नेपाल गरिब हाेइन गर्न नजानेर र गर्न नसकेर मात्र गरीब भएकाे हाे । याे भिडियाेबाट सबैलाइ उत्प्रेरणा दिएकाे छ ।
@narayanacharya48143 жыл бұрын
हाम्रो देश गरिब हैन हाम्रो सोंच गरिब हो जयहोस् उहॉंको 🙏🙏
@kulrajadhikari22533 жыл бұрын
जय होस हाम्रो देश नेपालको
@narayanacharya48143 жыл бұрын
@@kulrajadhikari2253 🙏🙏🙏🙏👍
@nagendramalla78083 жыл бұрын
यी बेलायती अंकल सँग नेपालका कृषकहरुले तालिम लिएर ।कृषि गर्दा राम्रो अार्थिक समृद्धि हुने देखे।
@roshang.gurung29063 жыл бұрын
Ra tpile pani siknujaruri xa
@chhetribishnu12513 жыл бұрын
Contact number pauna sakinx hola
@pragyabhattarai87623 жыл бұрын
उहाँलाई कसरीभेट्न सकिन्छ मोवाईल नम्बर पाउन पाए हुन्थो
@c.branamagar81483 жыл бұрын
हामी सपना खोज्दै बिदेश भौंतारी रहन्छौ।। बिदेशी नेपाल आएर सपना बुन्छन
@shantikokhojima60403 жыл бұрын
बुझ्ने हो भने साच्चै नेपाल धनी देश हो🇳🇵
@labikmagar46403 жыл бұрын
तर नेपाली हरु ले काम गर्न गाह्रो मान्छन् नि अब बसी बसी खान खोज्छन्
@anjalithapathapa32583 жыл бұрын
Good
@sandipbhatta53033 жыл бұрын
Ho
@huawei18honor203 жыл бұрын
धन्यवाद
@drmagarpm31383 жыл бұрын
But the leaders became Indian brokers and Nepal deteriorated
@jitendrabk65573 жыл бұрын
हेर बिदेशिलेहरुले कति माया गर्छन हाम्रो नेपाललाइ तर आज दुनियाँमा दया, माया, र बिश्वास भन्ने कुरो हामि नेपालिहरुमा हराइ सक्यो मानवता भन्ने कुरो त झन चियप्पै सक्कियो।
@ekyoddha75603 жыл бұрын
हामी नेपाली हरुसङ्ग पनि येस्तो क्षमता र सोच नभएको त पक्कै होइन तर आर्थिक कमजोरी का कारण येस्तो प्राविधिक रूपमा सप्पन्न ब्याबसाय सुरु गर्न सकिँदैन ,, तेहि आर्थिक प्राबिधिक र व्यबहारिक लगानी नभएको कारण ले नै हरेक दिन लाखौं नेपाली हरु सस्तो ज्याला मा मजदुरि गर्न जान बाध्य छौ ,, नेपाल को समस्य र यथार्थ येस्तै छ ,, जे होस बिदेशी मुलका नागरिक ले नै भएपनी धेरै राम्रो व्याबस्थित फार्म व्याबसाय गर्नु भको रहेछ ,, खुसी लाग्यो ,, good job you interview and interviewer good luck
@topbahaduroli61433 жыл бұрын
देश सुन्दर आनी बीदेसी हरु रमाउने नेपाली को त खै केहो काम भन्दा बढी कुरा बधी छ तै भयर पछी परेका छौ हामी
@rajushrestha26963 жыл бұрын
Euta Ukhan Chha Sir, Arka Ko Ghar Maa dhunga Hannu bhanda pahila Aafno Ghar Maa hernus. Tapai Pani Nepali nai ta Ho. KI Kaso? Ma Pani jhandai 30 barsa dekhi bidesh Maa basdai Airaheko chhu. Bidesh janu Sajilo Sanga Payo bhane Nepal bholi nai khali hunchha. Baat karta hai?
