Sita -"सीता" Episode-34 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

  Рет қаралды 2,751,548

RT Entertainment

RT Entertainment

16 күн бұрын

#RTEntertainment #SITA #सीता
Producer
Sailesh Khatri
Rakesh Thapa
Executive Producer
Bal Krishna Oli
Special Thanks
Om Prakash Agrawal
Saroj Oli
Sumitra Karki Thapa
Artists
Raju Bhuju
Sabita Gurung
Tara K.C.
Sahin Prajapati
Sunisha Bajgain
Bal Krishna Oli
Samiya Karki
RK Manandhar
Shishir Aryal
Basu Khannal
Amar Lama Pakhrin
Subash Subedi
Puskar Dhungel
Sadikxya Khanal
Uttam Acharya
Nima Pandey
Sanu Pandey
Title Song
Dipak Sharma
Singer
Benisha Poudel
Background Music
Subin Century
Publicity Design
Shree Krishna Shrestha
Production Manager
Bednath Dhamala
Cinematographer
Gokul Shrestha
Chief Assistant Director
Top Bahadur (Prem) Chettri
Editor and Colorist
Om Khadka
Episode Director
Shankar Dhital
Story/ Dialogue
Subash Subedi
Direction
Sahin Prajapati
Connect With Us -
saileshkhatri121@gmail.com
jagaran.events@gmail.com
for advertisement : +977-9851204139
© RT Entertainment - 2024
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and KZbin channels is strictly prohibited, embedding is allowed.

Пікірлер: 1 600
@sahinprajapati3479
@sahinprajapati3479 14 күн бұрын
नमस्कार, म सीता सिरियलको कलाकार रमेस, साथै लेखक निर्देशक पनि। तपाइँहरुले रमेस प्रती देखाउनु भएको माया र सद्भाबको लागि निकै नै कृतज्ञ छु। अब आउने केही भागहरु पछि छिटैनै रमेस फर्किनेछ भन्ने वाचा गर्दै सीता सिरियललाई माया गर्नु भएकोमा सम्पुर्णलाई धेरै धेरै धन्यवाद।❤
@Shu23465
@Shu23465 14 күн бұрын
Derei ramro avinaye xa hajur ko hwjur binako sita adhuro hunexa....come back......
@NirpaThapa-mv5hx
@NirpaThapa-mv5hx 14 күн бұрын
Tapaiko facebook idi ke xar dai
@Laxmirana666
@Laxmirana666 14 күн бұрын
रमेश किन अाउदैन ?? अाउनु पर्याे के रमेश पनि 🙏🙏🙏🙏
@urmilapandey8962
@urmilapandey8962 14 күн бұрын
छिटै आउनु होला
@user-yi6vu9yv4z
@user-yi6vu9yv4z 14 күн бұрын
Arko part Dekhi tpikk entry hunu paryo hai
@SalinaThapaMagarnii
@SalinaThapaMagarnii 14 күн бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु ।❤❤🙏🙏🥰🥰
@Krishnarasaili1234
@Krishnarasaili1234 14 күн бұрын
I love you so much
@Dipeshthakuri980
@Dipeshthakuri980 14 күн бұрын
मम
@dilliram-rz6nl
@dilliram-rz6nl 14 күн бұрын
mero aama ko aayu lamo hos
@sitaladkhikari
@sitaladkhikari 14 күн бұрын
aama na vaya
@user-zn1no3ln6u
@user-zn1no3ln6u 14 күн бұрын
❤❤❤
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 14 күн бұрын
मुस्ताङ मुक्तिनाथ १०८ धारा ले सबैको रक्षा गरून् यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ ।जय मुक्तिनाथ भगवान 🎉🎉🎉
@prajitawagle394
@prajitawagle394 13 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 13 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kamalpaudel3400
@kamalpaudel3400 12 күн бұрын
