SINDUR "सिन्दुर" || Nepali Tele Serial || Episode 1 || Garima Panta, Deepak Tripathi, Suman Singh

  Рет қаралды 783,849

OSR Movies

OSR Movies

3 жыл бұрын

SINDUR "सिन्दुर" || Popular Nepali Tele Serial || Episode 1 || Deepak Tripathi, Garima Panta, Suman Singh, Nabin Shrestha, Hemanta Budhathoki, Pragya Joshi, Anju KC (Shrestha), JB Ruwali, Nabraj Subedi, Sangeeta Budhathoki, Pratima Acharya, Teju Oli, Prem Pandey || Shikha Lama
TikTok (OSR Movies) : www.tiktok.com/@osrmovies?lan...
Nepali Tele Serial Sindur "सिन्दुर" प्रत्येक बुधबार राति 8 बजे मात्र OSR Movies मा
Sindur "सिन्दुर"
Producer: Pragya Joshi
Direction: Yogesh Ghimire
Artist: Deepak Tripathi, Garima Panta, Suman Singh, Nabin Shrestha, Hemanta Budhathoki, Pragya Joshi, Anju KC (Shrestha), JB Ruwali, Nabraj Subedi, Sangeeta Budhathoki, Pratima Acharya, Teju Oli, Prem Pandey
Child Artist: Shikha Dhakal
Kitchen: Hari Lama, Harka Lama
Light: Nabraj Raj Khadka, Balaram Lama, Sher Bahadur Lama, Rameshwor Humagain
Dress: Krishna Giri
Makeup: Roshan Lama, Pream Lama
Hair Designer: Susma
Camera Taker: Nabaraj Subedi
Production Controller: Milan Subedi, Kailash Adhikari, Shree Dhar Simkhada
Asst. Editor: Rabindra Khadka
Publicity: Rajan Ghimire
Chief Asst. Director: Binod Pudasaine
Post Production: Focus Movie and Music
Title Song
Singer: Anjana Gurung
Lyrics: Laya Sangraula
Music: Samrat Thapa
C & P ECO Advertising Agency 2006
#osrmovies#Sindur#NepaliSerial

Пікірлер: 493
@OSRMovies
@OSRMovies 2 жыл бұрын
SINDUR "सिन्दुर" || Episode 4 || Garima Panta, Deepak Tripathi, Suman Singh kzbin.info/www/bejne/r6GnYYSelqaebs0
@littledrunkgirl4189
@littledrunkgirl4189 2 жыл бұрын
Aba Ganga-Jamuna née halnu hai 🙏🏻
@zimmarekha9226
@zimmarekha9226 2 жыл бұрын
गहना प्रिया रिजाल को पनि हाल्दिनु पर्यो🤗🤞
@surajlamaxxxtentacion9071
@surajlamaxxxtentacion9071 2 жыл бұрын
😊😍😍😍
@minishrestha807
@minishrestha807 2 жыл бұрын
*
@King-jv1yg
@King-jv1yg 3 жыл бұрын
कस्लाइ कस्लाइ मन पर्छ सिन्दुर 😘 हाजिर हुनु होला है! मलाइ त धेरै मन पर्छ!!👇️👇️
@madankarki6351
@madankarki6351 3 жыл бұрын
My
@mayachamlagai5395
@mayachamlagai5395 3 жыл бұрын
My best serial
@durganeupane2501
@durganeupane2501 3 жыл бұрын
मलाई पनि मनपन्छ नि
@meheakneupane8410
@meheakneupane8410 3 жыл бұрын
Malini
@sujasahi2900
@sujasahi2900 Жыл бұрын
Malai pani man parxa
@sujanrajbansishrestha5166
@sujanrajbansishrestha5166 3 жыл бұрын
अरे वा , हामी बच्चा बेला छिमेकी दाईको घरमा राती राती यो सिरियल हेर्न गएको याद आयो । दामी
@asmitarayyye9799
@asmitarayyye9799 3 жыл бұрын
😀😀same here...
