सियोन पंथ, माता यरूशलेम झूटा शिक्षा हुन् , Exposed WMSCOG,by Suraj Subba Apologia

  Рет қаралды 4,251

Suraj Subba Apologia

Suraj Subba Apologia

Күн бұрын

Пікірлер: 153
@haribc3987
@haribc3987 Жыл бұрын
पिता माता हजुरहरुको अनन्त महिमा होस तपाईंहरू हो इच्छा सबै पूरा होस❤
@saritaranamagar3893
@saritaranamagar3893 Жыл бұрын
हाम्रो एलोहिम पिता माताज्युलाइ धन्याबात पबित्र आत्माको युग्को मुक्तिदाता होइबक्सिन्छ साच्चै धन्याबात चढाउछु
@SubashChaudhary-e3r
@SubashChaudhary-e3r 2 ай бұрын
Alohim pita mata lai sachai ridai dekhi dhannebad chadhauxu❤❤
@apsanrai6527
@apsanrai6527 2 жыл бұрын
गलाती ४:२६ तर "स्वर्गीय" यरूशलेम "एउटी मुक्त नारीको" प्रतीक हो। यिनी हाम्री "माता" हुन्।=सरल नेपाली यूहन्ना ६:४४-५३ येशू ज्यु मुक्तिदाता हुनु भएतापनि त्यही समय मुक्ति नदिनु भई अन्त्यको दिनमा जीवन दिने प्रतिज्ञा गर्नुभयो। किनभने छैटौं दिनमा हव्वा सृष्टि भएजस्तै ६००० वर्षको मुक्ति प्रबन्धको अन्तिम समयमा माता परमेश्वर देखापर्नु भएर जीवन दिने कार्य गर्नु हुनेछ। आदमले आफ्नी पत्नीको गवाही दिएझैं स्वयं पिता परमेश्वरले (दोस्रो आगमनका ख्रीष्टले) माता परमेश्वर लाई गवाही दिनुभयो। प्रकाश २२:१७ पवित्र आत्मा त्रिएक अनुसार पिता परमेश्वर हुनुहुन्छ, र दुलही चाहिँ सन्तहरु अथवा मण्डली नभएर स्वयं माता परमेश्वर हुनुहुन्छ किनभने जीवनको पानी दिन सक्नु हुने व्यक्ति परमेश्वर बाहेक अरु कोही हुनुहुन्न त्यसो भए तपाईहरु कसरी भन्न सक्नुहुन्छ कि दुलही तपाईहरु हुनुहुन्छ?
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 2 жыл бұрын
yes lord 👏👏👏
@haribc3987
@haribc3987 Жыл бұрын
गलाती 4:26 तर माथि को यरुसलेम सोस्नत्र छ जो हाम्री आमा हुन किन भने लेखिएको छ ❤❤❤
@saritaranamagar3893
@saritaranamagar3893 Жыл бұрын
आमेन
@Mahansamba
@Mahansamba 4 жыл бұрын
गलाती 4=26 माथिको येरु सलेम स्वतन्त्र जो हाम्री आमा हुन!!!पावल अगम्वक्ता ले यो पुस्तक लेख्दा इस्रायेल मा भयेको येरुसलेम सहरको मुनि बसेर लेखेको त पक्कै होइन,अनि त्यो सहर लाई नै त पावल ले आमा नभन्नु पर्ने? प्रकास=21:9-10 फेरि यहाँ युहन्ना ले लेख्नुभयो थुमाकी पत्नि स्वर्ग बाट तल झरिरहेको!! पबित्र सहर नया येरुसलेम,,पक्कै पनि एउटा सहर मात्र इस्रायेल मा स्वर्ग बाट झरेको होइन। युहन्ना=1:29 थुमा नै येसु ज्यु हुनुहुन्छ! बाइबल मा हरेक वचन को जोडी छ!तेसैले मिलाएर पढ्नुपर्छ!बाइबल लाई कथा जस्तो पढेर बुजिन्न!
@apsanrai6527
@apsanrai6527 2 жыл бұрын
हजुरको कुरा एकदमै सहि हो, प्रेरित पावलले इस्राएलमा भएको यरूशलेम मन्दिर मुनि बसेर त कदापि लेखेका होइनन्। उनलाई के जरूरत कि इस्राएलको यरूशलेम नै आमा हुन् भनिरहनु।
@Mahansamba
@Mahansamba 2 жыл бұрын
👇️👇️बेबिलोनी साथी हरु भन्नू हुन्छ उहाँ हरु ख्रीस्ट को दुलही हुन अरे ! यस्को अर्थ हुन्छ युहन्ना ले प्रकाश देख्दा पोप को क्रीसमास मनाउने बेबिलोनी हरु सबै जना स्वर्गमा थिए होला त्यसैले युहन्ना ले देखेका होलान दुलही हरुलाइ 😀😀 ♥️प्रकाश 21:9-10 9. तब ती सात अन्‍तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्‍वर्गदूतहरूमध्‍ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई 👉️थुमाकी पत्‍नी, उहाँकी दुलही देखाउनेछु।”👈️ 10. तिनले मलाई पवित्र आत्‍मामा एउटा ठूलो र उच्‍च पर्वतमा लगे, 👉️र परमेश्‍वरबाट स्‍वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए।👈️ 👉️बेबिलोनिहरु स्वर्गमा थिएउ युहन्ना ले प्रकाश देख्दा ? स्वर्गदुत ले युहन्ना लाई स्वर्गमा देखाएको थुमाको पत्नी दुलही तिमीहरु पो हौ ? अनि तिमीहरू कहिले स्वर्गमा गएका थिएउ? तिमीहरू नै होला थुमा कि पत्नी ख्रिष्टकी दुलही जाे स्वर्गदेखी तल पृथ्वीमा आएकी दुलही ??🤣🤣😁😁
@anillama5061
@anillama5061 Жыл бұрын
🤗🤗🤗एकदम शही जवाफ दिनु भो हजुरले
@apsanrai6527
@apsanrai6527 2 жыл бұрын
प्रेरित पावलले इस्राएलमा भएको यरूशलेम मन्दिर मुनि बसेर त कदापि र पक्कै पनि लेखेका होइनन्। उनलाई के जरूरत कि इस्राएलको यरूशलेम नै आमा हुन् भनिरहनु। किनकि उनले यो कुरा इस्राएलको शारीरिक यरूशलेमको विषयमा भनेका होइनन्, अगमवाणीगत रूपमा आउनुहुने आत्मिक यरूशलेमको विषयमा भनेका हुन्, जो स्वर्गबाट झर्नु हुने विषयमा लेखिएको थियो र यो अगमवाणी अहिले यो अन्तिम पवित्र आत्माको युगमा आएर पूर्ण रुपमा पूरा भएको छ।
@AshokTamang-c1u
@AshokTamang-c1u 11 ай бұрын
Parmeswor ko vachann ko rahasya bible phd holder le haina daud ko mul yani prakash ko pustak ko agamvani anusar insaf ko din aaunuaghi aafna santa harulai dosro palta aaunubhai khrista le kholi dinuhunxa.
