Bir Bahadur Bishwakarma Interview with Ganesh Bhattarai Video by Ganesh Bhattarai Cameraman: Kamal Neupane Facebook: / ganesh.bhatt. . Instagram: / ganeshbhatt. . Twitter: / bibasbhattarai1 My Viber & WhatsApp : 9803402994
Пікірлер: 572
@shambhukuikel71692 жыл бұрын
राम्रो स्वरकाे धनी धन्यवाद छ
@dharmadattagautam37014 жыл бұрын
सारै राम्रो स्वर रहेछ ।सरकार ले अपागं पहीचान पत्र दिलाएर सहायता गर्नु पर्छ ।
@umeshshahi92574 жыл бұрын
यति राम्रो प्रतिभा भएका व्यक्ति लाई संसार सामु चिनाउने Original News लाई नी धेरै धन्यबाद..
@nareshpachhai75504 жыл бұрын
वीर बहादुर विश्वकर्मा जस्तो प्रतिभालाई विश्व सामु परिचित गराउनुपर्छ ।
@arunchamling97585 жыл бұрын
अाहा! साच्चिकै सलाम गर्नु पर्छ । दाजुलाई।। साथमा सहयाेग पनि सबैले गराै।।
@rupeshbhattrai5095 жыл бұрын
i lop you to
@lalughising41545 жыл бұрын
Amman Arun Chamling neapli
@jeetglantamang96743 жыл бұрын
तामाङ सेलो, शेर्पा गीत , तिब्बती गीत सबैमा राम्रो दखल भएको वीर ज्योज्यो ( दाजु ) उत्तरोत्तर प्रगतिको कामना !
@sandeeplohani42565 жыл бұрын
लुकेका कला लाई दर्शक सामु प्रस्तुत गरिएको मा गणेश भट्टराई ज्यू लाई धन्यवाद
@kumaryonzan36705 жыл бұрын
उहाको स्वर र गित यति मिठो छ मलाई एकदम मन पर्छ ! मैले पहिला पनि हेरेको थिए !
@reshamshahi33965 жыл бұрын
दाईको कलालाई सलाम छ अनि यो भिडियो बनाउने सरलाई धन्यवाद ।यस्तो दुखि दाईको भिडियोमा पनी डिस लाईक हान्नेको हातमा किरा परोन।
@kabirajgm45115 жыл бұрын
राम्रो लागेमा एता हाजिर ✋✋✋
@gurunggaubahadur6145 жыл бұрын
best of luck
@rakeshpaltasi80795 жыл бұрын
Best of luck
@dipakdepu5795 жыл бұрын
um
@rumteklepcha49005 жыл бұрын
Kabiraj gm wow 😳 mitho side Ko nani mayalakdo
@kabirajgm45115 жыл бұрын
Hot hoi
@dambermenyangbo55375 жыл бұрын
सारै मिठो धुन अनि स्वर
@reshampurja69965 жыл бұрын
अति मिठो स्वर अनि तुङ्ना को धुन👌👌👌👌
@dambardambar24735 жыл бұрын
सेवा नै धर्म हो।धनी भएनि गरिब भएनी जाने घाड्मै हो।त्र एस्तलाई सहयोग गर्नुनै धर्म हो! दुखअसय लाई सहयोग गर्ने मानव स्वर्गमा बाँस हुन्छ भन्ने कुरा छ?
