Рет қаралды 132
पछिल्लो समय धरानमा एकजना पत्रकार बैनिले दिएको अभिब्यक्तिका कारण अशान्तमय बाताबरण बनेको छ।असार १९ गते सार्बजनिक सुनुवाईमा यि निम्न बुदामा यस्तो अभिब्यक्ति दिएकी थिईन:-
१•वडामा नागरिकता सिफारिस गर्ने क्रममा पैशा लिएको।
२•साधा पोशाक धारि शुरक्षाकर्मी द्वारा लागु औषध कारोबारमा संलग्नता रहेको ।
३•पहाडबाट धरान पढ्न झरेका महिला दिदिबहिनिले यौन धन्दा चलाएको,
यि माथिका आरोपको प्रमाण दिन नसके पछि चौतर्फी सञ्जिता धमालाको बिरोध भईरहेको छ।