भजन शिरोमणि आदरणीय भक्तराज आचार्यप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली ।कालजयी भजन,गीत र संगीतका स्रष्टा आदरणीय भक्तराज आचार्यको भौतिक शरीर हामी माझ नरहे पनि वहाँका सिर्जना हाम्रा मन मस्तिष्कमा कहिल्यै मेटिने छैनन।हार्दिक श्रद्धाञ्जली ।
@mondeepdutraj78438 ай бұрын
भजन शिरोमणि भक्तराज आचार्यको निधनले स्तब्ध छु। नेपाली संगीत क्षेत्रमा उहाँकाे याेगदान अतुलनीय छ। रहरै रहरमा कुनै दिन उहाँको गित गुनगुनाउने धृष्टता गरेको थिएं। आज भारी मनले यहि गित श्रद्धाञ्जली स्वरुप अर्पण गर्दै नेपाली संगीत जगतका यी अजर-अमर सर्जकप्रति श्रद्धाञ्जली अर्पण गर्दछु।
@गोविन्दपोख्रेल8 ай бұрын
मेरो मनका राजा, मेरो मनका ढुकढुकी, तपाईं भक्तराज ज्यूलाई हार्दिक श्रद्धाञ्जली ....! तपाईंइँका तमाम भजनहरु लाख पटक सुनेपनि मन्त्रमुग्ध हुनेगर्छु,😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@Sadhu.Ram.Khadka.6767.8 ай бұрын
भक्तराज आचार्य ज्यु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ! भक्तराज आचार्य ज्युको आत्माले शान्ति पावस ! भगवानले शोक स्तब्ध परिवार जन प्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरून् ! स्वर्गमा सदा बाँचिरहुन सदा अमर रहुन ! बैकुण्ठमा बास होस ! ( RIP ) भक्तराज आचार्य ज्यु ! धेरै दुःखद् खबर !
@puranrai43418 ай бұрын
भक्तराज आचर्य ज्यु लाई साघंतीक हमला गरेर यी अबस्थामा ल्याउने ती गुन्डा हरु मात्र होईन उनिहरुको शाखा सन्तान पुस्तौ पुस्ता सबै स्याउ-स्याउ किरा परेको एउटै चिहान होस।
@nepaligirl98808 ай бұрын
😢😢😢
@puranthangmee58238 ай бұрын
मिठो आवाजको धनी महान गायक भक्तराज आचार्य प्रति सश्रद्दा स्मरण सहित नमन 🙏🌹🙏🌹🙏🌹
@prabinrai8 ай бұрын
भजन शिरोमणि, गायक, संगीतकार श्रद्धेय भक्तराज आचार्यज्यु प्रति हार्दिक श्रद्धान्जली अर्पण! 🌹🌼🌺🌷
@rupacharya66018 ай бұрын
May God bless your departed soul, Bhajan Siromani. Jai Shree Narayana!
@prahladkc21668 ай бұрын
एक जमानामा उहाँ मेरो स्कूलको music teacher पनि रहनुभयो, धेरै गर्व छ तर उहाँको निधनले मर्माहत भएको छ, उहाँको आत्मा को चिर शान्तिको कामना को साथ हार्दिक श्रदान्जली।।
@ManikaGiri-is7ny8 ай бұрын
अलिकति अगिबडेको देख्यो कि नेपालीहरुको खुट्टा तान्ने बानि स्वर्गिय भक्तराज आचार्य ज्यु प्रति हार्दिक श्रद्धाञ्जली हजुरको बैकुणठमा बासहोस् 😢🙏🙏
@BikramArpan8 ай бұрын
भावपूर्ण श्रद्धाञ्जलि 😪💐💐💐
@narendrapudasaini63818 ай бұрын
भावपूर्ण श्रद्धाञ्जली हजुर । अब हजुर जस्तो गायक जन्मिन १००० वर्ष लाग्नेछ हाम्रो देशमा । ❤❤❤
@AnkuMan7CR8 ай бұрын
स्वोर सम्राट भक्त राज आचार्य सधै हाम्रो मनमा रहिरहनु हुनेछ❤
@AmritaGuragain8 ай бұрын
एउटा इतिहासको अन्त्य भयेको छ , हार्दिक श्रद्धाञ्जली 😢😢😢
@raanidumjan64558 ай бұрын
Fuchi ma dherai geet sunthe hajur ko. Mero maan bata..... 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@gurungjk75178 ай бұрын