@SajitaRai-g7o
@SajitaRai-g7o Жыл бұрын
Badal le sarir Lai janayko xa
@ekbahadur203
@ekbahadur203 Жыл бұрын
Good luck insafko Dinma vetaula 😊
@RejuLama
@RejuLama 11 ай бұрын
Ani galati 4:27 dekhi herdai janus hami pani isahak jastai pratigya ko santan hou??? Mathiko arthat sworgako eruslem arthat mata jo swotanra xin jo chai ko hun ta? Hamri ama akhale dekhna nasakine kira dekhi thula jibharu ama dwara mtra jiban pauxan tesai gari parmesworle pani manislai nara ani nari gari hamrai prati rupma arthat hamrai sworupma sristi garnu bachan dinu vayo bisesh gari tesaile antyama chai jasari abraham ko afnai budi bata vako xorale uttaradhikar paune parmesworle asish diye tesari nai yakub ka (ama)rebika jasari afno amako kuralai manera daile vanda pahile gayera asish prapta yogye vaye ani sristi garda pani suruma adam antyama habba tesaile sabai jibiko ama habbalai diyeko jastai parmesworko chahana pani antyama mata dwara matra sworga aune bachan agambani garnu vayo jaba 1948 ma dosro agamanka esu jyule susamachar suru garnu vo tyo anjirko rukhko dristanta pura garnu vayo malkisedekko darja bamojim bina pita bina mata ( atmik)abiswasi pariwar bata janmeko hune bina bansawoli arthat (anyejati) israelkaka 12 kulharu vanda arkai kulka jivanko adi antya navaeko tyo darja agambani guptamai ayera sabai bibleko charma patra kholnu vako history bujnu xa vane siyon gayera bujnus tesaile yo bujus purano karar xaya ho naya karar chai bastabik ho purano karma dekhaiyeko habba sara chai jivan dine arthat janma dine saririk ama hun vane naya kararko eruslem mata ra pahile agamnka esu jyu ra dosro agamnko esujyu arthat yo yugko arthat pabitra atmako yugko mukti datako nau chai pita crist ansang hong jyu parmeswor ho❤pita parmesworlai matra hoinaki mata parmeswor pani hunu hunxa
@deepagurung3066
@deepagurung3066 4 жыл бұрын
प्रकाश 1:5-8 (NNRV) 5. विश्‍वासयोग्‍य साक्षी येशू ख्रीष्‍टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्‍वीका राजाहरूका शासकको तर्फबाट। हामीलाई प्रेम गर्नुहुने र आफ्‍नो रगतले हामीलाई हाम्रा पापबाट स्‍वतन्‍त्र पार्नुहुनेलाई, 6. हामीलाई एउटा राज्‍य, उहाँका पिता र परमेश्‍वरका पूजाहारीहरू तुल्‍याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन। 7. हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन। 8. “अल्‍फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुनेछ। प्रकाश 22:11-13 (NNRV) 11. दुष्‍ट काम गर्नेले दुष्‍ट काम गरिरहोस्‌, अश्‍लील काम गर्नेले अश्‍लील काम गरिरहोस्‌, धर्मात्‍माले धार्मिक कार्य गरिरहोस्‌, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्‌।” 12. “हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ। 13. म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ।
@Shaleenadaughterofheavenlymoth
@Shaleenadaughterofheavenlymoth 10 ай бұрын
pada kheri a Bata suru hunxa ki z Bata🙄poila a ko meaning bujera aaunas ani balaa kura garnus yaso twaa Prabhu yashu sarir nai dharan garera aaunu Huda dhunga haneraa god haian bhane eenae manxe haian ra?prameshoer ley samya anusar ko rup dharan garera aafno garnu parne aagambarni Pura garnu bhako xa .school maa teacher ley a Bata aunty bhanda""""ani amam ley a Bata apepel bhada ""haian a Bata aunty nai hunxa miss ley bhanu bhako bhane jasto kura maa paxauene hjr haru lai Hami Mata Kaa santan dherai ashish panunus bhanxa🎉kina ki Mata ley Hami lai prem garna siakunu bhaxa gilaa khesi ani ghreena garna haian ..Mata pita 🎉🍇👑aamen
@NamasteOnlineGroup
@NamasteOnlineGroup 2 жыл бұрын
मती २८:१९ को शिक्षा लाइ पालन गर्छौं
@RejuLama
@RejuLama 11 ай бұрын