@sirjanathapa1729
@sirjanathapa1729 3 жыл бұрын
Ma pani yo serl palo gharko kakako gharma kaka kakiko gali khai khai rati abr sama hartha ahila fari dhoriyo khusi lagyo
@manojgahatraj1785
@manojgahatraj1785 3 жыл бұрын
Same Hajur😊🙏
@santoshtharuofficial9207
@santoshtharuofficial9207 3 жыл бұрын
Same here
@urmilakc3836
@urmilakc3836 3 жыл бұрын
Same😃😃
@laxmikafle9087
@laxmikafle9087 3 жыл бұрын
सानोमा हेरेको, फेरि दोहोर्याएर हेर्न पाउँदा खुशी लाग्यो...
@angelrae6509
@angelrae6509 3 жыл бұрын
मलाई पनि सारै खुशी लाग्यो सानो मा हेरेको ।।
@user-pq5od6cq4x
@user-pq5od6cq4x 2 жыл бұрын
होनि
@hukamchalaune1043
@hukamchalaune1043 3 жыл бұрын
गरिमा पन्त सुमन सिंह लगाएत सम्पूर्ण सुन्दर टीम प्रति आभारी छु धेरै पछि पर्दा मा देख्दा माल जस्तै खुसी हुने कोको हुनुहुन्छ ?
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 жыл бұрын
पुरानो टेलि फिल्म सिन्दुर धेरै समय पछि फेरी आज हेर्नु पाइयो. फिल्म को कलाकार हरुलाई देख्नु पाय. खुशि लाग्यो.
@anjukharel3808
@anjukharel3808 3 жыл бұрын
पुरानो सिरियल तर धेरै राम्रो❤️
@amritkhati6552
@amritkhati6552 3 жыл бұрын
Omg thank u soo much fare herna paiyo😍😍 करूणा भन्नि सिरियल नि हाल्दिनुन😍😍
@kritip5034
@kritip5034 3 жыл бұрын
Karuna ta 1,2 choti hereko ho yo chai tha thiyena kun year ma aako serial hor yo
@neeschalchemjonglemboo99
@neeschalchemjonglemboo99 3 жыл бұрын
यसरी पुरानो हिरो हिरोइन देख्दा कसम कति गर्भ लाग्छ हजुर हरुको फेरि पनि सृयल हेर्न पाएकोमा धेरै खुसी छु धेरै धन्याबाद है हजुर्🙏🙏
@manojgahatraj1785
@manojgahatraj1785 3 жыл бұрын
सानो छदा नियमित हेर्नी गरेको यो सिरियल अहिले सम्झना मा मात्र सिमित थियो तर यति लामो समय पछाडी फेरि हेर्न पाउँदा सारै खुशी लाग्यो सबैले माया गरिदिनु होला सुभकामना सिन्दुर टिम लाई 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🙏
@shusbil
@shusbil 3 жыл бұрын
उहिले बच्पनमा हेरेको सिरियल फेरि हेर्न पाउँदा भावुक भए 😪😪😪
@dipakdhakal375
@dipakdhakal375 3 жыл бұрын
आहा! मलाइ मन पर्ने सिरियल आएछ खुसी लाग्यो😘
@saya1990
@saya1990 3 жыл бұрын
टीवी मा पनि आआउँन पर्यो भन्ने कोई हुनुहुन्छ?
