No video

भाइरल ब्यापरी अजयको दर्दनाक कथा घर पुग्दा रुवाबासी - २०० बोकेर आएका अजयको करोडौको साम्राज्यका मालिक

  Рет қаралды 272,382

Smart TV

Smart TV

Күн бұрын

भाइरल ब्यापरी अजयको दर्दनाक कथा घर पुग्दा रुवाबासी - २०० बोकेर आएका अजयको करोडौको साम्राज्यका मालिक
******************************************************************************
Interview With Ajaya Shrestha, Kathmandu , Mobile Pasal
Host - Jevish Poudel
Camera\Edit - Prem Raj
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
Official Website:
esmartkhabar.com/
©Smart TV
#AjayaShrestha #smart_tv
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 596
@SmartTV1
@SmartTV1 5 ай бұрын
अजयदाइको न्युरोडमा भएको मोबाइल पसलको नम्बर 9803517831/015919355 मौका मिले एक पल्ट जाउ मोबाइल हरु किन्नु छ भने अजय दाइको मा नै किनौ📲
@smartmedianp
@smartmedianp 5 ай бұрын
मेरो जिबन को कथा राख्ने मौका दिनु भयो धन्यवाद Smart Tv❤❤❤❤❤
@actionartist638
@actionartist638 5 ай бұрын
समस्या सबैको हुन्छ ... अनि के सबैले उहाँकै पसलमा सामान किनेर अरुको पसल चाहिँ डुबाउने त ???
@chemzongsanu
@chemzongsanu 5 ай бұрын
​@@actionartist638 तपाई पनि मान्छेको भाडो होईन रहेछ यदि मोबाईल किन्नै छ भने उहाँलाई सहयोग स्वरुप उहाँको पसलमा किन्न आग्रह गरेको मात्रै हो
@Legendx_usa
@Legendx_usa 5 ай бұрын
❤❤❤ get well soon didi❤❤
@angelstha748
@angelstha748 5 ай бұрын
Dukhako kurata ke garau kam garna sakne dukha paos tararog nalagos tara ke garnu vaneko jastohudaena rog lage pacchhi ko dukha ta maha dukha baru kam garna sakne dukhanai thik chhakam garera dukha payo vanera kosailenavannu hola haei rog jasto dukha ta aru kei hoina vafbanle sakti diun rog niko hos bahiniko
@netrasunuwar2264
@netrasunuwar2264 5 ай бұрын
श्रीमान र श्रमतीको माया भनेको नै यही हो दाई❤❤❤❤
@anuacharya8566
@anuacharya8566 4 ай бұрын
Lakhau maa 1 hunxan hola yesta purus
@sujatadudraj5939
@sujatadudraj5939 5 ай бұрын
यति धेरै माया र कियर गर्ने श्रीमान पाउनु भनेकाे अति भाग्यमानी श्रीमती हाे।यस्ताे श्रीमान सबैले पाउन।😢😢😢
@padmamagar9583
@padmamagar9583 5 ай бұрын
श्री मान होस त यस्तो होस् कति भाग्यमानी यि बहिनि यति धेरै मायाँ गर्ने श्रीमान पाउने। सिघ्र स्वास्थ्यलाभको कामना बैनि🙏🙏
@user-po1kk5te2q
@user-po1kk5te2q 5 ай бұрын
Ho ni, hamilai paunu parx hami mahilama maya dine hamro pida bujhidine harek bidambana pida ma sath dine vanekai buda ho malai tw kasto mutunai chhiya chhiya vyo🙏🙏🙏🙏🙏sigra suwathelafko kamana diju lai xito sancho hos🙏🙏🙏🙏❤❤❤❤❤
@user-dw9jy7cm1u
@user-dw9jy7cm1u 5 ай бұрын