Hajurle dosro agamanma aunu hune kristlai grahan garnu vayema matra mukti paunu hunexa uha aunu vayera siyon khada garera janu vayo hajurle ekxin bujera galat artha lagaunu vayo plz sabai bujnus ani matra khandan garnus 🙏🙏🙏🙏mata pani bibleko agambani pura huna ko nimti aunu vayo 2000 barsa pahile kristlai pani esarinai ghrina garne haru thiyo tara jasle esu jyuko nauma grahan gare mukti paye tesarinai aile dosro choti aunu vayera puna bebastha khada agambani sabai bibleko rahasya kholnu vai mata antimma jibanko mul hun vani chinaunu vayera sworga janu vayo plz aunus ani bujnus mukti ko lagi 1600 barsa harayeko nistar chad ra 3 charanka 7 ota chadko barema mohor lagayeko rahasya kholnu hune dosro esujyu aunu vayeko xa yo pabitra atmako yugko muktidatako nau chinau uha nai pita crist ansang hong jyu parmeswor hunu hunxa purvako pallo desko agambani guptama aunu vayera naya kararko puna isthapana garnu vayera 37 barsako karya garnu vai swogaarohan hunu vo
@Aavash9888
@Aavash9888 Жыл бұрын
भाई तिमी अरुकै विरोध गरेर खाउ तिमीहरूलाई अरूको बिरोध गर भनेर सीमित स्थान त्योकी दिनु भएको छ
@sureshlama9103
@sureshlama9103 4 жыл бұрын
मित्रा तपाई ले बाइबल को ब पनि थाछइना हुनता मो कुनै पासटर नि होइना कुनै बाइबल बिद नि होइना तर बाइबल मा लेखे को कुरा केहि मात्रा भयनि थाहा छ यसैया को पुसतकमा राम्रो सङपडनु आफनो पाप को पसचाताप गरने याकोब को सन्तान को निमति मुक्तिदाता सियोन मा आउनु हुन्छ भनेको छ मित्रा तपाइले बाइबल लै बुजनु मोरनु परछ काक ले आफोनो नाम काक हो भनेरा भन्छ भनेको हो रै छ मैले कसइलाई निछा देखाउनु लै भनेको होइना तोइ बाइबल मा ले खेको छ कि क्रुसको चिना भनेको नरग जाने हरुको निमति मुख्र ता हो भनेको छ कोरथि को बचन मा मती को बचन मा भनेको छ कि तिमि हरु धनेको हो तिनि हरुधने हो जसलाई स्वरग को रहसे जानन दियको छ तिनि हरु लाई दियकैनै छइना तेसैले मो तिमि हरु सङग द्रिसतान्ता मा बोलछु भनेको छ कोरथि मा लेखे को छकि के ख्रिसट बाडिनु भाको छर भनेको छ तोइबाइबल मा ले खेको छ तिनि हरु आँखा भयरानि अन्दा कान भयरानि बैरा रिदय भयरा नि बोदो हुन्छ हेरन ता सदै हेरछ तर केइ देखदइना सुनेपनि बुजदना किना भने यसतो हरु जन्मे को नै अज धेरै नरग मा कसट भोगनु लै जन्मे को हो भने को छ यसु ख्रिसट दोसरो पटक देखा परनु हुन्छ आफ्नो चुनेका हरु लाई भेला गरनु पाप भोकनु को लागि होइना भने को छ तोइ बाइबल मा ले खेको छ कि कोरन्थि को बचनमा मोतेसरो पटक आउनु तयार छु आफ्नो बसत्रा धुनेहरु धनेका हो भनेको छ रोमि मोती मा लेखेको छ तिमि अरु लै दोसदिने को हो के तिमि चाइ इन्साफ देखि बचछु भनेसोचेको छ भनेको छ राम्रो सङग पडनु है
@NamasteOnlineGroup
@NamasteOnlineGroup 2 жыл бұрын
आन साङ गोङ हैन आन साङ होङ हो है हजुर
@apsanrai6527
@apsanrai6527 2 жыл бұрын
पिता आन् साङ् होङ् परमेश्वर+ नयाँ यरूशलेम माता ‌ ⬇️ अनन्त जीवन ⬇️ मानव जाति
@apsanrai6527
@apsanrai6527 2 жыл бұрын
धन्यवाद तपाँईलाई। पिताको नाउँ सहि तरिकाले उच्चारण गर्न सिकाउनु भयो यी झुटा अगमवक्ताहरुलाई। यिनीहरूलाई राम्रोसँग ज्ञात होस् कि पिता परमेश्वरको पवित्र नाउँ अपभ्रंश पार्नेहरु इन्साफको दिन दण्डको भागिदार हुनेछन्।
@ramprasadrai6956
@ramprasadrai6956 Жыл бұрын
सियोन चर्चका साधारण बिश्वासीहरूलाई थाहा नभएको हुनसक्छ, तर अहिले बाइबल पूरापूरी पढेर अध्ययन गरेकाहरू छन् ।
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 5 жыл бұрын
Amen prmesor pita lai dhneywad chdaund xu🙏. dhneywad surj vai prmesor pita le bhrpur gyan dinu bhyko hos. vai hjur lai prmesor pita le aashis dinu bhyko hos. Amen 🙏
@kushalshrestha3227
@kushalshrestha3227 5 жыл бұрын
👍👍....may God bless you..😊😊
@ramashrestha5450
@ramashrestha5450 Жыл бұрын
Tapaijhutahamijhutakoxarashatte
@SONUSONU-ls9yt
@SONUSONU-ls9yt 5 жыл бұрын
Pvavu ko mahima hos ! Amen.
@NamasteOnlineGroup
@NamasteOnlineGroup 2 жыл бұрын
झुठा शिक्षा हुन कसरी? बाइबलबाट प्रमाणित गर्नु अनि सियोन जानेले पर्चा बाड्छन कुन पर्चा रहेछ दिनु त मलाई, तपाईंले परमेश्वोरको शिक्षा के पछ्याइरहनु भएको छ?
