Sita -"सीता" Episode-45 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

  Рет қаралды 3,688,234

RT Entertainment

RT Entertainment

Күн бұрын

#RTEntertainment #SITA #सीता
Producer
Sailesh Khatri
Executive Producer
Bal Krishna Oli
Special Thanks
Om Prakash Agrawal
Saroj Oli
Sumitra Karki Thapa
Artists
Raju Bhuju
Sabita Gurung
Tara K.C.
Sahin Prajapati
Sunisha Bajgain
Bal Krishna Oli
Samiya Karki
Sushila Thapa
RK Manandhar
Shishir Aryal
Basu Khannal
Amar Lama Pakhrin
Subash Subedi
Puskar Dhungel
Bednath Dhamala
Sadikxya Khanal
Uttam Acharya
Nima Pandey
Sanu Pandey
Title Song
Dipak Sharma
Singer
Benisha Poudel
Background Music
Subin Century
Publicity Design
Shree Krishna Shrestha
Production Manager
Bednath Dhamala
Cinematographer
Durlove Shrestha
Chief Assistant Director
Puskar Dhungel
Editor and Colorist
Om Khadka
Story/ Dialogue/ Direction
Sahin Prajapati
Connect With Us -
saileshkhatri121@gmail.com
jagaran.events@gmail.com
for advertisement : +977-9851204139
© RT Entertainment - 2024
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and KZbin channels is strictly prohibited, embedding is allowed.

Пікірлер: 1 800
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar Ай бұрын
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाइ र सोचेको सबै सपना पूरा हुने छ जय मुक्ति नाथ मुस्ताङ 🎉
@ramenjeelabhattarai9620
@ramenjeelabhattarai9620 Ай бұрын
🙏🙏🙏
@binitamagar4229
@binitamagar4229 Ай бұрын
जय मुक्तिनाथ
@prakashkalpana996
@prakashkalpana996 Ай бұрын
❤❤❤❤
@hiraacharya37
@hiraacharya37 Ай бұрын
iPL❤qq​z😢🎉z🎉🎉@@ramenjeelabhattarai9620
@phapendarbhandari
@phapendarbhandari Ай бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤
@SanjuShrestha-nh3oh
@SanjuShrestha-nh3oh Ай бұрын
Aama na hunele chai k garnu ni ta 😢😢😢😢
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Ай бұрын
जगतेको काम नै छैन।कति दुख दिएको बिचरा सितालाई भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@KafleKalpana
@KafleKalpana Ай бұрын
सिताको जागिर खोसिनु हुँदैन भन्ने जति हाजिर हौं त
@hamroramailotv
@hamroramailotv Ай бұрын
Me❤❤my favourite sita❤❤❤
@junkiestraveller6112
@junkiestraveller6112 9 күн бұрын
Same time lakxa naresau church😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🥰🥰🥰🥰🥰🥰🥰
@netraneupane957
@netraneupane957 Ай бұрын
यो कमेन्ट जसले पडी रहनु भएको छ अहिले लागि रहेको पशुपति कोटि होमले सबैको रक्षा गर्नु हुने छ। जय पशुपति नाथ 🙏🏻
@user-df7qm5or3k
@user-df7qm5or3k Ай бұрын
@suselisports9811
@suselisports9811 Ай бұрын
Plz support😢
@user-ze8fq5td3o
@user-ze8fq5td3o Ай бұрын
