बिजुली गाडी त धेरै राम्रो हो तर हाम्रो पूर्वाधार पर्याप्त भएन र छैन पनि । प्रमूख कुरा यसको लागि पर्याप्त चार्जिङ स्टेसन र पूर्वाधार भएन। निजी क्षेत्र आफ्नो बजार हिस्सा बढाउने मात्र केन्द्रित भयो यूनिट बिक्रीमा केन्द्रित भयो चार्जिङ स्टेसन यूनिट अनुपातको पर्याप्तता भयन । चार्जिङ अवस्थाको विकराल अवस्था त एक चोटि उपत्यका बाहिर सवारी साधनमा हिड्नु र लाइन हेर्नुहोला चर्गिनको लागि । सबन्धित निकायको ध्यान जाओस् पूर्वाधार विकासमा ।
@krishnagurung85469 ай бұрын
धेरै राम्रो छ यो बिजुली गाडी 🤘👌👍️
@SRMNepal9 ай бұрын
Thank You Techpana team and special thanks to Mr. Jai Pradhan for your wonderful review.
@cheebwacka8 ай бұрын
Km autonomy?
@manojkumaryadav22202 ай бұрын
Gadi ko part auplabad xa ki xai na charaitir pauxa ki paudai na
@DhadingSurgical8 ай бұрын
Price ??
@khadgashrestha95826 ай бұрын
Charging station naye xayena yo kulman la yesma dhyan dinuparna ho
@laxmanbista87878 ай бұрын
अलि महङ्गो भाे के
@Rojina1358 ай бұрын
Charge chai dhelo hunxa .
@bishnugurung39089 ай бұрын
Sound of Door thud seem build quality of this van is not so good.
@amrit09159 ай бұрын
Not bad at all .
@MlChaudhary-d7lАй бұрын
mahgo vayo ali
@SuperTramp.9 ай бұрын
Driver lai suhayo micro chalako
@hahaha57049 ай бұрын
Chasma kholra harnu paro ni sathi😂
@nirmalkhatiwada63337 ай бұрын
यो जस्तो खतम गाडी कुनै छैन ।मैले 23000 कि मी चलाए
@oasmiya28947 ай бұрын
के भो भाइ मलाइ भन मैले पनि लिन लाछु
@nirmalkhatiwada63337 ай бұрын
@@oasmiya2894यति उफार्छ कि कुरै नगरौ एक चोटि चढे पछि कोहि चडन मान्दैन ब्रेक लाग्दै लाग्दैन ।5000 सम्म रेन्ज ठिकै छ। त्यो पछि 180 पनि दिदैन। Dc चार्जर अगाडि छ। त्यसले यति तनाब दिन्छ ।कुरै नगरौ।