@sureshlama9103
@sureshlama9103 4 жыл бұрын
मित्र बाइबल को बचन ले भनेको छ कि आँखा भयरानि अनदा कानभयरानि बैरा रिदय भयता पनि बोदो हुने हरु को लागि प्ररमेसोसरे चेतना हिन आतमा हालिदिनु भाको छ किनाकि यसतो हरु पृथिबि को स्रिसटि को प्रारभमा नैइ नरक को डनड भोगनु को लागि जनमेको हो यसतो हरु ले सदइ हेरछ केइदेखदइना सुननुता सुनछ केइबुजदइना मोरेरा जानछ तर बुजदइना किना कि तिनि हरु लाई दियको नैइछइना तिमि हरु ता धनेको हो तिमि हरुलाई ता तो स्वरगे र हसे जाननदियको छ भने को छ कोरनथि को बचन मा हेरने हो भने क्रसको चिना नसट हुनेको लामा हो तिमि हरु को लागि परमेसोर को सकतिहो भनेको छ 2 कोरनथि को बचनमा लेखे को छ कि हामरो सुसमाचार घुमटाेले ढाके को चइनसट हुने हरु को लागिमात्र हो भनेको छ रोमि 2 को बचनमा ले खे को छकि यमानीस तिमि को हो अरुलाई दोसलाउने के तिमि ले आफ्नो काम लाई फरके राहेर तिम्रो काम मा कसइले दोस भेटायना भनि अरु लाई दोसदिन सकछ मती को बचनमा भनेको छ कि तिमि आफ्नो आखा को मुडानदेखनि तिम्रो भाइको आखाको धुलो को कण देखने पइला आफ्नो आखाको मुडा हटाउ अनि तिम्रो भाइको आँखा को धुलो निकालन लाई सफासङग देखेनेछौ भनेको छ यसैया को बचनमा हेरने हो भने उदारक सियोनमा आउननुहुनेछ तिमि हरु ले सियोन लाइहेरा यरुसलेम लाइदेखने छ जो प्ररमेसोरले चुनुभाको बासइसता हो युगको अनते समा रहनु हुनेछ भनेको छ मित्र मुखसे मोसते हो भनदइमा सतेहुदइना यदि बाइबल को बचनमा भरोसा गरछ भने बाइबल को बचनले दियको सिक्षा ले सते साबीत हुनु आबसेक परछ के सतेलाई मानेपनिसते हुनछ नमानेपनि सतेहुन् के कसइले दिनलाई रात भनदइमा दिन रात मा परिबतन हुन्दइना तोदि मानेपनिदिहुन्छ नमानेनि दिनइ हुन्छ के तोइबाइबल मा लेखे को छ तोजातिले बेर्थइ मामेरो नाम को उपासना गरछ ओठले मात्र आदार गरछ तिनि हरुको हिसय मोदेखि टाढा छ भनछ युहनना को बचन मा हेरने हो भने झुटाे तो हो जसले मलाई चिनछु भनछ मेरो आज्ञ उलङगन गरछ भने को छ को झुटाे हो भनेकुरा बाइबल ले छुटया को छ
@savitrisharma5576
@savitrisharma5576 5 жыл бұрын
Jaimashi bhai praise the Lord
@limbusukhang9943
@limbusukhang9943 5 жыл бұрын
God bless you
@AshokTamang-c1u
@AshokTamang-c1u 11 ай бұрын
Bible nischit agamvani ko pustak ho. Bible muktidata ko visaya ma gavahi dine dharmasastra ho, tesaile bible lai agammvani le herema matra khrista lai chinera grahan garnasakinchha, natra yeshu jyu lai khrista rupma viswas nagari krush ma tagne shastri ani fariisi banera srapit banna puginchha hai aatmik mayalu bhai, belaima hosh garaun
@charlesgurung842
@charlesgurung842 5 жыл бұрын
Yes,correct.glory to God!
@menukasapkota2212
@menukasapkota2212 5 жыл бұрын
Jai masiha God bless you babu
@PawalSangTmg
@PawalSangTmg 4 жыл бұрын
जय मसिह ....
@hanok7277
@hanok7277 4 жыл бұрын
Are bhai Jerusalem our Mother bhanera clear Huda hudai kina bujh pachauxau. Table talk garau.
@namratasubba2104
@namratasubba2104 5 жыл бұрын
Thank you for informed about siyone
@NamasteOnlineGroup
@NamasteOnlineGroup 2 жыл бұрын
दानिएल ७:१२ मा येशु ज्यु के मा आउनु हुन्छ भनेको छ हजुर हेरौ न एक पटक यो कुरा आधार मान्ने हो भने मानिसको पुत्र अझै आउनु भाको छैन सोचौ है
@apsanrai6527
@apsanrai6527 2 жыл бұрын
हो। तपाईंले यिनीहरूलाई एकदमै स्पष्ट र निर्विवाद सहि उत्तर दिनुभयो।
@ekbahadur203
@ekbahadur203 Жыл бұрын
Jhuto Ho vni kina daraunu paryota pastor jsto bekti pni bible bata xalfal garau Vanda kina vagnu paryo ta ani Parkash 22:17 ma jiwanko pani pabitra aatma ra dulahile jiwanko pani dinxu vannu vako kura explain garidinu paryo ani hajurko kura chahi 2000 barsa agi sastri ra faresile yesujulai inkar gareko murkha karye hajurle dohirairahanu vayeko xa
@dharmamaharjan949
@dharmamaharjan949 5 жыл бұрын
ॐ नम शिवाय
@Mahansamba
@Mahansamba 2 жыл бұрын
तिमी कसरी इशाइ भयो ? ख्रीस्ट को आज्ञा पालन गर्छौ ?
@SurajsubbaApologia
@SurajsubbaApologia 2 жыл бұрын
विश्वासद्वारा... सन्दर्भ: गलाती २:१६ "तर कुनै पनि मानिस व्यवस्था मानेर होइन तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर परमेश्‍वरको सामु ठीक ठहरिन्‍छ। यो कुरा जानेर हामीले पनि परमेश्‍वरका सामु ठीक ठहरिन ख्रीष्‍ट येशूमा विश्‍वास गरेका छौं तर व्यवस्था वा आज्ञा मानेर त होइन।
@uhinepalhoma3757
@uhinepalhoma3757 5 жыл бұрын
Jayamashi ra prabhu ko mahima vayeko hoss ra bhai lai pani prabhu le derai aasis dinu vayeko hoss amen amen amen amen
@AshokTamang-c1u
@AshokTamang-c1u 11 ай бұрын
Parmeswor ko vachan harkohile kaha bujhna sakchha ra yeshu jyu le vannuvayeka xa ta golmal aandha aguwa bhai.
