अन्ततः आज मेरो आधिकारिक KZbin Channel मा “चमक्क चमक्क लाली जोवन” Release गरिसकेको छु। यहाँहरुले भिडियो हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु । हाम्रो टिममा आबद्द सम्पूर्ण मेकरहरु प्रति आभारी छु !!
@PadamDevkota-de3fd5 ай бұрын
Best of luck tank dai हामी सके जती माया गर्ने छौं र गरी रहने छौ ❤♥️🙏🏾
@bhupendrabaduwal9045 ай бұрын
Best of luck dai❤❤🎉🎉
@TechLakpa5 ай бұрын
Congratulations team 🎉🎉🎉❤
@bharatdhungal57475 ай бұрын
Superb prostrate ❤❤
@SiddhaRazSaud-h8f5 ай бұрын
Derai ramro xa dai ❤❤
@SaahilMahara5 ай бұрын
एउटा नयाँ प्रतिभा लाई स्थान दिनु भएको छ (Ranjana sijapathi बैनी लाई )।। यसको लागी Tank दाई लाई सम्मान छ । त्यसैगरि रञ्जना बैनी को उज्वल भविष्यको कामना पानी छ ❤🎉
@LokeshGoralofficial5 ай бұрын
यता हाजिर है टंक तिमिल्सिना को गित मन पराउने हरु ,धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाइ विशेष गरि टक तिमिल्सिना तथा अन्जली अधिकारी बिक्रम चौहान दाइ लगायत सम्पूर्ण टिम लाई गितलाई करोडौं कल्वको सुभकामना 🎉
@officialshortcreat5 ай бұрын
Hami❤
@MediaCNepal5 ай бұрын
धेरै मन पर्छ मलाई त
@GNepalMusic5 ай бұрын
धेरै धेरै राम्रो लाग्छन् ❤❤
@GNepalMusic5 ай бұрын
❤❤Ggg
@Dipakvloging5 ай бұрын
Hlo sabbi janale yak aarkalai support garnu par sathi ho
@meolooo115 ай бұрын
धेरै राम्रो गीत बधाई छ tank दाइ तुमिलाई झिक्कै झिक्कै❤️❤️🎉
@bhimkhadka0375 ай бұрын
फेरि मार्केट तताउने भयो यो गित ले! हार्दिक बधाई छ सम्पुर्ण टिमलाई।।🎉🎉
@nirajakdewana68715 ай бұрын
Omg...😱DAzzu Babal Song Aauxa Tpikoo Sav Geet Ramrai hunxa ni best Of luck DAda❤❤❤❤❤❤❤❤love uu ❤
@PadamDevkota-de3fd5 ай бұрын
सबै अछामी हरु र टंक दाई को फ्यान हरु सबै यता हाजिर हुनु है त अनि हाम्रो अछाम र सुदूर पश्चिम को सान टंक दाई को यो गीत लाई सबैले माया गरिदिनुहोला ❤🙏🏾
@SujanBiswkarma-q1o5 ай бұрын
Bajura ghar hal ktm maa
@bakhatdhami68135 ай бұрын
Achham binayak bata hala India bata xu
@nabinasanjyal82915 ай бұрын
Jumla @@SujanBiswkarma-q1o
@NissanXettry5 ай бұрын
❤❤❤❤
@TikaramAyadi-e35 ай бұрын
Ramaroshn haita🎉❤
@Gaurabxettei5 ай бұрын
अब जताततै बीहे , birthday पार्टी मा अब धमका मचाउछ यो गीत ले best' of luck tank Daju 🙏❤
@chakrasaud2085 ай бұрын
सुदुरश्चिमा मात्र होइन अल्ल नेपाल चिनाइरख्नु भएको छ हाम्रो टंक तिमिल्सिनाले गीत मा मात्र टाइलेट होइन्नन बोल्ने सैलिमा पनि उहाँ संग खुबी छ त्यसैले कोको जाना गितको पर्खाई हुन्हुन्छ हाजिरी गरौँ त सर 🇳🇵♥️🌹🥀🙏
@prashantbohara99575 ай бұрын
इन्तर जार को घटी खतम अति राम्रो गीत बनेको छ सम्पू्णलाई बधाई छ🎉
@yubrajchaulagai26355 ай бұрын
फेरि मार्केट तताउने भयाे यो गीत ले ❤ बधाई छ सम्पूर्ण टिमलाई 🎉
@gobindabishwakarma78575 ай бұрын
बब्बाल आयो "चमक्क- चमक्क लाली जोवन" ❤️ गीतको छुट्टै मिठास छ ; सबै टीमलाई शुभकामना..!!..💯❤️✅
@KrishnaSingh-ec7ed5 ай бұрын
