यति उपयोगी information दिनुभएको मा, मुरीमुरी धन्यवाद छ तपाईलाई
@gyansagar-sk4 ай бұрын
Sir, maile pani ssf ko barema janakari dina video banayeko xu, ramro lagyo vane comment garidinu hola🙏
@roadrunner9114 ай бұрын
सामाजिक सुरक्षा कोष नेपालमा श्रमिकहरूको दीर्घकालीन आर्थिक सुरक्षा र कल्याणलाई सुनिश्चित गर्ने सरकारी निकाय हो। यसले स्वास्थ्य बीमा, पेन्सन, मातृत्व सुविधा, र दुर्घटना बीमा जस्ता सेवाहरू प्रदान गर्दछ। यद्यपि, यसको कार्यान्वयनमा चुनौतीहरू, पारदर्शिताको कमी, र न्यून आय भएका श्रमिकहरूको लागि योगदानको कठिनाइ जस्ता कमजोरीहरू छन्। सही व्यवस्थापन र जनचेतनाको वृद्धि गरेर यी समस्याहरूलाई समाधान गर्न सकिन्छ। धन्यवाद, यो भिडियोका लागि।
@mohitbhatt85904 ай бұрын
मैले यो भिडियो धेरै पहिला बनाइदिन भनेको थिए धेरै धेरै धन्यवाद।
@IdeapreneurNepal4 ай бұрын
Tapai kai request maa aayo ne ta hajur :)
@mohitbhatt85904 ай бұрын
@@IdeapreneurNepal अब चाडै गोल्ड investment नेपालको भिडियो ल्याइदिनुहोला।त्यसपछि यसको दोर्सो भाग ल्याइदिनुहोला।
@bahunvaigaming35984 ай бұрын
Dai we want video on foreign employment ko lagi gaya ka lagi k kasto xa facility ssf ma ❤
@IdeapreneurNepal4 ай бұрын
@@bahunvaigaming3598 Coming up next week
@bahunvaigaming35984 ай бұрын
@@IdeapreneurNepal okay sir , ani foreign employment ko lagi loan haru ko facilities haru ni add garnu hola k kasto xa ❤️
@laxmishahi41074 ай бұрын
सामाजिक सुरक्षा कोष जनता को हित मा छैन। सर्वोच्च अदालतले समेत रोक लगाएको छ। यो जनतालाई लुट्ने योजना हो है। यो भन्दा कर्मचारी सञ्चय कोष धेरै राम्रो छ। सामाजिक सुरक्षा कोष ले जनता को पैसा फिर्ता गर्दैन। ब्याज बराबर को पैसा मात्र पेन्सन दिने अनि मूल धन चाहिँ सरकारले खाने खेल हो। यसलाई बिरोध गरौँ है साथी हरु।
@karkidai95893 ай бұрын
Sahi ho malai ni manparena.
@amritmg16303 ай бұрын
Sahi ho malai pani man parena
@AmitManandhar-yu1zh3 ай бұрын
Yes buda budi 60 barsa ma mare ani chora chori pani 22 barsa Kati sake vane tyo paisa sarkar lai jaan cha hai
@suniltamang6590Ай бұрын
SSf yesako kam xain
@KieranChaudharyАй бұрын
Thank you sis yesto scheme haruko barema sojha janta haru lai awaring garnuporx kati dukh le kama ko poisa bhrashtachari harulai khane thalo banako plan ho. Yo vanda ramro sahjo aru plan haru ma invest garda ramro .
@essubro57204 ай бұрын
मैले विगत दुई तीन महिनादेखि request गरेको बल्ला आज भिडियो बनाउनुभएछ। ssf बारे धेरै कन्फ्युज थियो। अब बल्ल ढुक्क भइयो। धन्यवाद सन्जोग सर।
@URCristiano78964 ай бұрын
यति उपयोगी information दिनुभएकोमा धन्यवाद !
