकार 🙏💐💐
@bmdgourmet9810
@bmdgourmet9810 Жыл бұрын
Wow kya del xoyo simkhada sir ko comady hayrda
@nilamsiwakoti6230
@nilamsiwakoti6230 Жыл бұрын
धेरै ठूलो शम्मान छ सर हजुर लाई मेरो🇳🇵🇳🇵🙏🙏
@ishworparajuli384
@ishworparajuli384 Жыл бұрын
Dami dami ❤
@puskarsanchuri9598
@puskarsanchuri9598 Жыл бұрын
क्या मनै खाने महान भनाई सलाेटछ सर अाखा बाट अासुनै खस्याे😂😂😂😂😂
@pemajhobavlog9807
@pemajhobavlog9807 Жыл бұрын
Kada
@dhankutesolti3569
@dhankutesolti3569 Жыл бұрын
कति मिठो बेंगय मन छुने खालको तर शिरिरामको काहानी आएन दुख लागो हो मलाइ त
@navarajadhikari5436
@navarajadhikari5436 Жыл бұрын
अब त यस्तो प्रभसन सुन्दानि दिक्क लाग्न थालिसक्यो
@neeshwarkandel4488
@neeshwarkandel4488 Жыл бұрын
व्यंग्य मार्फत यसरी तिर हान्दा पनि ती अग्रपंक्तिमा रहेका प्रभुका पाउपोसहरु अझै मुस्कुराइरहेका छन है पाजीहरु!!
@swaconclinic9573
@swaconclinic9573 Жыл бұрын
समसामयीक बिषयबस्तुको उठान , अत्यन्तै सुन्दर मार्मीक एवं यथार्थ प्रस्तुती ।
@bholapande4884
@bholapande4884 Жыл бұрын
नेपाली राजनीति र सामाजिक विक्रिति र विसंगतिकाे वास्तविक ऐना प्रस्तुत 🙏🙏🙏
@mrtekmagar8955
@mrtekmagar8955 Жыл бұрын
कडा छ सबै लाई दिपावालिको शुभकामना,,
@baburamgurung9533
@baburamgurung9533 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@nilamsiwakoti6230
@nilamsiwakoti6230 Жыл бұрын
बिग फ्रेन् म हजुर को 🙏🙏👌👌🇳🇵🇳🇵
@kbthapa2045
@kbthapa2045 Жыл бұрын
उत्कृष्ट सिम्खडा ज्यु यिनी लेण्डुपहरु लाई छाेड्नु हुन्न सबै नामर्दहरु हुन।
@jethodahal3799
@jethodahal3799 Жыл бұрын
Great 👌👌 😃😃
@शिव-स2झ
@शिव-स2झ Жыл бұрын
नेपालकै उत्कृष्ट हास्य कलाकार शैलेन्द्र ज्यु प्रती 🙏🙏🙏🙏
@bishowbhetwal2015
@bishowbhetwal2015 Жыл бұрын
Yes,,,100%
@prakashlama_1000
@prakashlama_1000 Жыл бұрын
कविता या व्यङ्ग्य के हो यो!की भाषण हो बुझ्न नसक्या मैले 🤣🤣🤣🤣🤣
@RMC558
@RMC558 Жыл бұрын
He is one of the best & realistic comedians of Nepal!!! Salute you 🎉
@kalpi7795
@kalpi7795 Жыл бұрын
यी नेता मान्छे हुन भने त चटक्कै छाडनु पारने , ल भयो येती नै भन्नू भो।तर केटीहरूलाई अली बड़ी भने जस्तो लाग्यो।
@rupeshregmi7627
@rupeshregmi7627 Жыл бұрын
रमाइलो न हो तेस्तो तरिकाले नलिनु न
@prabinkhanal8483
@prabinkhanal8483 Жыл бұрын
Puranai bengey dherai vayo....naya leraunu paryo.... Tapaima srijana ko kami Tah xaina kina alxi garnu vako.... Ma tah Purana hoina naya suna aako.....
@rupeshregmi7627
@rupeshregmi7627 Жыл бұрын
पुरानो भएनि समय सान्दर्भिक छ नि त
@hamalyoutube8021
@hamalyoutube8021 Жыл бұрын
अति उत्कृष्ट र सान्दर्भिक प्रस्तुती ।
@sharmilakc3701
@sharmilakc3701 Жыл бұрын
साह्रै राम्रो सोच छ । 🙏🙏🙏👌🏾👌🏾
@Arjunofficalchannel
@Arjunofficalchannel Жыл бұрын
बास्ताबिक सारै कडा जति भनेपनी दलाल भ्रष्ट हरुले सुन्ने हैन्न
@durgeshmagar12
@durgeshmagar12 Жыл бұрын
Yespali tw sabai jholeharu matra thiyo kyaho tali r huting tw khasai xain tw
@bishamdhimal7269
@bishamdhimal7269 Жыл бұрын
खै गणतन्त्रमा हास्य कलाकारलाई जेल हाल्न थालिएको छ । याे भन्दा विडम्बना के हुन्छ हाेला ?
