No video

युरोपकी युबती र नेपाली केटाको प्रेम - काठमाडौंमा देखेपछी हात माग्न पुगे नेदरल्यान्ड घरमा || Arilinde

  Рет қаралды 1,480,033

Smart TV

Smart TV

Күн бұрын

युरोपकी युबती र नेपाली केटाको प्रेम - काठमाडौंमा देखेपछी हात माग्न पुगे नेदरल्यान्ड घरमा || Arilinde Sapkota/David Sapkota
******************************************************************************
उहाहरुको च्यानल पनि सबैले एक पल्ट हेर्दिनु होला है
Link - • NEPALI SPEAKING FOREIG...
Interview With David Sapkota/Arilinde Sapkota
Host - Jevish Poudel
Camera - Online Harpal
Edit - Jevish Poudel
Smart TV - 9843934560
******************************************************************
Subscribe us
/ smarttv1
Like us onFacebook:
/ smarttv1com
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#Arilinde_Sapkota #David_Sapkota

Пікірлер: 954
@sumankarki7479
@sumankarki7479 4 жыл бұрын
झगडा कहिले नगर्नु दाजुभाउजु अनि दाजु बिदेशी भाउजू लाई कहिले न रुहाउनु.. उसले पनि गर्व गरून् मैले नेपाली सङ्ग बिबाह गरेर धेरै राम्रो गरे. भन्ने फिलिङ भाउजू को अन्तिम सास सम्म रहोस . भगवान ले यो जोडी लाई लामो आयु दिउन 🙏
@pkcentertainment3874
@pkcentertainment3874 3 жыл бұрын
दाईको कुरा सहि लाग्यो उनले पनि एउटा गर्व गर्नी ठाउँ रहोस
@ushabasnet3828
@ushabasnet3828 3 жыл бұрын
@@pkcentertainment3874 0
@647MrLN
@647MrLN 4 жыл бұрын
गाई खाने विदेशीलाई एति सजिलै बुहारि बुडि श्विकार्नेहरु हामी वाहुन क्षेत्रीहरुले हाम्रा आफ्ना मुटु भित्रका आफ्नाे भाषा संस्कृतमा पाेक्त वैश्य क्षुद्र कामी दमाईलाई चै यतिकै अँगाल्न सक्नु पर्छनी । संसार भरका जातिलाई विवाह गर्न अनकन नगर्नेहरु हामी किन आफ्नै नेपाली भाई बहिनी हरुले प्यारमा लाग्दै गर्दा नकारात्मक उक्साउनु पटक्कै हाेईननी मेराे यैछ सुझाउ 🇳🇵राम्राे आजीवनकाे दम्पति बनाेस........ Lakhau lakh badhai and subhakamanaxa
@thecoolpratha5575
@thecoolpratha5575 4 жыл бұрын
hajur sahi kuro ho
@sherpasoltivlogs4316
@sherpasoltivlogs4316 4 жыл бұрын
Right✍️
@pujanemo4850
@pujanemo4850 4 жыл бұрын
Aba soch change garnu parx jaat vaat ma almalinu hudaina.
@dimlaezp.k.7194
@dimlaezp.k.7194 4 жыл бұрын
कति राम्रो बिचार हजुरको । म यहि बिचार पोख्नेवाला थिए ठ्याक्कै हजुरले पोख्नु भएछ एकदम सहि लाग्यो।
@punambashyal3067
@punambashyal3067 4 жыл бұрын
त्यसरि गाई खाने बिदेशी भनेर कमेन्ट गर्न चाहिँ नहुनी हो
@youtubematvd.r.baraili6734
@youtubematvd.r.baraili6734 4 жыл бұрын
धन्यवाद प्रभुलाई जयमसिह सबैजनालाई परमेश्वरले प्रसस्त मात्रामा आषिश दिनुभएको हवस धन्यवाद म धनराज बराइली निशेष आठ समुन्द्र पारी मलेसियाबाट हेरिरहेको छु है
@surendrarai4354
@surendrarai4354 4 жыл бұрын
हाम्रो नेपाली युवाहरु,जेहोस बिस्वभरिकै हिरो हुन्छन!