भजन शिरोमणी भक्तराज आचार्य प्रती हार्दिक श्रद्धाञ्जली । र त्यो बेला उहाँ लाई यस्तो अन्याय भएको रहेछ आजै मात्र यो मिडिया मार्फत थाह पाइयो । नेपालमा यस्तै रहेछ पहिले देखि नै । तर सत्य को जित एक दिन पक्का हुन्छ । धन्यबाद ।
@kedarpariyar-i5i8 ай бұрын
उहाँको गित सधै अमर हुनेछन हार्दिक स्रदान्जलि
@Geeta_Smriti_Kathayat8 ай бұрын
एउटा गित गाउने कलाकारको जिब्रो नै काटिनु पर्दाको पीडा कति होला त्यो कल्पना गर्न सकिन्न 😭😭😭😭 भावपुर्ण श्रद्धाञ्जली
@sabhyatagurung83248 ай бұрын
उनका सदाबहार गीत संगीतसँगै उनी सदा बाँचिरहनेछ हामीमाझ! श्रद्धा सुमन💐💐💐
बैकुण्ठ मा गुन्जिरहोस उहाको ध्वनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
@dilllims31038 ай бұрын
बरिस्ठ गायक भक्तराज आचर्य प्रति भावपुर्ण श्रद्धाञ्जली ।🙏
@durgabahadurolichhetri76168 ай бұрын
Heartfelt condolence
@dasarathrae36098 ай бұрын
Haardik sradanjali🙏🙏
@nishapandey34968 ай бұрын
हार्दिक श्रद्धाञ्जली 🙏
@yubgurung-lx2eo8 ай бұрын
Always remember him Bhakta Raj Acharya . Rest in peace 💐
@SurenSingh-dm6yo8 ай бұрын
हार्दिक सर्दासुमन भजन सिरोमनी आचार्य जि😥😥😥😥
@123company88 ай бұрын
भावपुर्ण श्रद्धाञ्जली !
@nitugurung71468 ай бұрын
Hardik sradhanjali 🌸💐🙏
@aashanbramichtami29218 ай бұрын
कस्तो आँशु😢 आयो स्टोरी सुनेर हार्दिक श्रद्धाञ्जली
@rabinlimbu8 ай бұрын
Hamro adarniya bhakta razz acharya jyu lai santi ko kamana garda xu tapai hamro legend hunu hunxa hamro man mutu ma rahanu hune xa tapai geet sadhai gungunau na pau 🙏🙏🙏
स्वर्गीय भक्त राज आचार्यको जस्तो स्वर अहिलेसम्म मैले कसैको देखिन , हजुरको स्वर्गमा बासहोस यदि अर्को जन्म हुन्छ भने हजुर भक्तराज आचार्य भएर जन्महोस 🌹🙏🙏
@himalkc6848 ай бұрын
Jasle yesto garo bhakta raj sir lai tini haru khunko aasu aaunu parchha😢😢😢😢
@Kaman-sf8il8 ай бұрын
ती पापिष्टहरु यहि धर्तिमा किरा परेर मर्नेछन।भावपुर्ण श्रद्धाञ्जली
@gyanshrestha35028 ай бұрын
Heartfelt condolence!!!!
@Scorpio7478 ай бұрын
जहा छ्न बुद्धका आखा is best😍
@bhawanal16788 ай бұрын
हार्दिक श्रद्धाञ्जली!!!
@kiranlaxmishanker74538 ай бұрын
Hardik Sradhha-Suman 💐🙏
@MrKewalrai8 ай бұрын
Hardik sraddhanjali
@radhikashrestha64718 ай бұрын
Hardik sardanjali bhajan siromani prati🙏🏾
@ganeshshrestha43668 ай бұрын
Bhaaw purn sraddhanjali 💐😔🙏
@thealchemist37508 ай бұрын
Haaridhik Sradhanjali 🎉🎉
@memestudio568 ай бұрын
उहाँको जन्म धनकुटाको कुरुले भन्ने ठाउँमा भएको थियो। जुन ठाउँ धनकुटा जिल्ला मध्येकै विकट र अति ग्रामीण क्षेत्र हो। त्यही बेला देखि नै बसाइँसराइको मार खेपेको उक्त गाउँले धेरै विशिष्ट व्यक्तिहरू जन्माइसकेको छ। अहिले उक्त गाउँमा कमै बस्तीहरू पाउन सकिन्छ।
@gobindakhajum-ff3xv8 ай бұрын
Honi❤❤
@yubgurung-lx2eo8 ай бұрын
Always remember Bhakta Raj Achary, May his soul rest in peace 💐.
