सिरोहिया छुटाउन रविमाथि घेराबन्दी सुरु - पक्राउ गर्दाको डरलाग्दो रहस्य खुल्यो | Rabi | Sirohiya News

  Рет қаралды 240,112

Wave Nepal

Wave Nepal

Күн бұрын

सिरोहिया छुटाउन रविमाथि घेराबन्दी सुरु - पक्राउ गर्दाको डरलाग्दो रहस्य खुल्यो | Rabi | Sirohiya News | Kailash Sirohiya | Rabi Lamichhane | Prachanda | Kantipur
#rabilamichhane #kailashsirohiya #kantipur #todaysnews
-----------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 1 000
@games485
@games485 4 ай бұрын
यति धेरै प्रमाण हुदा नि सिरोहिया छुट्यो भनि देशमा आगो लागाउदा हुन्छ म रबि को पक्षमा छु
@OptimisticAzaleaFlower-lp6tj
@OptimisticAzaleaFlower-lp6tj 4 ай бұрын
यति धेरै प्रामाण हुदा पनि सिराेहिया छुट्याे भनी देशमा जनता उठनु प्रदछ,
@RumanSinghGc
@RumanSinghGc 3 ай бұрын
9:49 Tap on a clip to paste it in the text box.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour. 10:09
@himrajkhadka9913
@himrajkhadka9913 4 ай бұрын
यदि रबिले अपराधिलाई कार्वाही गर्दा बिरोध गर्ने भए रबि को पक्षमा 3 करोड नेपाली जनताले साथमा दिएर सडकमा उत्रिनु पर्छ।
@pramodshrestha-qx5od
@pramodshrestha-qx5od 4 ай бұрын
JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT.
@talakraut2541
@talakraut2541 4 ай бұрын
ho hami 3 karod janta rabi ko sath ma xau.
@bishnudhungana4978
@bishnudhungana4978 4 ай бұрын
Ie chor haru lai ajhai kam vayo,
@Binam754
@Binam754 4 ай бұрын
यो बिहारिलाइ लात हान्नु पर्छ अब​@@pramodshrestha-qx5od
@AaronBiswash
@AaronBiswash 4 ай бұрын
@@pramodshrestha-qx5od Toh Randi ko xora pani congress kai jholey roixas khatey 😡
@mayabasnet56
@mayabasnet56 4 ай бұрын
अब नेपाली जनता चुप लागेर बस्ने छैनन कालो काँग्रेस र शिरोयाको कर्तुत 3 करोड नेपाली जनता ले हेरि रहेका छौ
@user-dc6tf4cm7x
@user-dc6tf4cm7x 4 ай бұрын
Sai ho
@manjittamang2068
@manjittamang2068 4 ай бұрын
🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️👍️👍️🔔🔔🔔🔔🔔🔔🔔👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏💪💪💪💪💪🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@karkisushil7233
@karkisushil7233 4 ай бұрын
Sai ho
@manjittamang2068
@manjittamang2068 4 ай бұрын
कान्ति पुरको पत्रीका कसैले पनि नपट्नुहोला साथिहरु
@-Rr1990
@-Rr1990 4 ай бұрын
गृहमन्त्रीलाई हाम्रो साथको आवश्यकता छ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 4 ай бұрын
यो बेला जनताले रविदाईलाई साथ दिनुपर्छ । यस्तो मौका फेरि फेरि अाउदैन ।