@krishnadhital1249
@krishnadhital1249 Жыл бұрын
पृथ्वी को सर्टिफिकेट देउ ट्यागगरि दिनुभएकोमा धन्यवाद
@ramuraut1047
@ramuraut1047 Жыл бұрын
गज्जब!
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Жыл бұрын
अति मिठो अतिनै उत्तम प्रस्तुति सन्देशमुलक समय सान्दर्भिक यथार्थ समसामयिक नेपालि वर्तमानको परिस्थिति । जय होस हजुरको 🙏🙏 🙏🙏❤️❤️🇳🇵🇳🇵
@jitendraale2748
@jitendraale2748 Жыл бұрын
Utkrist parshutitee x sir
@milanmahat3420
@milanmahat3420 Жыл бұрын
यदि म नेता थिय भने आजकै दिन बाट सुदृन्थे नभय सु -साईड गरेर मर्दिन्थे !
@salturover2970
@salturover2970 Жыл бұрын
मैले त 2079 को दशैँ-तिहार मनाउँन मिलेन,अरू सबैमा शुभकामना छ! 😍😍😍😍🙏❤
@Prabinshrestha99
@Prabinshrestha99 Жыл бұрын
🙏🙏
@kumarmaharjan5103
@kumarmaharjan5103 Жыл бұрын
सहि कुरा 🙏🙏🙏🙏🙏
@hirasinghkunwar9732
@hirasinghkunwar9732 Жыл бұрын
100% reality
@latestnewsnpl7540
@latestnewsnpl7540 Жыл бұрын
सैलेन्द्र महोदयको अत्यन्त राम्रो प्रस्तुती।
@shailendrasimkhada
@shailendrasimkhada Жыл бұрын
कमेन्टको लागि धेरै धेरै धन्यवाद 😍😍 येस्तै येस्तै प्रस्तुतिको लागि हाम्रो channel लाइ subscribe गरि जोडिनु होला 😍
@tikaramkharel8787
@tikaramkharel8787 Жыл бұрын
येस्तै कडा आउँछ भनेरै अघिल्लो चोटि थाउ नदेको हो है।।।।
@amritnepal5431
@amritnepal5431 Жыл бұрын
धन्ने वाद, तपाईं लाई पैला ई६जनलाई मृतुडन्ड लेपनि पुग्दैन अब सफाई गर्नुपर्छजाेतिस, अमृत, नेपाल,
@mohanlimbu4067
@mohanlimbu4067 Жыл бұрын
नयाँपन आएन यसपालि।पहिलाकै पुनः दोहोर्‍याए ।यस्तो सिर्जनाशिल श्रस्टा ले यस्तो बासी कुरा आएपछी सिर्जनामा खडेरी आकै हो।
@kumbagurung2488
@kumbagurung2488 Жыл бұрын
Thanks comedian Shailendra Jiu Great and it was a very informative 👍 Have a happy Tihar २०७९🙏 United Kingdom
@dipenpun9781
@dipenpun9781 Жыл бұрын
प्रघ्या प्रतिस्थानको सिस्नु पानीमा किन देखिएन भनेको त जान पो रोकेको हो?यो गणतन्त्र हो कि राजतन्त्र हो?
@urmilakc1728
@urmilakc1728 8 ай бұрын
सिइखडाजि हजुरलाइ सलामछ महजुरको कमेडि धेरैहेनेँगछुँ
@frozentamang4231
@frozentamang4231 Жыл бұрын
अति राम्रो सन्दर्भ उठाउनु भयो सर तर दुखको कुरा न जनताले बुझ्छन् न नेताले सुन्छन ।
@laxminathacharya8615
@laxminathacharya8615 Жыл бұрын
यी ब्यक्ति ले ठिक भने हो कि हैन ?
@ecosan8264
@ecosan8264 Жыл бұрын
Thanks you tube! नमस्कार सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपालीहरू !१७ हजार माँरेर पुगेन, अब ५७ लाख शेयर धनिलाई मार्ने प्रचण्ड हुन रे ? डेमागोग, ओलीगरका, प्रचण्डको व्यवस्थापन नेपालको सबभन्दा ठूलो चुनौती ||नेता माओवादी अध्यक्ष दाहाललाई प्रश्न छ: ?? थुइक्क उखाने, अझै लाज छैन?पानी गफहड्डी उखाँनेको स्वार्थी गाठबन्धन राजेन्द्र लिङ्देन र एकनाथ ढकालको , कसतो लाज मर्दो नाङ्गोझार पार्नु पर्छ,? यदि यस देशमा लोकतन्त्र छ भने यसो भन्न पाइन्छ जोकतन्त्र देशमा।कृपया राय दिनुहोस Thanks!!please your opinion!