Shreeman hos yasto sighra sostha labhako kamana
@manishaTamang-jc7hu
@manishaTamang-jc7hu 5 ай бұрын
Honi
@sabitrisigdel4058
@sabitrisigdel4058 3 ай бұрын
🙏🙏😭
@chemzongsanu
@chemzongsanu 5 ай бұрын
यतिको राम्रो अनि सरल बुझ्ने श्रीमान सायद भाग्यमानी श्रीमतिले मात्रै पाउछ
@asha.481
@asha.481 5 ай бұрын
यस्तो पनी मान्छे हुदा रहेछन ❤ मेरो त टाउको दुख्यो भन्यो भने मर किन बाचेकी भन्छन धन्य हौ नारी यस्तो जिबन साथी पाएकोमा
@bindulama6394
@bindulama6394 4 ай бұрын
Sabai autai na huni rahexa 😢
@dorjelama2878
@dorjelama2878 5 ай бұрын
ह्वा नेवार को छोरा भनेकोता यस्तो पो हुनुपर्छ कति ठन्डा दिमाग कति मिठो बोली सबैभन्दा मिठो त कुरो छन अनि कति कन्चन मन छोरा मन्छे
@anjukarki5710
@anjukarki5710 5 ай бұрын
सिघ्र स्वास्थ लाभ होस बैनिलाई 👏
@nikhilkanu89
@nikhilkanu89 4 ай бұрын
💘💑🙀
@nikhilkanu89
@nikhilkanu89 4 ай бұрын
Dueitutodhd
@rajarammahat8899
@rajarammahat8899 5 ай бұрын
हे भगवन चमत्कार देखाईदेउ यो बोईनि लाई 💐🙏💐
@dorjelama2878
@dorjelama2878 5 ай бұрын
कति सरल बोलिरहेका छन गाउँ नेवार को बोलिनै मिठो छ सुनी रहौ लागे कति मिठो सबता
@subhdrasingh4603
@subhdrasingh4603 5 ай бұрын
भगवानसङ शिघ्र स्वास्थ लाभको कामना गर्दछ। यो सन्सार टिकेकै मायाले हो।
@indraparajuli5473
@indraparajuli5473 5 ай бұрын
बालेनको बारेमा यति राम्रो हकिगत कुरा गर्ने को मान्छे होला भन्ने सोचिरहन्थे ,वास्तविक बुझ्न देख्न पाए खुसी लाग्यो ,सदैब खुसी मिलोस शुभकामना ❤❤म्याडमलाई सिघ्र स्वस्थ्य लाभको कामना ,यो माया ममता सदैब रहिरहोस ❤❤❤❤
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
भाउजू लाई शिघ्र स्वास्थ्य लाभको कामना 🥀🙏
@user-xy1qv5vc1x
@user-xy1qv5vc1x 5 ай бұрын
अजय जी तपाई हिरो हो।
@shivarimal8011
@shivarimal8011 5 ай бұрын
बहिनी लाई छिटो निको होस भगवान 💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏भाइ लाई सलाम छ🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️❤️
@RanjuSundas
@RanjuSundas 5 ай бұрын
चाडो भन्दा चाडो निको होस दिदी हजुर लाई
@saradashrestha2275
@saradashrestha2275 5 ай бұрын
शिध स्वाथ लाभकाे कामना बहिनी लाई ❤
@prameshwornyaupane
@prameshwornyaupane 5 ай бұрын
यति मन र आत्मा देखि सच्चा माया गरिन्छ भने यस्तो माया हुन्छ। जो पैसा र रुपको पछि लागेर माया गर्छन तिनिहरुले जिन्दगीमा यस्तो माया पाउदैनन।
@sitamalla2760
@sitamalla2760 5 ай бұрын
धैर्य धारण गर्ने सक्ति दिउन भगवान ❤❤
@rajgurung8315
@rajgurung8315 5 ай бұрын
GET WELL SOON हामी संसार लाई जीतने छौ ! समय र कर्म मा जे लेखेका छन त्यो भोगनू पर्छ तर पनि हरेश नखानु ( अजय ) जी तपाई को संसार नै तपाई को धर्म पत्नी हो ! मानिस भए पछि बिभिन्न समस्या हरु आउछ तर पनि लड़ेर जीतेर जाने हो !
