सुनकोशी तारेर म आउला कोट तेमाल सेरोफेरो गुम्नलाइ ❤️ #सयाद तामाङ समुदायमा यो गित नसुन्ने मान्छे कमै होल। 10/15 बर्षका केटा केटि दिखि 50/55 बर्षका उमेरको मानिसहरुको मुख मुखमा अहिले पनि यो गित झुन्डिरहेको छ। बरु कर्म दोङ चिन्न सक्दैन होल।यो गित गाउने मान्छे पो हो भन्न सक्छ। यो गित गाउँ घरमा खुब सुनिन्थ्यो। लाग्छ त्यो बेला म 5 कक्षामा अध्यनरत थिए ।बिस्तारै बिस्तारै समय बित्दै गयो।कर्म दोङलाई नजिक बाट चिन्न पाए जस्तो हुन्थ्यो।बिस्तारै फेसबुकको जमाना आयो।मैले फेसबुकमा कर्म दोङ सर्च गरेर खोज्न थाले।भेट्न त भेटे अहा कहिल्र पनि accept गर्नु भएन तर म उहाँको गित बजारमा आउमे बेला मज्जाले सुन्थे। समय बित्दै गयो म पनि घरी घरदेश घरी परदेश ।तर कर्म फोङ लाई फेसबुकमा सर्च गर्न भने अल्छी मानेना।फेरि friend request गरे अह accept भएन। समय बित्दै गयो। खै कसरी हो? चिनेर होकि? friend request गरेको गरे भनेर हो? धिक्क लागेर होकि? कुनै शुभचिन्ताक ठानेर हो? 2021को अन्तिम तिर friend accept गर्नु भएछ। अत्यन्तै खुशी लाग्यो❤️😊 - वास्तविक 🤞✌️
@karmadongtamang Жыл бұрын
😍😍😍😍😍 lots of love 💕
@sanubabuwaiba4401 Жыл бұрын
keep it up ❤
@sakuraasianonlinetv Жыл бұрын
Thank you so much 😊
@karmadongtamang Жыл бұрын
हजुरहरूको मिठो प्रतिकृयको लागि मुरी मुरी धन्यावाद ….