Tanka timilaina dadako fan jati yata hajira hu ta sathi haru ko ko lai man parxa uhako git video haru 🎉❤ congratulations 🎉 all Tim lai ati mitho song ❤
@Arjun_Vlogs5005 ай бұрын
हाम्री जाजरकोटि चेली सुस्मा बैनी लाई सबैले माया दिनु होला।💗💗
@minugiri-yp4so5 ай бұрын
Ok
@singarsitakumarigiri5 ай бұрын
मपनी जाजरकोटि चेली होनि माया पाइन महिलेत गारो छ 😭😭😭😭
ढिलो आउँछ कडा आउँछ , Tank Timilsina dai ko song.🎉🎉🎉❤❤
@PremRanaOfficial90965 ай бұрын
सुदूरपश्चिम काे नाम रोशन गर्ने एक मात्र गायक टंक dada 🎉🎉❤❤❤❤❤ always miss you dada
@ekrajbudhathoki47165 ай бұрын
टंक दाईको हरेक गाना मन पराउने को को हुनुहुन्छ❤
@khagendrabasnet-v8o5 ай бұрын
I am
@surattamoli44965 ай бұрын
❤❤
@MohitKalauni5 ай бұрын
म पनि छु
@chakrasaud2085 ай бұрын
Yes yes
@Lal-f6i5 ай бұрын
म छु नि
@रुकुमेली5 ай бұрын
मलाई यो गीत सुन्न लास्टै मन लाको थियो wait गरी रहेको थिए लास्टै मन पर्यो यो गीत टंक दाजु thanks अब viral ❤❤❤❤❤❤❤❤❤❤❤
@RamShresthaShrestha5 ай бұрын
टन्क तिमल्सिना दाईको फ्यान जतिले लाईक गर्न नभुल्नुस है❤❤❤❤❤
@DaMmARChAnDThAkUri-ex3nv5 ай бұрын
आहा क्या दामी रहेछ //// Teller हेर्दा आतुर थिय हेर्न लाई बल्ल पो हेर्न पाईयो 🎈🎈🎈🎈🎈🎈🎈🎈🎐🎐🎐🎐🎐🎐🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉शुस्मा लाई यो song ma आबद्ध गराईयको रहेछ मुरि मुरि Thakyou छ है त #singer Tanka Timilsena Sir...🎈🎈🎈
@dharmendradani5 ай бұрын
Wow नयाँ कथा सहित को गीत अति मनपर्यो टंक जी ले Dance मा अली जोर गर्नुपर्यो Aru sabda Dekhi swar git ma vaeko story chai ❤❤❤❤ manparyo
@SubasGiriAadim5 ай бұрын
अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
@KhagendraRawat-tx1rx5 ай бұрын
टंक तिमिल्सिना(बडा््)को यो गीत असाध्यै राम्रो अनि अञ्जली जी नाच मिलेको ज्यान असाध्यै राम्रो लाग्छ 🙈🤍🎶 बधाई छ टीमलाई 🎉❤❤
@ganeshayer40335 ай бұрын
सफलताको अग्रिम शुभकामना छ संपूर्ण टिम लाई❤❤❤❤
@Kamalwod9735 ай бұрын
टंक दाई को यो गीत कहिले आउँछ भनेर रोज दिन हेर्ने गर्थे आज आनन्द आयो मन मा ❤️❤️🩹🎉
@chandrapronto49565 ай бұрын
Damii xa song tanka broo. Sampurna team lai safalta ko suvakamana ❤❤
@KrishnaSingh-ec7ed5 ай бұрын
Congratulations 🎉 all Tim lai ati mitho song 🎉😮❤
@DiBa-op5to5 ай бұрын
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत 🎶🎧👌👌
@tapendratamrakar92805 ай бұрын
टंक दाजु गाना भनेशि कस्लाई मन नपर्ला ❤❤❤🎉🎉
@Amanbabu64x5 ай бұрын
टंक दाई को गीत लाई को को ले मन पराउनु हुन्छ यता हाजिर हु साथी हरु ❤❤❤ मन छोयो यो गीत ले❤❤🎉🎉
@challangegamer15225 ай бұрын
यस्तै नयाँ नयाँ गितको प्रखाईमा छु भाई सलाम मन खाने गाएक ❤❤❤❤❤❤भाई टङक शुभकामना
@AmritranaMagar-xz3xz3 ай бұрын
Vary nice video❤❤❤❤❤
@laxmansijapati28525 ай бұрын
yo geet ma female singer mero chori ranjana sijapati...good songs keep it up nanu god bless you...wish u for your bright future...