@krishnabikkal3571
@krishnabikkal3571 4 жыл бұрын
Jmc David sir God bless you.....खुशी लाग्यो जोडि राम्रो छ सधै खुशी भएको देख्न पाऊँ सम्झिराखेको छु ल।
@kalpanakc6944
@kalpanakc6944 4 жыл бұрын
नेपाली केटाले बिदेशी केटि संग बिहे गर्दा वाहा वाहा हुन्छ नेपाली केटिले बिदेशी केटा संग बिहे गर्दा कति गाली खानु पर्छ ।मेरो बिरोध हैन मनको कुरा मात्रै हो जे होस जोडि राम्रो छ
@sachingurung6090
@sachingurung6090 4 жыл бұрын
Kasle gali khayexarw ?
@pakhrinbhai
@pakhrinbhai 4 жыл бұрын
नेपाली केटी को फुर्ती बढ्छ नि त विदेशी संग विहे गरे पछि । विदेशी संग विहे गर्ने बितिकै आफ्नो दाज्यु भाई आफ्नो देशलाई ने विर्सिन्छ , आफ्नो संस्कार बिर्सिन्छ त गाली किन नगरोस गर्छ नि यीनी मेरिलिना त युरोप नेदरल्याण्ड को हो त्यति धेरै विकासित देशको केटीले नेपाली केटा रोज्नु भनेको वाह वाहकै कुरा हो सौभाग्यको कुरा हो
@nirmalsubba9962
@nirmalsubba9962 4 жыл бұрын
हामी छोरी चेली नबिग्रोस भनेर चिनता गर्छौ नि त हामी गरिब मुलुक को मान्छे घाटी हेरेर हाड ननिलदा हाम्रो छोरी चेली ले दुख पाउछन् भनेर चिनतित भएको हो गालि गरेको होइन यसरी बुझौन
@meenanjanlama8852
@meenanjanlama8852 4 жыл бұрын
उहाहरु एक अर्कामा प्रेम गर्नुभएको रहेछ बिबाहमा परिणत गर्नु भो तर नेपाली चेलिहरुलाई बांगालि तथा हप्सि केटाहरुको खेलौनाको रुपमा हेरिन्छ so
@sansarsah3190
@sansarsah3190 4 жыл бұрын
@@sachingurung6090 lol you donot know that in neplese society? if boy is not in home for 5 days nothing happnes, but if girl is out of home for 5 days , they say she is bitch
@Naya.jankari.technepal
@Naya.jankari.technepal 4 жыл бұрын
सुन्दर जोडी, राम्रो सम्बन्ध, सधैं येसरी नै हाँसी खुसी रहोस् हजूर हरुको माया प्रेम🙏
@namastemobiletvhd9945
@namastemobiletvhd9945 4 жыл бұрын
नया नया यूटूब ख़ोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ 🙏🙏🙏
@shreetishrestha8469
@shreetishrestha8469 4 жыл бұрын
Yo topic ma presentation Ra bolirakhnuvayehko manchey lae 🙏 he is so soft spoken ...... Boldanai ramro impression parney bolii. .yo media ko mic bokney dajubhai lae ..great job 👍👍👍
@SmartTV1
@SmartTV1 4 жыл бұрын
Thank You 😍
@user-nd3od6hp6y
@user-nd3od6hp6y 4 жыл бұрын
🇳🇵🇳🇵♥️♥️♥️♥️धेरै राम्रो जोडि छ यसरी राम्रो हुँदै जानू जिन्दागी भारी यसरी नै देखि रहन पाउ शुभाकमान 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️
@nareshkumar4197
@nareshkumar4197 4 жыл бұрын
जिन्दगी भर साथ दिनु होला बिचमा सम्बन्ध फुट्ने टुट्ने नहोस् दुबै तर्फबाट । nice couple .