@dhanbahadurparki6836
@dhanbahadurparki6836 4 ай бұрын
Honi
@roshanb7592
@roshanb7592 4 ай бұрын
sahi ho aba sabai kaam ravi sir le garnu vaisakyo matra jantako support chaiyo 💪
@acharyatoya6707
@acharyatoya6707 4 ай бұрын
यो सिरोहिया लाई त काङ्ग्रेस्ले छुट्टै नेपथ्यमा माहाराजा बनाइ सकेको रहेछ । यो भेद खुलाउने रविलाइ धन्यबाद।
@dayashrestha9502
@dayashrestha9502 4 ай бұрын
कैलास सिरोहिया र काङ्रेस दुबै दाजु भाइ रहेछन् देस लुट्ने यी दुई भाइ लाई जन्ता ले नै कार्बाइ गर्नु पर्छ। जय रबि जय सरकार
@akashlimbu6649
@akashlimbu6649 4 ай бұрын
कॉंग्रेस,कान्तिपूर,सिरोहिया यी तिनवटै भारतीय गूलाम् हून।यिनको अन्त्य गर्नैपर्छ
@leonella10
@leonella10 4 ай бұрын
अब जनताको जाग्ने पालो हो 🙏 जनताले रबिलाई साथ नदिनु देशलाई पुनः घात हुनु हो 🙏 जागौ जनता, रबिलाई साथ दिउ 🙏🇳🇵
@purnabahadurtamang8633
@purnabahadurtamang8633 4 ай бұрын
कान्तिपुर र नेपाली काङ्ग्रेस बिरुद्ध सबै जनता एक हुनु जरुरिछ
@newallsong9742
@newallsong9742 4 ай бұрын
तिमिहरु चोरहरु नभए पनि केइ हुने वाला छैन. रबि जि को साथमा जनता छन.
@Yawa_entertainment
@Yawa_entertainment 4 ай бұрын
जस्तोसुकै घेराबन्दी होस कारबाही होस पछि हट्ने छैन रबि तेस्मा ढुक्क छौ
@-Rr1990
@-Rr1990 4 ай бұрын
गृहमन्त्रीको यो कामको लागी नेपाली जनताले साथ दिनैपर्छ। दलालहरुबाट देश बचाउन सच्चा नेपाली एक हुनैपर्छ।
@ramkandel7671
@ramkandel7671 4 ай бұрын
प्रेस स्वतन्त्रताको नाममा राष्ट्रघाती काम गर्न पाईंदैन पत्रकारहरूलाई हेक्का हुनुपर्ने हो।
@007robinhoodlove5
@007robinhoodlove5 4 ай бұрын
🇳🇵नेपालमा खाली विरोधको प्रदर्शनमा मात्रै सडकमा उत्रन्छ्न समाजिक अभियानता भन्नेहरु अब सबै देशभक्त नेपालीहरुलाइ समेटेर सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो ,त्यस्तो प्रदर्शन पनि गरौ न 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला कि ?अनि देश जसरी चलिरहेको छ चल्न दिने ?हेरेर बस्ने ?अनि गालि मात्र गर्दै बस्ने सकियो?🙏🇳🇵🇳🇵
@Sundarnepal-m6j
@Sundarnepal-m6j 4 ай бұрын
32 वटा मिडिया नै घुस्याहा हुन र भारतीय दलाल छन कोहि बोल्न चाहाना राखेको छैनन् यो लाई रबरको विरुद्ध लागेको छन कति बिचल्ली नहुनु रबि दाइ भ्रष्टाचारको जरो बलियो छ जनताको साथ छ पुरै देशको फोर्स लगाउन पर्छ
@ramkrishnakarki142
@ramkrishnakarki142 4 ай бұрын
right
@gaganrana5209
@gaganrana5209 4 ай бұрын
गो अ हेड रबि ब्रो .....नडराउनुस जनता तपाइँको साथ मा छन ...आटिलो काम गर्नुस ..कानुन मा टेकेर काम गर्नुस तपाईं कतै झुक्न पर्ने छैन..
