Рет қаралды 14,227
Video title:
स्कुलकाे Routine बनाउने तरिका सिक्नुस् | Automatic School Timetable In Excel | Daily Routine
About this video:
In this video, how to make a daily school timetable is taught. This video will be of great help to the viewers who are looking for an easy way to make a timetable for school or any institute.
यो भिडियोमा विद्यालयको दैनिक समय तालिका Daily school timetable (Routine) बनाउने तरिका सिकाइएको छ ।
विद्यालय वा कुनै पनि इन्स्टिच्युटको समय तालिका निर्माण गर्ने सजिलो तरिका खोजिरहनु भएका दर्शकहरुलाई यो भिडियोले धेरै नै सहयोग पुर्याउने छ ।
प्रत्येक शिक्षकको पिरियड अनुसार कक्षा नर्सरी देखि १२ सम्मको Daily school timetable (Routine) बनाउनु एउटा झन्झटिलो काम हो, तर यहि काम MS Excel मार्फत् गर्दा कतिसम्म सहज र सरल हुन्छ भन्ने कुरा यो भिडियोमा एकएक गरेर सिकाइएको छ । यो भिडियो हेर्ने दर्शकले सजिलैसँग विद्यालयको दैनिक समय तालिका Daily school timetable (Routine) बनाउन सक्नुहुने छ ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
Follow on Instagram : ...
Free Excel Course link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
कक्षा १-३ काे ग्रेडसिट बनाउने तरिका सम्बन्धि भिडियो लिंक
• हरेक शिक्षकले हेर्नैपर...
थिम र सिकाइ उपलब्धि सम्बन्धि भिडियाे लिंक
• Class 1-3 का सबै विषयक...
Grade Sheet Related All Videos :
• School Related
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
www.youtube.co...
#nepali_book
#schoolroutine
#SchoolTimeTableInExcel