@birbahaduryekten26113 жыл бұрын
उहा कृषि ईन्जिनियार हुनुहुन्छ उहालाई धन्यवाद
@tekbahadurshrestha81223 жыл бұрын
बिदेशी ले नेपाल मा पैसा देखेको छ नेपाली ले बिदेश मा पैसा देखेको छ अनि कसरी हुन्छ बिकाश हाम्रो नेपाल मा , बिदेशी नागरिक बाट हामीले पनि पाठ सिकौ
@sureshdambark81543 жыл бұрын
सारै मन पर्यो नेपालमा यति मज्जाले कृषि गरेर बस्नु भएको रहेछ !
@dipendrapradhan79242 жыл бұрын
विदेशि अङ्कललाई नेपाली सलाम र याे काम त हामिले पनि सिक्नु पर्ने तर कसरी सिक्ने हाेला?
@punakumarikhanal52393 жыл бұрын
धेरै को मन फरक्क फरक्क हुदोरैछ मैले सबैजनाले लेखका कुरा देखे र पढे अच्चमलागो मान्छे का कुरा कस्ता कस्ता छन राम्रा राम्रा कुरा लेखेर पठऊनुन कीन अपसप्द बोल्लनि राम्रो कुरा नपचेजस्तोछ हामीले अरूबाट सिकौन उच्चबिचा उच्च मनहुन प्रदोरैछ अरूलेगरे को कामॅ मा माहानी
यो खेती प्रणाली भर्टिकल सिस्टम हो जमीनको अभावमा यो उपयुक्त खेती प्रणाली हो
@love10messi713 жыл бұрын
बिदेशी हरुको नेपाल प्रती को मोह देखेर मेरो त आँखा भरेर आउँछ तर बिडम्बना मेरो देश........?
@motigayatri12133 жыл бұрын
Nice smile sir I'm proud of you 🌷❤️
@CoronaVirus-fu3zl3 жыл бұрын
Budo ki ta luki chipi bachha sanga sex garna ako pedophile ho ki dharma prachar garna ako ho. Police le tathya kura khojnu parcha
@Official_Sanzu3 жыл бұрын
कुईरे को कुरा यकदम सही छ नेपाल मा धेरै मौका छ रे।
@officialchanel96523 жыл бұрын
बुझने लाई श्रीखन्ड न बुझने लाई खुर्पाको बिड नेपाल स्वर्ग भन्दा पियारो छ
@chakrapunmagar79433 жыл бұрын
गर्न जाने नेपाल हाम्रो देश धानी देश हो।
@suryabudhathoki85763 жыл бұрын
नेपाली माटोमा हिड्दै जाने हो,उकाली र ओराली बाटोमा। समयको ख्याल राख्ने हो,तपाँई र हाम्रो फाटोमा।।🍓🌹🌺🍁👏
@nandurajranabhat65423 жыл бұрын
धेरै राम्रो सोच धन्यबाद अंकल
@rabinlamichhaneofficial72573 жыл бұрын
नेपालीमा ज्ञान र ध्यानकाे कमीले नेपालीले दुःख पाएकाे करा बुझे मैले😢😢😢😢😢😢😢😢😢😢😢
@chamling.chsmlingrai68393 жыл бұрын
Maile ta dherei paile bujheko Tara lagani 0. Sponsor xaina. So chupchap xu
@tomtalkingchutkila66973 жыл бұрын
Alchhi le ho
@jenishagurung12443 жыл бұрын
🤣tehitw
@rabindrakumarmahato64693 жыл бұрын
Brother किसान को छोरो हु , youtuber लाई भिडियो बनाउने काम हुन्छ ,तारिफ गरी रा छ, बुझ्नु भो। या २ रुपये केजी मा गोलभेंडा न विक्दा रोड बर्दिबास मा quental को quental फालेर आको थियो घर केही साल पहिला पौर परार को बाँकी पैसा उखुको यो साल पायौ, वर्षा season ma ८ रुपाये ८ quental parbal बेचेको हो त्यसै घटा लाग्छ यो साल १-२ बजार ५ रु ले काउली बिकेन मेरो सबै गाउँले घर farkayar ल्ययो। अन्तिम मा मेरो बुवा विदेश जनुभो
@chamling.chsmlingrai68393 жыл бұрын
@@rabindrakumarmahato6469 agree, kisan lai yesto opportunity xaina. Kina ki kisan le direct consumer lai bechnu sakdaina. Dalaal ra government ko laachari le garda garib kisan le kheti garera paisa kamaunu garo x.