@santosrai5197
@santosrai5197 4 ай бұрын
रबी जि यस्ता देश घाती लाई छाडनु हुदैन जय रबी
@punchandra1785
@punchandra1785 4 ай бұрын
ठिक गर्‍यो सिरोइया येउटा देश डुबाउने पात्र हो देश को सुचना लिक गर्ने पनि सिरोइया नै हो
@PabanMagar-bo1fn
@PabanMagar-bo1fn 4 ай бұрын
जनताले राम्रोसँग हेरिरहेको छ्न कान्तिपुर र कालो काङ्ग्रेस लाई
@yubrajniroula8442
@yubrajniroula8442 4 ай бұрын
प्रेस स्वतन्त्रता कि लुटपाट स्वतन्त्रता कुरा प्रष्ट हुनुपर्छ ।
@thangabahadur9196
@thangabahadur9196 4 ай бұрын
रबि सर अब बुनै पनि काममा हात हाल्नु भयो भने कुनै दल पाटि भय पनि छाडनु हुदैन तपाईंको साथमा सारा नेपाली छन् र नडराउनुस रबि सर तपाईं जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@khadkakc2653
@khadkakc2653 4 ай бұрын
कानुन भन्दा ठुलो सिरोइया को हो यो देशमा कनुनि राज्या छ भनि कारबाहि हुनु पर्छ।
@shreechadragurung2890
@shreechadragurung2890 4 ай бұрын
धन्यवाद धनुषा जिल्ला अदालत लाई किर्ते नागरिकता नेपाल को कानुन मिचेर नेपाल को ब्यबसाय मा थिलो थिलो पर्ने अनि ठूलो कुरा गर्ने कैलास सिरोरिय को नागरिकता खारेज गर्नुपर्छ
@purushottamshrestha7164
@purushottamshrestha7164 4 ай бұрын
नक्कली नागरिकता धारी चोर लाई कडा कार्वाही छिटो हुन्नैपर्छ।रबि लाई सलाम छ।दलाल पार्टीहरु मुर्दाबाद।
@gbgurunggurung6271
@gbgurunggurung6271 4 ай бұрын
सरकार छोड्नु परे मुस्किल छैन गृहमन्त्री ज्यु ८४ मा हिसाबकिताब गरौला,ऐले भ्रष्ट ,चोर,गुंड र देशद्रोहिहरुलाई ठेगान लगाउनु पर्छ मुल्यांकन ३ करोड नेपाली जनतहरुले गरिरहेकाछन ।
@kamalthapathapakamal
@kamalthapathapakamal 4 ай бұрын
Good very good ati stiìiiiiii khushi chhu ma syangjali nagrit
@kamalthapathapakamal
@kamalthapathapakamal 4 ай бұрын
Rabi sir hami tapai ko sath chham nepali nagrik ko pawar ke rahichha balla tha hunchha Congress lai
@gopalpathak5562
@gopalpathak5562 4 ай бұрын
अब यो ईन्डियान निउज कान्तिपुर लाई खारेजि गरि सिरोहियालाई उसैको देश ईन्डिया तिर लखेट्नु पर्दछ
@user-dr5hr6ys5j
@user-dr5hr6ys5j 4 ай бұрын
यी मारवाडीहरूका बाजेहरू भारतमा खान नपाई एउटा लोटा लिएर अाएर हामी नेपालीहरूलाई नै जालझेली व्यापार ,जालझेली बैंकिग व्यवसाय,पशुपतिमा धर्मशाला संचालन गरी लुटेर धनी भई हामीलाई लुटने सबै मारवाडीहरूको पनि नागरिक्ता छानबीन गरिनु पर्दछ र अनियमिततामा साथ दिने कर्मचारी,काँगर्ेसीहरू सबैलाई कार्वाही र देश निकाला गर्नु पर्दछ ।
@endhungel8940
@endhungel8940 4 ай бұрын
सिरोहिया पत्रकार नभै ब्यक्ती हो र लगानी सिरोहियाको हो भन्दैम कानुनको दायरामा आउन नहुनी होर?अदालतको आदेस अनुसार सुरु भको कुरामा एकोहोरो काग्रेस लाग्नुको कारन के होलात सिरोहियालाइ छुटाउन?