@rampanthi7414
@rampanthi7414 Жыл бұрын
कती राम्रो जोडि कती राम्रो नेपाली बोल्नु भयेको यो जोडी को दाम्पत्य जिबन सफल बनोस हार्दिक मंगलमय शुभ कामना ।
@ninirema4532
@ninirema4532 2 жыл бұрын
धेरै राम्रो जोडी छ। अब नेपाली समाजमा बाहुन संस्कार हराई सकेको हुदा बिदेशी बुहारी घर मा राखेर हिन्दुबादीहरूले किश्चीयनको बिरोध गनॅ पाईन्दैन है 🐷🦄🏕🏝🏝⛱🌍🏡🏞🏞🌎🌎🏔🌎🌎🗻
@Mbk_audios
@Mbk_audios 4 жыл бұрын
मनमा दया लाग्नेहरू यता👍👍👍
@nischalbohara975
@nischalbohara975 4 жыл бұрын
नेपाली छोरी ले बिदेशी कुनै ईन्डियन केटा संग बिवाह गरेको भय अनेक गाली छाडा कमेन्टको बर्षा हुन्थ्यो।। ((तपाई को जोडी राम्रो छ सधै राम्रो होस))
@nawarajupadhayay4997
@nawarajupadhayay4997 4 жыл бұрын
nvr its not. manxe anusar hola
@uttamshah8474
@uttamshah8474 4 жыл бұрын
Janu po vayena ta lauda ramri ho
@birbahadursarumagar8934
@birbahadursarumagar8934 4 жыл бұрын
ईशा गुरुङ दिदिलाई कसैले गरेको छ?
@rajkumarkhatri3863
@rajkumarkhatri3863 4 жыл бұрын
राम्रो
@pushpakunwar7262
@pushpakunwar7262 4 жыл бұрын
S4D Squad You can understand taste in men of Nepali girls p. They go after Indians. Lmao
@jeevan_sharma_vlog
@jeevan_sharma_vlog 4 жыл бұрын
बिदेशीहरु नेपाली बोल्दा मलाई धेरै खुसी लाग्छ्❣️❣️❣️
@birbishowkarma5579
@birbishowkarma5579 3 жыл бұрын
कति राम्रो दाइ र भाउजुको जोडि माया भनेको माया नै हो मायामा बिदेशि नेपाली भन्नै मिल्दैन मन र बिस्वास ठुलो रहिछ।
@santamanrai5432
@santamanrai5432 4 жыл бұрын
अलि गोरो भएर मात्र नत्र नेपाली बाहुनी जस्तै देखिन्छिन ! राम्रो नेपाली बोल्न सक्ने रैछिन ! शुभकामना !
@kumare4105
@kumare4105 4 жыл бұрын
Honi 😄😄
@sharmilasubba7547
@sharmilasubba7547 4 жыл бұрын
@@kumare4105 thyakkai hai😅
@chakratandav2556
@chakratandav2556 4 жыл бұрын
European haru ka bhotay jasto huncha ta sathi 😂
@arjunpaudel6612
@arjunpaudel6612 4 жыл бұрын
Honi exactly
@sansarsah3190
@sansarsah3190 4 жыл бұрын
@Vladimir Navokov Correct only skin color is different. I was thinking same finally someone else also thinks.
@RamBahadur-kq2lg
@RamBahadur-kq2lg 4 жыл бұрын
जोड़ी धेरै राम्रो छ राम्रो शान्ती को साथ बिती जाऊस गड़ को धेरै आशिर्वाद दुबै लाई धेरै शुभकामना?
@rajendrasapkota3254
@rajendrasapkota3254 4 жыл бұрын
सापकोटा जोडीले धेरै धेरै सामाजिक काम गरेको र अझै प्रगति भयको देख्न पाईयोस मेरो तर्फ बाट सफल दामपत्य जिवनको असिम शुभकनमना🌍️🌍️🇳🇵🇳🇵🏆️🏆️🏅🥇🏅🥇🍇🍇
@tikadhungel8493
@tikadhungel8493 3 жыл бұрын
अति सुन्दर। प्रतिभाको कदर अवश्य हुन्छ।राम्रौ जोडी।
@tahirdoha5911
@tahirdoha5911 4 жыл бұрын
राम्रो जोडी छ 👍️
@sujagurung7750
@sujagurung7750 4 жыл бұрын
नेदरल्यान्डको केटा र नेपाली केटी भएको भए पैसा देखेर गको भन्थे,,,कहाँ यसरी मान सम्मान गरिन्थ्यो र?
