मस्त ब्यस्त सदा चुस्त निरोगी ज्यूंन जिन्दगी । मेरो ठम्याइमा लाग्यो हाँसो अचुक औषधी । रोजें मार्ग यसैलाई सोचेर कर्म उत्तम । आशिर्वाद सदा पाऊँ दर्शकाय नमो:नम !
@dhirendarmahara60272 ай бұрын
Extra pangra 😂😂
@SureshAdhikari-n7j2 ай бұрын
Vasan ho mahodaya’ tapaiko hasaya ta tapaiko lagi matrai’ k vane aafai lai tha xain sadai uhi uhi uhi tapai ko kunai tuk xain sutnu sirak odera sadai aba maha saya
@sadhanadhakal15712 ай бұрын
Woooooooooo
@DheyanbahadurSareshtha2 ай бұрын
😮🎉😊❤🎉😮😅😊❤❤😊😮🎉❤😊😂😅
@DheyanbahadurSareshtha2 ай бұрын
😮🎉😊❤🎉😮😅😊❤❤😊😮🎉❤😊😂😅
@dhrubabahadurthapa25622 ай бұрын
सलाम छ यहालाई🙏🙏💔💔❤️❤️हजुरको भनाई जस्ता को जस्तै छ। जो नेताले गरेको काम लाई यसरी प्रस्तुतगर्नु भयकोमा बधाई छ।100000%write👍️👍️👍️👌
@sharmashambhu2 ай бұрын
दम दार प्रसुती सैलेन्द्र जि तँपाइको भनाइ सुनेर न नेताले चेते नतो आम जन्ता ले ।सबै को सद्बुद्दी आयोस जय पसुपती नाथ।
@kpsarma66312 ай бұрын
You are so right..
@sharmashambhu2 ай бұрын
@kpsarma6631 धन्ने बाद
@PhanindraSk2 ай бұрын
Good speech sir
@sukmanrai88332 ай бұрын
Kk
@deviduwadi39432 ай бұрын
जति सुने पनि फेरि सुनी रहन मन लाग्ने, हजुरलाई धेरै धेरै धन्यवाद महान कलाकार
@sukmanrai88332 ай бұрын
Kmn
@dhankumartamang2 ай бұрын
सैलेन्द्र सर को यो प्रहार चोर दलाल नेताहरुको मुटू मा चसक्क घोचुन , सिस्नू पानी मा छीर्न नदिए पनि फोकस नेपाल ले स्थान दिनु भएकोमा लाख लाख धन्याबाद 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏
@Anukumari-n1n2 ай бұрын
देश जनताको पिडा बोलिदिनु भएकोमा विशेष धन्यवाद दाजु!यसैगरी बिनासकारी चोर अपराधी पार्टीका नेतालाई खुलाउनु भोकोमा सारै खुसी लाग्यो
शैलेन्द्र सिम्खडाले नेताहरुको तारिफ गर्ने दिन चाँडै आओस्। नेताहरुमा सद्बुद्धि पलाओस् । शुभ दिपावली
@LaxmiDevkota-k7h2 ай бұрын
सत्तेपूरूसं कलाकाज्यु,नमोनमः।।श्रीनेपालमाताको जय जय जय ।।
@urmilakc17282 ай бұрын
कतिरामो,कलाकार शैलेनद, शिइखडा
@bikramjha62712 ай бұрын
देश ले भन्छ मेरो अभिभावक खोइ ? खोज लिएर आउ तिमीलाई शान्ति उपहार दिन्छु।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।🌹🙏🌹🙏🌹
@puskarniraula61702 ай бұрын
नेपालका जनता , नेता , सरकार ज्याद्रा जति भने बुझाए पनि नबुझ्ने , नसुन्ने टसकामस नगर्ने। यो मनको भडास र तितो पोख्ने र स्वयं सन्तोष गर्ने थोरै तिनो आर्थिक लाभ बाहेक केही हुदैन ।
@sitaghale98502 ай бұрын
मनको कुरा सबै अोकालत गर्नु भयो।धन्यवाद।
@alinakshetri40392 ай бұрын
Ekdam sahi ho sir ahile palika pramukha le ra word pramukha ko gauko kharko xano xoder 5 barsha ma ktm ma ghar banaux ramaix
@gokarnabista52562 ай бұрын
अहिले को देशको अवस्था लाई उजागर गरिदिनु भएकोमा हार्दिक धन्यवाद सिम्खडा ज्यु ❤🎉🎉
@ramsharansapkota34622 ай бұрын
जनता को आवाज बोल्नु भो दाजु❤❤❤🎉🎉 तपाईं लाई सलाम छ
@surendrabhandari72352 ай бұрын
