धेरै राम्रो रिपोर्ट । एउटा रिपोर्ट यसरी बनाउनु होला जसमा पुराना सबै दरवार अनि महलहरु हाल कता कुन अबस्थामा छन भन्ने बारे । धन्यवाद
@PurushottamSapkota-h8y2 күн бұрын
आजकलका तथाकथित लोकतान्त्रिक नेता( बैदेशिक खेतालाहरु) ले यो कुरा बुझ्नु पर्दैन ? नैतिकता ! के हो रहेछ? भनेर।
@Rojina0-02 күн бұрын
Thank you for your informative videos! I really enjoyed your content when you used to cover daily important topics happening in our country. While the historical events are interesting, I would love to see more videos on current issues again. Your channel was a great source for staying updated. Keep up the great work!
@inspiring_video_stories_topic2 күн бұрын
धेरै पछि हजुर को भिडियो आयो त
@rsdulal52952 күн бұрын
अहिलेका लुटेरा नेता भन्दा राणा र राजानै ठिक थिए ।
@sublimmadem60272 сағат бұрын
What was the price of land per ropani during that time around those unsettled areas?
@beenasharma4575Күн бұрын
ठग्ने र देशलाइ खोक्रोबनाउने त राणाहरुले नै सिकाएर छोडेकाहुन !!
@bhupendrabhandari525822 сағат бұрын
त्यो समयमा ९० रुपिया भन्दा कति पो थ्यो होला र
@NlkmrPmpolbng2 күн бұрын
क्याउसस् हरु पो रहेछन्। फोटोको अनुहार पुरै जुम गरी हेर्दा चिन्न गाह्रो भएन त लौ। 😅
@jyotirayamajhi7352 күн бұрын
त्यस्तै गरी राजा महेन्द्रले भव्य नारायणहिटी दरवार ५ करोड़मा श्री ५ को सरकारलाई बेचेका थिए ।
@mkraut2662 күн бұрын
घर जग्गा कारोबार त त्यो बेलामा कडा रहेछ... ठग नै भन्न मिल्दैन बिल्डिङ्ग बनाउन त बन्यो नि त्यै हो उपलब्धि
@preciousreading19342 күн бұрын
नब्बे होइन रोपनीको अस्सी रुपियाँ हो। जनता र राष्ट्र ठग्ने त्यो दरबार त्यसैलेनै २८ सालमा खरानी भयो। पाप नगर्नू सिंहदरबारको बचेको अनुहारले भनिरहेको छ। भोकै मर्नु नाङ्गो आकाश मुनि सुत्नु तर भ्रष्टचोरीकमिसनचोरी कदापी नगर्नू।
@thelightoftheworldnepal2 күн бұрын
रोपनीको ९०रुपैया उहिलेको हो अहीलेको ९०करोड हो। के अब पनी ति कि सानहरुलाई मूआब्जा दिनु पर्ने हो र?
@Saphal-k9n2 күн бұрын
पुरुषोत्तम शम्शेरले त्यो किताब नलेखिदियको भय आनन्द नेपालको ९०% भिडियो नबन्ने रहेछ 🤣
@Abdulla_Takson2 күн бұрын
आफ्नो कन्टेन्ट जिरो छ आनन्द नेपालको।
@nepalikokalam21 сағат бұрын
नमस्कार
@shuvatraders508Күн бұрын
Lalbabu Rel mantri thiyo
@peppermintgalaxy2728Күн бұрын
Ajha samma tyo Singha Durbar ma basnele desh ko valo gareko chainan
@ManishKhadka-x1i2 күн бұрын
Chahariya ko jungle chai ahile ko kun thau raicha
@nischalbhujel91012 күн бұрын
🙏🙏🙏
@payangovlog84922 күн бұрын
राजा हटेको ठिक भयो तर भ्रष्टाचार गर्ने नेता राजा भन्दा धेरै भए
Nepal ko maulik Nepal Sambat lai lai jhikera bidesh bikram sanbat bhitryune pani yehi ho
@angsherpa90942 күн бұрын
देशको ढुकुटी र नेपाली जनताको पसिना बगाएर बनाएको दरबार फेरि देशलाई बढी मूल्य लिई बेच्नु दण्डनीय काम होइन र?
@rsdulal52952 күн бұрын
होइन ।
@neerajbholan53692 күн бұрын
@@rsdulal5295 kina hoina
@sandeshregmi29832 күн бұрын
Ahaile ka manxe ne ke kaam xan ra 😌
@rsdulal52952 күн бұрын
@@angsherpa9094 त्येतीवेला चलेको ज्याला दिएर काम लगाको हो। कसरी जनताको पसिना ? जग्गा किन्यो घर बनायो नाफा गऱ्यो बेच्यो । अहिले पनि त हुन्छ नी यस्तो काम ।
@nickmagar8606Күн бұрын
Rana = amalea same same
@NlkmrPmpolbng2 күн бұрын
त्यो महत्व पूर्ण दस्तावेज भनेको पुर्बी लिम्बूवान को भाषा लिपि जलाइए को थियो आगलागी भएको थिएन भनेको उहिले सुनेको मैले। पछि अहिले को थारु भनी चिनिने लिम्बू ले कसो गरी जल्न लागेको एकदुई पन्ना जोगाएर बनारस लगी अध्ययन गरी भाषा परिवर्तन गरेर ल्याएको भन्ने पनि सुनियो जुन भाषा लाई अहिले नेपाली खास भाषा भनिएको भन्छन्।। यो कुरा पत्ता लगाउनुस् न।