सिताको नन्द सृष्टि को भूमिका कति राम्रो साहारै मन पर्यो ।यस्तो छोरी घरमा हुदा घरनै रमाइलो हुन्छ ।
@khumanrokamagar9347
@khumanrokamagar9347 Ай бұрын
सीता र रमेश कुनै पनि हालतमा एक हुनु पर्छ भन्ने जति यता हाजिर हुमत्❤️❤️❤️
@shantishrestha9323
@shantishrestha9323 Ай бұрын
सीता र रमेश यक भय त सिरेल को अर्थ हुदैन हजुर,चामल झै सस्तो हुन लाग्यो सम्बन्ध अनि डिभोर्स नि
@user-qj9pn1hy3d
@user-qj9pn1hy3d Ай бұрын
हो।साथि।को।कुरा।मा।म।पनि।सहमत।छु
@user-lo2ll3sr7q
@user-lo2ll3sr7q Ай бұрын
म पनि❤
@bikramvlogs848
@bikramvlogs848 Ай бұрын
kasto kura garxa yar ramesh rw sita 1 vaye tw katha nai khatam hunxa tw bujera comment garna yar😂😂😂
@shantishrestha9323
@shantishrestha9323 Ай бұрын
@@bikramvlogs848 हो भनेको मान्छेहरु यो सिरेल हो दुख पायो घरमा यतना भयो सितलाई भनेर य डिभोर्स दिनु रमेश सङ्ग बिहे होस भन्छ्न।यहि बास्तबिकता मा कुनै नारिले त्यस्तो गरे यिनिहरुले नै धजिया उडाउछ्न रमेश सीता कथाको मेन हु उनिहरुले नै न राम्रो शिक्षा दिय अरुले के सिक्ने न बुज्ने हरु
@LokeshSaud-c5t
@LokeshSaud-c5t Ай бұрын
रमेश र सिताको विवाह हुनुपर्छ भन्ने जति हाजिर हुन ल❤❤❤
@Kanjilpunmagar
@Kanjilpunmagar Ай бұрын
Sitako बिहे रमेश सङ्ग भाको हेर्न चाहानेहरु हजुरी हुनु❤️❤️😘😘😘😘😘🦋🦋🦋🦋🙏🙏🙏🙏🥀❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@shantishrestha9323
@shantishrestha9323 Ай бұрын
के हामी हजुर हजुर जस्तो भयनी आफ्नो पहिलो लोग्नेलाइ छोड्न सक्छौ र अनि यहि अरु आइमाई ले गरे कति नानाथरी गाली गलोज कमेन्ट आउछ्न फेरि किन यस्मा सहमत
@SuchanaPretty
@SuchanaPretty Ай бұрын
❤❤❤
@JanukaKhatri-el1tg
@JanukaKhatri-el1tg Ай бұрын
श्रृष्टी र पर्वते को जोडी पो रुचाउन थाले मैले ।कस्ले कस्ले मन पराउनु हुन्छ हाजिर हुनु
@pabitrapabitra9350
@pabitrapabitra9350 Ай бұрын
same vanya 😂
@user-zq5hs3bv7q
@user-zq5hs3bv7q Ай бұрын
Malaini
@SaradNewaim
@SaradNewaim Ай бұрын
Same
@ramrawal6555
@ramrawal6555 Ай бұрын
Same
@ritupal163
@ritupal163 Ай бұрын
Ma pani tai chahanxu malai parvat ekdamai man parxaa❤😊
@Chandikaneupane227
@Chandikaneupane227 Ай бұрын
सीता ले सुख पाको हेर्ने को को हुनुहुन्छ यता हजिर हम त
@user-df7qm5or3k
@user-df7qm5or3k Ай бұрын
ma ❤
@Sandeeplamichhane333
@Sandeeplamichhane333 Ай бұрын
Back plz 🎉
@Nischal_sahayatri2
@Nischal_sahayatri2 Ай бұрын
सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤❤
@DalThapa-m2s
@DalThapa-m2s Ай бұрын
Real life kohi ni xaina aileko time ma yo ta reel ma matrai ho kalapanik patra
@Balen-1.9M
@Balen-1.9M Ай бұрын
सीता सिरियल भाग 1 देखि 45 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ। यता हाजिर हुनुत
@nalekhiekakatha
@nalekhiekakatha Ай бұрын
Mani xu la
@PrakashRai-js4qf
@PrakashRai-js4qf Ай бұрын
Ma
@Aathpahariya99
@Aathpahariya99 Ай бұрын
Me❤❤