@rambhaktagautam3566
@rambhaktagautam3566 4 ай бұрын
सिराेहियाकाे कन्दनिमा पाे कङ्ग्रेस झुन्डेरैच गगाठे ,धत्।
@sumitrakunwar3258
@sumitrakunwar3258 4 ай бұрын
एस्ता।देसै।लुटुयालाइ।काडा।भन्दा।कडा।कारबाई।हुनुप्रछ।क्राग्रेस।को।सथदिने।जनता।देस।दुराए।हुन्छन्।ज्य।रवि
@ranjukumarirai9943
@ranjukumarirai9943 4 ай бұрын
Sirohiya ko dhoti samatne kalo congress le chunab ma hawa khanx
@jagatprasadghale9286
@jagatprasadghale9286 4 ай бұрын
तिन सिठीमा बल्ल खेल खतम हुन्छ,रबि जी नडराउनुस पहिलो सिठी बजीसकेको छ।
@-Rr1990
@-Rr1990 4 ай бұрын
को-को बिकेका रहेछन् सबै जनताले देखे, बुझे अब जनताको न्यायले मात्रै रविलाई रक्षा गर्नुपर्नेछ नत्र नेपाल नेपाल रहदैन। जय नेपाल 🇳🇵सच्चा नागरिक एक हौ 🙏🏽🙏🏽
@balmukundthapa7917
@balmukundthapa7917 4 ай бұрын
रबी ले सही काम गरेका छन् रबि लाई साथ ‌दिन‌ युबा हरु तयार छन
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 ай бұрын
धेरै राम्रो जय रबि
@kiransinjali4078
@kiransinjali4078 4 ай бұрын
पत्रकारिता चोखो छैन भन्ने आधार स्पष्ट भयो। जजसले गल्ती गरेका छन् सबैलाई सबैको छानविन गर्नु पर्छ।
@Rajendra_Shahi36
@Rajendra_Shahi36 4 ай бұрын
जे गर्यो त्यस्को अनुसन्धान हुनैपर्छ
@hemshrestha2728
@hemshrestha2728 4 ай бұрын
गलत कामको समर्थनमा कुनै पार्टी सडकमा आयो भने देशभक्त नागरिकले लखेटनु पर्छ।
@sumanm35
@sumanm35 4 ай бұрын
Sahi ho
@madanadhikari8981
@madanadhikari8981 4 ай бұрын
यस्तो अपराधी सिरोहियालाई छुटाउन कांग्रेस अघि बढ्छ भने सबै जनता प्रतिकारमा उत्रनु पर्छ, यो काम ktm बाट हुन सक्छ, युवा मित्रहरु तयारिहुनुहोल। जय रबि।
@rupakmamandhar9294
@rupakmamandhar9294 4 ай бұрын
कांग्रेस र कान्तिपुर को असली आनुहार देखैदिएकोछ रबि ले येस्तै गर्दै जानुपर्छ
@DhanChidi
@DhanChidi 4 ай бұрын
यो नेपाल हो जे पनि हुन्छ जसले जे गर्दा पनि हुन्छ हाम्रो देशको दुर्गती भयको कारण हामी सबै दोषी छौ नम्बर एक झोले पत्रकार नम्बर दुई भ्रस्ट नेताहरु नम्बर तीन न्यायलय नम्बर चार हामी जनता
@LokbGurung
@LokbGurung 4 ай бұрын
यो चही रबि लाई सिध्याउन को लगि चल चलाउदै छन प्रचण्ड सेरे गगन अनि ओलि पनि हो रा स पा ले बुझेको छकी छैन
@BishalTamang286
@BishalTamang286 4 ай бұрын
कालो काङ्ग्रेस र कान्तिपुर लाई देश बाट निकाल्न जरुरी छ
@RamShresthaShrestha
@RamShresthaShrestha 4 ай бұрын
जय रबि जय नेपाल् ❤❤❤
@kamalprasadjoshi4425
@kamalprasadjoshi4425 4 ай бұрын