@grisugrisurajvandari6964
@grisugrisurajvandari6964 4 жыл бұрын
Anta hae siso😅...npli valuni vanyra..khapi nasknu huntho
@bhujungtamang7431
@bhujungtamang7431 4 жыл бұрын
Sahi kuro
@Connectpramila
@Connectpramila 4 жыл бұрын
Tyae taa nii
@user-xj8mi7tt4h
@user-xj8mi7tt4h 3 жыл бұрын
Exactly
@buddhigurung8318
@buddhigurung8318 3 жыл бұрын
Sachi kura
@sameermagar9407
@sameermagar9407 4 жыл бұрын
Foreigner vayer pani kati clearly nepali boleko😲😲,kunai kunai word ta Nepali le boleko jastai !! Sweet couple! God bless you guys!!
@user-xz8zt5ol7z
@user-xz8zt5ol7z 4 ай бұрын
जिपवन काे साथि लाई धाेका नदिनु हाेला धेाकेबाज नै सबैभन्दा ठुलाेसत्रुहाे तर दुबै जनालाई शुभकामना छ खुसिले जिउनु हाेला🌹🌹🌹
@d-pain4844
@d-pain4844 2 жыл бұрын
They both have so sweet smile
@musiclover-xh6nk
@musiclover-xh6nk 4 жыл бұрын
God bless both of u.what a lovely couple. Lots of love❣❣❣
@sujansujan2750
@sujansujan2750 4 жыл бұрын
नाईस जोडि आहा कति धेरै राम्रि रहेछ भाउजु दुबै जानलाई दाम्पाते जिबन को लाखौ लाख सुभकामना 💕💕💕💕💕💕
@ninirema4532
@ninirema4532 2 жыл бұрын
लु है सापकोटा भाईको पनि चीना /जन्मकुन्डली हेरेको पनि पुगेछ। धेरै धेरै सुखी रहनु। 🐷🦄🏝⛱🌋🌍🏡🏞🏔🌎🌎
@BishnuEkata
@BishnuEkata 4 жыл бұрын
Such a beautiful couple all the best for future life 💕🌸🎈👌
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 4 жыл бұрын
Mix culture , Good luck both of you as couple. Thanks much.
@gangatandan9734
@gangatandan9734 4 жыл бұрын
मन मिलेपछि कसको के लाग्छर दामी छ जोडी 👌👌👌👌
@rijalhariram3331
@rijalhariram3331 4 жыл бұрын
यो होनी रमाईलो रमाईलो रहोस् जिवन
@neenaranapraja
@neenaranapraja 4 жыл бұрын
I like your pair, brother, and you both will always be happy like this.
@babinrai3541
@babinrai3541 4 жыл бұрын
very nice couple. God Bless you both and stay happy for ever
@haymanrana3479
@haymanrana3479 4 жыл бұрын
एक्दम खुशी लाग्यो। जिवन भरि साथ दिनु होला दाजु भाउजुलाइ भोलिको दिन हरुमा पनि येस्तै रहनु होला! 😍😍😍😘😘😘
@bahadurdalpun9713
@bahadurdalpun9713 4 жыл бұрын
दामी छ है कप्पल ऊत्जल भबिष्याको कामना 💖💗💗💙💚💚💛💛
@aletimes7572
@aletimes7572 4 жыл бұрын
He is so respectful and disciplined saying sir to the host
@dhjaggusir8777
@dhjaggusir8777 4 жыл бұрын
Really appreciated👏❤
@narayanparsad9489
@narayanparsad9489 3 жыл бұрын
नेपाली समाज स्वार्थी समाज हो किन कि बिदेशी धर्मनै अलग भको युवती शीत बिहे गर्दा यो समाजले स्वीकारछ तर आफ्नै धर्म मान्ने अर्को जात शीत बिहे गर्दा स्वीकार दैन म यो जोडिलाइ शुभकामना दिन्छु राम्रो जोडिछ
@dipakbista8606
@dipakbista8606 3 жыл бұрын
विदेशी केटी नेपाल को बुहारी बन्नु ठुलो गर्व को कुरो हो यसरी नै खुशी रहनु Best of luck and nice jodi
@renukabhattarai3881
@renukabhattarai3881 4 жыл бұрын
Such a beautiful couple .God bless you🙏🏻🙏🏻
@reshampurja6996
@reshampurja6996 4 жыл бұрын
शुन्दर जोडि👍️👍️
@manojdahal3470
@manojdahal3470 4 жыл бұрын
आफुलाई नेपाली केटी पट्याउनु गार्‍हो छ 😊 बड्डाले त विदेशी सँग बिहे गरि सकेछ 😊😊 एकदम सुन्दर जोडी 😍
@gemos7777
@gemos7777 3 жыл бұрын
Nepali kt haru love garna jane po patinxa ta bro... nepali kt haru ta paisa leyera magna gayo vane painxaa....
