🙏🙏🙏🙏सही बोल्दीनु भो जय दुर्गा केपीको गणतन्त्र मुर्दाबाद
@loksamnabin35654 сағат бұрын
नेपाल बेची सकेका छन यी नेताहरुले । बस अब सार्बजनिक गर्न मात्र बाकी छ ।
@Trapped_ff19 сағат бұрын
भ्रष्टाचार बिरोध हुनु पर्छ यो सरकार ताना शाहि हो क्रान्ति को मशाल निव्न हुदैन जय देश
@DeepakSingh-w9l1v19 сағат бұрын
सहि कुरा
@kulthapa182513 сағат бұрын
ओलीलाई जब सम्म देशबाट खेदाईन्दैन तब सम्म जनताले सुखको भोग गर्न पाउँदैन ।
@rajeshkarki633219 сағат бұрын
पुलिस आर्मि ले भ्रष्टाचार को सहयोग गर्ने कि देश जनता को हितमा कामगर्ने खोई न्यायलयसँसद बाद को द्लद्ल मा भासियो
@bimochanadhikari141916 сағат бұрын
राजा आजको आवश्यकता 🙏🇳🇵
@dambarsinghbhat175318 сағат бұрын
गणतन्त्र नफालुन्जेल सम्म अन्तिम लडाइ लड्नु जरुरी छ।
@chandbahadurrana96296 сағат бұрын
यो संविधान खारेज गर्नु पर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल
@tektamang18173 сағат бұрын
USSS100
@UpendraChaudhari-v7k19 сағат бұрын
Jay ho Durga sir
@Umesh-n8x4 сағат бұрын
Jay jay Durga ❤🎉 jay rabi ❤🎉 jay balen ❤🎉
@khabarfatafat416919 сағат бұрын
आन्दोलन निरंतरताको आबस्यकता देखियो स्वार्थ भन्दा माथी उठि ससक्त सामुहिक आन्दोलन आबस्यक छ
@KhadgaLungeli-o2u16 сағат бұрын
ओलिले🎉नदिय🎉ओलिकोबाउले🎉दिनु पर्छ भ्रष्टाचार गर्ने हरु कोगयो दिन अब
@premraut411718 сағат бұрын
मुला प्रहरि हरु जनता दुख बुझदैन नेता काे कुरा मा लागेर जनताा लाई सेासन गरछ
@OmRasaili-l9m18 сағат бұрын
यो त सतय हो यसै भनेका थिए आम सभामा।
@Anilpariyar39618 сағат бұрын
सुन्नु पढ्नु नेपालीहरु कति प्रष्टसङ्ग गणतन्त्र कति खराब छ यो चार जना प्रचण्ड ,बाबुराम,केपि वलि र शेरबहादुर कति देश र जनतालाई धोका दिएको छ बुझ्नु होला झोले अन्धभक्त नहुनु होला जय नेपाल जय नेपाली 🇳🇵🇳🇵
@dependralamichhane47279 сағат бұрын
सहि भन्नुभो,देश एक कानुन फरक हुने हाम्रो नेपाल मै होला......दोषी उम्कने निर्दोष लाई फसाउने खेल राजनीति प्रतीशोध अनेकौं अनेकौं झन ठुला पाटी भनीएका एमाले/काङ्ग्रेस भित्र नै बेथिति गर्ने बढी छन जनताले कुरा बुझ्नुपर्छ रातरात बनेको गठबन्धन मा केही खराबी पक्का छ,बाकी मिसन २०८४🙏🙏
@bomthapa960818 сағат бұрын
पहिला पहिला वीर गोर्खाली थिए। आजकाल सबै खाडी तीर गएछन वीर गोर्खाली।
@kbadhikri841817 сағат бұрын
Durga prasai जिन्दावाद. Balkrisna sir सलाम
@UrmilaTuladhar-l6w4 сағат бұрын
रा प्र पा कुन दुलोमा लुकेका छैा ,रा प्र पा अवसरबादि प्रार्टि हो !!!कहिले मन्त्री पद दान दिइन्छ र लिने भनेर ढुकेर बसेको छ !!!!
@RudharaBadhur19 сағат бұрын
सहि हो
@machhindrakhadka-pd3le18 сағат бұрын
सहि बोल्दिनु भो जय दुर्गा गरिब को अासु पुछनु भाछ दुर्गा ले
@mansinggurung-tz5qo17 сағат бұрын
Very good sir I am with you Girjha marera gayo Kp Oli jimdaixa karbaigarnu hos
@ivanpratap-h1n12 сағат бұрын
दुर्गा दाई।जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
@omsharma81817 сағат бұрын
जय रबि जय दुर्गा।❤❤❤
@UrmilaTuladhar-l6w4 сағат бұрын
जागैा जनता जागैा ,अति भयो अब हामी नागरिक हैन रैति बन्दैछन् !!!यस्तो पढेलिखेको दुरदर्शि ,राष्ट्रप्रेमि इमान्दार ,र देश लाई उकास्ने नेता चाहियो नेपाल आमा लाई !!!!
