५२०० वर्ष मा सुनाउन नसकेको गीता को सार यो कहाँ को महाविद्वान रहेछ घण्टा पनि नपुग्दै सुनाउन सक्ने ? बडो गजब छ त !
@ranjitagurung79368 ай бұрын
सार सुन्न ५२०० वर्ष लगाएर सुन्न पर्यो?
@saritakhadka79797 ай бұрын
सुन्न मन नलाग्ने मान्छेले नसुन्न्दा हुने हो मलाई राम्रो लग्यो धन्यवाद सर
@padbibikramshrestha19907 ай бұрын
@@saritakhadka7979 राम्रो को अर्थ के होला ? कस्तो लाई राम्रो भन्ने हो ? आत्मा लाई हो कि शरीर लाई राम्रो लागेको। सुन्न त सुन्नुभयो तर गुन्यो कति हो, गीता गुन्ने मा श्रीकृष्ण पनि परेनछ, यहाँ ले गुन्ने कहिले हो ?