@SewaSewayo
@SewaSewayo 4 жыл бұрын
आहा राम्रो जोडि sewayo news from big like
@lidchangurung5026
@lidchangurung5026 4 жыл бұрын
Long live...happy to see🙏🙏🙏
@gangsramkc1567
@gangsramkc1567 4 жыл бұрын
perfect couple best of luck!
@rabindramagarrolpa820
@rabindramagarrolpa820 4 жыл бұрын
अति रमाइलो अनि खुःसी पूर्ण जीवन
@abhinashak111
@abhinashak111 Жыл бұрын
कृतिम सुख ले पनि मानिस लै धेरै बाध्न सक्दैन ।जोलन्त उदाहरण ।
@sasithapa6690
@sasithapa6690 4 жыл бұрын
बीहा त गर्नु भयो भाइ अफ्नो स्वाथ पूरा गरेर नछोड्नुनी पुगुको मामिलाइ जस्तो
@laxmigurung6966
@laxmigurung6966 4 жыл бұрын
Tyaita100% sahi Vannu vo
@hotelichchha6148
@hotelichchha6148 4 жыл бұрын
@@laxmigurung6966 aaaaaaaaaa
@neenaranapraja
@neenaranapraja 4 жыл бұрын
Good👍👍
@gurungrachhe1199
@gurungrachhe1199 4 жыл бұрын
सहि कुरा !
@user-nd3od6hp6y
@user-nd3od6hp6y 4 жыл бұрын
साही कुरा हो
@ahillyaleelu8288
@ahillyaleelu8288 4 жыл бұрын
How sweet god bless you both
@bmrn913
@bmrn913 3 жыл бұрын
बढाई छ दुबई जनालाई।राम्रो होस् सधैं सुखी र खुसीहोस्
@samanapaudel9929
@samanapaudel9929 4 жыл бұрын
प्राकृतिक रुपले पनि असाध्यै राम्रो छ नेदरल्यान्ड म पनि गएको डेड बर्ष अगाडि मात्र। मानिसहरु मा मनाबता भएको ठाउँ ।
@10ksubscribewithnovideocha29
@10ksubscribewithnovideocha29 4 жыл бұрын
Literally the I % people who's reading May ur parents live More than 100 years with good health nd stay safe from corona
@raazchanda3560
@raazchanda3560 4 жыл бұрын
इसाइ मिसनरि को प्लान अनुसार गराइएका बिबाह हो यो। यस्ता किर्याकलाप बाट सबै सजक बनौ।
@user-pg4qo9ri4t
@user-pg4qo9ri4t 6 ай бұрын
Dherai ramro xa Maya prem sansaar Vanda thulo xa yo Jodi KO jivan safal rahos congratulation
@babulalbk2993
@babulalbk2993 2 жыл бұрын
सुवाउँदो जोडि खुसी लाग्यो सधैं हाँसिखुसि हानिमुन मनाउनु
@pranisharaut9398
@pranisharaut9398 4 жыл бұрын
The way he stars at herr demmm 😍😍😍
@omnamashivaya3576
@omnamashivaya3576 4 жыл бұрын
Stares *
@filmydudereaction1047
@filmydudereaction1047 4 жыл бұрын
😂😂
@nirmabhandari1013
@nirmabhandari1013 4 жыл бұрын
Wish you a all the best 👍 God blessed both❤️❤️
@durgajhapa11ghimire37
@durgajhapa11ghimire37 4 жыл бұрын
Wow sathi congratulations
@homrajnepali5562
@homrajnepali5562 3 жыл бұрын
Wo so beautiful bidesi Bhauju dami nepali bolne geet gaune hai wawa
@RamBahadur-kq2lg
@RamBahadur-kq2lg 3 жыл бұрын
जय मशी प्रभु यीशु को स्तुति
@14kalanki
@14kalanki 4 жыл бұрын
Same people who are commenting feel good factor here are one who would have reservations with intercaste marriagein Nepal. What an irony and hypocrisy. Anyway, best of luck to you both of you.