​@@prajitawagle394❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sujanamagar9366
@sujanamagar9366 14 күн бұрын
मलाई सीता सिरियल कुनै हप्तानि हेर्न छुटाको छैन यो कथा काहानि सबै कुरा मेरो पीडा सङ मिलेको छ त्येसैले म नरुने कुनै हप्ता छैन कति रुन्छु ❤❤❤❤❤
@sumisinjalimagar6628
@sumisinjalimagar6628 14 күн бұрын
श्री पशुतिनाथले सबैको रक्षा गरुन❤
@connectsunisha2888
@connectsunisha2888 14 күн бұрын
सिन्दुर लगाउनु मात्र विवाह हैन रैछ । अरूको लागी आफुलाई भुल्नुको पनि कुनै अस्तित्व रैन रैछ | नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️ भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ ।
@Ranjanamagarnii286
@Ranjanamagarnii286 14 күн бұрын
Honi dd😢😢
@champathapa6264
@champathapa6264 14 күн бұрын
Sarai ramro lagxa hajurko avinaya
@chhatrabahadur6626
@chhatrabahadur6626 14 күн бұрын
Tapai ko big fan ho hjr
@Proud-to-be-manshi-mom
@Proud-to-be-manshi-mom 14 күн бұрын
Support me plzz😢😢
@asmitaasmita6515
@asmitaasmita6515 14 күн бұрын
abo hapta maa 2 vag hunu paro hau
@user-dy8vf7kh8p
@user-dy8vf7kh8p 13 күн бұрын
सीताले बैनी सरह नन्द र बुबा सरह ससुरा-बा पाएकोमा उनी धेरै भाग्यमानी छिन्। 🍀 🤞🏻 अबको आउँदो दिनमा सीताको र सिरिष्टीको खुसी हेर्न चाहने भरी यता हाजिर हुम त । 👇🏻
@sushmashrestha8041
@sushmashrestha8041 14 күн бұрын
सीता सिरिएल हेरेर रुने म मात्रै हो कि अरु पनि कोहि हुनुहुन्छ 🙏
@sushmashrestha8041
@sushmashrestha8041 13 күн бұрын
अहिले सम्म न छुटाइ सीता सिरिएल हेर्ने को को हुनुहुन्छ कमेन्ट गर्नु ल म त सीता सिरिएल हेर्न एक हप्ता पनि कुर्न पनि गाह्रो हुन्छ साथीहरू हप्ता को तीन दिन दिए पनि हुने थियो नि है सीता सिएरल मलाई त एक हप्ता कुर्न पनि मैना दिन कुरे जस्तै लाग्छ हो कति मन पर्छ सीता सिरिएल मलाई र कलाकार हरु पनि राम्रो राम्रो रोल खेल्नु भा छ सीता सिस र उहाँ को नन्द नानी त झनै मन पर्छ 🙏❣️
@Kajalofficial7
@Kajalofficial7 14 күн бұрын
सिताको नन्दा कति माहन हुनुहुन्छ ❤❤ सिताको नन्दा मन पर्ने सम्पुर्ण साथीहरु लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤❤❤
@hembahadurkumal9731
@hembahadurkumal9731 14 күн бұрын
Sita ko nanda kati mayalu rw mahan xin sadaii yestaii maya gari rakhnu vaujulaii❤
@prajitawagle394
@prajitawagle394 13 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 13 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@kamalpaudel3400
@kamalpaudel3400 12 күн бұрын
​@@prajitawagle394❤❤❤❤❤
@bishnukhadka2982
@bishnukhadka2982 11 күн бұрын
❤❤❤❤
@Balen1.7M
@Balen1.7M 14 күн бұрын
काठमाडौं बाट sita सिरियल नियमित हेर्ने कोको हुनुहुन्छ हाजिर हुनु है❤❤
@kusnapulami981
@kusnapulami981 14 күн бұрын
Me ktm Lalitpur bat herdai xu
@bhuwankunwar6814
@bhuwankunwar6814 14 күн бұрын
Me❤❤
@Sagar1998rai
@Sagar1998rai 14 күн бұрын
From New zeland ✋😂😂😂😂
@kalpanarai2223
@kalpanarai2223 13 күн бұрын
Ma🤚
@bishalbk8803
@bishalbk8803 13 күн бұрын
ma xu
@axix7shrestha
@axix7shrestha 14 күн бұрын