@saritamagar834
@saritamagar834 3 жыл бұрын
मलाई निकै मन पर्ने सिरियल हार्दिक बधाई सुमन सिंह गरिमा पन्त लगाएत सम्पुर्ण टिमलाई
@pujapoudel.8582
@pujapoudel.8582 3 жыл бұрын
मलाइ सारै मन पर्ने सिरियल सिन्दुर आज धेरै बर्ष पछि देख्न पाइयो फेरि अब फेरि कहिले होला आउने
@user-ob1ls1lz3t
@user-ob1ls1lz3t 3 жыл бұрын
आज पुरानो याद आयो तेति बेलाको कुरा हो हाम्रो घरमा टिभी थिएन राति को समए मा नि म अरुको घरमा हेर्न जान्थी मलाई सारही मन पर्नी यो टेलिफिल्म सिन्दुर गरिमा पन्त को रोल मा म कति रुन्थी 😭😭यो टेलिफिल्म हेर्दा सारै मान पर्छ i miss you all tim . फेरि नि यस्तै टेलिफिल्म हेर्न पाहियोस 🙏🙏
@juntaraofficial3173
@juntaraofficial3173 3 жыл бұрын
कति राम्रो फिल्म हेरे जस्तै लाग्यो धेरै दिन पछी मन पर्ने कलाकारहरुको अनुहार हेर्न पाहीयो सफलताले शिखर नाघोस Old is Gold 🇳🇵💓💓 love you all
@prashantdangi4357
@prashantdangi4357 3 жыл бұрын
सिनेमा क्षेत्र का कलाकारलाई फेरी हेर्दा अत्यान्तै खुसि लागेको छ । मैलेत सोचेको थिए कलाकार सबै हराए त्यसमाथि झन मेरो लोकप्रिय नायक सुमन सिंह । आदर्णीय नायक सुमनलाई सिनेमाको नयाँ पर्दामा हेर्ना पाउला कि नपाउलान दर्शनक ले
@chandaaryal5231
@chandaaryal5231 3 жыл бұрын
आहा बल्ल हेर्न पाईयो यो सीन्दुर हामी सानै हुदा नेपाल टेलीविजन बाट आऊने गर्थ्यो गाऊमा एक घर मा मात्र ब्लाकीन हवाईट टी भी थोयो हामी सबै जना गाऊको एकै ठाऊमा जम्मा भएर हरीन्थ्यो कती रमाईलो हुन्थ्यो आज सम्झदा पनी कती आनन्द आऊछ 🙏फेरी हेर्न पाऊदा कती ख़ुशी लाग्यो सबै टीम लाई धेरै धेरै शुभकामना 🙏🙏👌💝💖
@ushalimboo4059
@ushalimboo4059 3 жыл бұрын
पुरानो कलाकार पुरानो सिरियल साच्चिकै राम्रो खुसी फेरि पनि हेर्न पाउँदा 🙏🙏💜🇳🇵💟💕💖💚💙
@mangal.484
@mangal.484 3 жыл бұрын
याे त पहिला नै अाएकाे सिरियल ,,,है न र ,,,पुरानो हाे
@pujagiri2499
@pujagiri2499 3 жыл бұрын
Puranai ree gara jastai xaa
@kritip5034
@kritip5034 3 жыл бұрын
Ho purano serial feri osr digital Le sabai ko dimand vayer yo serial lagako xa
@surenpy9318
@surenpy9318 3 жыл бұрын
क कस्लाइ याद आय ती दिन हरु 8 बजेको समाचार आधा घन्टा सम्म कुरेर मकै छोडाउदै सिन्दुर सृयल हेरेको एता हाजिर हुम है guys🙏🙏🙏 मेरो त पुराना यादहरु सबै ताजा भयो ❤️❤️❤️
@waibalama9541
@waibalama9541 3 жыл бұрын
म पनि एक हो ती मध्ये
@marutisapkota4910
@marutisapkota4910 3 жыл бұрын
सानो बेलामा हेर्ने गरेको मेरो मनपर्ने सिरियल 😍😍😍😍Old is gold❤️❤️❤️
@merophilopremas5414
@merophilopremas5414 3 жыл бұрын
दुई दसक पहिलेको सृयल फेरि हेर्न पौदा एकदम खुसी लाग्यो
@prayashhangraee1662
@prayashhangraee1662 3 жыл бұрын
