#VLOG

  Рет қаралды 639,281

Srijana Ningleku

Srijana Ningleku

Күн бұрын

Пікірлер: 1 300
@Itsmemallaji
@Itsmemallaji 4 жыл бұрын
यो एक धेरै साहसी कुरा अनि काम हो । तपाईं आफ्नो सम्पूर्ण अस्तित्वलाई यसरी दाहुमा राखी एउटा सामाजीक संजालमा जुन तरिका बाट प्रस्तुत हुनु भयो यो साहस र हजुर प्रती नमन ... तँपाईले सायद कसैलाई विश्वास गरी जिबनलाई अगाडी बडाउदै हुनुहुन्छ , र यो धेरै गाह्रो, वास्तवमै गाह्रो र धेरै साहसी कदम पनि हो, ...... जसरी हजुरले चाल्नु भयो ... यति धेरै साहस र हिम्मत कमैले राख्दछ ... यति मात्र भन्न चाहान्छु तँपाई यो हाम्रो कन्जरभेटीभ समाजको एउटा उदाहरणीय पात्र बन्नु भएको छ । तँपाई लाई यसरी सहास र हिम्मत दिनु हुने आदरणीय ब्यक्तित्व पर्शु जी लाई पनि दुई हात जोडी नमन गर्न चाहान्छु । 😍😍😍 respect ✊ a lots ✊
@SrijanaNingleku
@SrijanaNingleku 4 жыл бұрын
🙏🙏
@gitanjali705
@gitanjali705 4 жыл бұрын
Shiva malla thanks for sharing your this amazing thoughts.
@sabitrimagar4577
@sabitrimagar4577 4 жыл бұрын
हार्दिक 🙏🙏🙏🙏🙏 धेरै साहसि महिला मन सफ,straight forward....i like very much.God bless you alyz Srijana g.
@shobashoba406
@shobashoba406 4 жыл бұрын
Strong woman
@debendrasunar8303
@debendrasunar8303 4 жыл бұрын
I miss you didi
@rupamagar7202
@rupamagar7202 4 жыл бұрын
यी सबै नभयको थियो भने मेरो भागमा कहाँ छोरी पर्ने थियो र मुटु नै छोयो यो शब्दले जब आमा र सन्तानको कुरा आउँछ नि तब आँसुले कति खेर कमजोर बनाउछ थाहै हुदोरैनछ।दिदि🙏🙏🙏
@durgamallashah2127
@durgamallashah2127 4 жыл бұрын
😭
@edrinalimbu8733
@edrinalimbu8733 4 жыл бұрын
यस्तो संघर्ष गर्न पर्दा उस्तै नारी ले आत्माहत्या गर्थे जबकि म पनि ........ सुन्दा यस्तो हुन्छ भोग्दा कस्तो हुन्छ होला , साहसी नारी सृजना निङ्लेकु God bless you💞💞💞💞💞
@tejrai4355
@tejrai4355 3 жыл бұрын
तपाई एउटा नेपालि समाज का नारि हरु को लागि प्रेरणा को स्रोत हुनु हुन्छ ।तेहि दुख र भोगाई ले आज तपाई लाई महान नारि बन्नु भएको छ्।तपाई धेरै अगाड़ी सस्म जानु हुने छ बैनि।
@durgarai2347
@durgarai2347 4 жыл бұрын
मान्छे लाई कहिले वाहिरी रुप बाट मात्र हेर्नु मुल्यांकन गर्नु हुँदैन उस्को भित्री दुख पिडा सपना को कुरा लाई बुज्नु जरुरी छ जुन कुरा हामी सृजना दिदी ले जीवन मा भोगेको कथा बाट सिक्नु सक्छौं।
@sdarbahachorai1919
@sdarbahachorai1919 4 жыл бұрын
मानवीय जीवनमा कसैलाई यस्तो झुक्किएर च्यातिए नि गलेर च्यातिए नि यसरी भाेगाई नपराेस र भगवान ले नि यस्तो नबनाअाेस । लेखानतमा जे जस्तोसुकै भएको भए नि । भाबुक बनाउने कथा 😭 धेरै कष्टकर जिवन र साहसिलाे जिवन गर्व लाग्छ नारी ।दु:ख लाग्दाे जिवन कथा । अाज जिवनले काेल्टाे फेर्याे । साैभाग्यामानि हुनुभयो खुसिलाग्छ । अब अादर्णिया दाजु पर्शुराम राई काे नि छिटोभन्दा छिटो हेर्नु पाउँने अाशा छ । बाँकि दिन यहाँ हरुकाे शुभ र सुखद जीवन बिताेस र भगुवनले नि साथ सहयोग दिअाेस काँमना छ।
@puransubba5799
@puransubba5799 4 жыл бұрын
कस्तो अचम्मको भाग्य त्यो भन्दा पनि कत्ती सहसी र आफू भित्राइ कत्ती खोज्ने सक्त्ती भाकी तिमी महिला।छोरी पाएर एस्ताइ भयो जिन्दगी भनेको भए सकिहाल्थ्यो सिर्जना निङ्लेकु।कस्ले राखी दियो तिम्रो नाम सिर्जना... जस्तो नाम उस्ताइ काम।तिम्रो अन्तिम तिराको कुराले साराइ मन छोयो।
@shilatapmadenlimbu3297
@shilatapmadenlimbu3297 4 жыл бұрын