सीता सिरियल भाग 1 देखि नछुटाइने भाग 34 सम्म हेर्ने म मात्र होकि अरु पनि हुनु हुन्छ । सबै ले एक अर्को को कमेन्ट मा लाइक गरेर सहयोग गरौ । जय नेपाली सिरियल 🇳🇵🇳🇵
@pratimapaudel6052
@pratimapaudel6052 14 күн бұрын
पशुपतिनाथले हामी सबैको ,रक्षा गरुन् ❤🙏🙏
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 14 күн бұрын
जगते मुला कहिले पनि नसुध्रने भयो ।सिता लाई कति दुख दिएको हो जडियाले भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@opinkhadka2056
@opinkhadka2056 14 күн бұрын
tai ta
@bindadhakal6303
@bindadhakal6303 14 күн бұрын
🎉 साच्चिकै एस्तै हुन्छन जडिया हरु कुनै कुराको भर हुदैन हरेक कुरा झुटो बोलिराको हुन्छन
@hemgurung9300
@hemgurung9300 13 күн бұрын
Hotani kasto ho tyo jagatya❤😊
@prajitawagle394
@prajitawagle394 13 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 13 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DhirajKto
@DhirajKto 14 күн бұрын
रमेश लाई नि देखाउनु पर्छ भन्ने को को हुनु हुन्छ 🥺❤️😔
@its_ur_sabita1
@its_ur_sabita1 14 күн бұрын
ma pni tai nai vnxu
@user-jw6xs3wy7l
@user-jw6xs3wy7l 14 күн бұрын
Me
@binitakandel2724
@binitakandel2724 14 күн бұрын
रमेश नदेखिएकोले सिरियल कता कता खल्लो महसुस ❤
@khetraajmagar7386
@khetraajmagar7386 14 күн бұрын
रमेश यो सिरियलबाट निस्के जस्तो छ डाइरेसन पनि अर्कैले गरेको छ
@DhirajKto
@DhirajKto 14 күн бұрын
​@@khetraajmagar7386होर 😮❤
@Premmagar1
@Premmagar1 14 күн бұрын
सृष्टि रुदा आशु थाम्न सकिन 😢😢❣️🥀🙏
@mraaravvlogs400
@mraaravvlogs400 7 күн бұрын
Same
@SalinaNepal
@SalinaNepal 14 күн бұрын
सीता रोएको देख्दा आफूलाइ नी रुने को को हुनुहुन्छन्
@mraaravvlogs400
@mraaravvlogs400 7 күн бұрын
Me
@DhirajKto
@DhirajKto 14 күн бұрын
रमेश लाई को को ले miss गर्नु भछ ❤🎉🥺💜💜💜💜
@Krishnarasaili1234
@Krishnarasaili1234 14 күн бұрын
❤❤भुन्टी र कान्छी ❤सिरियल जस्तो❤ सिता ❤सिरियल❤ लाई कोकोले❤ माया❤ गर्नुहुन्छ ❤❤यता हाजिर रहनु
@chhetriuma8805
@chhetriuma8805 14 күн бұрын
bhunti kanxi jasto ramro xaen aaj voli sita kata ho kata story
@KuberShrestha-vv4lh
@KuberShrestha-vv4lh 14 күн бұрын
Ma xu ❤❤❤❤
@opinkhadka2056
@opinkhadka2056 14 күн бұрын
maila tara ajo ko vunti episode herara ramro lagaina
@himalkunwarhimu3738
@himalkunwarhimu3738 14 күн бұрын
Me also ❤❤
@SaritaMargar
@SaritaMargar 14 күн бұрын
मपनि।हेरछु।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@minabasnet2623
@minabasnet2623 14 күн бұрын
यी नन्द भाउजू कति धेरै मिलेका।सबैको घरमा यस्तै नन्द भाउजू हुन।
@ramailonepal693
@ramailonepal693 13 күн бұрын
जस्ले यो comment हेरेको छ तेसको सधै प्रगति उन्नति होस❤
@user-mt4fo8xf4g
@user-mt4fo8xf4g 14 күн бұрын
सीता सिरियल भाग ०१ देखि भाग ३४ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? हाजिर हौँ त गाईज ❤❤❤❤❤❤❤
@simonmagar573
@simonmagar573 14 күн бұрын
Mo xu ❤❤❤❤
@udaysah6752
@udaysah6752 13 күн бұрын
Ma pani Xu
@SudanKc-ed4nk
@SudanKc-ed4nk 13 күн бұрын
Mero maya la hereko xin 1-34 samma naxutai.