@Chandikaneupane227
@Chandikaneupane227 Ай бұрын
मनि छु है साथि
@bimashahi301
@bimashahi301 Ай бұрын
Ma❤❤❤❤
@samjhanarana5103
@samjhanarana5103 Ай бұрын
सीता भाग १ देखि ४५ सम्म हेर्ने म मात्रै होकि हजुरहरु पनि हो साथीहरू यता लाइक 👍️गर्नुस् है साथीहरू 🙏 अनि सिताले सुख पाको १००%हेर्न मन छ ❤
@bhuwandahit9587
@bhuwandahit9587 Ай бұрын
जगते लाई अझैइ दुख भयकाे हेर्न चाहने काे काे हुनुहुन्छ यता हाजिर हाेउ🙏🙏🙏
@mayasanimaya2713
@mayasanimaya2713 Ай бұрын
सिता लाई माया गर्ने मात्र यता हाजिर हुनुहोस् न है...❤🎉❤
@AayushmaKarki4444
@AayushmaKarki4444 Ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤
@shyammayasunuwar
@shyammayasunuwar Ай бұрын
Ma pni😮
@KrishnaBk-hm1xs
@KrishnaBk-hm1xs Ай бұрын
म पनि
@khumadhakal1087
@khumadhakal1087 Ай бұрын
Me
@tikaramkandel3944
@tikaramkandel3944 Ай бұрын
कता हाे हाजिर हुने
@sitaupadhayay7852
@sitaupadhayay7852 Ай бұрын
सीता र रमेशको बिहे हुनुपर्छ अब अनि सृष्टि र नबिनको पनि बिहे हुन पर्छ ❤😊
@dldj7930
@dldj7930 Ай бұрын
सिता को रमेस सन्ग बेहेे हुना परछा भन्ने येता हाजीरि हुम ❤❤❤😊
@SapanaKumaribk-cm6ix
@SapanaKumaribk-cm6ix Ай бұрын
जगत राम्रोसँग सुध्रेर सितालाई माया गरोस भन्ने जति यता हाजिर हुम । त❤❤❤
@susmitamagar6104
@susmitamagar6104 Ай бұрын
सिताको जागिर खोसिनु हुदैन हाम्रि प्यारि सिताले दुख पाको हेर्न सक्दिन पर्वते को रोल अलि धेरै आउनु पर्यो ।❤🥀🥀❤❤❣️❤❣️❤❣️❤
@MuNaTiwari183
@MuNaTiwari183 Ай бұрын
सीताको डिभोर्स भएकै राम्राे रमेश र सीता को बिहे हुनु पर्छ
@chhilingraiyamuna2514
@chhilingraiyamuna2514 Ай бұрын
Teti sajilai divorce hoina bahubibaha Ma jail halnu parchha
@krishnaoli-xm3ow
@krishnaoli-xm3ow Ай бұрын
जगत र सीता सगै भयको देक्न चाहने कति हुनुहुन्छ यता हाजिर हुनुहोला
@rajarammahat8899
@rajarammahat8899 Ай бұрын
आहा कति राम्रो सुपर हिट सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु 💓🫶💓
@BhairavThakuri
@BhairavThakuri Ай бұрын
अब जगत सुर्द्रेर फेरि स्कुल मा जब गरेको हेर्न पाउ र सीता र जगत येक हुनु पर्छ पुरानो जोडी भने को पुरानो हुन्छ है
@arjunmagar-fo7tn
@arjunmagar-fo7tn Ай бұрын
सिता सिरियल मा सबैको बिछोड भए पनि सुभद्रा र बाजे को मिलन होला जस्तो छ ।।😂
@Walky_Talky698
@Walky_Talky698 Ай бұрын
😂😂
@bishnurana2329
@bishnurana2329 Ай бұрын
पर्बत र श्रीस्टी एक भएको हेर्न चाहने जति एक हौ।
@shishirrijal3974
@shishirrijal3974 Ай бұрын
सीता सिरेर हेर्दै आँसु झरेको थाहा नपाउने हरु कोको हुनुहुन्छ महान नारी लागि 1 like plz🙏
@susmatmg1234
@susmatmg1234 Ай бұрын
कोकोस्ले हेर्नू भयो सीता serial plz suport गरुम है एकअर्कामा❤
@A.K420-c9n
@A.K420-c9n Ай бұрын
@@susmatmg1234 56 pugyo back dinu la
@nishmaregmi9748
@nishmaregmi9748 Ай бұрын
बाजे र सीताकि आमाको बिहे होस् भन्नि कोको चाहानुहुन्छ ?