@tulathami33223 жыл бұрын
अहिले बिल सर ले एकदम नै good गर्नु भएछ।एक पटक घुम्न र अबलाेकन मा जानू पर्ला।एक दम राम्राे भएछ
@bishnuharinepal88803 жыл бұрын
😍साच्चिकै धर्ती पुत्र सलाम्छ । बिदेशी दाजुलाई 😍🙏🇳🇵😍🏃♂️🏃♂️🇳🇵कति मिठो मुस्कान र बोली 🙏🙏
@Samiksya001453 жыл бұрын
हाम्रो नेपाली दाजुभाइ आफ्नो देशमा काम गर्नु लाज लाग्छ भन्छन् ।बिदेशीको मेहनत कस्तो छ।गर्यो भने सबथोक छ नेपालमा
@5tharphidim4803 жыл бұрын
प्रक्रुतिले दिएको सुन्दर्ता र शुद्ध वाताबरणलाई देश सञ्चालन गर्ने कुपोशितहरुले गर्दा साँच्चै पछि परेको हो वास्तबमै🌺🌺
@beeshamrana6113 жыл бұрын
agricultural को लागि आर्थिक को पनि ठुलो रोल हुन्छ ! तेसैले नेपाली दाजु भाइहरु 2/4 बर्ष बिदेश मा दुख गरेर फाल्तु खर्च न गरि जति सकिन्छ त्यति जम्मा गरे र agricultural मा लगानी गरम
@محمدمحمد-ه8م9خ3 жыл бұрын
साच्चिकै हाम्रो देस गरिब होइन सोच चै गरिब भको हो
@chandragurung10293 жыл бұрын
हामी नेपालीहरुले पो माल पाएर चाल पाएको छैन ।बिदेशीहरुले नेपालमा प्रत्येक पाइला पाइलामा पैसा देखेको छ।हाम्रो देश साच्चै धनी छ के गर्नु नेता मन्त्रीहरुको बुद्धि नभए पछि
@lalitkrai33283 жыл бұрын
एकदम सही! सुयोग्य नेतृत्वको लामो (अति नै लामो भन्नसकिन्छ) अभावले नेपाल देशको नक्शा आज यो छ।नेपाललाई माया गर्ने नेतृत्व यो देशमा कहिले आइपुगेन। एउटा गीत भन्छ- "भारी भो भारी भो बैनी नेपालमा एउटै जुनी यो...." आज नेपाली जनताको गीत यो बनेको छ।
@Rajkumar-ji8yv3 жыл бұрын
Mantri banaer pathaune ta hami nai ho ni
@prasadq64393 жыл бұрын
धेरै राम्रो यो बिदेशिले यस्तो उदपादनगरि देखईदियाे धन्यवाद छ
@prakashmagar4183 жыл бұрын
हामी नेपाली हाम्रो देश नेपाल गरिब छ भनेर खादी मा गएर 20/30हजार महिना को कमाउछ्म तर हाम्रो देश नेपाल 1मात्र कृषि प्रदान देश हो 🇳🇵🇳🇵 बिदेशी uncle' प्रति सम्मान छ
@kailashthapa14283 жыл бұрын
कस्तो एक्स्ट्रा लाग्यो कहिले न देखेको यस्तो पनि खेती हुँदो रहेछ।हामी धेरै पछाडि रहेछौ।
@sujankarki89063 жыл бұрын
नेपाली हरु खाली जुलुस र बन्द मात्रै गर्छन् यसरी काम गरेपो देश ौंबो लाग्छ
@taranathaadhikari51583 жыл бұрын
सारै राम्रो छ मेहनत राम्रो छ सबै आधुनिक तरिका ले राम्रो कमाइ सुन्दर बधाई तथा शुभकामना
@neelmaniproduction3 жыл бұрын
मर्कथ हातहरु //सलाम र सम्मान छ।बधाई।