@dineshdanuwar2398
@dineshdanuwar2398 4 ай бұрын
हे भगवान यि जोडिलाई सदा रक्षा गर्नुस्। शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@nikhilkanu89
@nikhilkanu89 4 ай бұрын
💝😙♥
@ambikathapa1593
@ambikathapa1593 4 ай бұрын
स्वास्थ लाभ होस चाडो श्रीमान भनेको यस्तो होस सबैको
@sonammagar9760
@sonammagar9760 5 ай бұрын
चाडो निको होस्🙏🙏
@sushilatamang7474
@sushilatamang7474 4 ай бұрын
राम्रो विचारधारा भएको भाइ देसलाई माया गर्ने परिवारलाई माया गर्ने भाइलाई नमन गर्न चाहन्छु।बहिनी छिटोभन्दा छिटो निको भएको देख्न पाउ भगवान् ।🙏🙏💗💗
@amritmalla4465
@amritmalla4465 5 ай бұрын
हेर्दाहेर्दै आखाबाट आसुझरेर सिरानि भिजेकाे पत्तैभयेन हे भगवान छिटाे निकाे हाेस्
@rammagar2945
@rammagar2945 4 ай бұрын
बहिनी सु स्वास्थ्यको लाभ छिट्टै मिलोस भाईको हर प्रेणा हर प्राथना भगवानले पूरा गरि दिउन!!
@RajFugona-fz5ci
@RajFugona-fz5ci 5 ай бұрын
❤❤❤❤love u Both❤❤❤❤भगवान सत्ते छ्न दाजु भाउजू छिटै निको हुन्छ धैर्य गर्नु❤❤
@mukundathapa6035
@mukundathapa6035 5 ай бұрын
शिघ्र स्वाथ लाभकाे कामना बहिनी लाइ🎉🎉
@deepakkhadgi4385
@deepakkhadgi4385 5 ай бұрын
जिन्दगी हो जसरी पनी जिउनु पर्छ ❤❤ सिघ्र स्वस्थ लाभ् को कामना❤❤
@JyotiSharma-sh3yz
@JyotiSharma-sh3yz 5 ай бұрын
श्रीमान भनेको त यस्तोहुनु पर्छ स्वास्थ्य लाभ को कामना
@iloveNepal-A....
@iloveNepal-A.... 4 ай бұрын
साचो माया भनेको यस्तो हुनु पर्छ उहाँ दिदी प्रति सिध्र स्वास्थ्य लाभ को कामना गर्दछु Get Well Soon Didi🕉️🕉️🕉️🕉️🕉️👉️🙏🙏🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦💐💐💐
@anantarajpaudel7195
@anantarajpaudel7195 5 ай бұрын
Don't worry Ajay ji she ( bhauju ) may cure as soon as possible shree pashupati naath le haani sampurna ko raksha garnu hunechha !❤️❤️❤️
@GopalKaliraj
@GopalKaliraj 4 ай бұрын
यति धेरै माया गर्ने श्रीमान हुनुहुन्छ बहिनीलाई शिघ्र स्वास्थ लाभको कामना गर्दछु ❤️❤️❤️
@samrikarai5995
@samrikarai5995 5 ай бұрын
शिध्र स्वाथ लाभको कामना सिस ❤❤❤भग्यमानीले मात्र पाउछ वहा जस्तो श्रीमन 🙏हजुरहरु दुवै लाई धेरै आशिर्बाद छ 😇😇😇
@gangaloktandukar6375
@gangaloktandukar6375 4 ай бұрын
शिग्र स्वास्थ लाभ काे कामना दिदिलाई
@kushangsherpa4217
@kushangsherpa4217 5 ай бұрын
शिघ्र स्वास्थ ल।भको कामना छ सिस्टर
@prazeeta
@prazeeta 5 ай бұрын
True love❤Get well soon🙏
@himaltamang2451
@himaltamang2451 5 ай бұрын
शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
@bhimchandragurung
@bhimchandragurung 5 ай бұрын
be strong brother🙏 हेर्दाहेर्दै अँखाबाट आँसु झरेको थाहा नै भएन...हांसो पछाडिको पिडालाई लुकाएर आफ्नो जिवनसङ्गिनीलाई यस्तो अवस्थामा पनि साथ दिनु भैरहेको छ,सायद चोखो माया यहीँ नै होला ...आज तपाईंको पिडा भगवनले सुन्दिनु भयो र सबैको सामु तपाईलाई चिनाईदिनु भयो ...सबैको आशीर्वादले तपाईंको जिवनसङ्गिनीलाई अवस्य पनि ठिक हुनेछ र यस्तो cancer मेरो गाउँको भाईको छोरालाई पनि ठिक भएको छ,शिघ्र स्वस्थ लाभको कामना 🙏🙏🙏
@bhumikarai3713
@bhumikarai3713 5 ай бұрын
Kati mayalu jodi ❤❤
@user-un1up9mw8b
@user-un1up9mw8b 5 ай бұрын
Great couple god blessing this couple I m proud u
@galaxygalxy4360
@galaxygalxy4360 5 ай бұрын
yati safa man bhayko manxe pukar bhagawan le abaseya sunnu hunxa hjur.ko mayale jitxa hjur haru ko jodi ❤❤❤❤❤❤
@tekbogati6927
@tekbogati6927 5 ай бұрын