@user-iv1iq2ol3l
@user-iv1iq2ol3l Ай бұрын
L pm
@jishahi3352
@jishahi3352 Ай бұрын
Timro ra mero behi vayako herne koko xa ???
@Croatianepalkhabar-vr1ts
@Croatianepalkhabar-vr1ts Ай бұрын
क्रोसिया बाट हेर्दै छु म नि कस्तो राम्रो लाग्छ यो सिरियल मिलेर अघि बढनु पर्छ है सथी हरु
@dipikapun10
@dipikapun10 Ай бұрын
सिता सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 🎉❤
@RanjanaSunuwar-rl6mc
@RanjanaSunuwar-rl6mc Ай бұрын
Ma
@user-mk1uv3xg5i
@user-mk1uv3xg5i Ай бұрын
यो घर को बुहारी हुनि भए बुहारी को जस्तो व्यबहार गर्नुपर्छ 🎉😢❤
@user-cr6jl4nt2z
@user-cr6jl4nt2z Ай бұрын
सीता र रमेश एक हुनुपर्छ भन्ने एक हौं
@SabuSharma-u9k
@SabuSharma-u9k Ай бұрын
सीता सिरियल हप्ताको दुई पटक आउनु पर्छ भन्नेमा को को सहमत हुनुहुन्छ ❤❤❤
@dipikapun10
@dipikapun10 Ай бұрын
सिता अथवा सुनिशा लाई साँचो मनले माया गर्ने कोको हुन्छ ❤
@Sukumaya-bhunti
@Sukumaya-bhunti Ай бұрын
सीता सिरियल आउँदा कोको खुसी हुनुहुन्छ यता हाजिर हुम त
@urgensherpa4114
@urgensherpa4114 Ай бұрын
मो नि छु सित, भुन्टी र कान्छी आउदा खुशी हुन्छु ♥️♥️💚💞💞
@Balen2079
@Balen2079 Ай бұрын
सीता सिरियल जस्तै कान्छी भुन्टी लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस है 🎉❤
@AnitaDhami-cz4pf
@AnitaDhami-cz4pf Ай бұрын
M ni xu
@user-kb1hq5ol7j
@user-kb1hq5ol7j Ай бұрын
Mayo😊😊
@urgensherpa4114
@urgensherpa4114 Ай бұрын
मो ❤️♥️♥️♥️♥️
@samsungsunu5789
@samsungsunu5789 Ай бұрын
सीता लाई जागिर बाट निकाल्न हुदैन है जसरी हुन्छ सिताले नै पाउनु पर्छ जागिर❤❤😢😢
@ristad-b4o
@ristad-b4o Ай бұрын
सीता र भुन्टी नछुटाई हेर्ने जति यता हाजिर हुम है ❤
@DilliPhejong
@DilliPhejong Ай бұрын
आजको भागमा खोजीमर्दा पनि कमजोरी भेटिदैन तर ......" ... खोइ, किन किन अब त्यो मान्छेप्रति ( नवीन) अलिकति पनि माया छैन !- " भनेकि शृष्टिले एकदुई शब्द केही सम्झाउनासाथ हठात् "....उसलाई माफ गरिदिए " भन्दा अस्वाभाविक र काल्पनिक लाग्यो ! किनभने यो वास्तविक जिन्दगी र परिवारको कथाको रूपमा हेर्दै आएका छौँ हामी दर्शकले ! अरु अब्बल छ ।
@purnimamagar7466
@purnimamagar7466 Ай бұрын
सीता साच्चिकै सीता जस्तै छिन् यो सिरियल मनपर्ने जति हाजिर हौँ 🙏🙏🙏
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju Ай бұрын
सीता अब तो गाउमा नबसेकै रामरो हुनछ सीता तेहाबसदा जतिबेला पनि दुखि हुनु परछ दुखि हुनु भनदा तो घर अनि जागिर छोडेर टाडै गयको रामरो हुनछ