@user-bd3gg4tm1l
@user-bd3gg4tm1l 13 күн бұрын
ma xu
@prajitawagle394
@prajitawagle394 13 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@netraneupane6335
@netraneupane6335 14 күн бұрын
मुस्ताङ मुक्तिनाथ 108 धारा भगवान ले सबैको रक्षा गरुन🙏 यो कमेन्ट लाइक गर्ने लाई मनले सोचेको सम्पूर्ण कुरा पूरा गिदिनुहुनेछ।
@khumanrokamagar9347
@khumanrokamagar9347 14 күн бұрын
यो सीता सिरियल आउदा खुशी😊 हुने जति यता हाजिर हुमत्❤️❤️❤️
@mraaravvlogs400
@mraaravvlogs400 7 күн бұрын
Me
@MtsSanju-xw2gf
@MtsSanju-xw2gf 14 күн бұрын
अब त सीताले नी सूख पाउनु पर्छ ❤❤❤😢😢😮😮😮😢
@kamalpaudel3400
@kamalpaudel3400 14 күн бұрын
पुग्छ भन्छ्न मनैले चिताको जोडी राम्रो रमेश र सिताको यो जोडी छुट्टिनु हुदैन, रमेश र सिताको जोडी देखेर खुशी हुने को को होइसिन्छ यता लाइक कमेन्ट गरिसियो ल❤❤
@TOTAL_GAMING3.02
@TOTAL_GAMING3.02 14 күн бұрын
रमेश रा सीता लाई मन् पराउने जत्ति यता हाजिर हुम है ❤😊
@user-kl7zx5bb9r
@user-kl7zx5bb9r 14 күн бұрын
❤❤❤
@bharatbohara4830
@bharatbohara4830 4 күн бұрын
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤❤❤❤ म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नि अहिले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Kajalofficial7
@Kajalofficial7 14 күн бұрын
सिता खुसी भएको क कस्लाई हेर्न मन छ यता हाजिर हुम ❤❤❤हास
@kamalpaudel3400
@kamalpaudel3400 14 күн бұрын
रित्तिएको मन, मरेको आशा अपुरो सपना अनि जसोतसो चलेको सिताको जिन्दगीमा अब खुशीको लहर हरु छाउनु पर्छ र सिताले अब सुखको जिन्दगी ज्युनु पर्छ❤❤
@BimalaSaud-gm9sp
@BimalaSaud-gm9sp 14 күн бұрын
सीता को जीवनमा कहिले सुख को दिन आउला भन्ने हरु को को हुनुहुन्छ 😢❤❤❤❤❤❤❤
@user-ic3xb7gp2r
@user-ic3xb7gp2r 14 күн бұрын
म जस्तै रुदै यो सिरियल हेर्ने कोको हुनुहुन्छ ?❤😂
@Surendrasunar1234
@Surendrasunar1234 14 күн бұрын
सिता सिरियल हेर्नको लागी मंगलबारको प्रतिक्षामा को को हुनुहुन्नथ्यो हाजिर गरौ त❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Sunilshah139
@Sunilshah139 14 күн бұрын
Ma xu❤❤❤❤
@SwoSulovein2020
@SwoSulovein2020 14 күн бұрын
Ma xu hai❤❤❤❤
@Thankyou10007
@Thankyou10007 14 күн бұрын
Mq xu hai❤❤❤
@SurendraStudent
@SurendraStudent 14 күн бұрын
Ma ❤❤❤❤❤❤❤
@KhuseThapamagar
@KhuseThapamagar 14 күн бұрын
Ma
@Dipikapunmagar683
@Dipikapunmagar683 14 күн бұрын
सिता लाई साँचो मनले माया गर्ने कोको हुन्छ 😊सिता ले सुख शान्ति पाउनु पर्छ अनि सिता ले पढ्ने सपना पनि पूरा गर्नु पर्छ 😊
@njmengineeringvideo726
@njmengineeringvideo726 14 күн бұрын
सिता सिरियल १ देखि ३४ सम्मा हेर्दै आई राख्नु भएको मा को को हुनुहुन्छ। यता हाजिर हुनु?👍
@KalaLimbu-nv6lo
@KalaLimbu-nv6lo 12 күн бұрын
Me
@njmengineeringvideo726
@njmengineeringvideo726 12 күн бұрын
@@KalaLimbu-nv6lo good
@Anita-magarnii
@Anita-magarnii 8 күн бұрын
आजको भाग हेरेर सीता सङ्गै रुने म मात्र होकि अरु नि हुनुहुन्छ😢😢