@AmAr-vq9dj8 ай бұрын
We lost our great and great singer we are all salute to you
@kishorkunwar24988 ай бұрын
Sangitma guru bhaktaraj Acharya 🙏🙏 Hardik sardanjali
@rodan..86518 ай бұрын
हार्दिक श्रद्धाञ्जली सर 😥🙏
@sabinasejal95618 ай бұрын
भावपूर्ण श्रद्धाञ्जली !
@LimbuBharatman8 ай бұрын
हार्दिक स्रदानजलि🙏🙏
@minbahing8 ай бұрын
उनको पुरख्योली घर धनकुटा हो तर उनको बुबा भारतमा जागिरको शिलशिलामा भारतको बिहारमा कार्यरत रहँदा उनी बिहारमाजन्मेका हुन् भन्ने पढेको थिएँ।
@hemrajshahi69798 ай бұрын
Hardik sardanjali 🙏
@__Dallu4568 ай бұрын
Bless everyone god 💸🌈💰
@dhanatamrakar79688 ай бұрын
Haardik shraddhanjali🙏💐
@Saroj1995_...8 ай бұрын
Rip..love from dooars India
@ManmatiDhami-j9n8 ай бұрын
Hardik Shardanjali 😭😭😭
@ramalchettri86888 ай бұрын
Hardik Shradhanjali May his soul rest in peace .
@adarshsharma24608 ай бұрын
भावपूर्ण श्रद्धाञ्जलि 🙏🏼
@gangathing17558 ай бұрын
भक्तराज जियु को जिवनमा कालो बादल निम्त्याउने कुक्कुरहरु को जीवन पनि गल्लिमा हिड्ने बेबारिसे जानवरको जस्तै पिडा दायी होस भगवान सङ प्राथना गर्छु ती पापिहरुलाइ ।
@nirakbhusal-fh2gl8 ай бұрын
हार्दिक श्रद्दान्जलि🙏🙏
@ratnatamang81798 ай бұрын
हार्दिक श्रद्रान्जली ❤❤
@bijayasapkota80448 ай бұрын
Hardik sardanjali
@NeelimaDutraj6 ай бұрын
Unko Aatma le Shanti paun Om Shanti Bramha Baba
@sunitabhandari71098 ай бұрын
May his soul rest in peace 🌺🕉️. Ho yo desh le nyaya nadiye pani bhagwan le nyaya dinu huncha 🌺🌺🌺🌺🌺
@unknownstrangers27018 ай бұрын
Rest in Peace late legendary singer bhakta raj acharya ❤
@SumanRai-qu7fx8 ай бұрын
हमला गर्ने सबै देशद्रोही हुन् । देशको धरोहर भत्काँउन खोज्ने सबै देशद्रोही।
@pavitrasubbashrestha18808 ай бұрын
😢😢😢😢 श्रद्धा सुमन।
@safalbasnet50208 ай бұрын
उहाँलाइ हार्दिक श्रदान्जली छ तर अधिक जाँड रक्सी पिउने र छाडा स्वभावले गर्दा एउटा राम्राे श्वरकाे धनि भएता पनि यस्ताे अवस्थामा बाच्नुपरेकाे थियाे अलि याे कुरा खुल्याे भने अहिलेका संगीतकार र कलाकारीतामा लागेका ले केहि सिक्थिए कि कलाकारमा अहम र दम्ब भएर केहि हुदैन जहिले पनि झुकेर र अाफ्नाे दर्शकलाइ सम्मानका साथ अधि बड्दा अशल जिन्दगी बाँचीन्छ र प्रेणादायक भइन्छ ।
@rubyshresthapokhrel18088 ай бұрын
Uhako atma le Baikuntha baas hoss💐💐 Hardik Sradhanjali 💐💐 Uha jasto mahan gayak lai yesto aparadh garne lai kina samatiyena?? Yesto pida dine lai kadapi chodnu hunna 🙏
@sindhukharel99328 ай бұрын
Jayhos
@yuvrajkhanal19828 ай бұрын
❤❤❤❤❤
@yuvrajkhanal19828 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@Shivrajjoshi-g8l8 ай бұрын
श्रद्धा सुमन
@JiwanYounjan8 ай бұрын
May His Soul Rest in Peace
@meeramaharjan48948 ай бұрын
RIP.. Plz baristha gayek prakash shrestha ko bary vedio herna pau na