@Gorkhali_Love4 ай бұрын
सामाजिक सुरक्षा कोषको विषयमा भिडियो बनाइदिनुभएकोमा धेरैधेरै धन्यवाद विशेष गरी अहिलेको अवस्थामा सामाजिक सुरक्षाकोषमा नेपालमा भन्दा वैदेशिक रोजगारीमा जानुभएका पारिश्राममीहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्धा हुनुपर्ने र गराइएको पनि छ। तर यसमा समाजिक सुरक्षा बिमाको लागि भनेर प्रत्येक महिना ८०० रूपैयाँभन्दा बढी काटिएको हुन्छ त्यो सामाजिक सुरक्षा को लागि काटिएको रकमको उपभोग वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूले विदेशमा उपभोग गर्न पाउँदैनन् र सकिँदैन पनि सरकारले यस्तो सुविधाहरू ल्याउन स्वाभिक नै हो। तर वैदेशिक रोजगानीमा रहेका श्रमिकहरूको रकमबाट काटिएको सामाजिक सुरक्षा बीमाको उपभोग स्वदेशमा रहेको निजको परिवारले सहज रूपमा गर्न सकिने किसिमको नियम बनाउन जरुरी देखिन्छ नत्र भने वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूको जीवन सुरक्षा बीमाको लागि जम्मा गरिएको रकम प्रत्येक वर्ष त्यत्तिकै खेर जाने भयो। भन्न त भनिएको छ निजको श्रीमती वा १८ वर्ष न नाघेका छोराछोरीले उपभोग गर्न सकिन्छ तर भने अनुसार सहज भने कति देखिन्न त्यसैले विदेशमा रहेका श्रमिकहरूको जीवन सुरक्षा बिमाको लागि काटिएका रकम को उपभोग निजका परिवारले सहज रूपमा स्वदेशमा सेवा लिन सकिने किसिमको कार्यक्रम बनाएर सरकारले सहज गरिदिए वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूको पैसा खेर जाने थिएन यस विषयमा पनि तपाईँले भिडियो बनाइदिनुहुन अनुरोध गर्दछु।
@gyansagar-sk4 ай бұрын
Namaskar, maile pani ssf ko barema aru jankari ko lagi video banayeko xu, ramro lagyo vane comment garidinu hola🙏
@dhirendra20124 ай бұрын
संजोग जी निवामाबाली मात्र पढेर नबसौं न आफ्नो Critical Analysis पनि गर्नुहोस् । जस्तै म विगत पन्ध्र वर्ष देखि commercial bank मा काम गर्दै छु जसको PF र RF अर्कै संस्था मा जम्मा हुँदैछ । यदि सरकारले forcefully SSF मा आबद्ध हुन बाध्य पार्यो भने त्यो पुरानो PF RF जो पचासौ लाख छ त्यसको अवस्था के हुन्छ । अनि साठी वर्ष अघि नै job गर्न मन लागेन भने के हुन्छ अवस्था । करोडौं पैसा SSF को जिम्मा लाएर , मासिक पेंशन त्यो पनि ब्याज जाती पनि नआउने करोड सावा पैसा खोइ , Time Value of Money khoi । मैले बीचमा जागिर छोडे के हुने त्यो पैसा कहिले पाउने , अनि आफ्नै पैसा पाउन साठी वर्ष किन कुर्ने ।मुख्य कुरा मेरो पन्ध्र वर्ष अघि जम्मा भएको PF RF पैसा सरकारलाई किन जिम्मा दिने । यसको अनुसन्धान गरेर जानकारी पाउ ।
@IdeapreneurNepal4 ай бұрын
Paila ke ho concept bujhau, tespachi comparision n opinion. Aautai video maa sabbai garda 50 min pugcha
@sumitmehta12414 ай бұрын
@@IdeapreneurNepal hello dai nepal lie capital ltd ko action khulaiko xa ,, ra yo non listed copmay ho... kati ko price ma apply grnai ani sell grainai belama kati rate ma selll grai ,, kasari sell grnai... ltp kati ho ... action ma apply granai sahi ho ki haina ,,, yasko barai ma kehu vannu na....
@rabinpaudelofficial3 ай бұрын
Dark Reality of Social Security Fund: kzbin.info/www/bejne/p4HGc5xuodiDsJYsi=h6jlVkyXjrEyzBHn
@RajuNepal-m7i2 ай бұрын
T
@chowkkumarigurung2137Ай бұрын
@@IdeapreneurNepal भिडियो लामो भए पनी कुरा स्पष्ट भैदिएको भए धेरै राम्रो हुन्थ्यो। कि अर्को पर्ट बनाएर स्पष्ट गर्नेपो होकी ?? पहिलो कुरा यसमा जम्मा गर्दा ठिक की बेठीक त्यो प्रस्टाइदिनु पर्यो ।
@cr7suuiiii4 ай бұрын
Sanjog sir, dhanyabad, nepali haruma financial literacy ko kami chha, tapaile sikaunu bhaeko kura haru pratek nepali le sikna jaruri chha, 📺waiting for next part.....