@raphaelghimire5415
@raphaelghimire5415 5 жыл бұрын
Brother can u please explain me about daniel 7:25 revelation 13 and 17 and 18 part will u please???
@ajayanthoney2010
@ajayanthoney2010 5 жыл бұрын
Jishu Barai I too have face with those person...its creating much more destruction in Nepal more than Sikkim जुन कारण ले गर्दा Abisekh Joshi जस्ते मान्छे हरु क्रष्ट विरोघिहरु निसकिएको छ।
@umeshbhandari7975
@umeshbhandari7975 4 жыл бұрын
Vai timi aru lai ghuta navana bible ramro sanga here hai
@MarkoosSunny
@MarkoosSunny 5 жыл бұрын
त्यही त ब्रदर! यो रगत शरिरमा स्त्रीबाट सामान्य तवरले जन्मने कसरी प्रभुको दोस्रो आगमन सँग तुलना गर्न सकिन्छ र! This is ridiculous!# oh! Lord give them wisdom!#अनि अर्को कुरा, पृस्ठभुमिको धुनले तपाइको आवाजलाई डोमिनेट गरे जस्तो लाग्यो। कृपया अलिक सुधार गरे झन असल हुने थियो कि!# धन्यबाद!#
@neyshwonghthapa2790
@neyshwonghthapa2790 5 жыл бұрын
जयमशिह, तपाईलाई प्रभुबाट धेरै आशिष मिलेको होस। म पनि यो बिषयमा धेरै बिबादमा परिराको छु अहिले, कि उनीहरुले भन्छन कि आदम र हव्वा पिता र माताको प्रतिरुप रे अनि परमेश्वर दुई जना हुनुहुन्छ त्यो माता परमेस्वर अनि पिता परमेश्वर गरि दुई छन भन्छन,आङ्ग शाङ होङ्ग एउटा पबित्र आत्मा दोस्रो आगमनको ख्रीष्ट हो अब ख्रीष्ट तेस्रो चोटि आउन बाकी छ भन्छन। आदम र हव्वा हुनु भन्दा अगाडि नै मानिस थियो भनेर पनि भन्छ्न,अनि अहिलेको समय चङ्गाई गर्ने,पबित्र आत्माद्वारा प्रभु येशुको नाममा भुत धपाउने अगमबाणी गर्ने,रोगी निको पार्ने समय होईन त्यो चही १२ चेलाहरुलाई मात्रै दिएको अधिकार हो अरु कसैलाई होईन भन्छन।कस्तो भ्रममा पारिराको छ।
@SurajsubbaApologia
@SurajsubbaApologia 5 жыл бұрын
Please contact us if you want to know more about this topic 8600170738.... Thank you team Suraj subba apologia
@neyshwonghthapa2790
@neyshwonghthapa2790 5 жыл бұрын
Contact गर्नु भन्दा नि,यो मण्डलीमा राखिएको क्रुशलाई मुर्ती मान्ने,र क्रुश के को चिन्ह हो, भनेर बाईबलमा कहाँ लेखिएको छ? ख्रीष्टमस मनाउनु पर्छ भनेर बाईबलमा कहाँ लेखिएको छ? जयमशिह भनेको के हो,बाईबलमा यो कुरा कहाँ लेखिएको छ? यी सब झुटा हुन भनेर यो पबित्र आत्मा ख्रीष्ट आङ्ग शाङ होङ नयाँ यरुशलेम माता,सियोन चर्चका माता चेला हरुले मलाई बारम्बर च्यालेन्ज गरिराख्छ, बरु यसबारे एउटा विडियो बनाउनु न है त ।
@neyshwonghthapa2790
@neyshwonghthapa2790 5 жыл бұрын
क्रुश किन मण्डलीमा राखियो? क्रुश किन मण्डलीको चिन्ह भयो? जयमशिह के हो? ख्रीष्टमस झुट हो भनिएका छ्न, अरु त अलि बुझिएकै छु तर यो क्रुश चिन्ह को बारे चाहिँ अलि स्पष्ट हुन पाए हुन्थ्यो । धन्यबाद,,।
@SurajsubbaApologia
@SurajsubbaApologia 5 жыл бұрын
@@neyshwonghthapa2790 please watch our other video on this topic already uploaded on our channel... thank you
@neyshwonghthapa2790
@neyshwonghthapa2790 5 жыл бұрын
हुन्छ धन्यबाद।
@santoshrai7870
@santoshrai7870 5 жыл бұрын
Good job pastor
@krishnagrg3329
@krishnagrg3329 5 жыл бұрын
Thank you Sir, Jesus is blessing you. Amen
@dipakrai4368
@dipakrai4368 5 жыл бұрын
Amen god bless you brother..