नेपालको यथार्थ भन्दिनु भो सलाम छ हजुर जनता को आबाज बोलिदिनु भो फेरि पनि मुरि मुरि धन्यवाद
@kushalmagar54102 ай бұрын
यी महान हस्ती हास्यव्यङगे शैलेन्द्र जि लाई नमंन सलाम❤
@बिरामीडाक्टर2 ай бұрын
😂
@dilipadhikari40712 ай бұрын
Gajjab danak
@yagyakarki66282 ай бұрын
Program ko lagi many many thanks
@Ramsarankatwal2 ай бұрын
धेरैलाई पोल्ने राम्रो प्रस्तुति
@GangaDhakal-u2i2 ай бұрын
असाध्यै राम्रो समय सान्दर्भिक व्यंग्य
@samirtamang27362 ай бұрын
हजुरको विचारलाई उच्च सम्मानको साथ नमन गर्दछु 🙏🇳🇵
@DikBahadurMagar2 ай бұрын
नमस्ते सिस्नु पानी कार्यक्रम एक दमै राम्रो लाग्यो सन्देश मुलक छ आगामी दिनहरुमा अझ राम्रो प्रगती उन्नतीको गर्दै जानु शुभकामना!!
@TulasaRamtel-eg4nz2 ай бұрын
भाइ तपाई को हास्ये कार्यक्रम म हेरिरहन्छु धेरै चिन्त बुझेर आउछ हामृो नेपाल का पाटी का नेतालाई जतिसुकै घोचेपनि नेता को दिमाख कैले नेपाली जनतालाई शूःख सान्ति नहुने भयौ
@ramkhakural15342 ай бұрын
एती धेरै राेचक गाई जात्रा हामीले सुन्न पाएाे मा हजुर लई धन्ने वाद भन्न चाहन्छु
@sujugurung-g1w2 ай бұрын
साह्रै सान्दर्भिक कथा रचनाकार तपाईंको ब्यङ्ग अति नै यथार्थमा अाधारित हुन्छ। यति राम्रो प्रस्तुति काे लागि धेरै धेरै धन्यवाद । तपाईंको जय जय हाेस् सिङ्खडा जी।
सत्य कुरामा आधारित यो देउसीभैलो कार्यक्रमले सबैको सदबुद्धि आओस्
@laxmiadhikari-e3nАй бұрын
सीमा भित्रै छ शैलेन्द्रको शैली ! धन्य !
@Meghnath_regmi_guru2 ай бұрын
जिब्रो चाहिँ गाइजात्रा तिर नै गयो । तर अत्यधिक राम्रो लाग्यो
@PunyaKhanal2 ай бұрын
अत्यन्तै सुन्दर दाइको प्रस्तुति तर नेता लाई मुखमा थुके पनि हगे पनि केहि हुँदैन लाचारी नेताहरू 🎉❤
@UpretyKusum2 ай бұрын
सारै मन पर्छ सिमखडा सर को हर ब्याङगय सधैंभरि यस्तै गरेर खेद्नु पर्छ यी तानाशाही नालायक हरुलाई जय देश 🇳🇵🇳🇵🙏🙏
@jamanbist64362 ай бұрын
जोरदार प्रस्तुति दिनुभयो।
@upendraaryal61722 ай бұрын
Baalendra sanga hosgiyyaar Mepaliharu testaii Mukul Dhakaal & companysanga pani
@kumargiri41632 ай бұрын
Sinus pani bhanda pani sailendra simkhada le chalayako kaaryakram ati Sunder...!
@SantoshRai-zf6bh2 ай бұрын
simkhada Sir 200% right satte Aadharit sisnupani.............salut
@chandrakalakhatri862 ай бұрын
Prakhar prastuti , tihar ko shubhakamana ❤♥️🙏🎉
@rupeshregmi76272 ай бұрын
❤
@MankumarRumba2 ай бұрын
🌹🙏❤️बास्तबिकता यहि नै हाे,गएकाे चुनाव मा त्यहीँ भएर मैले मतदान नै गरेन।
@laxmanparajuli34212 ай бұрын
हजुर को प्रस्तुति हास्य ब्याग्य भन्दा पनि नेपाली राजनीतिको यथार्थ चित्रण चोटोलो लाग्यो ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@PraladAryal2 ай бұрын
दमदार प्रस्तुती❤❤❤
@yadapkumargurung80472 ай бұрын
Thank you to Sailendra Simkhadaji, most popular Nepali comedian for another excellent comedy show to highlight current affairs.