@Srijukc
@Srijukc Ай бұрын
अाहा कति राम्राे छ है सीता र रमेस काे बिहे हाेस भन्ने काे काे हुनुहन्छ ।🎉🎉❤❤
@shovashahi5079
@shovashahi5079 Ай бұрын
2 Jana ko b.a vayo vane tw sriyal herna moza aaudaina ni😅😅
@user-hl2dj4pp8o
@user-hl2dj4pp8o Ай бұрын
अहिले सम्म को मन पर्ने सिरियल नेपाल टपना सक्छ भन्ने को को हुनु हुन्छ यता हाजिरि हम त🇳🇵🇳🇵🇳🇵
@bhabanaoli7386
@bhabanaoli7386 Ай бұрын
सिता र रमेश को बिहे हुनु पर्छ भन्ने जति यता है साथी हरु 🙏🙏🙏
@ReshamThagunna
@ReshamThagunna Ай бұрын
सीता सिरियल आउँदा कोको खुसी हुनु हुन्छ ❤❤
@gitagautam5516
@gitagautam5516 Ай бұрын
सिताको र रमेश को बिवाह छिटै भएको हेरन मन छ❤❤❤
@mansukml6932
@mansukml6932 Ай бұрын
अब सीता को अहिले को जागीर खोसियर सीता ले तेहि स्कूल मा padaun paune जागीर खानू पर्छ Ani जगते गॉर्ड सीता टीचर herna झन मज्जा आउछ 😍😍😍 हो की हैन भन्नू त सबैले
@BirataShahi
@BirataShahi Ай бұрын
सिता सिरियल भाग 1देखि भाग 45 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ ❤❤️‍🩹💓💗
@AnilshresthaMei
@AnilshresthaMei Ай бұрын
Ma😊
@RameshYadav-yt2qy
@RameshYadav-yt2qy Ай бұрын
Ma
@mayamoh735
@mayamoh735 Ай бұрын
सीता जगतेलाइ दिबाेस दियर रमेस शीत बिहे गर्नु पर्छ जगतेले अझै दुख पाउनु पर्छ
@netraneupane957
@netraneupane957 Ай бұрын
भाग 1 देखि 44 सम्म ककसले न छुटाई हेर्दै हुनु हुन्छ यता आउ त को को हुनु हुन्छ हेरौं।
@Sirjanatamangyoutubechanel
@Sirjanatamangyoutubechanel Ай бұрын
सीता सिरियल आउँदा मलाई जस्तै खुसी लाग्ने कोको हुनुुन्छ यत हाजिर हुनु हाई❤😊
@phulmayatamang3936
@phulmayatamang3936 Ай бұрын
मत यो सिरेल सारइ मन परछ तर सितार रमेसले बिहे गरोभने झन राम्रो हुनछ ❤❤❤❤
@IndraThami
@IndraThami Ай бұрын
एक हप्ता सम्म पर्खेर बस्न नपरेको भय भन्ने जति यता हाजिर हुम है अनि एक अर्का मिलेर अगाडि बधौ हस्🙏🙏
@user-qx7dh4yj7m
@user-qx7dh4yj7m Ай бұрын
सृष्टि र पर्बतेको जोडी क कसलाई मन पर्छ ?मलाई त असाध्यै मन पर्छ।👌👌👌👌👌💖💖💖💖💖💖
@KafleKalpana
@KafleKalpana Ай бұрын
@inshuGhalegrg
@inshuGhalegrg Ай бұрын
Mo
@chiranighale5477
@chiranighale5477 Ай бұрын
Me too
@Sabitri-ir1zs
@Sabitri-ir1zs 28 күн бұрын
जवर्जस्ती माया हुन्छ? सृष्टिले नविनलाई चड्काउँदा कति रमाइलो भाको हो।❤ बुढेसकालमा शुभद्रा काकी र बाजेको बिहे नहोस् राम्रो हुँदैन। शुभकामना सीता परिवारलाई!