बच्चा बेला को याद आयो ❤️❤️❤️
@cuudbcj8481
@cuudbcj8481 3 жыл бұрын
Thunk you Thank you Thank you so much for Uploading this show 💖💖💖
@manjupariyar3252
@manjupariyar3252 3 жыл бұрын
यो सिरेल पहिले म सानो हुदा tv मा आउथियोे 😍😍😍
@vlogsnfunnyvideos1356
@vlogsnfunnyvideos1356 3 жыл бұрын
Ma jhan pet mai huda kheri hereko niii yo serial
@kritip5034
@kritip5034 3 жыл бұрын
@@vlogsnfunnyvideos1356 😂😂😂
@vlogsnfunnyvideos1356
@vlogsnfunnyvideos1356 3 жыл бұрын
@@kritip5034 😜😜😜😜😜😜
@YuwrajBhattarai
@YuwrajBhattarai 3 жыл бұрын
ओहो कस्तो खतरा यार नेपाली चलचित्र जस्तो पो छत दामि सबै चलचित्रका कलाकार रान दामि 👌🙏👌👌
@laxmanmagrati2157
@laxmanmagrati2157 3 жыл бұрын
wow nice अग्राज कलाकार हरु को अभिनय हेर्नू को मज्जा नै बेग्लै छ।
@zimmarekha9226
@zimmarekha9226 2 жыл бұрын
यो सिरियल ले मेरो बालापनको याद दिल्याइदिएको मा धन्यबाद 😭❤️👏🙏
@alishapoudel3186
@alishapoudel3186 3 жыл бұрын
गहना . अपाराजिता. खुशी ...पनि हेर्न मन छ
@aashakoirala5911
@aashakoirala5911 3 жыл бұрын
Ma lae pane hyrna man xa
@OSRMovies
@OSRMovies 3 жыл бұрын
SINDUR "सिन्दुर" Episode 2 kzbin.info/www/bejne/jWTFp6lupbl-osU
@pradipranabhat2755
@pradipranabhat2755 3 жыл бұрын
Sir "दलन" bhanne serial khojerw halnus na youtube channel ma dherai ramro dheraile maan parako serial ho ailey ni tranding khanxa....😊😊
@bibekb.k660
@bibekb.k660 3 жыл бұрын
@@pradipranabhat2755 9.loo
@dipeshkhadka3465
@dipeshkhadka3465 2 жыл бұрын
आहा फेरि आयछ सिन्दुर सानो हुदा गाउँ गाउँ गर हेरेको थिय याद आयो खुसी लाग्यो
@shirjanakc2340
@shirjanakc2340 3 жыл бұрын
सानोमा हेरेको मैले 6/7 मा पढ्दा पुरानो हो कि नयाँ श्रिंखला हो
@rajendrashrestha3334
@rajendrashrestha3334 3 жыл бұрын
Purano
@amritpokharel4483
@amritpokharel4483 3 жыл бұрын
आहाँ मन छोयो सबै भाग चाहियो
@abhijit5382
@abhijit5382 3 жыл бұрын
२०६२ साल मा हेरेको यो टेलि फिल्म यो टेलि फिल्म मा रन्जु लामिछाने र अर्यान सिग्देल को भुमिका छ सुमन सिंह को भाइ भएर यो टेलि फिल्म सङै झझल्को , पर्तिदोन्दी र कस्लै आफ्नो भनु पनि हाल्नु होला । यो टेलि फिल्म मा सुमन सिंह को दोहोरो भुमिका छ रन्जु लामिछाने को साथी को भुमिका र हेमन्त बुढा थोकी को छोरा को
@meghu2207
@meghu2207 3 жыл бұрын
आहा ! यो नाटकको अगाडिको गीतले नै पूरै बाल्यकाल आँखा अगाडि ल्यादियो 🥰🥰 घरमा टिभि हुन्थेन । घर वर पर जहाँ मिल्छ त्यही गएर ८ बजेको समाचार पछि राती नै भएपनि झ्याल बाहिरबाट हेर्ने गरिन्थ्यो । ❣️ अहिले प्रविधि हात हातमा हुँदा केही कुराको पनि त्यति चाख लाग्दैन तर ति हाम्रा बाल्यकालका हरेक पलमा छुट्टै रमाइलोपन थियो जुन अहिलेका पिडिले छुटाइरहेका छन् । यो सीरियलले पुन: सर्वाधिक लोकप्रियता कमाओस,शुभकामना ❣️❣️
