साना साना युट्युबरहरू मिलेर एक अर्कालाई सपोर्ट गरौँला अगाडि बढाउँ खाइस🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@sonamtamang318712 сағат бұрын
Hello Yangla Happy Sonam lochar .... from Gangtok Sikkim
@HimaLiFoodieСағат бұрын
Happy Sonam Lochar from Nepal!😊
@ashabal259819 сағат бұрын
Good❤ramro
@mahendragurung11549 сағат бұрын
Himali foodie KO video ma thulo daju lai kin dekhn paudain hami❤
@HimaLiFoodieСағат бұрын
Ghar jahile aunu hunchha dekhine chha 🙏
@ansuchhetri14 сағат бұрын
Plz keep supporting me guys
@LaxmiVlog-z9t18 сағат бұрын
Keep supporting guys 😉 we almost there 💪
@PurnaKhanal-ml1dc17 сағат бұрын
back hai sathi
@LaxmiVlog-z9t15 сағат бұрын
@PurnaKhanal-ml1dc ok back dinu la
@UjwalRai-g9m19 сағат бұрын
Lasoo fafula
@HimaLiFoodieСағат бұрын
Lhasso fayafulla🙏
@sagarlama633219 сағат бұрын
कस्तो तामाङ भएर पनि माछालाई के भन्छ तरकारीलाई के भन्छ थाहा नभएको हो तपाईँलाई त।
@jacobxetri530918 сағат бұрын
Tamang vayera thaa hunai parxa vanni xaina,,
@sagarlama633218 сағат бұрын
@jacobxetri5309 ए हो र आफ्नो जातको आफ्नो भाषाको आफ्नो संस्कृतिको केही महत्व नहुने भए त्यो मान्छेको अस्तित्व पनि हुँदैन यति कुरा चाहिँ हामीलाई बुझ्नै पर्छ है।
@jacobxetri530918 сағат бұрын
@@sagarlama6332 nepali bolna aaye vaihalyo ni kina bolnu paryo ra aru vasa,, ani ahile ko praye maximum new generation lai aafno vasa aaudaina bolna kina ki ghar ma bolidaina
@sagarlama633218 сағат бұрын
@@jacobxetri5309 खै मलाई हरेक जातजातिको नेपालको हरेक जातजातिको बारेमा थाहा छैन तर उहाँको घरमा प्रायजसो परिवारका सदस्यले बोल्नु हुँदो रहेछ। त्यसैले उहाँले पनि सिक्नुपर्ने हो। नेवारी र तामाङ भाषा यस्तो भाषाहरू हुन् जुन ससाना बालबालिकाहरूले पनि भर्खरका जेन्जीहरूले पनि बोल्ने गरेका छन्। आफ्नो भाषा कला संस्कृति भन्ने कुरा हामीले नै जगेर्ना गर्नुपर्छ जोगाउनुपर्छ त्यसैले जोगाउनको निमितता भएपनि सिक्नै पर्छ बोल्नै पर्छ किनकि हाम्रो जात भाषा भन्ने कुरा हामीले नै हो जोगाउने। बुझ्नुभयो।
@medicated271215 сағат бұрын
@@jacobxetri5309no,you are totally wrong here,we have to learn our ethinic language otherwise it gonna be extinct.new generation should learn the ethinic language as well .