संघर्ष गरेर याहा सम्म आइ पुग्नु भयो दुख पछि सुख आउँछ भन्छ्न तेस्तै बिगत सुन्दा आँखा रसायो अब आगामी दिन हरु एकदम खुशि साथ बितोस शुभकामना हजुर हरुलाइ 💐💐❤️❤️
@leelagole9916
@leelagole9916 4 жыл бұрын
मलाई हजुरको कथा सुन्दा IMAGE FM मा आउने Dear Kalyan सुने जस्तै लाग्यो त्यहाँ RJ ले सुनाउनु हुन्थ्यो, हजुरको अहिले यो कथा चाहिँ आफैले सुनाउनु भयो एकदमै उत्साहित भएर सुन्दै छु । जीवन एउटा संघर्ष हो जसले चलाउन जान्छ त्यसले मात्र दुख बुझ्छ , U r so struggling person i m proud of u😍😍😍😍
@sristipun8520
@sristipun8520 4 жыл бұрын
कता कता मेरो जीवनसंग मेल खाने story रैछ । हजुरको र मेरो सोचाई एउटै रैछ।सम्मान छ हजुरको साहसलाई 🙏🙏
@khushirokaya3451
@khushirokaya3451 4 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
@@khushirokaya3451 timaro ramaro holani buda cha holani
@nirmajunchettri7429
@nirmajunchettri7429 4 жыл бұрын
तपाईको कुरा कताकता मेरो भोगाई सग नि मिल्छ हामी बिवाहित भएपछी धेरै सोच्नुपर्ने राम्रो काम गर्दै हिड्दा पनि प्रश्नन उठने त्यही कुरा छोरा मान्छेले गर्दा फेरि राम्रो हुने यस्तै छ हाम्रो समाज तर पनि आफ्नो लगाम छोड्नु हुन्न्न तपाईले नि छोड्नु भएनछ खुशी लाग्यो!
@pabangharti2682
@pabangharti2682 4 жыл бұрын
कथा तपाईंको भोगाई तपाईंको अनि जिबनमा जस्तो सुकै चुनौती सग सामना गर्दै आफुलाई इसटाबिलिस्ट गराउन सक्ने महान नारी र महान आमा हो दिदी तपाईंको वास्तविक जिबनमा घटेको घटनाले सबै सामु सकारात्मक सन्देश जावोस भन्न चाहान्छु दिदी तपाईं पो त्यो नारी जसले आट अनि साहाश गर्नु भयो दिदी तर यहि समाजमा जहाँ धेरै जसो नारी हरु सबै कुरा बाट अबहेलित छ्न तर पनि आफ्नो जीवन सग लडिरहेका छ्न । त्यसैले वैवाहित जीवन सम्बन्ध मा धन पैसा भन्दा पनि खुसी ठूलो कुरा हो दिदी जे गर्नु भयो राम्रो गर्नु भयो तपाईं एक अर्का मा छुटिए पनि भान्जी लाई साथ लिनु भयो त्यो झनै सबल कुरा हो भान्जी लाई ठुली मान्छे बनाउन होला दिदी को ठुलो सुभेछिक हु मपनी यति राम्री दिदी त्यति राम्रो भेनाजु पाउनु भको छ सधै भरी खुसी सुखी रहनु होला दिदी❤️❤️🙏🙏
@jrfashionstudio8196
@jrfashionstudio8196 4 жыл бұрын
सहि कुरा गर्नुभयो भाउजू। Thank you. किनभने म पनि तेहि बाटो बाट हिडिसकेकोछु। हजुर् को कुरा सुन्दा म मात्र होइन रहेछु भनेर चित्त बुज्यो। एउटा रथको दुइपाङ्ग्रा त र एउटा पाङ्ग्रा खिया लागेर चलेन भने गाह्रो हुन्छ सद्ये पाङ्ग्रालाइ। ☺️खुशिसाथ जिउने बाटो खोज्नुपर्छ।
@kabitanembang3924
@kabitanembang3924 4 ай бұрын
एक बिवाहित नारीको लागि जहिल्यै पनि करियर र परिवार रोज्नु पर्ने बाध्यता हुन्छ😢 करियर रोज्यो भने परिवार छुट्छ अनि परिवार रोज्यो भने आफ्नो करियर छुट्छ गाह्रो छ हो जिन्दगीमा
@TejSampang
@TejSampang 4 жыл бұрын
तपाईको त्यो पहिलेको संघर्स नै हाम्रो समाजमा पचाउनु नसक्नु यो दोस हो जून पारिवारिक पारपाचुके भयो तर दु:खी हुने कुरा छैन सधै खुशी र शुखी रहनुस् , पहिलेको कुरा बर्सिदिनुहोला,
@sushmarai1999
@sushmarai1999 4 жыл бұрын
वर्तमान समाजको उदाहरणीय पात्रा हुनुहुन्छ दीदी तपाई।तपाई अधिकांश महिलाहरुको लागि प्रेरणा हुनुहुन्छ।तपाईंको हिम्मत र साहसलाई म के भनेर व्यक्त गरौ शब्द नै छैन।सबै गुणले सम्पन्न हजुरको बोल्ने शैली आहा कति मिठास छ।सधै स्वस्थ्य र सुखी रहोस हजुरको जीवन।
@surenyekten
@surenyekten 4 жыл бұрын
"अंशको नाममा अहिले छोरी काहाँ हुन्थ्यो र"! Heart touching....