@PuskarBhatt55535 ай бұрын
आहा ! जति सुने पनि सुनिरहु लाग्ने❤❤ बधाई छ सबै जना लाई 🎉🎉🎉!
@kumardhamala22665 ай бұрын
धेरै लामो समय पछि टंक तिमल्सिना को गित सुन्न पाउँदा मनै आनन्दीत भयो ❤❤🙏🙏
@SureshDhamala-k7y5 ай бұрын
सुदुरपस्चिकाे सान गायक दाइ टंक टिमिल्सैना लगायत शुभकामना सम्पूर्ण टिमलाई छिट्टै बजार हल्लावस याे गितले पनि ❤❤
@Lal-f6i5 ай бұрын
100 चाेटि सुनी सके तर पनि धित मरेकाे छैन् 🙏😘😘tank daju💝❤️
@diwashvlog95 ай бұрын
यो music video सुन्नर हेर्न आतुर थिए बल्ल सुन्नर हेर्न पाइयो ❤ यो Music video मा cmt गर्ने कुनै सब्दै छैन😮 Thank you Tanka dai And Bikram dai Lai धेरै धेरै धन्यवाद किनकि यति राम्रो music video हामि दर्शक हरुलाई दिनु भयेको मा ❤ Congratulations 💐 Chamakka lali joban Ka Sampurna team Lai❤
@bhimrajsingh77545 ай бұрын
Congratulations sir hjr ko big fan hu hjr ka sabai geet Dherai nai man parxan
@RabindraThapa-w8c5 ай бұрын
स्वर को धनी हुनुहुन्छ दाइ हजुर को यस्तै गित अरु पनि आउन दाइ
@surajbishwokarma39815 ай бұрын
सारै राम्रो बनेको छ भिडियो सम्पूर्ण टोलीलाई धन्यवाद 🎉❤❤
@prakashbhandari49365 ай бұрын
गीतले बजारमा आगो लगाएको छ , आगो निभाउन गाह्रो पर्ला जस्तो छ। टंक दाईका फ्यान जति यता लाइक गर्नुहोला।🎉🎉❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@manjitpahadiofficial24565 ай бұрын
आहा निकै उत्कृष्ट म्युजिक भिडियो❤❤
@manojsaud11005 ай бұрын
सफलता को अग्रीम सुभकामना छ टंक तिमिल्सिना दाजु ❤❤❤❤❤❤
@ManishNepali-c8i2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@DipakSunar2135 ай бұрын
Wow tank with Anxmus ❤good vibes
@Gaurabxettei5 ай бұрын
टन्क दाजु का सबौ गित सुपरहिट छन यो पनी सुपरहिट हुन्छ अहा कती राम्रो सन्गीत ❤❤❤
@chandrasaud39235 ай бұрын
दाजुको गित ढिलाई आउँछ कडै आउँछ केही फरक पन पाइयो यो गीतमा धेरै राम्राे बनेको छ गित सफलताको शुभकामना दाजु
@MandevThagunna5 ай бұрын
टम्के तिमीलेसिना.... Fan Attendance ❤❤❤❤
@CR7-FAN-b3g5 ай бұрын
Good 👍 song..chaumin kapal dai ko always big fan.. best of luck whole team ❤❤❤
@Luckysunar-R5 ай бұрын
1 लाख क्रस wow ❤❤tank daju
@KamalaBudha-b6c5 ай бұрын
हाम्रो जाजरकोकि सुस्मा दि लगायत सम्पूर्ण टोली लाई हार्दिक स्वागत छ सफलताको शुभकामना ❤🎉 सम्पुर्णमा
@TechLakpa5 ай бұрын
सम्पूर्ण टिमलाई बधाई छ 🎉🎉🎉🎉🎉🎉🎉🎉
@ManishChetri2455 ай бұрын
Sari pehal ko jati caheii gatilo xani songs yr dAjii 🤣❤️ best wishes Dajii ❤️😊
@KrishnaDhami-tr8kg5 ай бұрын
नेपाल नै हल्लाउने भयो यो गितले र साथै यो टिममा जोडिनु हुने सबैलाई शुभकामना दिन चाहान्छु टंक तिमिल्सिना दाई यहाँ भन्दा पछि नि हजुरको यस्तो गितहरु सुन्न र हेर्न पाऊ टंक तिमिल्सिना दाईको फेन कोको हुनुहुन्छ यता हाजिर हुनु है 🎉🎉🎉🎉bast of lock dai❤❤❤