शिघ्र स्वास्थ्य लाभकाे कामना म्याम
@AbinayakThami-mk1rp
@AbinayakThami-mk1rp 5 ай бұрын
अजय दाई बालेनको फूल सपोर्ट हो।दाईलाई मेरो तर्फबाट बाट पनि,,दाईको मिसेस लाइ श्री स्वस्थ लाभको कामना गर्दछु।।।छिटो भन्दा छिटो निको होस।भगवन संग प्रथान गर्दछु।🙏🙏🙏
@sitamalla2760
@sitamalla2760 5 ай бұрын
जिबन साथि होस\ त यस्तो के 😢😢😢😢❤❤
@ShantiThapa-mu4eu
@ShantiThapa-mu4eu 5 ай бұрын
भगवान चाँडै निको होस्
@krishnagautam6781
@krishnagautam6781 5 ай бұрын
शिघ्र स्वास्थ्य लाभको कामना ।
@FunnyJackrabbit-wx1vw
@FunnyJackrabbit-wx1vw 5 ай бұрын
सुस्वास्थ्य दीर्घायुको शुभकामना व्यक्त गर्दछौँ म र मेरो कुलदेवको तर्फबाट पूर्ण शुभकामना।
@sfrrijan8020
@sfrrijan8020 5 ай бұрын
Get well soon छिटो भन्दा छिटो निको होस ❤❤🎉🎉
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d 5 ай бұрын
सिघ्रस्वाथ्य लाभको कामाना छ बैनी लाई श्रीमान को धेरै माया पानु भएको छ उहाको मायाले हजुर को आत्मा बल बिलेको छ भगवान ले रक्षाा गरुन भाइलाइ पनि संघर्स साथै प्रगती अनि असल श्रीमान बनु भएको मा भाइ लाई धेरै धेरै बधाई छ
@amritagurung2085
@amritagurung2085 5 ай бұрын
भगवान साग प्राथना छ छिटाे सन्चो होस बैनी लाई
@nareshrai2641
@nareshrai2641 5 ай бұрын
Get well soon sister yes bro be strong god bless you
@bikashshrestha8729
@bikashshrestha8729 5 ай бұрын
सिघ्र स्वास्थ्य लाभको कामना हजुर लाई 🙏🙏
@user-wj5gw8uy8g
@user-wj5gw8uy8g 2 ай бұрын
महान श्रीमान हुनुहुन्छ धेरै धेरै शुभकामना दिदिलाइ छिटै ठिक हाेस
@dadhiramojha7044
@dadhiramojha7044 5 ай бұрын
शिघ्र स्वास्थ्य लाभको कामना
@suryathapa6158
@suryathapa6158 5 ай бұрын
Ajay sereshth sir you are great men your seppch Nepal and Nepali hhh sun ok dhukha le bachna sikauchha ok
@bhumikalimbu9261
@bhumikalimbu9261 5 ай бұрын
Bainie Get well soon ❤❤❤Bhai be strong praying for Bainie speedy recovery 🙏❤️🙏May God bless you all ❤️🙌❤️
@yougitagurung3395
@yougitagurung3395 5 ай бұрын
Kunai sabdha nai payena get well soon dijju 😢😢
@sthasubu4429
@sthasubu4429 5 ай бұрын
Yo dai ko interview dherai here, man ma yeti pida huda ni yettiko bolne manxe , salute 🫡
@lamasamina5161
@lamasamina5161 5 ай бұрын
थर्ड स्ठेज निको हुन्छ आत्मबल बढाउनु ।भख्खर गायिका ईन्दिरा गोलेक‍ो ईन्टभ्यु पनि आएको छ।त्यस्तै थुप्रै थुप्रै छ।
@user-uh5ef9kx3i
@user-uh5ef9kx3i 5 ай бұрын
के रैछ र यो जिन्दगी खै आशु बगेको नै थाहा भएन घेरै नै रुए छु
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 5 ай бұрын
sostha lavko kamana salam chha dai tapai jasto des bhakta aawaj laye
@user-bs3et8sy1g
@user-bs3et8sy1g 5 ай бұрын
Viral dai ko khi pir xinrax vnko dharai pida rax 😢😢😢a vagawan 🙏🙏dai ko Budi li get well soon
@hemarai8945
@hemarai8945 5 ай бұрын
Be strong bhai n bahini may God bless you both😇😇🙏
@ashmafashioncollection9969
@ashmafashioncollection9969 5 ай бұрын
भाई निकै म पनि रोएँ
@rojbbujel4710
@rojbbujel4710 5 ай бұрын
उहाँ हरुको भेडियो हेर्दै सुन्दै म पनि सङ्ग सङ्गै धेरै रुन पुगेछु श्रीमान होस त यस्तो यो भन्दा अरु शब्द नै छैन
@sushilpoudel2237
@sushilpoudel2237 5 ай бұрын
चाडाे निकाे हाेस
@rameshlama4257
@rameshlama4257 5 ай бұрын
May god give him abundant strength and power to overcome from this unprecendent agony.