@AnuKsee-channel
@AnuKsee-channel Ай бұрын
सीता सिरियल मन पर्ने जति यता है❤
@user-lk7jw3of3y
@user-lk7jw3of3y Ай бұрын
यो सिरेल मलाई कति राम्रो लाग्छ शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होनीहजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम
@user-it7vh2bs3x
@user-it7vh2bs3x Ай бұрын
कति धेरै आठ र अठोट सिताको मन र हृदय 🎉❤❤
@NarmitakulungNarmita
@NarmitakulungNarmita Ай бұрын
याे सिरियलमा रमेश र सीताको बिहे भएको हेर्न चाहनुहुने र यो जगतले धेरै दुःख पाउनुपर्छ भन्ने jattile लाइक गर्नुहोला है ❤❤❤❤ 🙏🏻🙏🏻❤❤❤
@bimalatamang-vr8il
@bimalatamang-vr8il Ай бұрын
सीता सिरियल भाग 1 देखि 45 स्म्म्म नछुटाई हेरे तर सिता र रमेश को बिहे हेर्ने ठुलो रहर छ तर कहिले हुने होला ❤❤
@chandrakalakawar
@chandrakalakawar Ай бұрын
म जस्तै भाग १ देखि भाग ४५ सम्म नछुटाइ हेर्ने को को हुनुन्छ ?
@IndraThami
@IndraThami Ай бұрын
एक हप्ता सम्म पर्खेर बस्न नपरेको भय हुन्थो भन्ने जति यता हाजिर्🙏🙏
@Handar..99
@Handar..99 Ай бұрын
सीता र जगत मिलेको चाहने जति यता हाजिर हुनु ❤❤
@TulasaChhetri-gh2xq
@TulasaChhetri-gh2xq Ай бұрын
सबै जना एकलो अर्कालाई support गरम है साथी हरु
@rajanigyawali1884
@rajanigyawali1884 Ай бұрын
सीता र रमेश सुन्दर जाेडी भएको हेर्ने इच्छा छ 🙏
@sanumayarana2477
@sanumayarana2477 Ай бұрын
बाजे ले कति राम्रो कुरा गर्नुहुन्छ ❤❤❤
@MayaMagar-s9p
@MayaMagar-s9p Ай бұрын
Sita sirel aauda khusi hune haru yata hajir hum haii❤🎉
@ShalikramKhatri-wh5cn
@ShalikramKhatri-wh5cn Ай бұрын
कथा राम्रो हुँदैछ ! चटपटे जस्तै सबै कुरा मिलेको छ सिता सिरियल !यसको लागि सम्पूर्ण टिमलाई धन्यवाद छ यति राम्रो कथा हामी माझ ल्याइदिनु भएको मा❤❤❤
@rekhathapa9273
@rekhathapa9273 Ай бұрын
यो जगते मोरेको कस कसलाई हेर्न मन छ हजुर हरु😢😢😢❤❤❤❤
@bimalakaflelife
@bimalakaflelife Ай бұрын
K boleko hai xya 😅
@rekhathapa9273
@rekhathapa9273 Ай бұрын
@@bimalakaflelife rell mavaneko hoen hjr sirelma matr vaneko k😂😂♥️
@YouTubeBookNplgaming
@YouTubeBookNplgaming Ай бұрын
मेरो अस्तित्व पनि तिमी रहे सम्म न हो नत्र पानी बिनाको यहाँ किनार कहाँ हुन्छ। 😭 💔
@Indraaarushi
@Indraaarushi Ай бұрын
Sita ra ramesh ko bihe hoss vanera ko ko chahanu hunxa♥️♥️♥️♥️
@TimroSolta-vl3xn