@RajeevYadav-pw3eb14 сағат бұрын
Jay ho durga sir
@lekhanathSharma18 сағат бұрын
जय रास्ट्रबाद ।।जय राजतन्त्र ।।जय दुर्गाप्रसाई ।।❤❤❤❤❤
@suryatamu162017 сағат бұрын
एक दम सही हो
@binodkhadka10214 сағат бұрын
100 % Right jai ghanti
@himaldiesel98617 сағат бұрын
Durga Ji jindabada
@LalitaShresthaLalitaShrestha18 сағат бұрын
Jay durga dai 🙏🙏
@kabirajkhadka327118 сағат бұрын
100% right news. Jaya desh jaya durga.
@HaribolKc-i3u19 сағат бұрын
अबस्ये पनि सर ।
@kumarkarki147717 сағат бұрын
जयदेश जयनरेश जयदुर्गा ।।
@govindsinghgurung989318 сағат бұрын
Jai Balksn sir
@bhimprasad721919 сағат бұрын
Jay durga
@BhaktaTitung53 минут бұрын
सहि हाे
@prakashbcvlog823317 сағат бұрын
Durga parsai jindabad
@GopalSubbed18 сағат бұрын
Good Sir Good Durga Prasai Jindabad Kp Shere Murdabad
@mdmadav216319 сағат бұрын
Jaye hos durga sir ko ❤❤❤
@JanakPanday-f6s18 сағат бұрын
You are great sir
@jamunabudhathoki798419 сағат бұрын
good ahed durga we are with you
@FixMe-p5l19 сағат бұрын
Sahi ho
@MohanGiri-pj1dc29 минут бұрын
Jay ghanti Jay rabi and Jay Nepal ❤🎉
@durganeupane18519 сағат бұрын
कुरा राम्रो हो
@rshrestha92916 сағат бұрын
Jaya ghanti
@AtalGurung-ef9zp4 сағат бұрын
Jinda bad durga sir🙏🙏
@indraghimire10598 сағат бұрын
Saboija na.milera.Durgako.madat.puryau🇳🇵🙏🙏🙏🙏🙏
@sidddnanda-vl7id19 сағат бұрын
कतिभासनमातर।सुनु।सिधा।सिङदरबार।छिरौनहो
@bunusubba234318 сағат бұрын
लौन तपाई अगाडि हिडनुस हामी पछि पछि आउछौ 😊
@pabitrashahi444318 сағат бұрын
good luck durga jii
@nepalisongnmusicsurajpradh176817 сағат бұрын
यो कालो गणतन्त्र छिटोभन्दा छिटो सकिएको देख्न पाउँ ! हाम्रा अबुझ अशिक्षित ग्वाँजे जनताहरू मा चेतना सद्बुद्दि पलाअाेस ! हे भगवान !!!
@lalusharma62019 сағат бұрын
Jay putin 🙏 Jay gorakhnath baba 🙏🙏🙏🙏🙏
@ramanathdahal715118 сағат бұрын
ओली र अशान्ति एउटै भए।
@ShivaPrasadLamsal-ec6xl15 сағат бұрын
जय दुगा् जय दुगा् याे अाम्दाेलन् सफ्लहुनु अावश्यक छरु ३००००००/ काेु रिन मिनाह हुनुपर्ने छ बेङ सकारि लगुवति काे जाडति हट्नु पछ् सबै काे साथ दिनु पछ जय नेपाल म हरि दुवार भारत वाट
@JaindraRai12 сағат бұрын
सहि हो यार चुनाब मा चाहिँ पैसा लेउ छ
@bharatrai88817 сағат бұрын
के पी मुरादा बात
@Bobby007-bv2do13 сағат бұрын
Right kura ho
@hemantakarki408418 сағат бұрын
Good salut xa
@chakrachakra750918 сағат бұрын
सबै जनाको दम्दार भाषण सहि हो यो तानाशाह किर्ते ओलि र शेरे प्रचण्डेलाई फाल्नै पर्छ साथै यो नेपाल प्रहरी र नेपाल आर्मी पनि तानाशाह हरुको गुलामिहरुलाई नि कडा दनक दिनु भएको छ म पनि थिय है यो आम सभामा
@kamaladhakal240718 сағат бұрын
Right kura❤
@HariPoudel-g1b17 сағат бұрын
Jay rabai sir jay ganti
@jangarai258218 сағат бұрын
जनताले यसतै लाई भोट हालछन।
@BhimPandey-i2mСағат бұрын
दुर्गा प्रसाईले जति खोतल्न र बोल्न कसैले सक्दैन ठाडो र काचो भाषामा थोरै बोलेर सत्य धेरै निकाल्न।
@bishanudahal37317 сағат бұрын
सहि कुरा हाे
@binabina770817 сағат бұрын
कम्बाेडीयामा लगानी गरेकैछन यश बिषयमा छानबिन हुनैपर्छ ।
@chandrabhattarai135917 сағат бұрын
जय देश जय जनता!