@shantarai7595
@shantarai7595 3 жыл бұрын
Deraee bati bahinee
@mdmsmgr6476
@mdmsmgr6476 4 жыл бұрын
हजुरको back story सुनेर एकदमै अँखा रसयो मेरो, अब छोडिदिनु सबै यी कुराहरु एउटा सपना सम्झेर बिर्सिदिनु तपाई जस्तो एक सहन्सिल महिला लाई म स्यलुत गर्न चहन्छु अब आउँदा दिनहरु लाई हेरेर अगाडि बढनु होला भन्ना चहन्छु ।
@richalimbu4923
@richalimbu4923 4 жыл бұрын
Last ko vanai le man didi
@arjunlama9046
@arjunlama9046 4 жыл бұрын
दुःखसुख जीवनको एउटा अङ्ग हो अनि पछि सुख पाउछ नि अहिले सुख्खा पाउनुभएछ बधाई छ♥♥♥♥
@mitrarai3491
@mitrarai3491 3 жыл бұрын
जीबन एउटा महासागर हो जहाँ हजारौ संघर्ष र चुनौतीका पर्खालहरु हुन्छन जस्लाई सँगालेर , अँगालेर जीबन जीउन सक्नेहरुनै सत्य मानब हुन्छन जस्मा बैनीपनी पर्नुहुदो रहेछ ! सत्य नानिस जस्तो सुकै परिस्थितिमा भएपनी बाँचुन्जेल गर्बले बाँच्न सक्ने हुन्छन...अनि आत्म शान्तिले मर्ने हुन्छन..! जीबनको भौतिक परिभाषा भनेको आफ्नो बुझाई र रोजाईको बिन्दु & स्तर हो ..! जीबन, जगत & जीबन जीउने सही सूत्रको ज्ञान नभएकै कारन मानबले जीबनमा अनायसै चोट , पिँडा & दु:ख पाएको हुन्छौ ....! अबको जीबन सधै सुगम, शुखमय, खुशिमय & सफल रहोस शुभकामना & आशिर्बादछ बैनी तपाईलाई 🙏💐.. God bless you 🙏
@sajinarai5843
@sajinarai5843 4 жыл бұрын
तपाई हाम्रो समाजको auta साहसी नारी हो समान् छ हजुर्को सोच अनि बिस्वश लाई अबहजुरको औदो जिन्दगी फलोफुलोस्😘😘
@sagunrai3222
@sagunrai3222 3 жыл бұрын
हो आफ्नो कथा ब्यथा पीडा चोट भन्ने कुरा आफु लाई मात्र था हुन्छ र अरु लाई सुनाउदा कथा जस्तो लाग्छ तर आफु भोग्ने मान्छे लाई मात्र कति पीडा थियो भन्ने था हुन्छ😒 म भन्दा कान्छि हुनुहुदोरछ उमेरले तर जिन्दगी भोगाइ धेरै रैछ संघर्ष धेरै रैछ तर तपाईंको पीडा संघर्ष भन्दा धेरै नै मैले नि भोगेर आको छु 😒 अब हेरौ जिन्दगीको अन्तिम सास कसरी टुङ्गिन्छ 😒 तपाईं हिम्मतवालि हुनुन्छ सलुट छ✊ मान्छेले त के के भन्छ भन्छ मान्छेको पछि लाग्नु हुदैन जे भनोस वास्ता गर्नु हुदैन go ahead ❤️✌️
@Manju_Tamang1
@Manju_Tamang1 4 жыл бұрын
कस्तो मन छोयो, हजुर को सोच धेरै राम्रो रहेछ।हजुर बाट मैले मेरो जिन्दगी को तेस्तै कुरा समझे तर दिदी हजुरले जस्तो छिट्टै निरनया लिना सकिन ! अहिले सम्म दोदारमा बसेको छु। मेरो छोरी ले ७ बर्ष हुदै छ अब को आउँदो असोज १ गाते ।मेरो छोरी २ बर्ष को थियो त्यो बेला देखि अहिलेसम्म अलग बसेको सिरमान😢 तर अहिले म बिदेशमा छु छोरी को जिन्दगी सोचेर अनि अहिले मेरो छोरी म बाट खोसिदैछ? सारै मन दुख्छ धेरै दुःख गरेर हुर्काकाे छु।जुन बेला मलाई साथ माया चाहिएको थियो त्यो बेला नानीको बाबा टाढा हुनु भयो 😭 छोरी च्यापेर धेरै सङ्घर्ष गरेको छु। छोरी को माया ले अहिले सम्म कोहि रोजेको पनि छैन।म आफ्नो काम गर्दै, हरेक दिन रात आँसु ले सिरानी छुपुकै भिजेको हुन्छ। यस्तै रहेछ दिदी एउटा बिबाहित नारीको जिन्दगी.......😢😢
@SrijanaNingleku
@SrijanaNingleku 4 жыл бұрын
be positive sister 🙏
@चिहानकिपरि
@चिहानकिपरि 4 жыл бұрын
सर्व प्रथम त सलाम छ हजुरको यो महान साहस् प्रति ,यसरि खुलेर अाफ्नो विगत देखि devorc सम्म पुरा खुलाउनु भयो । 41m34sec..nonstop हेरे ,म कति भाग्यमानि मेरो भागको अंशमा छोरि पर्यो कति अर्थपुर्ण sentence थियो , जे गर्नुभयो राम्रै गर्नुभयो मक्किएको कपडालाइ सिलाएर धागो खेर फाल्नुको कुनै अौचित्य छैन,हजुर सकारात्मक सोचका अगाडि बढ्ने महिला हुनुहन्छ ,इश्वर सधै दाहिने हुन्,go ahed sis. 😍