@RajkumarOfficial-rn4sh
@RajkumarOfficial-rn4sh 14 күн бұрын
रमेश र सिताको बिहे होस भन्ने यता हाजिर हुम त ❤❤❤❤
@DhirajKto
@DhirajKto 14 күн бұрын
सिता ले सुख पाउल भनेको त झन खुख नै थपिदै गयो त है 😢❤❤❤❤❤
@user-uy5rt8ov9c
@user-uy5rt8ov9c 12 күн бұрын
Ma
@user-gr4tj2wh4d
@user-gr4tj2wh4d 14 күн бұрын
रमेस कमायर धनिभयर अायकाे हेरन मनछ🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@sushilakarki5243
@sushilakarki5243 13 күн бұрын
यो सिरियल भाग एक देखि अहिलेसम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ 🙏❤
@gitagautam5516
@gitagautam5516 14 күн бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द नै छैन 🙏🏻🙏🏻🙏🏻🙏🏻
@TOTAL_GAMING3.02
@TOTAL_GAMING3.02 14 күн бұрын
रमेश चाहिन्छ भन्ने साथि जत्ति यता हाजिर हुम है ❤😊
@ashokkunwar4493
@ashokkunwar4493 12 күн бұрын
कति मीठो मार्मिक कथा लेखन कलाकारको भुमिका आहा कथाकार ज्यु एकपटक सिताको मुहारमा हास्को आएको पनि हेरौन कति मलिन कति पीडा मात्र हेर्ने
@sushmakarki-it8il
@sushmakarki-it8il 14 күн бұрын
कथाले जे मागेनि सीता र रमेसको love story चाई देखाईरन पर्छ। नत्र सिरेल फिका हुन्छ
@kamalpaudel3400
@kamalpaudel3400 14 күн бұрын
यो कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन । सोचे र आटेको सबै कुरा पूरा होस ❤❤
@Mogarni_kanxii
@Mogarni_kanxii 14 күн бұрын
सिता र सृष्टि मिलेको क_कसलाई मन पर्छ मन परनी जति ले लाइक गर्नुहोस् ❤
@prajeetbhujel6118
@prajeetbhujel6118 13 күн бұрын
Malai man parx
@Hemantamahatara1
@Hemantamahatara1 14 күн бұрын
पराइ अर्थात् बिदेश बाट हेर्ने जति ले आफू बसेको बिदेसी भुमी को नाम लेखेर लाइक कमेन्ट गर्नुस त म चाहिँ हाल मलेसिया देखि हेर्दै छु नियमित नछुटाई धेरै मन पर्छ सीता सिरियल बधाइ छ सम्पुर्ण टिम लाई 🎉🎉🎉
@LaxmiSyangboTamang
@LaxmiSyangboTamang 14 күн бұрын
नमस्कार मानवभव हरु यो सिरियलमा चै चेलीबेटी हरु कसरी रुने भनेर सिकाउन मात्र देखाउने रैछ😅😂
@Dipikapunmagar683
@Dipikapunmagar683 14 күн бұрын
यो सिता सिरियल आउँदा खुसी हुने कोको हुन्छ साथीहरु like गरुम है 😊
@basanttharu3126
@basanttharu3126 13 күн бұрын
👋👋👋
@user-zx3eq2qt6j
@user-zx3eq2qt6j 13 күн бұрын
❤❤ma
@sagargautam8193
@sagargautam8193 14 күн бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@sudan616
@sudan616 14 күн бұрын
रमेश सहरबाट आएर सीतालाई साथ दिनुपर्छ सीता रमेश बिना अधुरो छिन्
@pradeepGurung814
@pradeepGurung814 14 күн бұрын
त्यो जगतेलाइ बोरामा हालेर नै कुट्नुपर्ने थियो!ठिक गर्यो!अझै पुगेनछ व्यवहार त्यस्तै त्यस्लाइ अब सिताले राम धुलाइ हान्नुपर्ने भयो।
@mayakhaling6813
@mayakhaling6813 14 күн бұрын
आजको एपिसोड हेर्न आतुर भएको छु duty सकेर पर्खाइमा बसिरहेको छु❤❤❤❤
@mayasanimaya2713
@mayasanimaya2713 14 күн бұрын
सिता सिरियल लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हुम है त ❤🎉❤
@user-fg1gl3kp8j
@user-fg1gl3kp8j 14 күн бұрын
म पनि छु है ❤❤❤❤🎉🎉🎉🎉
@madhunepali3180