@menukakhadka2294
@menukakhadka2294 2 ай бұрын
कति महान श्रीमान है श्रीमान त यस्तो बुझ्ने होस न
@comedy19766
@comedy19766 5 ай бұрын
chado bhanda chado niko hos mam lai, God bless you 🙏🙏
@razraj3373
@razraj3373 5 ай бұрын
God Bless you....I prey for you guys
@user-ix8pc6rh1l
@user-ix8pc6rh1l 3 ай бұрын
भगवान जसरीपनि निको पार्दिनुस🙏🏾🙏🏾सिस्टर आत्मबल बलियो बनउनुस है हजुर आफ्नो श्रीमानको लागी भएपनि बाच्नुपर्छ है❤❤❤❤❤
@dilmayaoli7275
@dilmayaoli7275 2 ай бұрын
सर्ब प्रथम त हजुर को यो सुन्दर अनि सान्दर्भिक जोडी लाई बधाई अनि हृदय देखि नममन❤️🙏अनि प्यारी दिदि लाई स्वास्थ्य लाभको कामना ❤️🙏भगवान सधैं दाहिने हौउन,लामोआयु होस,भगवान रुपि दादाको माया, साथ, सपाेट,आशिर्वादको कमि नहोस ❤️🙏 हजुर हरुको यो कहालीलाग्दो भिडियो हेरेर सारै निसब्द भय मन टुक्रियो😢 हो महान हुन्हुन्छ! आदरणीय दादा सम्पूर्ण लक्षणमा32 लक्ष्यणले भरिपुर्ण हुन्हुन्छ मानव भय पछी यहि हो तपाईंको महान्ता तपाइका यी निस्वार्थ पन 32 लक्षणका गुणहरु जिन्दगीभर बिल्लिन नहुन तपाईं लाई सुभकामना दाजु❤️🙏तपाईंका कर्ण प्रिय दयालु स्वभाव लाई जति ब्याख्या गरे नि थोरै हुन्छ मलाई लाग्छ विश्व कै यक नमुना जोडी हो तपाईं❤️ बुझ्नेलाइ आम मान्छे को लागि प्रेरणाकाे दियाे हुनुभएको छ कयौं दु:खकष्टका बाबजुत पनि यो कठिन परिस्थिति पनि सह्ज तरिकाले जिबन जियर दिदिलाइ नयाँ जिबन दिएर अगाडिको बढ्नु भएको छ तपाई कति महान दाजु❤ सलाम हजुर लाइ🙏🙏
@susmitaghising8462
@susmitaghising8462 5 ай бұрын
Get well soon di❤
@Goraybedghumante2546
@Goraybedghumante2546 5 ай бұрын
जस्ले राम्रो सपोर्त गर्छ बालेन को उस्को पनि राम्रो नै हुन्छ।
@karishmachand9387
@karishmachand9387 5 ай бұрын
Salute xaa daju hajur lai......
