Рет қаралды 2,027,999
Jhyamma Jhyamma Paitali | झ्याम्म झ्याम्म पैतली | Tanka Timilsina Ft.Deepa Shahi & Bikram Chauhan
♪Vocal
Tanka Timilsina
♪Lyrics
Tanka Timilsina
♪Music
Tanka Timilsina
♪Music Production
Anxmus
♪Studio
One Db HD
♪Mix Engineer
HBN Kishmat
♪Recordist
Aakash Nepali
_ 🎬Video Team 🎬_
🎬Director
Bikram Chauhan
🎬Cinematographer
Prakash Khadka
🎬Visual Edit
Laxman Chauhan
🎬color
Dinson Shah
🎬Featuring
Tanka Timilsina,Deepa Shahi & Bikram Chauhan
🎬Makeup
Kabindra Khadka
#JhyammaJhyammaPaitali #tankatimilsina #nepalisong
झ्याम्म झ्याम्म पैतली Full Lyrics
चट्ट कानमा सुनका बाली भुर भुर उड्ने केस
नाबोलेनी मुसु मुसु हासी दिय बेस !!
खोट लाउने लाई पापै लाग्छ रुपै रैछ जाति
यस्तै खालको चाहियको हो मलाइ जीवन साथी !!
| झ्याम्म झ्याम्म पैतली |
लाइदे ठुम्का ठम्म ठम्म पार्दे रम्म झम्म
झम्के साँझ आजको रात न अस्ताय सम्म !!
तिमि उत्तर म छु दख्खिन मिलाउनु छ धुर्व
जित्नु छ ति विश्वासहरु मिलन हुनु पुर्व !!
खुसि राख्न सक्छु कि नाइँ पिर छ एता तिर
ढुक्कै मन भाको हो की के छ तेता तिर !!
| झ्याम्म झ्याम्म पैतली |
रातो रातो लाली भित्र टल्कियका दन्त
यो मन भन्छ तिमि संगै घन्काउने हो जन्त !!
न खेलाउ भो अनेक थरि मनमा कुरा हरु
मन पराकै मान्छे पाउदा के चाहियो र अरु !!
मौलाई सक्यो हाम्रो प्रिती सारा कुना कुना
ओके भने भैगो त नि केलाई रुना धुना !!
| झ्याम्म झ्याम्म पैतली |
तिमि बिस को म एक्काइस को के चाइयो र अरु
ठाउको ठाउमै बेहोस होलान कुरा काट्नेहरु !!
A Video by Tanka Timilsina Production.
To Get Connected With Me
▶Instagram : / tanka_timilsina1
▶Facebook : / tankatimilsinaofficial
▶spotify : open.spotify.c...
▶Twitter : / tanka_timilsina
FOR BUSINESS ENQUIRIES:
Anamnagar,Kathmandu,Nepal
Email : tvtanka@gmail.com
contact number- 9865069544
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कiर्बाही गरिने छ ।
*(*Uploading this video on other KZbin channels or Facebook pages without prior permission is strictly prohibited. )
(Link sharing and/or Embedding to websites is allowed)
Thanks To All...
© & ℗ Tanka Timilsina, All Rights Reserved.