त्यो कैलाश सिरोहिया कोई नेपाल को राष्ट पिता होईन उस्ले जे गरेनि छुट हुनु केही डराउनुपर्दैन रवि सर 3 करोड नेपाली जनता हजुरको साथमा छ Good luck rabi sir jay ghanti jay rashtabad
@Ylim822
@Ylim822 4 ай бұрын
माचिक्ने रवि लामिछाने लाई काम गर्न दिएन भने पुर्ब बाट हामी ले आगो बाल्नेछौ हेक्कारहोस्।
@user-bp3ii7ss2m
@user-bp3ii7ss2m 4 ай бұрын
🙏🙏🙏🙏🙏🇳🇵 रवि जनता को हो🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
@Gopisedhain
@Gopisedhain 4 ай бұрын
यदि कान्तिपुर काण्डमा यस्ताे भयकाे हाे भने गृह मन्त्रीले कान्तिपुरका मतियारहरु जाे जस्ले धम्कि वा अनुसन्धानमा प्रभाव वा असहयाेग गर्ने सबैलाई सरकारि कामा बाधा पुर्यायकाे अभियाेगमा धुनामा राखि कार्वाहि अघि बनाउनु पर्छ । यदि यसाे गरियाे भने रबि लामिछाने सफलहुने छन् ।
@ReshamlalGurung-q7e
@ReshamlalGurung-q7e 4 ай бұрын
ठिक काम गर्नु भएको छ कसैले बिरोध गर्यो भन्दैमा रबि ज्यु तपाई डराउनु पर्दैन जनता तपाईको साथ सपोर्ट मा छ
@pradipkirati1723
@pradipkirati1723 4 ай бұрын
रास्ट्रघाती काम गरेर आफ्नो स्वार्थ पूरा गरि देशद्रोही सिरोहिया लाई पक्राउ गर्दा के को प्रेस स्वातन्त्रको कुरा आउँछ?? अनि यो बुढो कालो काङ्ग्रेस पनि सिरोहिया जस्तै हुन। यिनिहरु दुबैको समाप्त हुनु पर्छ।
@RajanGurung-t2c
@RajanGurung-t2c 4 ай бұрын
रबिजि हामी तपाईको साथमा छौ । यस्ता देश घातीहरूलाई छोड्नु हुदैन , चाहे जेसुकै होस ! जय रबि God bless you , Good luck👍️👍️👍️
@LaxmanGiri-d3o
@LaxmanGiri-d3o 4 ай бұрын
जय रबि जय देश ❤❤❤🙏🇳🇵🇳🇵🇳🇵🙏🔔🔔🔔
@govindashrestha5899
@govindashrestha5899 4 ай бұрын
अघि बड्नुहोस रबि सर्🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🔔🔔🔔🔔
@RajGurung-oi3db
@RajGurung-oi3db 4 ай бұрын
Nepal ko mahan neta rabi who ❤jindabad mr rabi very good jay ghanti ❤
@KeshbahadurThapa-n5u
@KeshbahadurThapa-n5u 4 ай бұрын
यो बेला जनताले रबि दाईलाई साथ दिनुपर्छ यस्तो मोका फेरि आउदैना जय घण्टी रबि सर
@LalbdrSunchiudi-mw7ih
@LalbdrSunchiudi-mw7ih 4 ай бұрын
यदि प्रचण्ड ले सिरोहिया जोगाउन पहल चाल्छु भने सरकार ढाल्नु पर्छ।
@MilanBohara-yq7nc
@MilanBohara-yq7nc 4 ай бұрын
जय रबि जय नेपाल 🇳🇵🇳🇵🇳🇵❤️🌻🌹❤️🌻🌹❤️🌻🌹🔔🇳🇵🇳🇵❤️🌻💐💖🎇🇳🇵❤️🌻 पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस ईस्टकुल देवताले सदैव रक्षा गरुन बिन्ति छ 🙏🌹🌻❤️💝🪷🌺🪷🎁💕❣️
@dhirajshrestha2281
@dhirajshrestha2281 4 ай бұрын
Good.luck.rabi.sir
@reshamsubedi3906
@reshamsubedi3906 4 ай бұрын
यस्तो अबस्थामा रबि लाई सबै देश भक्त्त जनताले साथ दिनु पर्छ । अहिले रबिले राजिनामा दिने हाे भने नेपाली कांग्रेसले देश ध्वस्त नै बनाउछ ।