@pashupatidhami90676 ай бұрын
Good thank for you brother ❤️👋 Jai Nepal
@myvlog49513 жыл бұрын
👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏dherai ramro lagyo hajur yo mehenat
@mayakc23883 жыл бұрын
मनै भाबुक भय यो दृश्य देखेर बिदेशी नागरिकले कति खुसी हुँदै नेपाल्मै जीवन निर्वाह गर्दै छन गरे किन हुन्न र हामी नेपाली बिदेश बिदेश मात्र भन्छौ सबै भन्दा ठुलो कुरा सच्चा सोच हुनुपर्छ र त्यही अनुसारको मिहेनेत पनि🙏
@jitinrai832 жыл бұрын
Dajuko kura super nepal garib hoina derai dhani xa ho....😍😍
@GreaterNepal5953 жыл бұрын
यी बाजे लाई भेटेर केही ज्ञान लिने इच्छा जाग्यो ❤️🇳🇵🙏
@adkyogen10223 жыл бұрын
Malai pani vetna man lago
@nepolgurung32773 жыл бұрын
mo pani
@devylimbu87653 жыл бұрын
Farmers market ma bhetcha
@pramilawaiba74693 жыл бұрын
Kun thau m x yo .moh pni sikna Maan lagyo 🙏🙏🙏
@khinakhanal39413 жыл бұрын
@@nepolgurung3277 very good sr
@rameshjoshi56813 жыл бұрын
काम सिक्नू जरूरी छ हामीले बिदेशी अंकल जी बाट
@chamling.chsmlingrai68393 жыл бұрын
Kina bidesi le garepaxi matrei siknu? Nepali Madan Rai le gareko Kati vayo tha xaina ra? Uha le school nai kholnu vako x.
@purnimalimbu18753 жыл бұрын
Yes.
@amolbuduja17763 жыл бұрын
@@purnimalimbu1875-
@pasallohar75723 жыл бұрын
@@chamling.chsmlingrai6839 p
@susanthulung38313 жыл бұрын
म बुढी भएपछि☺️☺️ Huge respect for sense of culture🙏🙏 salute for your job sir!
@Khimg-vlogs3 жыл бұрын
नेपाल धनी छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gracera35513 жыл бұрын
Such great Example. Nepal is rich Country Salute William A 🙏🙏
@binitathapa21852 жыл бұрын
salut xa hjur very good job.
@shars.8493 жыл бұрын
मलाइ त यो देखे पछी अमेरीकाबाट आएर खेती थाल्न मन लाग्यो।
@amitagurung17653 жыл бұрын
हामी नेपालीहरु आफ्नै वरपरको बस्तुगत कुरालाई भित्री रुपमा चिन्न नसक्नुले बिदेशिनु बाध्या भएको छ अनि तपाँई हामीले दुख नपाए कस्ले पाउनु...!
@junukumari38283 жыл бұрын
Really good to see this amazing man feeling so good I personally salute you sir
@pratikkarki38503 жыл бұрын
Nepal desh dhani ho, nepali chai garib ho mansikta ko!