@balikarai3288
@balikarai3288 3 жыл бұрын
म सानो हुँदा हेरेको बिर्सिसकेको छु फेरि हेर्ने पाउदा खुशी लाग्यो राम्रो सिरीयल🥰🥰 सिन्दुर 💘🇳🇵💘
@nareshkarki7357
@nareshkarki7357 3 жыл бұрын
नेपाली सेने जगत को एक अति नै सफल चर्चित कलाकार निर्माता को आफ्नो नाम दर्ज गर्न सफल व्यक्तित्व बन्नु भएको छ प्रज्ञा जि । एउटा महिला भएर यो पुरुष प्रधान यो समाज मा समग्र महिला हरुको प्रतिनिधित्व गर्न सफल हुनु भएको छ आफैमा अत्यन्तै सुन्दर रुप कि धनी सुन्दरियता प्रती बिम्ब नै हुनुहुन्छ जस्तो रुप उस्तै बोल्ने शैली अत्यन्तै असल व्यवहारिक पन भएको त्यो मन मस्तिष्क भएको हुनुहुन्छ सहनशीलता , सरल व्यवहार उच्च मनोबल सबैको कर्ण प्रीय हुनुहुन्छ सर्वगुणी महिला को स्थान स्थापित गर्नु भएको छ यो टेलि सिरियल ले यो नेपाली समाज लाई गतिलो सन्देश दिएको छ हजुर को यस्ता समाज परिवर्तन सिल गर्ने नता आयम हो यो टेलिसिरियल जो बिग्रदो समाज लाई मर्यादित व्यवस्थित समाज परिवर्तन शिल बनाउने यो सिंदुर टेलि सिरियल मा झल्जिएको छ उतौलो पन पश्चिमी संस्कृति पस्दै गएको यो समाज मा त्यसलाइ चिर्न आफै माटो मौलिकता विशेषता लाई अंगिकार गरि सबैको मन जित्न सक्ने संस्कार र संस्कृति लाई जिवन्त राख्न यो टेलिसिरियल ले उच्चतम स्थान लिएको पाइयो अत्यन्तै सान्दर्भिक सबैको मन जित्ने ज्ञान बर्दक बनेको पाए प्रज्ञा जि लाई अन्तर हृदय बाट सलाम गरे यस्ता अत्यन्तै प्रतिभा साली मृदु भाषी वाणी का धनी सबैको कर्णप्रीय सारै साहासिक एक सफल निर्मता कलाकार भएको झनै पुष्टि भएको छ धन्य छ हजुर को त्यो हिम्मत लाई मेरो सदासर्वदा यहाँ को सफलता को लागि कामना गर्दछु
@kamalashahmalla5772
@kamalashahmalla5772 3 жыл бұрын
मुक्ति सिरियल पनि दिए कति राम्रो हुन्थ्यो
@meronepal147
@meronepal147 3 жыл бұрын
खुशि लाग्यो धेरै पछि मन मुटु मा बस्नु हुने पुरानो कलाकार लाई देखेरा best of luck all team
@ramilakc1213
@ramilakc1213 3 жыл бұрын
My favorite actress Garima panta😍😍😍 & my favorite serial❤❤❤ Childhood memories remember vayo🥰🥰🥰
@manojshrestha5940
@manojshrestha5940 3 жыл бұрын
नेपाली सिरेल मध्य नःएक धेरै धेरै राम्रो छ
@prayeshnaprayeshdangi3002
@prayeshnaprayeshdangi3002 3 жыл бұрын
Wow I’m so glad to watch sindhur again I watched this serial 13-14 yrs back
@sarikamagar9655
@sarikamagar9655 3 жыл бұрын
After 10yr ago watching so beautiful .im verry hppy this show watching .love garima dee .n suman daa ur nice cuppal
@vzoonalemagar849
@vzoonalemagar849 3 жыл бұрын