@krishnanischal94715 жыл бұрын
नेपाली ठेट कलाकार हो वीर बहादुर जि सुन्तली हरु को मात्रै होईन नेपाल का हिरो र गहना हुन वीर बाहादुर ।
@umeshshahi92574 жыл бұрын
वीरबहादुर दाजु सलाम छ हजुर लाई
@deomanlimbu58524 жыл бұрын
राम्रो छ सकभर भयो भने उहाँको जिवन उकास्न सके राम्रो हुने थियोे । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tigerkavreli84884 жыл бұрын
अति राम्रो कला 🙏🙏🙏
@nitaraut37108 ай бұрын
तिब्बती भाषा, नेपाली शेर्पा भाषा, नेपाली तामाङ भाषा गित गाउन सक्ने, बोल्न पनि सक्ने सलाम छ🙏🇳🇵🙏
@bhimtamamg65864 жыл бұрын
राम्रो प्रयास धन्यवाद गणेश भट्टराई जय वीर बहादुर दाइ
@user-rj9cj3bk3l5 жыл бұрын
एकदमै राम्रो कला र प्रतिभा छ उहाको।
@bishal82905 жыл бұрын
आहा क्या मिठो धुन अनि गित सलाम छ दाईलाई
@khomrajsunar83275 жыл бұрын
सलाम बिर बाहादुर दाइ
@jenishmagar93944 жыл бұрын
कति मिथो सोर छ दाजु को अनि यो खोइ कस्ले बुझिदिने उनिको पिदा सरकार वालाको नजर लगाय हुन्थ्यो।
@krishnaghale64155 жыл бұрын
ओर्जिनल खबर लाई धेरै धेरै धन्यवाद मेरो गाउको ठाउँ को कला लाई तपाइँको मिडिया मार्फत ल्याइदिनु भाको मा।
@sheshkantaaryal2765 жыл бұрын
अतीमिठो गाये बदाईछ दादा सहयोगको हात दिनु,साथ।
@kumargiri13142 жыл бұрын
सलाम छ र म बाचा गर्छुकी तुरुन्तै 1000संयोग गर्ण चाहन्छु
@kazithakuri66704 жыл бұрын
सलाम छ वीर बहादुर दाई🙏
@suneshyonjan97475 жыл бұрын
एकदम राम्रो छ । सार धेरै धेरै राम्रो
@rubhungekanchha98455 жыл бұрын
साँचिकै मिठो धून लाग्यो । उहाँ प्रतिभावान् हुनुहुन्छ ।
@sajurai48215 жыл бұрын
Ati nai ramro xa dai
@kamalthapa18885 жыл бұрын
कति राम्रो
@rokadipbahadur76745 жыл бұрын
भिडियो पुरै हेरें, पत्रकार महोदयलाई हार्दीक नमन्...
@dhanbk1205 жыл бұрын
ईन्द्रेनी करेकर्म सम्म kisna kadel सम्म पुर्याउने कोसिस गर्दिनु होला सहयोग अपील हुनेथियो
@santoshsilwal48754 жыл бұрын
Ramro kura garnu vayo sathi
@bhimtamamg65864 жыл бұрын
अन्त त इन्द्रेणीमा पुगेको छ ।
@dharmadattagautam37014 жыл бұрын
इन्द्रेणी मा कृष्ण कणेल को मा पुर्याउनु पर्यो ।
@karansingbaral29734 жыл бұрын
अतिनैई दामि छ धुन
@somthapamgr13205 жыл бұрын
यो दाइ को इन्तर्भिउ मार्फत कमाएको आधा पैसा तुरुन्तै दाइ लाई दिन जानुस है मित्र
@rajeshunclephotostudio99564 жыл бұрын
Love u sir. Best songs ever. 🙏🇳🇵🙏
@on_eetaanita84915 жыл бұрын
Song yakdam ramro lagyo god bless you buba always be happy keep Smile stay healthy...😊😊
@lalughising41545 жыл бұрын
ON_EeTa Anita one
@shusilwar72275 жыл бұрын
धेरै राम्रो मान पर्यो सबैहिले सयोग गर्नु पर्छ र मेडिया साथिहरुले interview लिय मार्फत केहि पैसाको सयोग गर्नु पर्छ।
@muskanraigai33825 жыл бұрын
यति राम्रो काल रहेछ दाइ को सयोग गर्नु होला सबै ले
@santisyangtan9773 Жыл бұрын
dherai ramro voice xa hjrko❤❤❤
@arati2201 Жыл бұрын
Bir bahadur brings love and sweetness into so many hearts, i really hope some organization has taken up his welfare , can give link to make contribution ?