@yamthapa60
@yamthapa60 Жыл бұрын
कस्ता चिसा दर्शक रहेछन, यस्तो दामि दामि पन्चमा पनि कुनै प्रतिक्रिया छैन। यस्ता जिमु हरु घरमै हिन्दी सिरियल हेरेर बस्नु नि
@shantijoshi3414
@shantijoshi3414 Жыл бұрын
🙏🙏कबिज्यु हजुरको कबिताले न ताली बजाउने आट छ न हास्न छाट छ।।।
@tejendramanmalla7072
@tejendramanmalla7072 Жыл бұрын
सिंखडा जी, जति पनि प्रस्तुत गर्नु भो एक एक शब्द अनि भनाइ सर्वश्रेष्ठ छन्। तर के गर्ने ? वर्तमान शिक्षा नितीबाट उत्पादित कसैले बुझ्ने वाला छैन, यो बुझाउन पूरानै शिक्षालाई आधुनिक करण विकसित गरि नैतिकशिक्षा , संस्कार,संस्कृत,ईतिहास,अनुसाशन युक्त सिलेभस तयार गरी लागु गर्नु पर्छ। त्यस पछि मात्र बुझ्छ। यस्तो हुन स्वतन्त्रबादी रोज्नु पर्छ।
@subianand7250
@subianand7250 Жыл бұрын
कमिडि त गज्जब, तर सम्मान वितरण गर्न अरू कोहि नपाएर भ्रष्टाचारी नं १ पूर्व सेनापति किन लेराको? ७ पुस्ता पुग्ने सम्पति जोडेका यी कुख्यातलाई दुई हात जोडि ११ औँलाको नमस्कार । अली अली ईमान्दार त अरू कैयौं पाइन्थे त । यो देखेर पैलो गाँसमै ढुङ्गा लागे झैं भो ।बहिष्कार गर्नु पर्नेमा यस्ताको हातबाट ग्रहण नी कसरी गर्नु हउ ? खेद छ मेरो । 😔😏
@lntmvlogs294
@lntmvlogs294 Жыл бұрын
नारीको बारेमा जुन प्रशंसा र समानताको कुरा गर्नु भयो त्यो नगरेको भए बेश हुन्थ्यो। आजभोली उल्टो भएको छ। समानता होइन ओभर भैसक्यो।
@bharatsunar2145
@bharatsunar2145 Жыл бұрын
सलाम छ सिम्खडा सर तर यि कुपुत्रहरुलाइ लाज इज्जत शरम पचीसकेका हरुको कुनै दबाइ छैना,जे भयपनी तपाइको हरेक प्रस्तुती अती उत्तम छ।
@kabirai2776
@kabirai2776 Жыл бұрын
याे नेताहरुलाई देश बिकाश गरनुपछ जनताहरुलाई शुखि बनाउनुपछ भननेनै छैना खालि अाफु र अाफनाेलाई मात्र उठाए पुगछ जतिभनेपनि लाजशरम छैना
@Anticorr318
@Anticorr318 Жыл бұрын
यि मतिभ्रश्ट नैतीकहिन बिदेशी दलाल कुलंगारहरुलाई जती भने पनि कहिल्यै सुन्दैनन र कहिल्यै सुध्रिन्दैन,राजनितिक र निजामती माफियाले चलाएको देश हो शैलेन्द्र जी,सब भन्दा पहिला कर्मचारी सुध्रिनु पर्छ ! यो कर्मचारीले खाएको देश हो !
@shukraraj3055
@shukraraj3055 Жыл бұрын
यस्तो गहकिलो वाचनमा पनि कोही ताली बजाउदैन त के सबै निदाएकै हो??
@dipapun128
@dipapun128 Жыл бұрын
👏👏👏👏👏👏
@Ldy755
@Ldy755 Жыл бұрын
Tibet Belong to Tibetans not CCP China.
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
बिदेस जान रोक्ने नेता चाइयो
@thambahadurrai
@thambahadurrai Жыл бұрын
नमस्ते and २०७९ साल को शुभ-कामना to all nepali people living all over the wolrd. यो ब्यांगले touched my inner heart. So, I love it sooooooo much in never forget way
@दिनेशगौतम-च3ज
@दिनेशगौतम-च3ज Жыл бұрын
कडा सैलेन्द्र सिम्खडा सर !!
@Avicrjking69
@Avicrjking69 Жыл бұрын
Glory to you Mr. Simkhada. Excellent, heart touching presentation 👏 💙
@gangakhadki
@gangakhadki Жыл бұрын
Q
@rohitranabhat5547
@rohitranabhat5547 Жыл бұрын
अति राम्रो प्रस्तुति दिनु भयाे लाजपचेका नकचरा हरूलाइ जे गरे पनि नहुने रहेछ
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 9 МЛН
💩Поу и Поулина ☠️МОЧАТ 😖Хмурых Тварей?!
00:34
Ной Анимация
Рет қаралды 2,1 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 40 МЛН
ComedyKing  Sailendrasimkhada
44:59
Hamro Media Link
Рет қаралды 181 М.