मलाइ मन पर्ने कलाकार हरु वाह
@babukanchha8504
@babukanchha8504 3 жыл бұрын
गहना बंश दुई दिनको जिन्दगी पुष्पाञ्जली बक्ररेखा परिचय 1 यी सिरियल पनी फेरी हेर्न मन छ
@chandrasingh9036
@chandrasingh9036 3 жыл бұрын
धेरै समय पछि सुमन सिंह र सम्पुर्ण तिम लाई बधाई छ अनि छितै रिलिस गर्नुस सिन्दुर
@Osinlimboo
@Osinlimboo 2 жыл бұрын
बच्चा बेलामा हेरेको यो सीरियल दामी छ यसमा आर्यन सिग्देल पनि छ
@kabitarai8335
@kabitarai8335 3 жыл бұрын
वाउ सानोमा खुब हेरिन्थियो आज फेरि 😍😍😘😘😘😘😘😘😘😘😘😘😘हेर्न पाईयो
@sabinarai9832
@sabinarai9832 3 жыл бұрын
सानो हुदा हेरेको आज पनि उति नै राम्रो लाग्छ अरु पुरानो सिरियल अझै अरु पनि KZbin मा हेर्नु पाऐ हुन्थ्यो
@bhimsunar488
@bhimsunar488 3 жыл бұрын
सानोमा हेरेको जति येता हाजिर गरुम्👎️👎️
@dharmasingh2233
@dharmasingh2233 3 жыл бұрын
खत्रै छ रमाइलो ओ माईला भगवान ।।।। दामि।।। गरिमा दिदि को छोरा भएको मा बधाई दिनुश है साथि हो।।
@anglekisherpa9775
@anglekisherpa9775 3 жыл бұрын
कुरा अलि बुझिन नि
@atmarampaudel1035
@atmarampaudel1035 2 жыл бұрын
आज बाट हेर्न सुरु गरे।विशेष धन्यबाद
@aartipun2471
@aartipun2471 2 жыл бұрын
गरिम। जि सुम।न सबै कलाकार टिमहरुल।इ धेरैर।मो छ यो सिरियल
@mayatmg9153
@mayatmg9153 3 жыл бұрын
Old is gold ....
@user-oi6ny6fi2q
@user-oi6ny6fi2q 3 жыл бұрын
धेरै पुरानो सिरिएल फेरि हेर्न पाउँदा खुसी लाग्यो
@DBanup
@DBanup 3 жыл бұрын
पहिला को टप टेलिफिल्म शिन्दुर र दुई थोपा आँसु ।आज भोलि का इन्डियन कार्यक्रम भन्दा बढि रुचायको थियो।मलाइ त्यो बेला को पल आज नि झलझलि याद आउँछ ।त्यो बेला बिना कलरको टिभि थियो गाउमा सबै एकै साथ हेर्न जान्थेउ ।प्रग्या दि लाई सुभकामना छ हजुर को फ्यान पनि हु म
@magarneenani5230
@magarneenani5230 3 жыл бұрын
Kati herna man lageko thiuo balla herna payo luve this seral 👌👌❤❤🌷🌷
@santisanti4377
@santisanti4377 2 жыл бұрын
यक दमै राम्रो छ ❤️❤️❤️👍️
@karishmabarali7241
@karishmabarali7241 3 жыл бұрын
सानोमा हेरेको थिए फेरी हेर्न पाएँ धेरै खुसी लाग्यो
@binitanembang654
@binitanembang654 3 жыл бұрын
यो सिरियल हेर्न छिमेकिको घरमा बास नै बसिन्थे!आमाको थप्पड कति खाए खाए! सबै कलाकारहरुलाई मिठो सम्झना🙏
@rupapandey2403
@rupapandey2403 3 жыл бұрын
राम्रो सिरियल। कृपया सबै एपिसोड अपलोड गर्नु होला। धन्यवाद 🙏
@kri9725
@kri9725 3 жыл бұрын
पहिले सानोमा हेरेको पुरानो टेलीफिल्म ठुलो भए पछि जब KZbin हेर्न थाले तब १/१ खोजेर हेरे सिंदुर खोज्दा खोज्दा थाकेको थिए । अहिले सिंदुर आउँदा अति खुसी छु। निरन्तरता दिनु होला धन्यवाद ।।।।
@debahdedi4431
@debahdedi4431 2 жыл бұрын