@hemshrestha2728
@hemshrestha2728 4 ай бұрын
नेपाली काङ्ग्रेस र गौसाला २६ उस्तै उस्तै हुन।
@Omebahadur-d1d
@Omebahadur-d1d 4 ай бұрын
सलामछ रबि सर लाई
@himrajkhadka9913
@himrajkhadka9913 4 ай бұрын
प्रचण्ड ले राजिनामा दिनुपर्छ अब आरोपित र अपराधी को बचाउ गर्ने प्रधानमन्त्री चाहिदैन ।
@PradipVujel
@PradipVujel 4 ай бұрын
Khulkais randiko xora kangaryko jhunda bata balatkar vayara janmayko sarnathi kan kholayra sun talai tayro bawko namta thha koho thha xaina vanay amalai gayara sodla sarnathi haina vanay arju lai sod hai sarnathi khatay ❤❤❤😂😂😂😂🎉🎉🎉🎉❤❤❤
@ParbatiPoudal-m6v
@ParbatiPoudal-m6v 4 ай бұрын
नडराउनु रबि दाई तपाईं साथ मा जनता छौँ भष्ट्राचार को अन्ते गर्नैपर्छ जय घन्टी 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@SuwaniPoudel
@SuwaniPoudel 4 ай бұрын
गृहमन्त्री हुने बित्तिकै यो काङ्गरेसले रविलाई खेदी रहेको छ केही काम गर्न पनि दिइराखेको छैन किनकि यसरी उल्झायो भने रवी आफ्नै मुद्दामा अल्झिन्छ अनि राज्य प्रति समय दिन भ्याउँदैन जसकारण नेपाली जनताका मनमा रवि प्रति आशा हराउछ अनी सरकारबाट निकाल्न सजिलो हुन्छ भनि यति भाती राजनिति गरिराखेको छ ।
@nandaprasadadhikari4978
@nandaprasadadhikari4978 3 ай бұрын
रबि लामिछाने भाईलाई तस्कर समायकाे मा धन्नेबनद❤❤❤
@ramkumarshrestha3121
@ramkumarshrestha3121 4 ай бұрын
ठोक्यो ठोक्यो,जय रवि❤
@lilapokhrel1252
@lilapokhrel1252 4 ай бұрын
@mohanprasaddahal6242
@mohanprasaddahal6242 4 ай бұрын
धन्यबाद रबि लामिछाने लाइ ,तर प्रचण्ड पनि डराउनु भएको छ सिरोहिया देखि।
@shyamkhadka7816
@shyamkhadka7816 4 ай бұрын
Rabi ji je garnu thik garnu bhako cha hami tapai ko sath chau
@SushilaLamichhane-x2y
@SushilaLamichhane-x2y 4 ай бұрын
सहि गरनु भो रबि भाइ नअातिनुस तीन करोडौं जन्ता तपाईको साथमा छन🇳🇵🇳🇵❤️
@himalsharma3736
@himalsharma3736 4 ай бұрын
Excellent work rabi daju
@YourajDc
@YourajDc 4 ай бұрын
रविकाे काम ठिक छा
@nischalchhetry3890
@nischalchhetry3890 4 ай бұрын
जय रबि sir :अब नेपाली जन्ता चुप बस्दोईन्न भशटचार को खात्मा हुनुनै प्रछ रबि sir नेपाली जन्ता अब चुप बस्दोईन्न तपाई साथ छउ
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 4 ай бұрын
Jay Rabi jay Ghanti❤❤❤ good working
@bbsivlgs
@bbsivlgs 4 ай бұрын
सबै जन्ता उथौ एस्ता द्रोहि लाइ कार्यवाही गर्दा बिरोध गर्ने सबै लाइ खोर मा हलौ।
@Laaligurans
@Laaligurans 4 ай бұрын
Stay Strong Rabi. You are not wrong about what you are doing.