@tribikramkhadka7124
@tribikramkhadka7124 4 жыл бұрын
Nice Couple. God bless you.
@tankabhattarai203
@tankabhattarai203 3 жыл бұрын
La Sarai ramailo lagyo dazuu hazurharu ko pream prasanga
@ninirema4532
@ninirema4532 2 жыл бұрын
लु है बहिनी र भाई नमस्कार र शुभकामना छ लु है भाई हो Emma पनि ले धेरै राम्रो गीत गाउछिन।🌎🌎🌎🌎🌎🌎🌎
@ankitthapa3238
@ankitthapa3238 4 жыл бұрын
ए भाइ यो कुनै नया नौलो होइन यार एस्तो मानिस हरु धेरै छन नेपाल मा घन्टा जस्तो पत्रकार हो त
@santoshgottamay6517
@santoshgottamay6517 4 жыл бұрын
sai
@anemona7085
@anemona7085 4 жыл бұрын
they have youtube channel i already see there videoes😀 beautiful couple
@himbahadur2722
@himbahadur2722 3 жыл бұрын
अति सुन्दर जोड़ी सदा ईश्वर को किरपा रहोस
@santoshigrg6619
@santoshigrg6619 4 жыл бұрын
Hello vauju tapaile gaunu vayeko geet ekdum ramro lagyo tapai haruko jodi sadhai jami rahosss...
@ramchandrarimal511
@ramchandrarimal511 4 жыл бұрын
Wow perfect couple.
@kreetitmagar2639
@kreetitmagar2639 4 жыл бұрын
Sweet couple🙈❤💏
@rameshrai1970
@rameshrai1970 4 жыл бұрын
Ilameli Buhari Vai gari khako dekhna paiyo सदा खुशी रहिरहने .. शुभकामना ...
@kanxomagar.9503
@kanxomagar.9503 3 жыл бұрын
बीदेसी भाउजुलाई नेपाली सस्कीती सिकाउनु बधाई छ।
@shreyarai187
@shreyarai187 4 жыл бұрын
Ramro jodi hasilo muhar duiko jodi nice 😘👩‍❤️‍💋‍👩
@CLEARCUT24
@CLEARCUT24 4 жыл бұрын
मलाई माया गर्ने जतिले मेरो च्यानल सस्क्राईब गरिदिनु होला ।।
@mayapariyar1459
@mayapariyar1459 4 жыл бұрын
बधाई छ
@surenkarkisurenkarki5783
@surenkarkisurenkarki5783 4 жыл бұрын
Haaहaa यो रेखानै हो र?
@anishofficial6631
@anishofficial6631 4 жыл бұрын
Bideshi.lai tw use garerw xadna parxa ky Bal garnai hunna yesto jabo kanxi 😂😂😂
@sabinkhadka3090
@sabinkhadka3090 4 жыл бұрын
Gardaina lamo jasto channel
@kuteyun2320
@kuteyun2320 4 жыл бұрын
Nepalese are really innocent 😂😂
@gurungrachhe1199
@gurungrachhe1199 4 жыл бұрын
बधाइ छ तपाई हरुको जोडि लाई !
@MR-tt6hh
@MR-tt6hh 3 жыл бұрын
अरु देश को भन्दा नीदरलैंड को केटी धेरै राम्रो प्रष्ट नेपाली बोल्दा रहेछन।
@coronavid1932
@coronavid1932 4 жыл бұрын
बिदेशीहरु दलित,जनजाति,जैसि र उपाध्या हुन्छन कि नै??यिनि कतै दलित त होइनन??मेरो जिज्ञासा्🤔
@lurriqueen8004
@lurriqueen8004 3 жыл бұрын
Shai ho
@mahendrabishwakarma6588
@mahendrabishwakarma6588 4 жыл бұрын
Good
@punyabhusal5466
@punyabhusal5466 3 жыл бұрын
अति राम्राे अति सुन्दर जाेडि
@binayaksunar5332
@binayaksunar5332 3 жыл бұрын
, यो जोडी राम्रो छ thank you 💕
@jayanepal5377
@jayanepal5377 4 жыл бұрын
मिडियामा आयेको आजसम्मको 99% जोडि पतन भयको छ।बिचार गरेर अगाडि बड्नु होला।
@namastemobiletvhd9945
@namastemobiletvhd9945 4 жыл бұрын
नया नया यूटूब ख़ोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ 🙏🙏🙏
@sanjayakanxa8148
@sanjayakanxa8148 4 жыл бұрын
कतिचोटि बिदेशी भन्छ ए मुला
@DAKU.NO10
@DAKU.NO10 4 жыл бұрын
Kati majale nepali bolnu vako wow .. god bless you both😍😍
@nwaiba6900
@nwaiba6900 3 жыл бұрын
very nice ❤️❤️👌👌god bless you
@amritarai2073
@amritarai2073 3 жыл бұрын
नाइस जोडी राम्रो बोल्नु हुदो रैछ नेपाली
@PremDiary
@PremDiary 4 жыл бұрын
Literally 1% who are reading this ! That random person who liked my comment , may you and your parents live more than 100 years with good health ! Btw...Stay safe 🙏!