@sangitagurung3696
@sangitagurung3696 4 жыл бұрын
Hajurle ta aafno career ma focus bhayera hola hajurko ex husband saga testo relation bhayena hola jasto hajurle chahanu bhayeko ani hajurko husband pani testai hola aafno wife ra xoriko responsibility nalinu bhayeko...but past is past this is your life ahile sabai ramro xa...god bless you dee and dai🥰 and i m so happy for you now,be happy keep smiling😊😍😘
@sujanshrestha9684
@sujanshrestha9684 3 жыл бұрын
दिदी तपाइको सेम्पाङ ओ केदा यो गीत मैले धेरै हेरेको छु कस्तो मार्मिक गीत छ !भिडियोको screen मा नेपाली भाषामा रहेछ धेरै राम्रो शब्द छ यो गीतमा
@bandanatamang7190
@bandanatamang7190 4 жыл бұрын
Sarai man choyo hajur ko kahalilagdo sangharsa ko katha sunda,hajur ko himmat ,sahas ,mehenat le nai hajur lai yaha samma lera ayo. Tapaiko story sunda afuma ek prakar ko himmat jageko avash vayo srijana dd. Hajurlai dherai dherai maya ra sath❤
@bhuparajrai8987
@bhuparajrai8987 4 жыл бұрын
जिन्दगी जिन्दगी नै कथा कथा नै हो: हाम्रो भाउजु सृजना सुब्बा राई ज्युको कथा जिन्दगीको भगाई पनि सुनियो: पहिलाको यात्रामा जे जस्तो भए पनि यहाँहरुको आउँदा दिनहरुमा यस्तो कथा नहोस भन्दै भन्दै आउँदा दिनहरुको लागि शुभ कामना शुभ दिन 🌹🌹💘💘🙏🤗
@shristibahdari5879
@shristibahdari5879 4 жыл бұрын
Hajur himat ma manxu di Mani eklai lader eklai agadi badeki huh know hajur story here lagxa ki I decision is good ma xuter depression ma ni Gaya Tara mero second husband mero sath diyar aaj ma yaha xu I am inspired for you di hug respect 🙏🙏🙏
@sahapun7702
@sahapun7702 3 жыл бұрын
आफ्नो सम्मान आफैले आफैलाई गर्नु पर्छ, जुन तपाइले गर्नु भएको छ ,तपाइ को साहसलाई सोचाईलाई salute छ!!
@lovenepaltv3563
@lovenepaltv3563 4 жыл бұрын
प्रशु दाइ को पनि सुन्नु पाउ है सिर्जना जि🙏🙏
@bimalamoktan8516
@bimalamoktan8516 Жыл бұрын
श्रीजना खाने मुखलाई जुङ्गाले छेक्दैन भने झै प्रुफ गर्यौ। तिमी साहसी महिला हौ। खुसी लाग्छ तिमीसङ्ग। पहिलो श्रीमानसङ्ग कसरी भेट भयो अनि कसरी छोडपत्र भयो,त्यो पनि जान्न पाए हुन्थ्यो। धन्यवाद । बिमला मोक्तान लन्डन
@gorkhabarpak7721
@gorkhabarpak7721 4 жыл бұрын
पशुराम दाइको नि बिगत vlog 😍सृजना दिज्जु धेरै माया तपाईं दुई लाई 😘😍 I also have once experienced a painful life like yours before, my life from painful to wonderful. Everyone has painful past, you just have to forget it by thinking you saw a nightmare
@jyotikhand902
@jyotikhand902 4 жыл бұрын
दिदी हजुरको जिवनको कथा सार्है मन मा लाग्यो।अाधा भाग देखि नसकिदा सम्म अाशु बगिरहे।सायद हजुरको जीवन भोगाइ मेरो जीवन सङ्गै मिलेको ले ।bt always god bless you.
@anitalama6548
@anitalama6548 4 жыл бұрын
“A lot of people are afraid to say what they want. That’s why they don’t get what they want.”- Madonna . You are strong woman.,🥰🥰🥰
@sujurai6453
@sujurai6453 4 жыл бұрын
नाना तपाईको वास्तविकताले यो दर्शाउछ कि बाहिरको मुस्कुराउने हर मान्छेको भित्र कहानी आफ्नै हुने रहेछ
@milankhatri7327
@milankhatri7327 4 жыл бұрын
किताब नै च्यातिएपछी गाताको के काम। पानीले लुथ्रुक्कै भिजिसकेपछि दिएको छताको के काम । आफुलाइ दुख पर्दा टाढिने नाताको के काम😒😒❤🙏 ?