@shreya_0013 жыл бұрын
मलाई पनि पछि गयर कृषि मा धेरै काम गर्न मन लागेको छ भिडयो देखेर धेरै खुसी लाग्यो 🥰🤗
@vikramsarki45872 жыл бұрын
Nepal is the more than reached country the foreigners man own vegitable make beginning besines thanks sir congratulations your work very good hardworking person from new delhi jai Nepal jai pasupati nath
@tejendraacharya52023 жыл бұрын
मैले यस्तै व्यक्तीसँग सार्है भेट गरेर धेरै कुरा सिक्न मन लागेको छ। कृपया सबै डिटैल्स दिनुस
@mauricecoutanceau22972 жыл бұрын
great interview Bill. We are so proud of you and feel very privileged to know you. We hope to be back in Nepal in the new year, love to you and Janet.
@preciousopal65823 жыл бұрын
हामी नेपालीहरुलाई सरकारले रोजगारी दिनुपर्ने रे, सरकारले रोजगारी सृजना गरिदिनुपर्यो रे|बाटोमा पराग खाएर खोल डस्बिटनमा हाल्न नसक्नेलाई प्रधानमंत्री अमेरिकाजस्तो चाहिने रे|यस्तै सचेत नागरिक भयो भने बल्ल हुन्छ विकास|प्रधानमन्त्रीले बनाइदिने होइन देश
@khadgabahadurdahal56303 жыл бұрын
नेपाल धनिछ तर नेपाली नेताको कारणबाट गरिब भएको हो
@ramuthakuri983 жыл бұрын
Daju ko KaAm dekhera dherai khusi lage salam chha mero Dil dekhi nai Kati ramro KaAm hami yeha khadi ma pasaina bagaudae xa hju bidesi daju la kasto ramro KaAm gardae hunxu hami la siknu parxa abo kehi garnu parxa
@pushkarkhadka33583 жыл бұрын
म नवलपरासी देखि हो यो तालिम गर्न मन लाग्यो हजुर
@sgrg82233 жыл бұрын
Sir le yo desko manisko lagi sikos bhanera garnu vaeko ho tara taparele chalako des garibxa 🙏🙏🙏🙏👍👍👍👍👍👏👏👏👏👏
@mohanthapa90772 жыл бұрын
नेपालय बसेर जासुसी गर्नका लागी बसेको छ ।उल्लु बनाउछ । जति पनि गोराहरु नेपालना बस्छन् ति सबै जासुस हरु हुन् ।
@bimalakc48903 жыл бұрын
You are one brave human sir thanks for love my nepal
@laxmirai65863 жыл бұрын
वाह !! कति राम्रो काम 🙏🙏👍️👍️
@rajkumarigurung28593 жыл бұрын
you are great sir dherai ramro garnu bhaue x good job sir
@dakshya95663 жыл бұрын
नेपाल धेरै धनी देश छ ।सहि हो। सर्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@minpachabhaiya48873 жыл бұрын
Very nice work. It's examplories for the young Nepali generations.
@rajshekhardas3 жыл бұрын
हाम्रा नेपालका युवायुवती धेरैजसो ट्यापे र अल्छी ् अलि अलि गर्ने खाले बिदेस र बिदेसी ले धेरै थरीको वातावरण र मौसम भएको नेपालमा फईदा लिन जानेका छन् तर बुद्दि ्मेहेनेत र धैर्य नभएका नेपाली युवा तिनै बिदेसीले नेपालमा आएर खोलेको योजनामा लेबर भएर काम गर्द्छन् के गर्नै अहिलेका युवायुवती मेहेत नगर्नै मोबाईल ् रईन्टरनेटमा बस्ने कित अस्लिल शब्द प्रयोग गरेर दोहोरी गाउने यही हो यिनीहरूको काम ् कति दुखको कुरा ा उता दलाल हरूले नेपाल मा बिदेसी को दबदबा बढाउने र नेपालको मौलिकता मास्ने काम गरेका छन् अब सबै नेपालीले देसमै केही न केही उत्पादन गरी देसलाई खाली बिदेसीको बिशेस भारतको भर पर्नुपर्नै बाध्यता बाट रोकौ ा
@sherbahadurbudhamagar86333 жыл бұрын
congratulation for hardworking.