@Dammar_Dhami5 ай бұрын
Wow❤❤babal dai mitho geet n video pani❤❤
@krishnakhatri4485 ай бұрын
हाम्रो जाजरकोट काे सुस्मा बहिनिलाई नि सबै जनाले माया गरम् है.❤️🙏
@chandrakantabhandari23875 ай бұрын
Daju @Tanka timilsina ले फेरि पनि मार्केट खान सफल ।मैले जति सुन्दा नी धित मर्दैन यो गीत बाट । आगामी दिन हरुमा थप सफलता को कामना गर्दै best up luck सम्पुर्ण तीम लाई।थप उर्जा 6:31
@MadhabBohara-zg9gu5 ай бұрын
हाम्रा सुदूरपश्चिमका सान टंक दाइ❤❤❤❤❤❤❤❤🎉🎉
@najarkagi24675 ай бұрын
Omg.. k ho yrr tanka sir.. aatma sang.. mooj(dance) gardinu bhako wow xa hjr ko sabbai song haru man parxa ❤❤
@dharmendradani5 ай бұрын
यो गीत मन पराउने यात हाजिर हुनुहोस है ।❤❤❤
@AnuKhanal-ep9ey5 ай бұрын
badhaii xa vanja babu❤❤❤
@narendrabam40385 ай бұрын
𝙏𝙖𝙣𝙠𝙖 𝙏𝙞𝙢𝙞𝙡𝙨𝙞𝙣𝙖 दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत र भिडियो ❤❤🎉🎉🎉 ❤👫💜👫💜
@mgrsaru-u8d5 ай бұрын
woww dami song best of luck hold team ❤❤❤❤best song tanka sir ❣️❣️❣️❣️🙏🙏
@dambarpariyar30915 ай бұрын
धेरै बधाई छ मेरो दाइ 💗💗
@mahendrajoshi99845 ай бұрын
दामी गीत छ अञ्जली सुष्मा टंक को ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@AnmolKc-i8j5 ай бұрын
Yo songs lai man parune jati yeta hajir humm taw ❤❤❤
@HemRajawasthii5 ай бұрын
असार 25 को पर्खाइ पुरा भयो ❤❤❤❤❤❤❤दामि गित 👉👌👌👌👌👌
@शिशुपालभट्ट5 ай бұрын
Dami xa la Mera dada❤❤🎉🎉
@ChitraJungShahi5 ай бұрын
Tank Timilsina को फ्यान जति यता हजिरी हुम्त🎉❤❤
@chandsantosh81275 ай бұрын
हाम्री जाजरकोट कि च्याखुरी पनि मज्जा आयो🎉🎉🎉शुभकामना
@sibarajsunar93485 ай бұрын
यो गित youtube मा कत्ती बेला आउँछ भनेर कुरेर बसेको थिए म। जुनदिन यो गित सार्बजनिक भयो त्यो दिन देखि अहिले सम्म समय मिलाएर दिनमा ५ चोटि र रातमा ३ चोटि सुनेर आनन्द महसुस गर्छु म। यो गीत यति मिठो छ कि बयान गरि साध्य छैन। शब्द,लय,स्वर,अभिनय,अभिनय स्थल र अभिनय कर्ता हरु क्या उत्कृष्ट आहा मनै हरर हुन्छ मेरो त। म यो आशा राख्दछु कि यो गितले छिट्टै सफलता पाओस् र भोलिको दिन हरुमा यस गितका सर्जकले यस्तै यस्तै सिर्जना ल्याउन बाध्य हौउन। अरु म केही बोलिन धन्यवाद 🎉🎉🎉❤❤
@SovaTamrakarsova5 ай бұрын
हाम्रो रन्जना सिजापति लाई पनि धेरै शुभकामना छ ❤️❣️
@hemantdhamiofficial5 ай бұрын
Congratulations alll team ❤
@rabindralohar75215 ай бұрын
Congratulations lai Dai....Tanka love you from Achham
@Gajju-shahi5 ай бұрын
यो गीत मा बालेन काे डान्स देखेर यता आउने कोको हुनुहुन्छ 😊
@NabinSunar-n6u5 ай бұрын