@bimalaacharya4033
@bimalaacharya4033 4 жыл бұрын
धेरेता को संघस हो तेयइ भएर हाे भगवान ले अासिर बाद दिनुभएको हो धेरै धेरै शुभकामना दिदि ❤❤❤❤🌹🌹
@rkbchannel9784
@rkbchannel9784 4 жыл бұрын
बितेका कुराहरु ( अतितहरु ) ले नै जीवनमा अगि बढन सिकाउदै जान्छ नि
@swastikatumsha8258
@swastikatumsha8258 4 жыл бұрын
जीवन एउटा दुख र सुखको मसिले लेखियेको किताब रहेछ।त्यो किताब भित्रको कथाको प्रतिक्रिया पाठक स्वयंलाई नै जिम्मा दिनुपर्छ।उहाहरुले कस्तो बुज्नुहुन्छ त्यस्तै सोच्नु हुन्छ।तर आफ्नो यात्रा सधै निरन्तर जारी राख्नु नै महत्त्वपूर्ण कुरा हो बैनी।अगाडि बड्दै जानुस।अरु अझै प्रगतिको कामना।।।
@andizghimire7568
@andizghimire7568 4 жыл бұрын
Don’t judge a book by its cover... inspirational story diju hats off ❤️❤️❤️
@narirai8476
@narirai8476 4 жыл бұрын
बीतेको पल बितेर गयो तितो होस या मीठो , अगी बढने मानिसले पछि फर्केर कहिले हेरनु हुन्न् बहिनी, तेसैले मेरो तर्फ बाटा बहिनी अनि भाईलाई आउने दिनको लागी अग्रिम शुभकामना छ है दुबैलाई।
@nirmajunchettri7429
@nirmajunchettri7429 4 жыл бұрын
अझै हामी जो मिडियामा काम गर्छौ नि हाम्रो लागि त निकै गार्हो पनि रहेछ राम्रो काम गर्दा पनि विभिन्न प्रस्न उठ्ने मैले नि धेरै भोगे धेरै सहे तर आफू सही थिए आफ्नो बाटो कहिले छोडिन आफ्नो कर्म छोडिन!
@CoCoMhendo2023
@CoCoMhendo2023 4 жыл бұрын
inspiration di ju तपाई जहिले देखि सामाजिक सन्जालमा अलिक छाउनु थाल्नु भयो र धेरै नेइ किसिम को टीका टिप्पणी हुन्थ्यो राम्रो नराम्रो तर मलाई जहाँ सम्म लाग्थ्यो हजुर को नि कथा छ त्यो सबै जितेर हास्नु भएको लाग्थ्यो कथा सुन्न पायकोमा हजुर प्रती आभारी छु सधै खुसी रहनुस बाकी दिनहरुमा हजुर जस्तै छुट्टीयर टुटिएर अगि आउन नसक्नेहरुको लागि प्रेरणा को स्रोत हो तपाईं सायद तपाईंले यो कथा सुनाइरह्दा अनि तपाइको cmTहरु देख्दा तपाईंको अफ्नो talent देखाउनु सहि time थियो तपाईको लागि एउटा नारी सहि सिद्धान्तमा अडिक रहेर आफ्नो लागि आफै गर्न सक्नु नै आजको नारीको सम्मान योग्य कार्य हो🙏👌 anyway god bless both of U💞💞💞💞💞😍😍😍😍❤️❤️गल्ती भए माफु चाहान्छु प्रतिक्रिया को लागि 🙏
@janumasampang5573
@janumasampang5573 4 жыл бұрын
😢😢😢😢hajur ko story sundai aafnai vogai samjher aashu aayo Didi same story dijyu love you dijyu 🥰😍😍😍😘😘
@khushirokaya3451
@khushirokaya3451 4 жыл бұрын
Same mero pni story😭😭😭😭😭😭😭😭
@basugurung8221
@basugurung8221 4 жыл бұрын
बैनि तपाई को जिबन भोगाइ को वास्तविक कथा जस्तो कयौं दिदिबहिनी हरु को होला म पनि पर्छु र हजुर को कुरा सुन्दा धेरै रुए आफ्नो जस्तो लागेर होला सानो उमेर मा बिहे अनि आफ्नो इच्छा अनि के गर्छु भन्ने सोच मा हिड्ने दिदिबहिनी हरु को लागि एकदमै राम्रो उर्जा शक्ति थप्ने काम गर्ने रहेछ तपाईं लाइ धन्यवाद बैनि हजुर सधैं खुशि हुनुहुन्छ नानि लाइ धेरै खुशि दिनुहोला lots of love sis
@DARKYT3662
@DARKYT3662 2 жыл бұрын
यो video हेरेर तपाइको बिचार् प्रति उच्च सम्मान व्यक्त गर्दछु
@aitamanlimbu1228
@aitamanlimbu1228 4 жыл бұрын
जिन्दगी एउटा संघर्ष हो हरेक मेहनत र संघर्ष ले मानिसलाई जिउन सिकाउछ सिर्जना बैनी तपाईं एउटा असल महान नारी हुनुन्छ दुख नगरी सुख मिल्दैन अरे त्यसैले अहिले सूखी हुनुहुन्छ त्यसैमा खुशी हुनुहोस्
@pradeepkumarrai499
@pradeepkumarrai499 4 жыл бұрын
कथा अा-अाफ्नै हुन्छ, तपाई को अाट र हिम्मत लाई सलाम + पर्सु दाइ पनि धेरै अझै माया गर्नु है हुन्छ ? all the best lop eu both 🙏😍😍😍
@poojalama9990
@poojalama9990 3 жыл бұрын
हजुरको जस्तै मानसिकता भएको म एक सिस केहि कुराहरु निकै मिल्छन तपाई र मेरो❤️❤️❤️ lots of love sis
@rajeenachhetri1236
@rajeenachhetri1236 4 жыл бұрын
मलाई आफैले भोगेको जस्तो तपाईंको कहानी पनि😥😥
@priyanarai1984
@priyanarai1984 4 жыл бұрын
Giban ma Sukha pachiko dukha vanda dukha pachi ko sukha nai ramro huncha dd.. J jati bhognu vayo sunne lai t eatti naramailo lagyo, aashu jharyo tyo vanda hajur soyem bhogne lai kati garo pida vako thiyo hola... 😭😭Hajur jasto mahan ra sahasi chori manche kamai hola yo duniya ma 🙏🙏❤️ aba ko din haru sadhai hasi khusi easari nai ujyalo muhar dekhna pau lots of love dd vena❤️❤️❤️😍
@sandhyakhadka2088
@sandhyakhadka2088 4 жыл бұрын
Bitter truth:This is just her painful story. EveryNepali women’s life is tough after getting married.The only way to make family happy is by doing all household chores by giving up all their dreams.This is so sad.I don’t know when our Nepali society changed.