@madhunepali3180 14 күн бұрын
म पनि छु हजुर
@amazingvideos12391
@amazingvideos12391 14 күн бұрын
Me
@AmmarKhati-wq5ws
@AmmarKhati-wq5ws 10 күн бұрын
mani ho hjr
@AmmarKhati-wq5ws
@AmmarKhati-wq5ws 10 күн бұрын
❤❤❤
@indirakafle7704
@indirakafle7704 14 күн бұрын
रमेश सहर बाट आएर सितालाइ साथ दिनुपर्छ ❤❤❤सीता रमेश बिना अपुरो छिन❤❤❤❤
@kopilapunmagar6715
@kopilapunmagar6715 8 күн бұрын
आज को भागले मेरो त साँरै आँसु आयो अब सिता ले सुख पाँको देखाउँनु है ह्जुर🙏🙏
@Rajkirant
@Rajkirant 14 күн бұрын
आज चाहिँ पृमियरमै हेर्ने अवसर मिल्यो नत्र जहिल्यै डिउटी सकाएर मात्र मौकामा हेर्न पायिन्थ्यो ❤️❤️❤️
@KhuseThapamagar
@KhuseThapamagar 14 күн бұрын
सिताले अब सुख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤❤❤❤
@TilakRana-hj2qr
@TilakRana-hj2qr 14 күн бұрын
Ma
@user-nj5zv9il4e
@user-nj5zv9il4e 14 күн бұрын
म छु सिता ले सुख पाउनु पर्छ भन्ने
@narbadarai4254
@narbadarai4254 14 күн бұрын
Ma chhu
@NarRana-xz3yg
@NarRana-xz3yg 14 күн бұрын
कति नामरद छाेरा हाे भाेलि गयर हामी हरुकाे पनि यस्तै दिन नआउला भन्न सकिदैन हे भगवान् सद बुद्धि दिनु जगतेलाई😢😢😢
@dhamiresu00
@dhamiresu00 7 күн бұрын
सीता र श्रृष्टिले सुख पाउनुपर्छ❤️
@PoojaBhandari49
@PoojaBhandari49 14 күн бұрын
रमेशलाई देखाउनु पर्यो भन्ने जति यता आउनुहोस 😊
@samirsubedi2230
@samirsubedi2230 14 күн бұрын
सीता मन पराउने जति यता हाजिर गरौं
@user-vh8wc2bs2x
@user-vh8wc2bs2x 14 күн бұрын
सीता सिरीयल हेर्ने जति लाई खोटाङ को हलेशी महदेव ले सधै रक्षा गरून् 🙏❤️❤️❤️❤️
@bhuddhimaharjan5916
@bhuddhimaharjan5916 12 күн бұрын
शारै राम्रो छधन्यबात सम्पुण परिवारलाई❤❤❤❤❤
@Kajalofficial7
@Kajalofficial7 14 күн бұрын
सिता सिरियल क कस्लाई मन पर्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤❤❤
@lilamanibudhamagar0
@lilamanibudhamagar0 14 күн бұрын
सीता सिरियल आउदा कोको खुसी हुनुहुन्छ ❤❤❤
@sitabaraili3531
@sitabaraili3531 14 күн бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
@KabitaChaudhary-bn2pn
@KabitaChaudhary-bn2pn 13 күн бұрын
जगत मरेको र सिता को रमेश सग बिहे भएको हेर्न मन छ
@radhakharel8167
@radhakharel8167 14 күн бұрын
रमेश न हुदा खास रमाइलो भयन
@ramjibkbk
@ramjibkbk 14 күн бұрын
आज तँ मेरो दाई भएर हैन , सीता भाउजू को शौभाग्ये भएर आफू लाई रोकेर राखेको छ , रक्सि खायर नाला मा सुत्न हुनि आफ्नो घर को आगन मा सुत्न नहुनि यो शब्द सुन्दा मुटु नै भक्कानियो यार कसम
@mayajoshi7093
@mayajoshi7093 13 күн бұрын
यो सीताको जस्तो श्रीमान त कसैको पनि नपरोस भगवान कनि दुख दिन सकेको यसले आफ्नो परीवार लाई 😢🥰❤️
@Axtra_Giming
@Axtra_Giming 11 күн бұрын
सिता सिरेल नछुटाई हेर्छु राम्रो लाग्छ तर जगेतेकाे अतिअत्याचार धेरै भयो अबत सुध्रिएलानि 😢😢😢😢😢😢
@Aayushmakarki486
@Aayushmakarki486 14 күн бұрын
सीता सिरियल आउँदा को को खुशी हुनुहुन्छ जसले लाइक कमेन्ट गर्नु हुन्छ ❤❤❤
@user-et9sc9pt2r
@user-et9sc9pt2r 14 күн бұрын