@shivakhanal72744 ай бұрын
U r the financial advisor of us Because of u i started sip i started saving u r my financial guru big respect😍 Much love keep shining🥰
@bishalkumarsah584710 күн бұрын
धेरै राम्रो र उपयोगी जान्करी दिनु भयेको मा धन्यबाद । मैले नबुझेको कुरो सरकारी कर्मचारीले समाजिक सुरक्षा कोष खोल्न मिल्छ कि नै
@dasharathrai4 ай бұрын
धेरै धेरै धन्यवाद सर यो भिडियो लागि❤ अब चाँहि बैदेशिक क्षेत्रको बनाउनुस् चाँडै म पनि आबद्ध भएको हुनाले जानकारी पाउन आतुर छु सर।
@premkhadka66974 ай бұрын
यसमा कसरी आबद्ध हुने सर
@SumanPariyar-wc7eg4 ай бұрын
First and last financial education mentors thanks for making aware
@prabindahal66424 ай бұрын
श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका नेपालीहरूको पनि सामाजिक सुरक्षाकोषका फाइदाहरू बेफाइदाहरू, पाउने सुविधाहरू सबै कुरा समेटेर चाँडो भन्दा चाँडो भिडियो बनाइदिनुहोला।
@sudhirkhadka86254 ай бұрын
sunda taa ramailo lagcha tara k garnu implementation part sarkar ko khattam cha , sarkar 3 wota neta haru ko musical chair jasto cha
@bhajumanmalla48543 ай бұрын
महत्त्वपूर्ण जानकारीकाे लागि धन्यवाद!🙏
@sureshdarshankc4 ай бұрын
निकै आबश्यक र अति उपयोगीमुलक जानकारी को लागि धन्यवाद सर।
@rajkiranchaudhary87694 ай бұрын
Though I have been contributing in SSF, I didn't know a lot. Thank you very much for this video. ❤
@riseupnepal94134 ай бұрын
धन्यबाद सन्जोक जि बल्ल ssf को भिडियो आएकोमा SSF को माध्यम बाट ८०००० आयो ९७००० उपचार खर्च लाग्दा ।
@surenlama57204 ай бұрын
उपयोगि भिडियो सम्प्रेषणको लागि धन्यवाद 😊
@geetshrestha334 ай бұрын
Yo video ko lagi dherai wait gare balls Aja ayo❤❤Thnks Sanjog sir
@sampangrai84563 ай бұрын
La ramro kura suna aayo
@therisingnepal74294 ай бұрын
धेरै जानकारी मुलक भिडियो को लागि धन्नेबाद
@SumanKhadka-l2p4 ай бұрын
धन्यवाद सर यो विषयमा vdo खोज्दै थिएँ❤️🙏
@khemrajtamang61954 ай бұрын
Information ko lagi dherai dherai Dhanyabad tara npl ma kati pratisat janta le to kura ko janakari xaa Tyo bhanum Ani yo subidha kasle r kasri durupayog gari raxa Tyo bhanum sarba sadharan janta Samu yo kura ko lagu kahile hune Sarkari job bahek ko manxe sanga yo subhidha kahile jodne
@mpsharma81834 ай бұрын
K yo nepal ma jasari kanun le yati majja le define gareko chha Kaam pani hola ra power ra pahuch hunele matrai ta hola ni sabai subida paune..... J hos thank you guru for the extraordinary information❤❤
@mandirashrestha74574 ай бұрын
Yo video bata po clear vaya 🥺😊❤ Thank you for most useful video ❤
@ezrakrishnawaiba4 ай бұрын
गज्जब लाग्यो सर धन्यवाद |
@rajendarbhandary66682 ай бұрын
कम्पनी ले महिनावारी रकम जम्मा गदैन दुरघटना हुदा सिफारिश गदैन माथिबाट दबाब आयोभनि मात्र गदछ कम्पनी चेन्ज हुदा पुरानो कम्पनी ले राजिनाम दिन लगाइ रकम निकालिदिए छ बिरामी भएको 24घन्टा हुन नपाउदै निकालेर अको राखदिन्छ कम्पनिले नेता को पहुँच देखाउछ तलब दबार देको हुन्छ कसरि सुबिधा लिने सर।यो देश मा।
@nishasharma28784 ай бұрын
Ekdam man Dekhi janna man vako informative video..thank u Sanjok jee
@missionsaru14314 ай бұрын
आज बल्ल ढुक्क भयो। thank you sir.
@kushal3kkk4064 ай бұрын
ढिला आँउछ हजुरको भिडियो तर कडा आँउछ sir thank you so much ❤.