@purushottamdangi49373 жыл бұрын
यिनि कुईरे हरुलाई नेपालमा बसोबास गर्नदिने हो भने कुनै दिनमा नेपाललाई पनि गुलाम बनाउन सक्छन् बेलईमा सचेत हुन जरुरी छ नेपाल र नेपालीलाई जय नेपाल
@kalpanabohara63553 жыл бұрын
Uncle ❤️ and aunty ❤️ we all are very proud 🙏🙏 and thankful for your love and support 😍🤫🤫 towards Nepal ❤️😘 and Nepali family..
@yamsingjai92253 жыл бұрын
Kalpana jiu bdesi uncle aunty batw k siknu vayo ni hjr le
@reshamgurung56653 жыл бұрын
Huge respect and proud of you
@dilgurung39603 жыл бұрын
OMG God blessed u foreigner Nepali sabji + Peace B upon u Amen.... Kep smiling and Kep smashing sabji + glad to hear this Yep
@pradiplama27362 жыл бұрын
धेरै राम्रो छ।
@minchettri39482 жыл бұрын
🙏Very nice...Excellent 👏👏👏😀
@sushmaacharya61303 жыл бұрын
सरकार लाचार छ टेक्निकल शिक्षा छैन अनि कसरी गर्ने।लगानी गर्ने पैसा पनि हुन पर्यो नि अनि उत्कृष्ट ज्ञान पनि हुनु पर्यो
@falitjyotishgyansewa52753 жыл бұрын
राम्रो लायो interview 🙏
@jeevrajbaduwal87663 жыл бұрын
साच्चिकै धनी छ नेपाल हामीले नि सिक्नु पर्यो
@funnandfunn01033 жыл бұрын
I'm so happy to see foreign people doing this amazing work, i think nepalii people should learn and not be shame to do agriculture because without it we cannot have foods, it is good for earnings too.
@laxmisapkota43963 жыл бұрын
Nepali mai bolnus na hjur Nepal lai respect garer
@gopalkarki29233 жыл бұрын
A big example that’s ways Europe people success happy freedom life
Wow VGood job we all should learn from him keep it up
@pasanglama87883 жыл бұрын
कस्तो मिठो बोलि ओ नमस्कार ज्यु 🌹✋🌺
@buddhisagar57783 жыл бұрын
गर्न सक्नेलाई नेपाली मा पनि सुन छ विदेश जानु पर्दैन तर सरकारले पनि बजार ब्यबस्थापन गर्नु पर्छ
@bhagirathdevkota3 ай бұрын
Very good.
@dhanab.k.56303 жыл бұрын
Wow wow nice.... good job..🙏💐🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BrahMaSiriMeetra1233 жыл бұрын
Heartily congratulations to William who is really doing great agro farming. Nepalese youth can learn a lot from him. Nepalese youth who are interested in real agro business must learn this technology for growing healthy foods and helping Nepal and Nepali. Really good job smart TV Stay safe and healthy. Health IS REAL WEALTH.
@harishrestha6728 Жыл бұрын
5:29
@ramthapa69983 жыл бұрын
This men is awesome. I love this men
@mahendrabhandari65013 жыл бұрын
धेरै राम्रो काम 👍🙏🥀👏
@shreejanabudhathoki29423 жыл бұрын
We need to feel proud "wealthy land of Nepal"
@avinewstv37053 жыл бұрын
यी व्यत्तिलाई भेट्न मन लाग्यो
@tulsisapkota46133 жыл бұрын
yo kunthauma ho hamile pani bidesibat siknu jaruri cha ksti ramro garayara baseka rahechan dhere dhaynabad cha