रमेश र सीताको बिहे भएको हेर्न चाहानु हुने यता हाजिर हुनुस्🤣😁
@user-wy9jl9fh7f
@user-wy9jl9fh7f 13 күн бұрын
me
@ritapokhrel358
@ritapokhrel358 14 күн бұрын
सीता ले सुख पाको हेर्ने मन छ😢😢😢
@kabichanangdemde5713
@kabichanangdemde5713 14 күн бұрын
सीता सिरियल को अर्को भाग पनि चाँडै नाई आवोस अहिले सम्म जति पनि सिरियल हेरे तर सीता सिरियल जस्तो मनै छुने खालको सिरियल हेरेको थिन जब देखि सीता सिरियल हेर्नु थाले तब देखि नै मैले सीता सिरियल को कुनै पनि भाग छुट्याएको छुइन मैले सीता सिरियल को सम्पूर्ण कलाकार हरुलाई धेरै धेरै बधाई यति राम्रो सिरियल बनाउनु भएको मा यसरी नाई अघि बर्दै जानुहोला हजुर हरु लाई धेरै धेरै बधाई छ ।
@Anishrai2000
@Anishrai2000 14 күн бұрын
सिता सिरियल हेर्नू सम्पुर्ण नमस्कार मेरो कमेन्ट पढ्नु हुने आमा बाबुको लामो आयु होस 😊❤🙏
@gomathapa9945
@gomathapa9945 14 күн бұрын
सिताले सफलता प्राप्त गरेको देख्न क कस्लाई मन छ नि 🙏
@PrakashDarji-cv3kx
@PrakashDarji-cv3kx 14 күн бұрын
म सीता सिरियल भा:ग १ बाट हेर्दै आयाको छु धेरै राम्रो छ आगामी दिनहरु मा अझै राम्रो गर्दै जाहोस सीता सिरियल ले शुभकामना छ 🎉🎉🎉म हाल मलेशिया बाट हेर्दै छु🎉🎉🎉🎉🎉🎉🎉
@RameshMahata-ze5fe
@RameshMahata-ze5fe 11 күн бұрын
दुनियाँमा जिउँदो हुन्जेल पाउमा काडा बिज्छ खुसिको लागि छातिमा फुल परे मात्रइ मिल्छ रे
@kamalpaudel3400
@kamalpaudel3400 14 күн бұрын
यो सिरियल धेरै राम्रो छ, यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधै यस्तै राम्रो र उत्कृष्ट हुँदै जाओस् सम्पुर्ण टीमलाई बधाई तथा सुभकामना❤❤❤
@GhimireArjun
@GhimireArjun 14 күн бұрын
मेरो cmt पढ्नेlai vagwanban ले raksya गरुन❤❤
@jitkarki-tm3me
@jitkarki-tm3me 13 күн бұрын
अति राम्रो छ यसरी नि अघि बड्नु शाेला रमेस जि
@user-tu2yg3jn2n
@user-tu2yg3jn2n 14 күн бұрын
१देखि ३४सम्म हेर्दै आउनुहुने साथिभाईहरु हाजिर गरुम्न है❤❤❤ल
@ChandrikaDarnal-rw3oq
@ChandrikaDarnal-rw3oq 14 күн бұрын
हरेक छोरीहरूको भाग्य💔 सिता हुन हरेक छोरीहरु
@JhamakKarki
@JhamakKarki 14 күн бұрын
Sireyal ramro lageko xa bhane like grnu hola ❤❤❤
@user-kk7re2rm7l
@user-kk7re2rm7l 14 күн бұрын
सिता लाई साँचो माया गर्ने कोको हुन्छ 😊सिता ले सुख शान्ति पछे आनि सिता ले पढूने सपना पनि पूरा गर्नु पर्छ 😊😊
@NU.Naruto
@NU.Naruto 13 күн бұрын
नमस्ते म सीता सिरियलको फ्यान हो। सिताको नन्दले कति दुःखसम्म पाउन पाएकी रहेछ।
@Kajalofficial7
@Kajalofficial7 14 күн бұрын
सिता सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्न नबिर्सनु होला ❤❤❤❤❤
@BichitraSansar2081
@BichitraSansar2081 14 күн бұрын
नयाँ युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरौ मिलेर अघि बढौ 100% ब्याक दिन्छु🙏❤️
@tamangvlog5
@tamangvlog5 14 күн бұрын
ok ❤
@ChandraThapa455
@ChandraThapa455 14 күн бұрын
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुमब्याक दिन्छु
@Kakuvlogs680
@Kakuvlogs680 14 күн бұрын
Back me plz
@HinduRock
@HinduRock 14 күн бұрын