@SitaLama-r3x14 күн бұрын
Thank you sir for especial information of SSF
@KatwalKeshab4 ай бұрын
धेरै कुरा बिजियो जानकारिको लागि धन्यबाद🎉
@PRADIP.GALAMI4 ай бұрын
Yes, Sanjog Ji and team. Make an SSF about foreign employment holders. Thanks a lot and good wishes for future endeavour ahead..❤️
@nabchannel4 ай бұрын
यो त नगरी नहुने कुरो पो रैछ😮 अर्को पार्टमा कसरी गर्ने सबै कुरा समावेश गरुम् है ब्रदर🙏
@aonesonal_1434 ай бұрын
This video very important for us sir...Thank you for sharing your information to us 🥰😘🥰
@durgeshgm65844 ай бұрын
धन्यवाद नेपाल मा जागीर गर्ने हरु को लागि राम्रो ! हामि भारत मा रोजगारी गरिन्छ हामिले कसरी यो लाभ लिन सकिन्छ ? ❤❤
@dharmarajpunmgar85614 ай бұрын
धेरै राम्रो video . अब छिटै वैदेशिक रोजगारिमा गएकालाई सहयोग पुग्ने video बनाउनु होला। विशेष त विदेश बाट जम्मा गरेको रकम प्राप्त गर्न ६० वर्ष नै कुर्नु पर्छ या त्यो भन्दा अगाडि पाउन सकिन्छ। यसमा म जस्ता हजारौं व्यक्ति दोधारमा छन। आशा छ त्यो video छिट्टै आउनेछ ।❤
@ganeshchaudhary5933 ай бұрын
Thank you so much for the detailed information provided in this video. It is really helpful to us.
@CONNECTTODILEEP4 ай бұрын
निकै आवश्यक बिषय बस्तु माथीको भिड़ियोका लागी धेरै धेरै धन्यवाद ! तर यसका लक्षित बर्ग़ले बुझ्ने शब्द चयन भएनन्, अंग्रेज़ी शब्द धेरै भए, शब्द सरल चयन गर्नुहोला ।
@Rajan.paudel954 ай бұрын
महत्वपुर्ण जानकारि गराउनु भएको मा धन्यबाद ❤ आगामि भिडियो नि जानकारिमुलक होस शुभकामना ❤
@nimzalama84354 ай бұрын
derai informative video...dhanyabaad sanjog sir
@dipeshl3 ай бұрын
thank you for putting this together. waiting for foreign employment part.
@rohitranabhat55474 ай бұрын
कतारबाट हेर्दै छु तपाइकाे सबैजसाे भिडियो हेर्ने गरेकाे छु बैदेसिक रोजगारमा रहेकाले मैनाकाे कति तिर्नु पर्छ ? कसरी तिर्नुपर्छ अथवा बर्षकाे एकै मुस्ठ तिर्न मिल्छ कि मिल्दैन सबै खुलाएर भिडियोमा जानकारी पाउँ संजाेग जि❤
@bibek_danuwar264 ай бұрын
It was a much needed video. Thank you so much ❤
@prayashpun83594 ай бұрын
Thank you for your all informative videos❤
@prb74694 ай бұрын
Thank you so much Sanjog dai, waiting for the next part.
@sumnima20024 ай бұрын
धेरै राम्रो र काम लाग्ने जानकारी सर।🎉🎉🎉🎉
@efrensbinod14 ай бұрын
Thank you for providing us very useful information 🙏
@sujeetshah5504 ай бұрын
Complicated as well as interesting...we also want video on Citizen investment trust.
@KatakRawat-u8l27 күн бұрын
अती राम्रो योजना
@minauprety91994 ай бұрын
जानकारी को लागि धेरै धेरै धन्यवाद 🙏
@sanskritisah14534 ай бұрын
As a CA Aspirant, we were taught about SSF but this video is quite more informative on how the whole concept of SSF actually works. eagerly waiting for your next video sir❤
@IdeapreneurNepal4 ай бұрын
Glad it was helpful!
@madheshrecipe38314 ай бұрын
Thanks for very important knowledge
@kushal.subedi_4 ай бұрын
Thank For Informative Video.
@myvideosdxb4 ай бұрын
Thank you for your help ❤
@rumgurung4 ай бұрын
Great video.. very informative one !
@MilanPandey-fe3pr4 ай бұрын
Thank you for details analysis sir❤
@Dr.Anjali_Mishra4 ай бұрын
Thankyou for much needed video. Please elaborate about any legal action that could be taken by employer if concerned organisation ( working place as private hospital, college, or any institution) has not paid in SSF account as they were supposed to pay, for more than 1 year....
@manparichannel37864 ай бұрын
We get here only genuine content. Thank you.