@sajanshrestha3986
@sajanshrestha3986 4 ай бұрын
कैलाश सिरोहिया पत्रकार होइन व्यवसायी हुन् सबैमा हेक्का रहोस्।
@ChakraSaud-sh1hr
@ChakraSaud-sh1hr 4 ай бұрын
Good lock ravi shar
@Kuber-ck6iv
@Kuber-ck6iv 4 ай бұрын
खबरदार न्यायमुलक हुनुपर्छ / रबिको कदम सहि छ / कसैले पनि प्रभाब पर्न पैदैन l यसमा को को दोषी छन तुरुन्त यही बेला फायल खोलि दिनु होस् l तर संयम हुनु l
@kamalsunar8745
@kamalsunar8745 4 ай бұрын
Ravi is always good all nepali are with u don't worry🙏🙏🙏
@007robinhoodlove5
@007robinhoodlove5 4 ай бұрын
🇳🇵नेपालमा खाली विरोधको प्रदर्शनमा मात्रै सडकमा उत्रन्छ्न समाजिक अभियानता भन्नेहरु अब सबै देशभक्त नेपालीहरुलाइ समेटेर सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो ,त्यस्तो प्रदर्शन पनि गरौ न 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला कि ?अनि देश जसरी चलिरहेको छ चल्न दिने ?हेरेर बस्ने ?अनि गालि मात्र गर्दै बस्ने सकियो?🙏🇳🇵🇳🇵
@SunilRai-th4vz
@SunilRai-th4vz 4 ай бұрын
रबि दाइ आट गर्नुहोस तपाईको लागि जनता छौ हामि
@devrajrai9939
@devrajrai9939 4 ай бұрын
जे भयो राम्रै भयो जय सरकार
@netrathapa7322
@netrathapa7322 4 ай бұрын
रबि देश को खम्बा हो जति पत्रकार ले खेदो खने पनि रबि को साथ मा जनता छ्न रबि को झनअझै छबि बनेको छ
@rameshbista3562
@rameshbista3562 4 ай бұрын
Good rabi dai nadaraunu nepali janta sath ma chhan
@bhaktarajsunar
@bhaktarajsunar 4 ай бұрын
रवि ठीक छन कांग्रेस नेता हरु सेरोहिरिया लाइ कारबाई हुनु पर्छ।
@devendragurung6100
@devendragurung6100 4 ай бұрын
अब आउने चुनब मा यो दलाल कैइलास पट्टि लाग्ने लाई क्गतम बनाउनु पर्छ है नेपाली जन्ता हरु सचेत हुनु पर्छ
@SatyaShibamMedia
@SatyaShibamMedia 4 ай бұрын
यो सुचना मा दम छ सिरोहिया बिहारी कसरी मेरो देशको नागरिक भयो👺
@kamalkhanal9666
@kamalkhanal9666 4 ай бұрын
Jae rabi❤❤ sirohiyaa pakreko maa badhaai
@saugatdc7826
@saugatdc7826 4 ай бұрын
जनता सडक मा आउछन रबि दाइ तपाईंले भन्नुस मात्र
@dilsunwar3911
@dilsunwar3911 4 ай бұрын
Jai Rabi janta sathma💪💪💪💪💪dhannebat 🙏
@TekbahadurRai-u9p
@TekbahadurRai-u9p 4 ай бұрын
देश द्रोहिहरु हरु लाई कानुनि दायरामा ल्याउन खोज्दा पनि अरु पार्टीका नेताहरुले बचाउन खोज्नु यो जहाँ सम्मको न्याय हो नेपालि हरुको निम्ति? यो दबै नेपाल र नेपालि हरुले बुझ्नु जरुरीछ।
@SumitraDevi-fi8qw
@SumitraDevi-fi8qw 4 ай бұрын
Salam rabi dai
@rabinkumarrai2262
@rabinkumarrai2262 4 ай бұрын
रवि लामी चाने 100%सही देखिएको छ । आइन्द कुनै मीडिया ले गलत गरे जान कारबाई गरिन्छ यस को उदाहरण को लागि धरान का भोगटे पत्र कार बस्नेत ले देखाएर हिँडेको हामी धराने ले नजिक बात हेरेका छौं।नेपाल का 12 भाइ देश ला चौथो अङ्ग हरु सचेत रहनु हलो नत्र..............