@rajeshghimire99
@rajeshghimire99 4 жыл бұрын
I smiled in the whole interview.I dont know why??🤣🤣🤣
@omghale4865
@omghale4865 Жыл бұрын
Both of couple,beautiful,Handsome and Have a sweet smiling !!
@user-xb1hq3qs8k
@user-xb1hq3qs8k 4 ай бұрын
सुन्दर जोडी ❤❤सफल्ताको सुभकामना
@mythosi7384
@mythosi7384 4 жыл бұрын
Kto ta khatrai rahecha. DD ko sathi lai patayera, fataidecha sheray le. Heu jasto chala dekhera nikai aakarsit vayecha, kancha ko mann ma laliguras fulecha .. Hiking daroi jancha hola .. Mayalu ko gulabi gulabi woth ma. Jhusey jhusey gula le ghochne dhoko pura garecha sapkota le, la badhai cha honey,chocolate halera chaknu Mann vari..
@coolnepalitech1695
@coolnepalitech1695 4 жыл бұрын
The random people who like my comments his / her family lives 105 years
@GuruGanesh66
@GuruGanesh66 4 жыл бұрын
Fateful couple , i wish you couple all the best and every success in the future and a very happy married life...chao. I actually liked the way she sung.
@lalkhatri3331
@lalkhatri3331 4 жыл бұрын
जोडि सारै मन पर्यो
@mrarzun2054
@mrarzun2054 4 жыл бұрын
k thulo kuro vayo ta testo interview linu parne 😂😂 hamro npl lai dekhda aru kam navako jasto
@bibhavbasyal6545
@bibhavbasyal6545 4 жыл бұрын
Netherland janxu aba MBA garna🤣🤣
@angeladumirai8880
@angeladumirai8880 4 жыл бұрын
Very nice 👌👍 Jodi God bless 💗💕❤️ u कहिले नटुटोस यति राम्रो जोडी वेस्ट of luck Mising यु सो much
@hirarajbudhathoki
@hirarajbudhathoki 4 жыл бұрын
माया मा न जात धर्म न संस्कृति हेरिन् माया हुन बस् मन मिल्नु पर्छ।
@sunilakckarki9447
@sunilakckarki9447 4 жыл бұрын
Khub vo yehi kura xori le gareko vaye xori manxe le bidesi sanga bihe gareko vaye Oho comment ma mukh xadera jatra garthe Xora manxe ko vayera god bless you re 😂
@manik.tamang3021
@manik.tamang3021 4 жыл бұрын
Ek dam thik vannu vo👍👍
@sunilakckarki9447
@sunilakckarki9447 4 жыл бұрын
Mani K. Tamang hajur ho ni ta hai man parepaxi aafno khusi ho ni jo sukai hos Tara keti le garyo vane herinasaknu ko fohori gali dinxan dade haru😂 daha lagya hola
@travelerjaccob9252
@travelerjaccob9252 4 жыл бұрын
Glad to see you both. Miss you David sir.
@rameshkc9546
@rameshkc9546 3 жыл бұрын
Congratulations both of you and always be happy, never fight God bless you
@mdsherpa1429
@mdsherpa1429 3 жыл бұрын
Sarai Ramro jode bdasehse made no 1 Ramro xa
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 17 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 3,7 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 39 МЛН
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 17 МЛН