my best favourite actors sumon nd garima nice💕💕👌♥️♥️
@Salute111
@Salute111 3 жыл бұрын
पुरुष र महिला दुबैले सिन्दुरको रक्षा गर्न सकोस् र महत्व बुझोस् । भावी पुस्ताले मनोरञ्जन मात्रै भन्दापनि संकरात्मक सन्देश प्राप्त गर्न सफल होस् ... शुभकामना
@Ashita80
@Ashita80 Жыл бұрын
Bachha belako daily herne serial, derai search gare KZbin ma, balla aayo, thank you so much
@cuudbcj8481
@cuudbcj8481 3 жыл бұрын
I love a very much This show 💖💖💖💖💖💖💖💖💖 I love a very much Garima Panth & Suman Singh 💕
@DBanup
@DBanup 3 жыл бұрын
सानो छदा खुब मन पर्थो ।हेरौ नया कस्तो हुन्छ ।पहिलो भन्दा सब्य सफल र हाम्रो धर्म सँस्किर्ति समाज लाई एक साथ अगाडि बढाएको देख्न पाउ।पहिला जस्तै सफलताको शिखर चुमोस सुभकामना
@eakrajadhikari9731
@eakrajadhikari9731 3 жыл бұрын
Kati ramro mali tw sarai man piro pragya films la banako herake movie mali sarai man parxa plz comeback pragya films..i like your movie.
@radhikashrestha2718
@radhikashrestha2718 3 жыл бұрын
Dherai samaya pachi aayo malai sarai man parxa good
@pratimagurung7273
@pratimagurung7273 3 жыл бұрын
म त गरिमा, सुमन , दिपाक लाई देखेर हेर्न अको अनि तपाईं हरु नि? ? ?
@waiathito9891
@waiathito9891 3 жыл бұрын
Ekdam ramro sirial ho
@apshanakhatun5453
@apshanakhatun5453 2 жыл бұрын
सारै याद आयो सानोको
@sabinraya6489
@sabinraya6489 3 жыл бұрын
Pheri balapanko yaad aayo yo serial herera
@kanchanatamang1815
@kanchanatamang1815 3 жыл бұрын
malai garima panta ji ra suman man parchha iam happy
@kamalasapkota3574
@kamalasapkota3574 3 жыл бұрын
पहिलेको फिलिम लाई सिरियल बनायको रहेछ राम्रो छ
@babaionlinetv
@babaionlinetv 2 жыл бұрын
१ भाग देखि १५ भाग सम्म नछुटाइकन हेरने जती येता हाजीर है साथीहर
@jesutmg5966
@jesutmg5966 2 жыл бұрын
जे होस ओइटर ले चै poisa दरो पायो
@user-bk3ul5ol9n
@user-bk3ul5ol9n 3 жыл бұрын
my fevrot hero suman sing love
@KalawatiBasnet-sw4mg
@KalawatiBasnet-sw4mg 2 ай бұрын
Wow kati ramro sireal 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
@manjubajgain1724
@manjubajgain1724 3 жыл бұрын
Wow पुरानो सिरियल हेन पाईयो सारई राम्रो छ भाग 2 पनी हेन छीटई हेरन पाईयोस
@remanridamrai4130
@remanridamrai4130 3 жыл бұрын
Dherae paxi yo timlae herna paiyo💘💘😇😇😇i am so happy
@sujitaadhikari2047
@sujitaadhikari2047 3 жыл бұрын
Bachha belako yad ayo🥰🥰🥰
@shikharking9808
@shikharking9808 3 жыл бұрын
Always miss you 💕💕💕💕💕💕
@krishmarai1635
@krishmarai1635 3 жыл бұрын
