Рет қаралды 34,506
Vaani
स्कुलमा पिटी खेलाउने गजब तरिका ।कालिका स्कुल बुटवलमा विद्यालय शुरु हुनुअघि यसरी विद्यार्थीलाई पिटी खेलाइन्छ। विद्यार्थीहरु यसरी पिटी खेल्न अभ्यस्त भइसकेका छन्। #Kalikaschool #Butwal#vaani