@TimroSolta-vl3xn Ай бұрын
सिताको खुशी हेर्न नपाउने भाको नै हो त गाँठे 😢😢😅😅
@-visit-earth2061
@-visit-earth2061 Ай бұрын
एक भाग नछुटाई हेर्ने जति हाजिर हु र एक अर्को लाई सहयोग गरु❤❤
@UpendraSaud-u5z
@UpendraSaud-u5z Ай бұрын
Plz support all friends ❤❤❤❤
@RajeshLamichane
@RajeshLamichane Ай бұрын
मिलेर अगाडि बढौं ❤
@AsmitaBasnet-pi8tt
@AsmitaBasnet-pi8tt Ай бұрын
Back please
@BKSM.CREATOR
@BKSM.CREATOR Ай бұрын
Back ❤
@sitabhattarai3500
@sitabhattarai3500 Ай бұрын
मलाइ नि suppprt garum hai😢
@RajeshLamichane
@RajeshLamichane Ай бұрын
@@AsmitaBasnet-pi8tt back deko xu la hajur lai 52 vayo hajur ko
@BabitaKhadka-zb9ic
@BabitaKhadka-zb9ic Ай бұрын
यो बुडेस कालको माया ❤❤देख्दा मनैदेखी नभयको माया ❤❤पनि पलाएर आउँछ यो होनित माया❤❤❤सीताको सम्पुर्ण टिमलाइ 🙏🙏अग्रिम सुभकामना🎉❤❤ 27:37
@nishmaregmi9748
@nishmaregmi9748 Ай бұрын
भाग १ देखि४४ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ?❤
@Aathpahariya99
@Aathpahariya99 Ай бұрын
Me❤
@raviranamagar1743
@raviranamagar1743 Ай бұрын
Me
@HastarajJaisi
@HastarajJaisi Ай бұрын
Me
@user-ei1gb2eq2k
@user-ei1gb2eq2k Ай бұрын
ma
@preetypoudel-u5l
@preetypoudel-u5l Ай бұрын
ma xu ❤
@Niru409
@Niru409 Ай бұрын
यो सिरियल हेर्दा कोको रुनुहुन्छ म जसरि😢❤🎉🙏🙏🙏धेरै राम्रो लाग्छ❤
@user-uh4vn9gj3c
@user-uh4vn9gj3c Ай бұрын
Sita serial naxutai Herne vari like garnus
@user-zl2rz5ox3l
@user-zl2rz5ox3l Ай бұрын
सिताले जगतेलाइ डिबोस दिएर रमेस सङ्ग बिहे गर्दा सबै भन्दा उत्कृष्ट छ जगते को घर परिवार को के टेनसन
@susmakhatun9305
@susmakhatun9305 Ай бұрын
Sita aauxa happy hunu ma Matra ho ke k houuu🎉🎉❤
@romancenepal5206
@romancenepal5206 Ай бұрын
आहा ❤❤ क्या दामी कथा "सीता" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@DipaSarki-pw7tj
@DipaSarki-pw7tj Ай бұрын
सिता ❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@subinakarki3681
@subinakarki3681 Ай бұрын
सीताको पर्खालमा को को हुनुहुन्थ्यो 😘यता हाजिर हुम त 🤗❤️
@sumitrakunwar9224
@sumitrakunwar9224 Ай бұрын
सृष्टिको बिहेको सङग होला है 😢😢😢 2 जना नै ठिकै छन्
@user-lm3oe3wg7s
@user-lm3oe3wg7s Ай бұрын
सिताले जागिर नथियोस् सिताको जित हुनु पर्छ
@PunmagarDhurba
@PunmagarDhurba Ай бұрын