@IdeapreneurNepal4 ай бұрын
Always try to give the best information out there
@ManojKumar-cm8kl4 ай бұрын
Dherainai ramro lagyo sir🙏🙏🙏
@rajdigitaltechno50404 ай бұрын
अति राम्रो व्याख्या ❤❤
@kushal3kkk4064 ай бұрын
Waiting for next video sir. from butwal this time watching from Dubai.
@tilakthapa54474 ай бұрын
Nagarik lagani kosh KO nagarik pension yojana barema Pani auta video banidinu oaryo sir.
@samirmalla28683 ай бұрын
Very good information 👏 Great ! part 2 kahile aaux waiting for that 🤝
@IdeapreneurNepal3 ай бұрын
Coming soon
@santoshkumarlamichhane19704 ай бұрын
Dhanebadha xa sir ❤❤❤
@kamalgurung5010Ай бұрын
Excellent many thanks
@babusyoutube26914 ай бұрын
धेरै राम्रो जानकारी सर
@gitagharti59874 ай бұрын
Lovely Information 🙏
@travelscientist23414 ай бұрын
Very useful information ❤
@premgharti4 ай бұрын
SSF को झन्जटिलो कुराले गर्दा बुझ्न गाह्रो छ जुन भैपरि आउँदा पाउने क्षतिपूर्ति हुन्छ। SSF ले पाउनु पर्ने क्षतिपूर्ति एकमुष्ट दिने हो भने प्लान आफै गर्छन्। इन्सुरेन्स को पैसा धेरै लिएको र क्षतिपुर्ति थोरै छ। 60 वर्ष सम्म ब्याज जोडेर ठूलो amount पाइन्छ त? सहयोग भन्दा पनि गोलमाल हो भन्ने बुझेका छन् जनताले।
@rijanghemosu814 ай бұрын
Thank you for all the hard work you and your team are doing. Your efforts are always at the top for me. I'm looking forward to meeting you in person one day. Lots of love. :) This is my first ever comment on the youtube platform.
@Mantra364 ай бұрын
Sanjog sir le matra ho kya pakka kaam lagne content banaune ....❤❤🙏🙏🙏
@bindupuri5924 ай бұрын
Really grateful for the video sir 🙏Nagarik Lagani Kosh Ko barema pani video paunu na Sir 🙏
@pashwandipendra4 ай бұрын
Thank you❤
@abhishekpoudel47444 ай бұрын
Thanks for sharing the information regarding the benefits of SSF. I hope you also share the information regarding the drawbacks of SSF too.
@IdeapreneurNepal4 ай бұрын
Yes i will once the concept of every sector is explained with comparision as well
@prakashkhatri97764 ай бұрын
Waiting for next video❤❤❤
@Roshan-x4e4 ай бұрын
Kindly bring a video on private sector ko Medical insurance/ Health insurance , it will be very useful for all of us.
@dhanirammahato32364 ай бұрын
Very good next part plz
@mamtashahiАй бұрын
Please make videos about SALARIES, Tax, and benefits also.
@chulating34834 ай бұрын
गजबको शिक्षा
@webnepali59894 ай бұрын
Foreign employment ma hune ko lagi SSF ko benefits ma banaunu peryo sir video.
@somgurung5664 ай бұрын
Same
@nabinpanthi29043 ай бұрын
Easy way of presentation so everyone could benefit that the great point... i was just curious about why the bankers are worried about the ssf and are reluctant about joining the scheme.. lest say i am currently working in a bank from past 14 years so whats your opinion or suggestion to me about the ssf scheme should i go for it or not ? Thanks
@labishkumarrai43543 ай бұрын
Very helpful🙏
@sujanadhikari56554 ай бұрын
Good information dai 🙏🙏🙏
@NawarajDvTv3 ай бұрын
बल्ल थाहा भयो कमेण्ट को लाइक मा डबल लाइक गर्दा अनलाइक हुने रैछ
@newhyeserart62264 ай бұрын
Derai ramro content
@ramaneekandel24004 ай бұрын
Thank you so much brother, needed to understand this so much❤😊
@gauribasnetkhadka22453 ай бұрын
Thank you so mucha 🙏
@sureshbhul50024 ай бұрын
Good. Kunai din CIT Vs SSF bare video banaune paryo.
@bharat-nu6fz4 ай бұрын
Waiting for next video.
@rakeshraut31273 ай бұрын
Dami video❤❤
@ButwalPrinterCenter4 ай бұрын
अर्को भिडियो छिट्टै आउनु पर्यो हजुर ।
@tekrajtamang18844 ай бұрын
Please make a video about foreign employer. Thank you