@ramkumaradhikari2904
@ramkumaradhikari2904 5 жыл бұрын
२००० वर्ष अघि प्रभु येशूलाई पनि पंथ भनेका थिए
@shankarpariyar5604
@shankarpariyar5604 5 жыл бұрын
भाइलाई येशु ख्रिष्ट भनेकै था छैना त दाेस्राे ख्रिष्ट भनेकाे कसरि था हुन्छ।
@laxmangurung5703
@laxmangurung5703 4 жыл бұрын
@@shankarpariyar5604 जि दोस्रो आगमनमा ख्रिष्ट कसरी आउने छ र केका लागि आउने छ?त्यो बाइबलमा प्रष्ट लेखिएको छ। भने आङ साङ होङ संसारमा न त आएको नै थाहा भयो न त मृत्यु हुने बेला नै थाहा भयो?दोस्रो ख्रिष्ट त दुलाहीलाई लिन आउने होइन र?खै त!आङ साङ होङ त एक्लै गए।मत्ति 24:24किनकी झुटा ख्रीष्टहरु र झुटा अगमवक्ताहरु खडा हुनेछन् र हुन सके चुनिएकाहरुलाई भड्काउनलाई ठुला-ठुला चिन्हहरु र आश्चर्यका कामहरु देखाउनेछन्।यो आङ साङ होङ हुन।
@shankarpariyar5604
@shankarpariyar5604 4 жыл бұрын
@@laxmangurung5703 जि माेसाकाे पालामा कासाकाे सर्प पुजेका थिय मूर्ख इज्राएली हरुले अहिलेकाले क्रुस पुजेकाछन लक्ष्मण जि पवित्र अात्मा र दुलहिकाे बिषयमा अध्यन गर्नु पर्छ दाेस्राे ख्रिष्ट सबैले चिनेकाे भय क्रुस पुजेर क्रिस्मस किना मनाउथेर पिलिज बुज्नुहाेस हजुर पहिलाे ख्रिष्ट पाप बाेक्न अाउनुभयाे दाेस्राे ख्रिष्ट उत्सुकता पुर्बक पुर्वक अाउनुभयाे।कसरी चिन्ने त भन्दा उहाँ सात माेहाेर लगायर बन्द गरियकाे बाइवलकाे रहस्य लियर अाउनुभाे र दुलहि चिनाइदिनुभाे जस्लाइ हामिले अामा भन्छाै ।बाइवलकाे अनगिन्ति पेजमा अामाकाे बिषयमाछ ।क्रिस्मस लियर अाकाेभय चिन्नुहुन्थ्याे हाेला ख्रिस्ट निस्तार चाड लियर अाउनु भाे तेसैले नचिन्नु भाकाेहाे अानुस मेराे सुनाउने काम हाे म दाेस्राे खर्िष्ट र अामाकाे बिषयमा बाइवल हेरेर सबै पढाउछु सायद क्रुस बाेक्न छाेडनुहुन्छ हाेला ।अाउन चाहनुहुन्छ भने म भेटन चाहन्छु ।पिलिज अाउनुस
@laxmangurung5703
@laxmangurung5703 4 жыл бұрын
@@shankarpariyar5604 जि आङ साङ होङको झुटा शिक्षाको अन्धाकारमा 6/7महिना बितियो।सबै बुझेको छु।पुज्नेको अर्थ के हो थाहा छ तपाईलाई?लुका17:6प्रभुले भन्नुभयो-तिमीहरूमा रायोको दाना जति पनि विश्वास भएदेखि तिमीहरूले यश किम्बुको रुखलाई 'तँ उखेलिएर समुन्द्र रोपिन जा´भन्यौ भने,त्यसले मान्नेछ।यसको अर्थ हामी मानिसमा विश्वास कतिसम्म हुनुपर्छ यो वचनले प्रष्ट देखाउछ तर हामी मानिसहरुमा त्यति विश्वास छैनन्।मोसा आफ्नो परमेश्वरसँग एकन्ता प्रार्थना गर्ने त्यो डाँडामा केहि ढिलो भएको मात्र थियो तर मानिसले मुर्ति बनाएर पुजा गरेको थियो।त्यसैले परमेश्वर भन्नुहुन्छ ,लुका 17:6माथि हेर्नू भएको होला।मलाई भन्नुहोस बाइबल सत्य कि झुट?पवित्र आत्मा भनेको कस्तो हुनुपर्छ?तपाई ले मानेको आङ साङ होङ पवित्र आत्माको परिभाषाको लाइक छ?दुलाहि भनेको तपाईले ज्याङ गिल जाह लाई मन्छौ तर बाइबलमा प्रष्ट लेखिएको छ।दुलाहि भनेको येशु ख्रीष्टलाई विश्वास गर्ने मण्डलीहरुलाई भनिन्छ।येशु ख्रीष्टको क्रुस एउटा प्रतीक मात्र हो।क्रुसलाई कसैले धुपबात्ति बलेर अबिर लगाएर ढोकेको होइन।क्रिसमास भनेको हामीले कुनै निस्तर चार्ड मनाएको होइन।हाम्रो निम्ति त्यत्ति महान दुख बोकेको छ,आनन्द आनन्द जीवन दिनुहुनेलाई जन्मउत्सह मनाएको मात्र हो।जबो हामीले संसारमा रहेको छोराछोरीलाई त जन्मउत्सह मनाउछ भने यो मनाउदा कुनै मुर्ति पुजा,बेविचार,बाइबलमा नभएको आङ साङ होङ जस्तोलाई प्रसंशा महिमा गरेको होइनन्।दोस्रो अगमानमा ख्रीष्ट यसरी आउनुहुनेछ।1थेस्सोलोनिकी4:16-17,प्रकाश1:7,पढ्नु होला।दोस्रो ख्रीष्ट आङ साङ होङ हो भने खै त?न कसैलाई थाहा छ आएको न मृत्यु भएको नै थाहा छ तर दोस्रो ख्रिष्ट आउनुहुदा सबैले देख्नेछ उहाँ मृत्यु होइन उहाँलाई चुनेका जातिहरु लिएर स्वर्ग जानुहुनेछ।अनि आङ साङ होङ दोस्रो ख्रीष्ट कसरी?शंकर जी मानिसको शारिरलाई सियोनमा बढाएर मात्र हुदैनन् आत्मालाई बाचाउनेहरु बढाउनुहोस।सत्य मुक्ति कहाँ छ त्यो खोज्नुहोस।अनि सियोनको मान्छेले मत्ति6:19-20मा भएको वचनलाई नेगेटिभ परिभाषा गरएर जग्गाजमिन बेचेर धनसम्पति ल्याउन बाध्य गराउँछ,के वचनमा त्यो धनसम्पति भनेको हो र?स्वर्गमा थुपार भन्ने धनसम्पति?होइन मित्र!त्यसैले सोच्नुहोस,सियोनले गराएको घोकान्ते पदमा मात्र विश्वास नगर्नुस।जहाँ चिप्लेसि छ त्यहाँ केही स्वर्था हुन्छ।उत्पत्ति देखि प्रकाश सम्म पढ्नुहोस अनि बुझ्ने छ।तपाईंको शरिरको मृत्युलाई भन्दा आत्माको मृत्युलाई डराउनुस किनकि आत्माको मृत्यु भयनाक छ।यो भयनाक मृत्युबाट मुक्ति पाउनलाई परमेश्वर प्रभु येशु ख्रीष्टमा मात्र छ,अरु कतै छैन।प्रेरित 4:12अरु कसैमा मुक्ति छैन,किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरुमा अर्को कुनै नाउँ दिएको छैन।``मत्ति7:13साँघुरो ढोकाबाट भित्र पस,किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्ने धेरै हुनेछन्।``21मलाई प्रभु प्रभु भन्नेहरु सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछनन्।साच्चै प्रभु प्रभु त सबैको मुखमा हुन्छ तर सबै स्वर्गको राज्यमा जानेछन् त्यसैले सत्य र साँचो बाटो येशु ख्रिष्ट मात्र हुन।कृपया मलाई तपाईंको मोबाइल नम्बर दिनुहोला।म कुनै पास्टर होइन साधारण विश्वासी हो।6/7महिना सियोनको अन्धाकारमा बिताइयो।आज 2बर्ष भयो प्रभुमा जन्मेको।
@kulmantamang7170
@kulmantamang7170 3 жыл бұрын
@@laxmangurung5703 tapai sachai iswor premi ra wahalai najik bat chinnu vako rahexa kina vane baibal bat gatilo jawaf dinuvayo yi jhut ko kheti garne harulai god bles you brother
@AshokTamang-c1u
@AshokTamang-c1u 11 ай бұрын
Bhai sttreet preaching kati palta garnu vayo ahilesamma.