@romanlalita53915 жыл бұрын
यो गरीब लाई हेल्फ गर्नुहोला
@lailagahatraj48125 жыл бұрын
Nice voice
@somthapamgr13205 жыл бұрын
आहा कति मिठो धुन हो बरै
@manlimbu28315 жыл бұрын
Birmingham. गणेशजीकाे उध्दार भावना👍️ बिकजीकाे कला पनि👌😎
@manlimbu28315 жыл бұрын
बाँसुरी हाेईन मुरली जस्ताे लाग्याे
@akashlama9826 Жыл бұрын
Line just going into my barin heart an soul i was crying when its hit my Soul always your Thugna sound feel me happy❣
@rajpk54985 жыл бұрын
सारै राम्रो बाजा छ राम्रो लाग्योदाई को बाजा
@bnachautari78245 жыл бұрын
भगवानले सबैलाई कुनै न कुनै बाँचने कला दिएको हूनच
@sapanasonisapana46665 жыл бұрын
हजुर दाईकाे साेर धेरै रामाुे छ
@mingmasherpa59593 жыл бұрын
Very nice 👍 song 👌
@sanatanjagrati5 жыл бұрын
M kumauni pahadi hu.. Hamri tumari bhasha bahut milti h
@adiklama32945 жыл бұрын
यकदमै राम्रो लाग्यो दाइ को कला र निकै दुखि हुनुहुदो रहेछ हामी सबै मिलिु सहयोग गर्नु पर्छ तर भिडियो चाई धेरै नै लामो भयो पत्रकार ज्यु बरु यउटा फिल्म बनाइदेको भय हुन्थ्यो नि
@hariparsad64105 жыл бұрын
अति राम्रो रहेछ
@khotangmeroghar19115 жыл бұрын
एकदम मिठो धुन दाजु को
@bhulginfo5 жыл бұрын
Ramro xa yestai garera sabai sahayog gareray uha haru lai jiban chalauna sahayog garnu hola .Ani yestai gareyra sahayog garnu vaye Ma tyo bachcha lai afno future banauna ma madat milnay xa.dhannaybadh
@Ganesh-el7zx5 жыл бұрын
साचिकै दाइको स्वरमा जादुनै छ ।।
@denishheromahat96065 жыл бұрын
हामी सबैले सहयोग गर्नुपर्नेछ धन्यवाद क्यामरा म्यान भाइ र पत्रकार भाइ लाई वीर बहादुर को जिबनि दुख बाहिर ल्याउने काम गर्नु भएकोमा ।अब सबैले सहयोग गरोै हाल म पोल्यान्ड बाट म पनि केही अार्थिक गर्नेछु
@denishheromahat96065 жыл бұрын
अार्थिक सहयोग गर्नेछु
@lifeisawesometamangvlogs3 жыл бұрын
This man is gem.
@gopalsunar72685 жыл бұрын
ati sundar xa singing hajur
@RachanaRimal5 жыл бұрын
Wowww😊😊
@charugurung57215 жыл бұрын
Woow nice voice
@Allinone-ds8yl5 жыл бұрын
जे पाउछु मेरो देशमा पाउछु। अद्भुत कला भएको हाम्रो देशमा कुनै मान्यमुल्यता नहुदा र देशको सरकारले यस्लाई पर्बर्धन नगर्दा आज कहि कतै अपुरो हुँदै गएको अनुभव देखिरहेका छौ। यस्मा आम जनसामुदाय र सरकारले सयोग साथै कलाको जगेर्न गर्न मद्धत गर्नुहोला।
@durgadarlami30805 жыл бұрын
so sweet voice daju ko
@chamlingthulungrai87515 жыл бұрын
यो भाइलाई त अहिलेको लोक स्टार कार्यक्रममा सहभागी गराए राम्रो हुएथियो की ? वास्तविक लोक स्टार त यस्ता ब्यक्तिलाई पो मान्नुपर्छ त ।
@sonambudhamagar60615 жыл бұрын
सारै मनपर्यो दाजु कला
@dhanbk1205 жыл бұрын
सम्पूर्ण साथी भाइ हरु ले सहयोग गरिदिनु होला
@ramgautam36613 жыл бұрын
Ramro gaunu bho God bless you
@rabinrai41605 жыл бұрын
Binticha sabai milara sayog gardinu hola Bir Bahadur Dailai ani daiko voice ekdam methocha ani daiko geet pani ramrocha recording gardinu vaye ramro hune thiyo hola sadai safal bandai janu hola dai agami din haruma may God bless you ani yo Dislike garne harulaita k vannura
@GaneshKumar-sc8uq3 жыл бұрын
राम्रो लागेयो हजुरको कला
@chrisgurung31215 ай бұрын
Ati sumadhur swor geet sangeet!
@amarghatani37745 жыл бұрын
सलुट छ दाइ को कला लाइ
@kishorbiswakarma24643 жыл бұрын
bichara dai god bless you dai . 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗 from assam Guwahati India.
@aaitalimbu84625 жыл бұрын
एकदम राम्रो
@romanlalita59674 жыл бұрын
यो दाई लाई सबैले सहयोग गरौ
@khagendrabhandari60865 жыл бұрын
दाई interview लिएर राम्रो गर्नु भयो युट्युव बाट कमाएको पैसा केही दाईलाई दिनु होला