@aasharamsardar-t9g12 сағат бұрын
Right kura
@NitaiNitai-cn5el18 сағат бұрын
Jay Nepal
@yubakc35295 сағат бұрын
Jay Ghanti,Jay RSP Jay Rabi sir God bless you.
@all-editz-ex17 сағат бұрын
Neupane sir g kura sahi xa durga dai jindabad
@arunlimbu908817 сағат бұрын
Durge 5th fail ko pachi lage hai pagal haru😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄
@gorkhalinewstv20 сағат бұрын
good
@eagleeyeskyview461517 сағат бұрын
नेपालबाट कति पैसा लुटियो जुन पैसाले पूरा गरिबी नेपालीहरूको जीवन ८० प्रतिशत राम्रो हुन्थ्यो।
@HomprasadThapaliya4 сағат бұрын
गने तन्त्र मुर्दा वाद हिन्दु राजतन्त्र जिन्दावाद।🇳🇵🇳🇵🇳🇵🇳🇵😝😝😝
@GoBack-r7r6 сағат бұрын
😊very good say sir
@karunakhadgi733017 сағат бұрын
Well said.
@jamilali786617 сағат бұрын
❤❤❤ very very good ❤❤❤
@PunamNepal-z2k17 сағат бұрын
Goid
@magardon867019 сағат бұрын
Good❤❤❤❤❤❤❤
@DeepakSingh-w9l1v17 сағат бұрын
म रा स्व पा लाई मन पराउने मान्छे हो तर अहिले आएर रा स्व पा धेरै डराको होकि रबि फसेको भित्र भित्र खुस छ जस्तो छ नत्र किन रोड मा किन न आको
@rajeshmandal897818 сағат бұрын
ऐकदमशहिअभिओगलगाकोछ केपिचोरदेशछोर शेरेचोरदेशछोर
@ananathsapkota203215 сағат бұрын
सबै उपस्थित र बक्ताहरुलाई नमस्कार ❤🎉
@rajkumarshrestha-y8c13 сағат бұрын
पहिलाको जस्तो हाम्रो
@tilaktilak25974 сағат бұрын
very good
@KamalaChhetri-u7e18 сағат бұрын
Good ❤
@rupchandrapandey304416 сағат бұрын
राबण को राज्य 🎉
@nirmalaadhikari937419 сағат бұрын
We need king and balen
@gyanesunar24616 сағат бұрын
गुड
@prabhubasnet44155 сағат бұрын
शहि भन्नुभयाे अब जनता जाग्नु पर्याे अब तानासा लखेट्न पर्दछ
@Birgorkhalitv-xf6vi19 сағат бұрын
great analysis
@bidyamalla165719 сағат бұрын
right right right
@himaldiesel98617 сағат бұрын
Durga sar salam. xa
@guitargurung26918 сағат бұрын
YES
@puskarkc647117 сағат бұрын
गणतन्त्र सहि छ तर गणतन्त्रको दुरुपयोग गरे । गणतन्त्र जस्ले प्रयोग गर्ने सट्टामा भ्रष्टले प्रयोग गरे । अब गणतन्त्र जनताले प्रयोग गर्नु पर्छ । यी को हुन जो सरकारमा छिर्छन र गणतन्त्रको दुरुपयोग गरेर खिल्ली उडाउछन र बाहिर आएर गणतन्त्र गलत भन्ने गर्छन् । यस्ता डाकालाई चीन र यिनिहरुले खर्लपै खानु अघि सोच ।
@jitupun901612 сағат бұрын
भारत कै समर्थन मा हैन दुर्गा प्रसाइ हिन्दु राष्ट्र बनाउन हिडेको ?????
@Nirajtamang-y1e14 сағат бұрын
यो देशको ठुल्ठूलो नेता दलाली भ्रष्टाचारीहरू कान खोलेर सुन अब तिमीहरूको दिन गयो