@dineshprasad42752 ай бұрын
दमदार प्रस्तुती
@JyotsanaAle2 ай бұрын
सारै मजाले भन्नुभयो नेताहरु लाइ
@padamgiro58072 ай бұрын
😅😅 यो नेता भन्ने जात संग जनतामा कती बिरक्तता र घृणा छ तर बुच पचाएर बसेका छन ! शैलेन्द्र सरको प्रस्तुति ले त झन यिनी नेताहरूले सुसाईड नै गरे हुन्छ 😅😅
@haripoudyel64462 ай бұрын
Wonderful performance good scattered to all vrasta pati
@binodbhandari62172 ай бұрын
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण हजुरहरुमा २०८१ सालको दिपावली तथा छठ पर्वको शुभकामना !!🎉
@Everest115642 ай бұрын
🎉🎉🎉🎉 You are giving organic comedy. Keep it up and keep rocking!!!
@gopibahadursunwar80512 ай бұрын
Wow 💯 percent % 👍 yo samunepatik hataunu nai parchha samune patik neeta haru ko shree mati wa shree man yiniharu ko ho janta le yo kura bujnu ati awasek chha
@ramthapa57272 ай бұрын
❤❤ great daro dinu bho ❤❤
@gopaloli2922 ай бұрын
Very Very good and most importent or seriously thinks for Nepalies people
@bhairabbista70272 ай бұрын
Simkhada ji deep words and real matter thank you
@khimkctara24432 ай бұрын
फाेकस नेपाल सिस्नु पानी भन्दा राम्राे
@rupeshregmi76272 ай бұрын
❤
@NabarajRai-l8w2 ай бұрын
तपाईको साहित्य दिपावली शब्द तपाइको गोजिमा राख्नु, तिहार हो,
@ranagyanumagar55112 ай бұрын
Wa wa wa daju Salam xa hjur lai mero tarfa bata 🎉🎉❤❤❤❤❤
@YadavDhakal-i5o2 ай бұрын
साह्रै मिठो सन्देश दिनु भयो अति ब्यबहारिक
@dannygrunwald81332 ай бұрын
Shailesh ji, salute ra naman hajur lai mero❤
@dhaniram42852 ай бұрын
तिहार भन्ने बानी पार्नु दिपावली हाम्रो चाड होईन
@SatyabhamaUpadhayay2 ай бұрын
Thank you sir .
@gangachapagain33692 ай бұрын
सहि बिश्लेषण गर्नु भयो धन्यवाद
@RMC5582 ай бұрын
🎉🎉🎉🎉🎉 Keep it up You are doing great job!!!
@gurunggom2462 ай бұрын
Wow dherai ramailo bhayo sir dhaniyabad chha yo desh Ko janta hoshiyar hunu jarure chha jay desh
@krishnaashrestha26152 ай бұрын
अति नै राम्रो प्रस्तुति🙏
@SunitaAdhikari-t7m2 ай бұрын
Sahi kura rakhnu vako xa sir.hajur prati asal ra mitra purna aasirbad xa sir.ma ram timalsina.hajur ko harek episode herxu.man parxa jayej kura garnu hunxa.yo ho Janata prati ko maya
@sushmajoshi56402 ай бұрын
Whaoo absolutely true 💯👍🙏🙏
@gangarampanday35442 ай бұрын
सिस्नुपानी भन्दा यो ठिक छ
@dr.janardanpaudelphd47492 ай бұрын
You have spoken the truth but what to do by telling these words to rock and dust.