La hajir vaya hai tw😊
@haribhandari71495 ай бұрын
Dherai ramro x video ❤❤❤
@sashantshahu13325 ай бұрын
waiting gardai basako .....🎉🎉🎉🎉
@LBProductionNepal5 ай бұрын
" चमक्क चमक्क लाली जोवन " Tanka Timilsina | Ranjana Sijapati को आवाजमा ,Tanka Timilsina | Bikram Chauhan | Anjali Adhikari | Susma Magar को अभिनय सहित Bikram Chauhan को Choreography/Director मा सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
@anilbudha14385 ай бұрын
बधाई छ दाइ ❤❤🎉🙏🙏
@Anju-Bishowkarma5 ай бұрын
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
@Nicetvachham3065 ай бұрын
राम्रो छ गित
@khemrajregmi5 ай бұрын
नयाँ प्रस्तुति मिठो बधाई तथा शुभकामना टीम ❤️
@Kailashzora0865 ай бұрын
नमस्ते म कैलाश जोरा मेरो दाई टंक टिमिल्सीना न्यू सोंग कस्तो लाग्छ पर्तिक्रिया दिनू होला प्लीज 😘🤗
@Kalokotvibes5 ай бұрын
एक्दमै राम्रो भिडियो दादा ❤❤❤
@Luckysunar-R5 ай бұрын
अछाम बाट यो भिडियो हेर्ने हाजिर हौ त साथी हरु i love achham
@SiddharajTimilsaina5 ай бұрын
all the best all team ❤❤❤
@chandarmahrachandar84185 ай бұрын
❤tanka ❤ Anjali ❤ Bikram❤ sushma❤
@DattaRokaya5 ай бұрын
सबैजना कलाकार हरुलाई बधाई छ best अन्जली अधिकारी❤❤🎉🎉
@dhurbarajneupane5 ай бұрын
आहा कति राम्रो गित अनि भिडियो ❤ हार्दिक बधाई एवं शुभकामना टंक जी एव सम्पूर्ण टिम लाई ❤️
@Nirajan.tamrakar0135 ай бұрын
आहा अति मिठो गीत चमक्क चमक्क लालि जोवन गित जति सुनो तेतिनै राम्रो गीत धेरै धेरै सफलता को सुभ कामना छ दाजु tanka timilsina लगायत सम्पुर्ण टिम लाई❤❤
@ddl2brothers305 ай бұрын
Congratulations Ranjana sijapati sister good job keep it up ❤
@madanregmi29985 ай бұрын
Babal git dada best wishes dada ❤♥️😍🙏🙏
@AryanIzzback-k4k5 ай бұрын
पर्खाईमा बस्दा बस्दा बल आज आयो दामी छ ❤
@keshabrawat37575 ай бұрын
My Favourite singer Tank daju big fan akdm dami lagx hjr ko geet 🎉🎉
@sadboyprakash3415 ай бұрын
❤शुभकामना tanka दाइ लगायत सम्पूर्ण timlaia ❤🙏🙏
@Nareshbohara20055 ай бұрын
एकदम राम्रो छ दाई एकदम राम्रो लाग्यो है। धेरै धेरै माया छ दाई फेरि फेरि पनि राम्रो राम्रा audio सार्वजनिक गर्नुहोला धन्यवाद
@yubrajchaulagai26355 ай бұрын
Wow wow तहल्का हने भाे बजार टंक दाईको song ले❤🎉 बधाई सम्पूर्ण टिमलाई 🎉❤
@Bimal665 ай бұрын
धेरै राम्रो गीत बधाई छ टंक दाइ झिकै झिकै❤❤❤❤
@DilendraThagunna-q9t5 ай бұрын
Best of luck tanka daii million view gayako dekna paiyosh.
@ManBk-i2b5 ай бұрын
धेरै राम्रो छ गित❤❤❤❤
@deepkapoor64915 ай бұрын
बबाल ❤❤❤❤❤❤ danc and ❤❤❤❤ supar dupar hit song suvakamana टांक broo❤❤❤ lop you