@ManbahadurKoli
@ManbahadurKoli 4 ай бұрын
Very good Rabi sir ❤❤❤❤❤
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys 4 ай бұрын
रबि सर कसै सङ्ग नडराउनुस ई भर्स्ट हरुलाई एक एक गरि फाईल खोल्नुस र भट्टाभट जेल कोच्नुस आम जन्ता हजुर्को साथ्मा छौ जय रबि सर जय
@ramilathapa557
@ramilathapa557 4 ай бұрын
Don’t worry Rabi we are with you
@RajanKumar-mg1br
@RajanKumar-mg1br 4 ай бұрын
सिरहलााई काङगेस ले छुटाउन खोजेको छ सबै चोर यति खेर जनता ले साथ दिनु पर्छ। हामी 1 होउ
@RadhikaBhattarai-g4x
@RadhikaBhattarai-g4x 4 ай бұрын
Jaya Rabi 🇳🇵👍️🔔🔔🔔
@dhirendrarokaya2475
@dhirendrarokaya2475 4 ай бұрын
रवि sir good luck 🤞 hjr ko साथमा हामी जनता छौं।
@ChuriGaming
@ChuriGaming 4 ай бұрын
बिसाे तपाईं सिराेहियाकाे घरघर धाउनु भनदा गरिब नेपालिकाे घरघर धाउनुहाेस मनमा सानति मिलछ हामिले तपाइलाइ भाेट दिएकाेछ अहिले अाएर बिसमत लागाे
@ptmwpmr
@ptmwpmr 4 ай бұрын
रबी अगाडी बढी जनता को साथ पुरा छ ! डाकाहरु लाई नछोड
@purnabahadurshrestha-hf2wb
@purnabahadurshrestha-hf2wb 4 ай бұрын
Goodluck Rabi sir
@SitaBhandhari-q3u
@SitaBhandhari-q3u 4 ай бұрын
एस्तै एस्तै बिथिती को रजनिती भ्रष्टाचार जालसाझी गुसिया सत्य लाई गलत गलत लाई लुकाउने काम भइरहेर देश मा केहि गर्छु जनता को सेवा गर्छु भनेरै राजनीति मा उत्रिए का नेता लाई घेरा बन्धी हुन्छ भने जन्ता ले बुझ्न् जरुरी छ र सबै जनता ले साथ सपाेट दिनै पर्द्छ!
@kalibahadur8233
@kalibahadur8233 4 ай бұрын
Good luck rabi sir 🙏🙏🙏🙏🙏🙏🙏
@Rekhaacharya18
@Rekhaacharya18 4 ай бұрын
नडराउ रबी दाई जनता तिम्रो साथमा छ
@tirthagurung4180
@tirthagurung4180 4 ай бұрын
Rabi jinda bad ❤
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 41 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 23 МЛН
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15