@RsmiGautam
@RsmiGautam 5 ай бұрын
म जन्मिएको 2053 मा दाई ले 2052 सालमा सिन्धुपाल्चोक जिल्ला बाट काठमाडौं गयर 200 रूपियाँ बाट आज भाउजुको उपचार संग संगै यत्रो ठूलो मालिक हुन् र बिरामी भयको भाउजु लाई यति धेरै माया प्रेम दिनु भयको मा दाजुलाई धेरै माया अझै धेरै माया गर्नु दादा भाउजु लाई नि स्वास्थ्य लाभको कामना छ छिटै निको होस हजुरको शिव र पार्वती जस्तै जोडि हजारौं वर्ष त होइन यो बर्ष मा सुखमय होस् get well soon vauju 🎉❤🎉❤❤❤❤
@gangapun888
@gangapun888 3 ай бұрын
Get well soon
@bharatmalla6478
@bharatmalla6478 5 ай бұрын
शिग्र स्वास्थ लाभको कामना ।
@gagandangi3104
@gagandangi3104 5 ай бұрын
Chinta nagarnu daji hami sbai miler grula
@jeevanbk2818
@jeevanbk2818 5 ай бұрын
Gods bless you
@gitapandit358
@gitapandit358 5 ай бұрын
दादा नरुनुहाेस तपाई काे तपस्या मेनत तपाई ले गरनु भयकाे बिस्बास काे जित हुनछ चाडै निकाे हुनछ भाउजुलाई
@bhaktarajgurung7400
@bhaktarajgurung7400 5 ай бұрын
Will visit soon Ajaya brother and I wish n praying for good health for your love ❤️
@Tinku_123
@Tinku_123 5 ай бұрын
Yesto sriman paunu pani vagge chainxa rogi nai vyepani aausadhi ko kam garxa sriman ko mayale 😍xittai niko hos sis lai daju lai samman 🙏
@NepCollection-ul5sr
@NepCollection-ul5sr 5 ай бұрын
Get well soon dijju ❤
@ShivarajChapagain-nn4tr
@ShivarajChapagain-nn4tr 5 ай бұрын
Yo jodilai bhagawanle raksha garun
@iamanepali3127
@iamanepali3127 5 ай бұрын
अजय जी हरेस नखानुस । श्रीमान र श्रीमती को माया भनेको तपाई को जस्तो हुनु जरूरी छ । तपाई को जिवन संगिनी को शिघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।
@keysonrana2684
@keysonrana2684 5 ай бұрын
❤❤❤❤❤ pasupati nath la racha garnacha ajaya bhai lai ❤❤❤❤❤
@Imfamous8848
@Imfamous8848 4 ай бұрын
Get well soon dd and Be strong daju ❤❤❤❤❤
@hiralalgurung2530
@hiralalgurung2530 3 ай бұрын
शिग्र स्वस्थ लाभ काे कामना गर्दछु।
@laxmigurung7613
@laxmigurung7613 5 ай бұрын
Get well soon 🙏🙏🙏 aunty chinekota xain na bt 💔💔💔 god blessed uhhh both of uhhh
@AnandRana-eb6rd
@AnandRana-eb6rd 5 ай бұрын
God blessing and get well soon to hzr health Always. ❤
@sheshashah3728
@sheshashah3728 5 ай бұрын
God bless this sweet couple She will be definitely alright thru your such a great love and care to her loving brother !
@bombahadursuryabanshi7046
@bombahadursuryabanshi7046 5 ай бұрын
Get well soon diju❤
@user-lq9yw8su4x
@user-lq9yw8su4x 5 ай бұрын
Get well soon mam dherai bhabuk bhay 😭
@tikadhital2447
@tikadhital2447 17 күн бұрын
भगवान दाहिनाहुन चाडै निको होस❤❤
@user-bindubhusal
@user-bindubhusal 4 ай бұрын
हे भगवान यस्तो प्यारो जोडिको छिटो खुसी फर्काइदिनुस ❤❤🙏🙏🙏🙏
@nitaraut3710
@nitaraut3710 4 ай бұрын
छिट्टै निको होस, हे भगवान पशुपतिनाथले रक्षा गर🙏🙏🙏🙏🙏🙏
@bobishrestha1586
@bobishrestha1586 5 ай бұрын
get well soon vauju❤❤❤❤❤
@kulmannepal1572
@kulmannepal1572 5 ай бұрын
always God bless you Both 🎉❤❤❤
@dimplerai9247
@dimplerai9247 5 ай бұрын
god bless u dd..plz god bless them❤
Inside Akhilesh Yadav's Wild Wild Rally ft. Samdish Bhatia | Unfiltered by Samdish
21:16
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 78 МЛН
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН
This Dumbbell Is Impossible To Lift!
01:00
Stokes Twins
Рет қаралды 36 МЛН