@haritamang8416
@haritamang8416 Жыл бұрын
तपाई को हिम्मत र निर्णय सुन्दा सलाम गर्न चाहान छु
@sonakittu
@sonakittu 4 жыл бұрын
srijana sis, heart touching story...waiting for Prasu ji life story.love n regards to both.😍😍
@prasansalimbu601
@prasansalimbu601 4 жыл бұрын
I like u sis♥️♥️
@sandeshsherpalidang5263
@sandeshsherpalidang5263 4 жыл бұрын
हजुर को यो जीवन कथा ले अँखा नै रसायो अनि एउटा हिमत पनि आयो आखिर जीवन के हो भनेर एउटा आशा पनि पलायो यो हजुर को कथा ले सबै थोक समेतको छ खुसी लायो हजुर को कहानी मा एउटा उर्जा दिन्छ अनि एउता साहास पनि छ
@Rashnagrg14
@Rashnagrg14 4 жыл бұрын
Baini ma pani single mother ho .. maile pani affule dukha garera kamayera chora paleko xu tara shreemanko samapati ajasamma khako xaina ultai shreemanlai mero kamaideko xu hamro divorce vako xaina bt 5 years vayo xuteko tada baseko shreemanle bahiri kt banayera rakheko tha paye tara dukha ko kura nepali samaj ma galti Kta ko nai kina nahos dosh praye ktlai aune rahexa 😢
@SrijanaNingleku
@SrijanaNingleku 4 жыл бұрын
😓🙏
@kalidassubba923
@kalidassubba923 4 жыл бұрын
जिन्दगी को सफर मा हरेक मान्छेको आफ्नाइ भोगाइ पकाइ छ सङ्गघर्स बिना कोए बाचेको हुदाइन मैले नि हरेक दुख पिडा भोगेको छु याहाले बिगत लाई भुलेर बर्तमान मा खुसी रहनु उचित होला यहाले राम्रो सोझो दाइ पाउनु भा छ् उहालाइ कसरी खुसी राखने तिर लाग्नुहोस बिगत कोट्यायेर के फाइदा देखिन बरु पर्सु दाइ सङ एउटा सन्तान जन्माइहाल्नु बेस्ट होला गल्ती भये माफ गर्नु होला
@geetstha6900
@geetstha6900 4 жыл бұрын
Problem ta dherai kti manxe ho x yastai tara😭 hjr jatti lucky sab hunna raixan....happy for you😍
@comedyfun558
@comedyfun558 3 жыл бұрын
हम्रो भाउजू लस्टै फ्रेङ्ली हौ ।हिम्मतवाली भाउजू सेवा सेमुना सेवारो जेहोस तपाइको यो voice चही भगवानले दिएकै हो सेम सबिना कार्कीको जस्तै छ i love yoir voice vauju.
@laxmeechannel9981
@laxmeechannel9981 4 жыл бұрын
Move on from toxic relation is the strongest job n again in new life is another brave step You r in good life it is godz grace ....Stay loved n blessed dear sis ...😘😘😘😘😘
@jackrai4291
@jackrai4291 4 жыл бұрын
Last ko line daami lagyo vauju... Sambandh yadi jhukkiyera chyatiyeko ho vane silaunus re tara yadi galera fatiyeko ho vane dhagolai khera nafalnus re... Wa wa kya bat hai vabi ...🙏🙏
@santoshirana1559
@santoshirana1559 4 жыл бұрын
आज हजुर लाइ राम्रो सङ्ग चिन्ने अबसर दिनुभयो धेरै धेरै माया दाइ र भाउजु दुबैमा सधै खुशि रहनु 😍😍🙏🙏🙏❤️❤️ 👩‍❤️‍👨
@rokafamily959
@rokafamily959 4 жыл бұрын
सम्पति को नाम मा छाेरी पाए its really heartbreaking and happy too किनकि atlist छाेरी त हजुर सँग छ।♥️♥️♥️♥️♥️
@aashadilpali3812
@aashadilpali3812 4 жыл бұрын
Didi you're such a brave mom n a brave women. Big love from India.