SUBSCRIBE garnula
@PriyaRai-5M
@PriyaRai-5M 14 күн бұрын
support me
@maiyakatuwal7653
@maiyakatuwal7653 14 күн бұрын
अति मार्मिक अनि नेपाली राजनितिमा यथार्थ छ याे सिरियल तर अपराधीलाई सजाय र पिडितलाई न्याय भएकाे देख्न पाउ ।😊
@user-yb2jg4wc4v
@user-yb2jg4wc4v 2 күн бұрын
सिता दिदि जस्तो महान कोहि पनि छैन। ❤❤❤❤❤❤❤❤❤
@BiNarai7os4mc6x
@BiNarai7os4mc6x 14 күн бұрын
मैले पनि हेरे रोए धेरै राम्रो छ सिरिएल म सोलुखुम्बुबाट❤❤❤❤
@sitaraut3912
@sitaraut3912 14 күн бұрын
मलाई मन पर्ने सिरियल ❤️बधाई छ अल टिमलाई❤❤❤❤
@gitabaral3531
@gitabaral3531 12 күн бұрын
कस्तो राम्रो छ सिताको रोल सधैं रुवाउने
@Nischal_sahayatri2
@Nischal_sahayatri2 13 күн бұрын
सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤ भगवान पशुपिनाथले सवैको रक्षा गरुन 😢
@shyamrasaili8368
@shyamrasaili8368 14 күн бұрын
सिता भाग एकदम राम्रो छ हजुर❤❤
@Ranjanamagarnii286
@Ranjanamagarnii286 14 күн бұрын
Sita sirel na xutai herne ko ko hunuhunx 😢😢my favorite sirel😢❤
@bhawanakhatri5414
@bhawanakhatri5414 14 күн бұрын
सीता को नन्दा कति सिन्दा हुनु हुन्छ होई सीता ले दुःख न पाएको हेर्ने जति यसमा हाजिर हुन होला अर्को भाग मा सुख पाएको हेर्ने जति❤
@arjungiri9605
@arjungiri9605 11 күн бұрын
सीताको नन्द ले भनेको❤❤❤❤ बालापन भाइहरूसँग खेलको बालापन धेरै भन्दा धेरै याद आयो❤❤❤❤❤तर यो कुरा मलाई सपना मात्र हो
@AnitaTamang-nu6wk
@AnitaTamang-nu6wk 14 күн бұрын
सानो सानो youtubar हरु मिलेर एक अर्काको support गर्यो 🎉❤😊
@sarjanbatala59
@sarjanbatala59 14 күн бұрын
Husss❤❤
@amazingvideos12391
@amazingvideos12391 14 күн бұрын
Support me too😢
@haudeebro5039
@haudeebro5039 14 күн бұрын
Huss❤❤🎉🎉
¡Puaj! No comas piruleta sucia, usa un gadget 😱 #herramienta
00:30
JOON Spanish
Рет қаралды 22 МЛН
Como ela fez isso? 😲
00:12
Los Wagners
Рет қаралды 23 МЛН
ХОТЯ БЫ КИНОДА 2 - официальный фильм
1:35:34
ХОТЯ БЫ В КИНО
Рет қаралды 2,2 МЛН
I PEELED OFF THE CARDBOARD WATERMELON!#asmr
00:56
HAYATAKU はやたく
Рет қаралды 38 МЛН
To give & To Receive - Japanese Lesson 7
12:52
JapanSocietyNYC
Рет қаралды 826 М.
Kati ramailo 😊|| RATAULI 😍|| anniversary celebration 🎉
0:41
It's me Manisha
Рет қаралды 4,8 М.
juthe😊😊😊
1:06
उषा बिश्वकर्मा
Рет қаралды 697
看美剧, 学英语with the Big Bang Theory 生活大爆炸
12:10
4 Verbs (Nomimasu, Tabemasu, Mimasu, Kikimasu)  - Japanese Lesson 5
12:05
JapanSocietyNYC
Рет қаралды 1,3 МЛН
Только девушки так умеют😂
0:59
Kenny Gogansky
Рет қаралды 4,4 МЛН
DQ Flick Flush 🚽🍦🚽🍦🚽🍦🚽
0:11
Cereal Box Seth
Рет қаралды 7 МЛН
Emoji Beatbox Challenge #beatbox #tiktok
0:19
Nandito Creative
Рет қаралды 20 МЛН
СҰЛТАН СҮЛЕЙМАНДАР | bayGUYS
24:46
bayGUYS
Рет қаралды 650 М.
Mama cat is rescuing her daughter  #cat #cute #catstory #kitten
0:40
AiCat777 喵喵王小橘
Рет қаралды 8 МЛН
Ну Лилит))) прода в онк: завидные котики
0:51