wao kasto sano ma sada tv ma sap fmly vyr hereko yaad aayo mero man parne siriyal ho yo😍😍😍😍
@jeevannewar7981
@jeevannewar7981 2 жыл бұрын
woow yo sereal upload vayeko thahai thiyena starting dekhi suru garinchha herna laai thank to a lot osr
@sarubishunke2844
@sarubishunke2844 3 жыл бұрын
वाउ पुरानो फिलिम
@manishabishokarma4775
@manishabishokarma4775 3 жыл бұрын
Garima pantako fan jati yata hajir hunuta all team badai
@LureBrothers
@LureBrothers 3 жыл бұрын
wow sindurka naya bhagharu panilyaunu paryo
@anjanaluitel2537
@anjanaluitel2537 3 жыл бұрын
आफुलाइ आज सम्म बुढाले त भनेको सुनेको छैन यहाँ बुढिलाई त भनेको सुनेर कस्तो नसुहाएको जस्तो लाग्ने जमानामा बच्चा हुदा हेरेको कति राम्रो लाग्थ्यो अहिले त झन बुझ्ने छौ धेरै राम्रो
@sesemalimbu9720
@sesemalimbu9720 3 жыл бұрын
धेरै खुसि लागेकाे छ पुरानाे सिरियल हेर्न पाउदा😁😁😁😁
@pamsyphone3076
@pamsyphone3076 3 жыл бұрын
धेरै राम्रो छ माया त एस्तो पो होत है 😭😭😭😭😭😭💞💞
@bishnuprasadgautam3870
@bishnuprasadgautam3870 3 жыл бұрын
पुरानो टेलि फिल्म सिन्दुर धेरै समय पछि फेरी आज हेर्नु पाइयो. .... अव नयाको वेग्र प्रतिक्षामा .....
@rijulimbu7310
@rijulimbu7310 3 жыл бұрын
wow very nice serial all tem lai salut xa 🙏🏻🙏🏻
@prafulghale3018
@prafulghale3018 3 жыл бұрын
My favourite suman dai Miss u dai ☺️
@shantithapachhetri4429
@shantithapachhetri4429 3 жыл бұрын
Yo siriyal sano ma ma tv ma harthya fari aayaxa harna paena vayo khushi lagyo
@saileshshorts3169
@saileshshorts3169 3 жыл бұрын
My best serial, when iam vary small.happy to see again
@kritip5034
@kritip5034 3 жыл бұрын
I was not I am dear
@sontolalmaji7482
@sontolalmaji7482 3 жыл бұрын
Wow
@tejkhatri9179
@tejkhatri9179 3 жыл бұрын
I lop you 😘😘😘 Suman singh❤️❤️ After long time coming soon🙏🙏🙏 Congratulations all of you❤️❤️
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 21 МЛН
nepali old Romantic movie song collection
1:28:59
saya
Рет қаралды 3,9 МЛН
kanchhi Epi 213#कान्छी भाग २१३
18:00
Dawa Sherpa 9M
Рет қаралды 35 М.
Top Nepali Movie Songs Of 2017 (TOP 15) | Video JukeBox | Highlights Music
1:02:11
New Nepali Film | Surakchhya  Ft Saroj Khanal, Sarita Lamichhane, Sunisha
17:49
😱ВСЕМ БЫ ТАКИЕ СТАЛЬНЫЕ НЕРВЫ
0:18
MEXANIK_CHANNEL
Рет қаралды 10 МЛН
Крокодил получил по-заслугам! 😱
0:32
КиноСклад
Рет қаралды 3,5 МЛН
😬 Мам Дай Хлеб 🍞 #shorts
0:38
AOneCool
Рет қаралды 1,2 МЛН
ЖВАЧКИ!!!
0:47
Li ALINA
Рет қаралды 6 МЛН