@sitaramnepal5139
@sitaramnepal5139 4 жыл бұрын
यहाँ अनि पर्शु जि को जोडी ससारकै नमूना छ यो साथ जुनि जुनि सम्म रहोस् शुभकामना ।
@sarurai3916
@sarurai3916 4 жыл бұрын
ठिक समयमा ठिक निर्णय लिनु भयो । STRONG and BEAUTIFUL woman love you बैनि
@arjumagar9144
@arjumagar9144 4 жыл бұрын
Aama vane sabdha Kati amulya hunxa sansar Kai payari aama tapai jasle aafno xori ko lagi yeti dherai sacrifice garnu vako hajur jasto aama sabai ko baghya ma hoss🤗❤️
@सामनामगर
@सामनामगर 4 жыл бұрын
धेरै भावुक बनायो हजुरको बितेका कथाले तर बितेको कुराहरू नसम्झिनुस अहिले जुन अवस्थामा हुनुहुन्छ खुसी भएर जिउनुस सिर्जना ज्यू हस
@debrai9116
@debrai9116 4 жыл бұрын
बास्तबीक जिबन कहानी पस्केकोमा बुहारी सिजना लाई धन्यबाद सहीत आशिरबादछ । मानिसको जिबन संधसमय हुनु सक्छ तर सही बाटो र लक्क्षमा पुग्नुको लागी इच्छा सक्ती र हिम्मत हुनु पछ । सिँजना बुहारीको हिम्मत र इच्छा सक्तीले गदाँ चिरपरीचित भई यहाँ सम्म आईपुगेकोछौ । अब आउने दिनहरूमा भतिज पसुराम र बुहारीको परेवा जोडी जिबन साथी सफल दम्पत्य जिबन सदा सफल शुखमय रहेस भनि कामना सहीत आशिरबादछ । उही काका देब राई
@kusumgurung8503
@kusumgurung8503 4 жыл бұрын
Heart touching ♥️Rare women have only such courage to do and you didn’t give up even you face so many difficulties . You nailed it women can do anything and being a mother in teenage is really hard I can’t imagine huge respect for such strong mother 🙏🏻 You are the inspiration for every women ♥️♥️
@sandykim8512
@sandykim8512 2 жыл бұрын
🥰💝
@Mamtalimbutamang
@Mamtalimbutamang 4 жыл бұрын
Hjul th dhere dhuko gre rh awnu vko raixa de dhere strong rh dhere hardworking women hundai raixa de bhaut khusi lgeo hjul ko bre m jane rh😘❣️❤️🥰
@Nadigurung
@Nadigurung 4 жыл бұрын
Teita paile dukha payepachi ta ali humble hunu paryo ni.ekdam materialistic bhayera ta ramro hunna.afulai good ways ma change garnu parcha.ma kaile change hudina bhanera negative hune haina srijana ningleko!
@sanugurung3588
@sanugurung3588 2 жыл бұрын
तपाईको आफ्नो जिबन काहानी सुनेर मपनी केही गर्न सक्छु भन्ने आत्मबल बढेर आयो ....अगाडि बढनुभाछ बिगत मा जे भो तर अहिले राम्रो देख्न पाएका छौ असफलतानै सफलताको प्रतिक हो ...🙏🙏🇳🇵🇳🇵🇳🇵👍👍😥तर तपाईको कथा सुन्दा धेरै मन रोयो
@srijanarai6489
@srijanarai6489 4 жыл бұрын
Even I have the same story like yours... You are such a brave 💪 women... Inspiring stories of yours... U took the right dicession that time👏👏👏don't worry ramro manchae sanga alwys ramrai huncha.. Soo keep smiling 🙂 keep going👍👍
@nabinsherpa2820
@nabinsherpa2820 3 жыл бұрын
lovely couple.
@prativapun2187
@prativapun2187 4 жыл бұрын
👏👏👏 manisharule kati chadai aulauchan usko chritrama,tara tyo samayko dukha, ani sangharsa kasle bujheko cha ra!!! Ekdam sahi garnu vo baini!!!👍️👍️👍️
@jibnarayansharmasharma75
@jibnarayansharmasharma75 4 жыл бұрын
तर दाइ को चै पोइला बिबाह भको कि नाइ रिप्लाइ गर्नुस हस
@binalimbu5503
@binalimbu5503 4 жыл бұрын
Timlai kina chaiyoni? Achama xa hau hahah
@suhanalama3007
@suhanalama3007 4 жыл бұрын
Pahila bihe vako thiyo hola dai ko pani lagxa
@bibaslimbu2813
@bibaslimbu2813 4 жыл бұрын
@@binalimbu5503 🤣🤣🤣🤣🤣
@ZotiRaiVlogs
@ZotiRaiVlogs 4 жыл бұрын
@@binalimbu5503 tei ta vanako 😕
@davidlimbu6507
@davidlimbu6507 3 жыл бұрын
बहिनी तिमी एक असल आमा हो एक असल नारी हो! सदै खुसी रहनु मेरो तर्फवाट सदैखुसी रहनु अशिर्बद्!
@hiemamagar8779
@hiemamagar8779 4 жыл бұрын
Lots of love mero dd🧡🧡 You are so, brave girl de...💪💪 Mero maya hjrlai sadhai🧡😘😘 Waiting for your next episode 😊
@grgsohyeon4212
@grgsohyeon4212 4 жыл бұрын
Tapaiko story sunda kata kata mero pani maan choyo mildo jhuldo raicha...tapaiko kati mitho voice baini....god bless you
@sumiwanemvlogs
@sumiwanemvlogs 4 жыл бұрын
Vena ko chai past story married life kasto thyo vanne lagiracha😊
@Weaston.c2
@Weaston.c2 4 жыл бұрын
Hjr kati positive hunhunx sachi nai vanne ho vani harek manxele aafno lagi aafno khusiko bachnu parxa ta ki aaruko lagi hoena sadhai salam xa hjr lae sis proud xu hjrko kam ko lagi 👌👌👌🙏🙏respect garxu sadhai sis Hjr ma big frnd hu hjrko sabai vlog herxu sis ma now japan xu bt hjr ko vlog here paxi aannda hunx sis
@Sair99
@Sair99 3 жыл бұрын
Di, I am speechless hearing about you.Proud of you di.I am suffering like you.You made me more powerful
@ranjujonchhe5213
@ranjujonchhe5213 4 жыл бұрын
I salute u sis. U r a brave girl. Sambanda jhukiyera chytiyeko bhaye silaunuparcha awashye pani. Tara galyera fatyeko sambandha lai dhago khera nafalnubhayeko ramro bhayo. Love u sis. Stay happy dd vena.