@hamroeducation2 ай бұрын
धेरै राम्रो प्रस्तुति I lovely speech person
@Acharya4852 ай бұрын
नेपाल मा सब झोले छन् हजुर त्यसैले यो देश बन्दैन🥺
@sampatchaudhary23202 ай бұрын
ek damai sahi kura garnu bhayo hajur lai mero salut x
@SUBAS_STHA2 ай бұрын
8:21 र्याले, रेले (शेरे, ओली)😂😂😂😂
@PremBhatta-y6r2 ай бұрын
मनपर्ने दाजु सत्य बोल्नुहुन्छ ❤🎉सलुट सर
@jeevanmalla69462 ай бұрын
कार्यक्रममा जाने सबै पार्टीको झोलेहरु हो कि के हो!!जायज कुरा गर्दा पनि ताली पिट्न अल्छी गरेको देखिन्छ त।।ताली खोइ ताली 👏👏
@lokendrarokaya33932 ай бұрын
दमदार प्रस्तुति तिहारको शुभकामना सिस्नोपानी टिम लाई
@mandhadurbhandari2 ай бұрын
साहारैचित्तबुझ्यो योकुरा
@PrembahadurkumarraiRai2 ай бұрын
वाहा के गजब काे प्रस्तुति । सुन्दै छ के नेता भनाउदा हरु ले ।
@harikalakarki9182 ай бұрын
काङ्ग्रेस एमाले हरुले सुन्नै पर्ने रैछ😅😅😅😅
@YubarajThapa-ey5yv2 ай бұрын
र्याले रेले काग्रेस एमाले खत्रा ब्यङ्ग बास्तबिकता अहिले यही हो ❤❤
@ramkrishnachalise70872 ай бұрын
हजुरलाई धेरै धेरै सम्मान छ शैलेन्द्रजी । हजुरका हरेक शब्द भावपरक र हृदय स्पर्शी छन् । म हजुरको गहिरो फ्यान हुँ ।
@KulanandPaudel2 ай бұрын
जति बोले पनि केहि लाग्दैन हाम्रा देश लाग्दैन हाम्रा देश का नेताहरु ......
@HamroNepal-it2db2 ай бұрын
सही हो ! सही हो ! 😊
@ramkumardhital48072 ай бұрын
नेतालाई जति ब्याङ्गाहानेनि के गर्नु भालुलाई पुराण सुनाएजतिकै हो
@sammarkarki39422 ай бұрын
Dherai ramro.
@krishnadahal85582 ай бұрын
एकदम सही १००%
@Collect_moment2 ай бұрын
Kada ✊✊✊
@diwakarregmi66242 ай бұрын
असाध्यै सुन्दर सत्य छ
@SunitaAdhikari-t7m2 ай бұрын
Sailendra sir prati bisesh naman.purna dhooogg
@raghunathkharel87422 ай бұрын
Hajur ka kura 100000000/ sahi ho desh jhole le garda ho 👍
@premnidhiniroula13252 ай бұрын
सत्य कुरो !!
@bhagwatikandelbhandari30352 ай бұрын
सारै राम्रो भनु भएको धेरै धेरै धन्यवाद नेताहरुले नेपाल लाइ खतम बनाए
@chaabilal5702 ай бұрын
सहि हाे❤❤
@dipaknepali22132 ай бұрын
बधाई
@SantoshSharma-sm4fz2 ай бұрын
यिनिहरु सुध्रिने त सम्भव छैन।तर पनि यस्तै तरीकाले सम्झाउदै गर्नु पर्छ ।भन्न छोड्न चाहिँ हुदैन तपाईलाई धेरै धेरै धन्यबाद कसैको घैटोमा घाम लगाउने कोसिस गरेकोमा।
@shantirammishra21482 ай бұрын
व्यंग्य त ठिकै हुन् जुन दैनिक सुन्दै आइएको हो । तर शैली चाहिं चोथाले नै हो ।
@binabina77082 ай бұрын
देश र जन्ताकाे दुख पिंडाकाे कुरा खाेलने हास्य कलाकारज्युलाई सलाम ठाेके ।
@rushstalinchaulagain1652 ай бұрын
जोडदार प्रस्तुति
@007robinhoodlove52 ай бұрын
🇳🇵🇳🇵🙏🙏 पत्तासाफ चै काग्रेस,एमाले ,मावोवादी जस्ता पार्टी र तीनका वृद्ध नेताकार्यकर्ताहरु जो पटकपटक प्रयोग भए तर नतिजा झन्झन् खत्तम दीए 😢😢तीनीहरुलाइ पत्तासाफ गर्नैपर्छ 🙏🇳🇵 अब रा स्व पा र रवी एउटा पार्टी र व्यत्ती मात्रै होइनन् एउटा वीकल्प ,सोच र आशाको कीरण हो 🙏 यदी रवी र रा स्व पालाइ सीध्ह्याएछ्न भनेपनी ती पुरानालाइ पत्तासाफ गर्ने अभीयान चाहे बालेनलाइ नेतृत्व गराएर हुन्छ वा अरु सक्षम कसैलाइ गराएर नीरन्तरता दीनैपर्छ 🇳🇵🇳🇵🙏🙏
@ramkrishnaadhikari69932 ай бұрын
सहि कुरा अपराधी ले भरिएको समाज मा चेतना दिनु भएको मा