Rukum bata sita seriyal herni ko ko hununxa❤
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n Ай бұрын
मैले पनि भाग एक देखि हेर्दै आएको छु सीता सिरियल एकदमै राम्रो लाग्छ ❤❤❤ ओमन देखि सफला को अगिम सुभकामना छ सम्पूर्ण टिम्स हरू मा 🎉🎉🎉
@Chandikaneupane227
@Chandikaneupane227 Ай бұрын
सारै मन पर्छ सधै नछुटाइ हेर्छु
@radhaneupane4614
@radhaneupane4614 Ай бұрын
सीता ले अझै राम्रो काम पाउनु पर्छ।
@Sundarsunar-n3v
@Sundarsunar-n3v Ай бұрын
म जस्तो सानो भन्दा सानो युटुबरको भिडियो कसले हेरला र।
@user-mk1uv3xg5i
@user-mk1uv3xg5i Ай бұрын
सिक्नु परेयो नि काम त सीता जस्तो बुहारी भए र बस्नु पर्छ यो घरमा बस्ने जो भए ❤
@MayaSapkota-po8ss
@MayaSapkota-po8ss Ай бұрын
धेरै राम्रो नाटक❤❤🎉🎉🎉
@monikabk585
@monikabk585 29 күн бұрын
रमेश बाठो अनि धनी भएको हेर्न मन छ कति सोझो हुनहुन्छं के रमेश real life मा त धनी हुनुहुन्छ नी त्यसैले सिरियल बनाउनु भएको तर reel मा त गरीब अनि सोझो हुनुहुन्छ सोझो पनि कति सोझो हो के 😍😍😍😍😍😍
@homnathpokhrel9168
@homnathpokhrel9168 Ай бұрын
🎉🎉🎉आयौ
@santoshadhikari2200
@santoshadhikari2200 Ай бұрын
सीता सिरियल एकम दामी लाग्छ र पो 1 देखि 45 सम्म हेरिराको छु बिल्कुल राम्रोछ सबैलाई धन्यवाद ❤❤❤
@Chandikaneupane227
@Chandikaneupane227 Ай бұрын
नमस्कार सीता सिरियल को सम्पुर्न टिम्लाइ
@shantishrestha9323
@shantishrestha9323 Ай бұрын
मान्छे हरु कति सजिलै भन्छ्न डिभोर्स हुनु पर्छ रे अनि हामीहरु कुन चाहिँ खुशी छौ र केही न केही पीडा त होलानी यसरी अरुको उसमा छुटाउनु भन्दा जुटाउन लाग्नु पर्छ।यो त सिरेल मा हो रियलमा यस्तो गरेको बिहे भयर नि पहिलेको माया आयर बसेको हजुर हामिले राम्रो मान्छौ र
@rahulsharma-pb3mz
@rahulsharma-pb3mz Ай бұрын
Sita ra mero vagya yautai rahexa sitako lagi ta ramesh xa tar mero shat ma ta ko hi xain bas yati nai fark xa 😢😢😢😢😢
@user-Ranju649
@user-Ranju649 Ай бұрын
सुभद्रा काकी र बाजेको बिहे हुनुपर्छ ❤
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 15 МЛН
Bend The Impossible Bar Win $1,000
00:57
Stokes Twins
Рет қаралды 42 МЛН
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 5 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 47 МЛН
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 15 МЛН