@ARTKING1
@ARTKING1 4 жыл бұрын
म पनि दि अहिले त्येही नाइ भोगी रा छु जुन हजुर्ले भोग्नु भो 😭😭😭😢
@ItsmeMonika_
@ItsmeMonika_ 4 жыл бұрын
Sunera sakew Ava chai man moii xuyoo katti Kura hru lye❤️ tapaiko life lye harnu hudaina vanew mailye sikew🙏🏼 lots of love Nana❤️
@soniyasunuwar1761
@soniyasunuwar1761 4 жыл бұрын
Aww de You are so sweet Person I’m really happy what you did for yourself your story was really sad but you never give up for your career keep it up always be strong be positiveGod bless you de 😍😍😍😍lots of love🥰🥰🥰And I always love your all videos🥰🌻🌻🌻
@ghalepabitra1045
@ghalepabitra1045 4 жыл бұрын
Jeban ramro xa j jati dukha bhognu bhayo aba j xa aslai khusi rahana hunxa. Ur great mum wife. 🙏🙏🙏🙏❤️❤️❤️
@心優しい-m3k
@心優しい-m3k 4 жыл бұрын
Katyi dherai strong 💪 lady di hjr ❤️ hjr ko story sunda bich bichma emotional 😭 vae
@dineshthapa1919
@dineshthapa1919 3 жыл бұрын
Katie cutie didi
@gigyashagurung2679
@gigyashagurung2679 4 жыл бұрын
Didi hajur ko ra mero same story raixa mero pani 4 years ko chori xa maile pani chori liyara matrai divorce gareko tara hajur dherai strong dekhiraxu hajurko sabai video herxu love u diju💛💛💛💛💖💖
@sinkulama9049
@sinkulama9049 4 жыл бұрын
You are such a great inspiration to all the women and have taught us not to give up ever no matter how the difficult situation your life puts you into..dherai ramro lagio tapai ko katha sunera ra ewra inspiration bhete tapai dekhin...i wish you all the happiness ani yesarani sadhai khusi rahnu..lots of love❤❤❤
@pusparai2972
@pusparai2972 4 жыл бұрын
Jasle divorce ko ansa sirf chhori rojnu bhayo tyo ni sab bhanda mahan Hridaya bhayeko praman ho.chhori le mom prati proud garne karya haru garnu hudaichha.hajur ko kahani le dherai lai inspire pani garchha jasle aafno himmat le hard time lai paar garnu bhayo.hamro dajai ko sath ma sadhai khusi rahanus bhauju.
@SumanLama-zl5ul
@SumanLama-zl5ul 4 жыл бұрын
You are the great super mommy and wife bhawju but I'm cry 😭😭😭I love you dear bhawju
@tararai9764
@tararai9764 4 жыл бұрын
Compromise garera astae rahexa gndagi vanera pal pal afulae gumsyaera jeban jeune Nari haruko lagi tapae euta example ho....such a great person.
@thaparaju218
@thaparaju218 4 жыл бұрын
Heart touching Story 😥Be Happy 😊 Be Strong 💪 much love 🥰❤️😘😍
@santoshitamang1528
@santoshitamang1528 3 жыл бұрын
बहिनी आत्माशती सहितको कथा ब्यथा सुन्न पाइयो। राम्रो मन भए कि बहिनी तेहि भएर आज राम्रो छ तपाईंलाई।।।।।।बर्शौ देखि भोगेको कथा मिनेटमा सकियो!! सुनिदिने स्रोतालाई कथा हो तर भोग्नेलाई ब्यथा हुन्छ् तर यो भोगाई धेरैको लागि प्रेरणा मिलोस
@parurai4115
@parurai4115 4 жыл бұрын
Example of Best Couple 👏🙏🏻 Lots of love to both of you dajai bhauju🙏🏻❤️ Stay positive as Always . You are so strong Bhauju 👏 God bless you 🤞
@nituduwadi2574
@nituduwadi2574 3 жыл бұрын
fav lady ... 1st interview suner man pareko manxe lovely maam
@Nadigurung
@Nadigurung 4 жыл бұрын
Bichara parsu dai.hats off to parsu ji for being able to tolerate a person like her.u shud b ambitious but not extremely ambitious. Just respect ur better half.take care of ur tone n usage of words too.dun b so shallow.life is not a walk in the park.
@sushi403
@sushi403 4 жыл бұрын
get a life.. don't judge others unless ur in her shoe.. ur not a god to judge her or anyone 🙏
@Anu-Ghale
@Anu-Ghale 4 жыл бұрын
Srijana di lyf nai aauta sangharsa ho yasma jo koi paas huna sakdaina tapai ta aauta inspiration hunuhunxa...sayad nai koi hola jo aafno lyf ko truth lae yasari shear garna sakxa manxe lea aafno past kahilea birsinu sakdaina tara jun past lea aafu lae hurt garxa tyo past kasari birsinu i salute u di...ani vena lae thank u jaslea tapai lae yati dherai maya ra support garnu hunxa....love u di u r a role model don't feel down ❤❤❤🥰🥰🥰🥰
Wait for the last one 🤣🤣 #shorts #minecraft
00:28
Cosmo Guy
Рет қаралды 23 МЛН
Trick-or-Treating in a Rush. Part 2
00:37
Daniel LaBelle
Рет қаралды 20 МЛН
Srijana Ningleku!! Biswa Limbu Podcast ep 194
1:30:29
Biswa Limbu
Рет қаралды 129 М.
Let's Get Real With Choni Seldon (Chozug from BBS)
1:05:29
Pema C
Рет қаралды 41 М.