@cuandrac.blimbucuandralimb8008
@cuandrac.blimbucuandralimb8008 5 жыл бұрын
Amen
@magarpuspa5665
@magarpuspa5665 5 жыл бұрын
Amen jaimasih brother God bales u asari nai parmesor kam gardai rahnu hos
@damarsing222
@damarsing222 4 ай бұрын
Samjhaunu khojda malai ultai timi haru kina Christmas manauxas vhanxa
@sabitrikoirala7988
@sabitrikoirala7988 Жыл бұрын
तिमिहरु फटा हाे तिमिहरु आमा बिनाको छोरा हौ हिब्रु 9 को 28 मा गयर हेर तेरो आँखा खुल्ला
@shankarpariyar5604
@shankarpariyar5604 5 жыл бұрын
भाइलाइ माताकाे बारेमा था रैछ।दाेस्राे ख्रिष्टकाे वारेमा पनि था रैछ।कहिले अाउछन त अङ्जिरकाे रुखले पालुवा फेर्दा।क्रिसमस कहिले अाउछ वाइवलकाे कुन पानामाछ।क्यारल भन्ने शब्द कुन पानामाछ।वाइवल काे रहस्य सबथा पाउने भय धुमधाम सग क्रिसमस किना मनाउथे।झुटाे सिक्षा दिनेत हजुरनै हाे ।माताकाे बिषयमा नवुझे अाउनुस म वाइवल हेरेर कुझाइदिन्छु।निस्तार जाड ख्रिष्टले अाफ्नाे रगत र मासु द्वारा खडा गर्नुभाे ।के याे थाछ हजुरलाइ??? अाउनुस हामि वाइवल हेरेर कुरा गरम हाेइना भनि सुसमाचार सुनाउन पाइनछ।तर सिअाेन जानेलाइ झुटा नभन्नुस।झुटा हजुरहरुहाे।म ढाेकेर भन्छु।
@sujantmg728
@sujantmg728 5 жыл бұрын
Aanshanghong jyu le lekhnu vayeko kun pustak ma Mata parmesor vanne word vetaunu vayo.
@raphaelghimire5415
@raphaelghimire5415 4 жыл бұрын
@@sujantmg728 ang sang hong juu le lekhnu vako pustak kaile padhnu vacha?? Parmeswor ko rahasya raw jiban ko pani ko mool ani sat megh garjan ko rahasya kholiyeko van ne pustak kaile padhnu vacha tpaile?? Ani elisha le eliya lai pachayee yehasu le mosa lai pachaye patrus le yesu juu lai pachaye jhaii ma chai mata lai pachauchu van ne pustak kaile padhnu vacha???
@sujantmg728
@sujantmg728 4 жыл бұрын
@@raphaelghimire5415 padeko xu ra. Mata le naya karar lai janauxa. Korea ki jhangil jha lai hoina.
@raphaelghimire5415
@raphaelghimire5415 4 жыл бұрын
@@sujantmg728 ho zang ghil jha nai ho kina??
@sujantmg728
@sujantmg728 4 жыл бұрын
@@raphaelghimire5415 😄 tyo kun pustak ko kuna page ma lekheko xa.
@somrajlimbu2982
@somrajlimbu2982 4 жыл бұрын
तपाईंको नम्बर दिनुस न
@sureshlama9103
@sureshlama9103 4 жыл бұрын
बाबलमा द्रिसतानता बिना कुनै कुरा बोल्नु भयना भनेको छ नि याद छ मैले कोइस्न गरेको हुन्छ बाइब पडने हरु लाई बाइबल भित्रा लेखेको नै कुरा सोदछ जो आफुलाइ बिदुवान बालबल बिद हुभनेरा भनने हरुलाई अरु लाई निछा देखाउनि हरु लाई मात्रा हो कसैले सै उतर दिनसके को छइना किनाभने तोबेकती हरु ले बाइबल को खोल मात्रा हेरेरा पासटर बाइबल बिद बनेको भयरा हो जो बेद गिता को कुरा हाकछ तोइ बेद गिता को कुरा सोत्दा तेसकोनि सइयानसर दिनि कोइ भेटेना तोनि हरु नि बाइरा को नाम हेरेरा पनडित बनेको हुन्छ बुदिस गुरु हु भनने नि तेसतोइ हो मुस्लिम भनने हरुनि तेसतोइ हो मुसलिम कुराण को कुरा नै धेरै लाई पतो हुन्दैना मुस्लिम को अर्थ नै थाहुदैना रै छ अजकाल जतिपनि क्रिसेन भनिकले को छ तो सप बाइबल को बिरुद जिउछ प्रकास 22 को 18/ 19 मा हेरनु बाइबल मा लेखे को कुरा भन्दा यकसदा थपनु नि हुन्दै ना बडाउनु नि हुन्दैना भनेको छ हिबब्रु को बचन मा लेखेको छ जसले बाइबल को बचन मादेको सानु आज्ञनि अलङगन गरछ भने तो झुटाे हो भनेको छ युहना को बचन मा नि लेखे को छ मती 13 को 35 मा लेखे को छ कि सन्सार को उतपती देखि लुकायको रहसे मोलायर गदछु भनेको छ मती 13 को 11 रा मा लेखे को छकि तिनि हरु लाई यो स्वारग को रहसे बुज्नबियको नै छइना तिमि हरुलाई ता दियको छ यसै को पुसतकमा लेखे को छ जसलाई दियको छइना तिनि हरु ले हेरनु ता सदैहेरछ तर केहिनि देखदैना सुननु ता सुन्छ सुनेरानि केहि बुजदैना रिदयता हुन्छ तर कैले महसुस हुन्दैना किनाकि तिनि हरु लाई परमेसोरले चेतना हिन आत्मा हालिदिनु भाको छ भनेको छ के बुजन सकनि को लागि रोमि 1 मा लेखे को छकि सृिसटि को थोकदेखिनै उदारण देरा प्रसट देखाइदे को छ तेसैले तिनि हरु कोलागि कुनै बाहाना छइना भने ।को छ रोमि 2 को बचन मा लेखे को छ कि यमानीस तिमि अरु लाई दोसलाउनि को हो के तिमि चइ परमे सोरको इन्साफदेखि बचछु भनि सोचेको छ भनेको छ के अजकाल को क्रिसेन कले को हरु भन्छ यसुख्रिट दोस्रो पटक आकासमा बादल मा आयरा आगो खन्याउछ भन्छ तोइ बाइबल मा कोरन्थि को 13 मा लेखे को छकि मो तेस्रो पटक आउनु तयार छु आफ्नो बस्त्रा धोयरा तयार रहने हरु धनने को हो भन्छ निसता चाट बिना पाप छे मा हुन्दैना भनेको छ आजकाल को क्रिसेन कलेको हरु ले निसताचाड के भनि नै थाहा छइना लुका 26 मा यसु ख्रिषट ले पुसतउ पुसता सममा यो निसताचाड मोनआयसममा मानु भनेको छ यो कुरा जोकोइले बुजनि बुदि देको हुन्दैना
@vijaysilwal9099
@vijaysilwal9099 4 жыл бұрын
It not true
@namratasubba2104
@namratasubba2104 5 жыл бұрын
Really siyone is wrong way
@sersingtamang5445
@sersingtamang5445 5 жыл бұрын
Dhanybad vai sahi vannuvayo
@keshavwaibatamang8232
@keshavwaibatamang8232 5 жыл бұрын
God.bles.you.bradar
@abhinairai7175
@abhinairai7175 5 жыл бұрын
Ko ho yo mujee dharma ko dalal
@hikbahadurmagar3946
@hikbahadurmagar3946 5 жыл бұрын
Sahi kuro ho
@econs999
@econs999 5 жыл бұрын
"Besides *Me* there is NO other God" Isaiah 44:6 Yes, GOD Himself denies Mother's existence. Peace
@SurajsubbaApologia
@SurajsubbaApologia 5 жыл бұрын
Good one
@raphaelghimire5415
@raphaelghimire5415 5 жыл бұрын
You mean jesus is not god!
@SurajsubbaApologia
@SurajsubbaApologia 4 жыл бұрын
@@raphaelghimire5415 Jesus is not god but God 😍,
@raphaelghimire5415
@raphaelghimire5415 4 жыл бұрын
@@SurajsubbaApologia and what is the meaning of daniel 7:25?
@raphaelghimire5415
@raphaelghimire5415 4 жыл бұрын
God said Besides Me there is No other God be coz there are uncountable gods in this world which is believed by other religions people for eg hindu buddhist islam etc there are many gods in this world and jehovah is trying to explain to Israeli and to us that eventhough there are numerous gods in this world i am the only true god and they are not jehovah is not denying the existence of god the mother genesis 1:26 shows the existence about female god if u insist that trinity god has made man then it shows that the father the son and the spirit made the man in their likeness isn't it? Then man should also be three of them in the genesis be coz the father the son and the spirit three god made the man on their likeness and one more thing is that if trinity has made the man one god must be female from father or from son or from spirit be coz the bible says in genesis 1:27 god created them male and female then answer me who is female the father? The son? Or the holyspirit? And if u say trinity is not different existence of god but father the son and holyspirit are same god 3=1 the father then why the only one singular god the father said "Let US" in "OUR" image in "OUR" like ness what is us our is it singular word??
@sumanrai6140
@sumanrai6140 5 жыл бұрын
😍😍😍😍😍
@Aavash9888
@Aavash9888 Жыл бұрын
भाई तिमी अरुकै विरोध गरेर खाउ तिमीहरूलाई अरूको बिरोध गर भनेर सीमित स्थान त्योकी दिनु भएको छ
@hikbahadurmagar3946
@hikbahadurmagar3946 5 жыл бұрын
Amen
@shobhamagar1914
@shobhamagar1914 5 жыл бұрын
Amen
Ep : 1 | Left and Right Wing Political Ideologies | By Dr. Vikas Divyakirti
1:47:11
जीवनको पानी र माता | परमेश्वरको मण्डली
30:59
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Рет қаралды 7 М.
OCCUPIED #shortssprintbrasil
0:37
Natan por Aí
Рет қаралды 131 МЛН
Capitalism | Communism | Socialism | Marxism & Ideologies | UPSC
1:54:58
Dibalik Kehidupan Ustadz Felix Siauw - Daniel Tetangga Kamu
1:40:08
Daniel Mananta Network
Рет қаралды 6 МЛН
སྒོམ་རིམ་ཐོག་མཐའ་བར་གསུམ་དང་སྤྱོད་འཇུག་ཆེན་མོ། ༼ ཉིན་གསུམ་པ།༽
3:03:06
སྤྱི་ནོར་ྋགོང་ས་ྋསྐྱབས་མགོན་ཆེན་པོ་མཆོག
Рет қаралды 103 М.