@@Usermars-24 tapai pakkai harka sampang ko fan hunu parxa?? Tei bata ho haina tapai?
@santoshkharel23336 ай бұрын
❤❤
@sumitradevkota4346 ай бұрын
ऐन कानुन बुझेर कोइ निर्धक्क बोलिदिएको देख्दा त छुट्टै आनन्द आउने रैछ /
@EntertainmentVideo.20246 ай бұрын
मेयर बालेन शाह यो देशको उच्च पदमा पुगेर यी मतियारहरुलाई कर्याप झर्याप पारेको हेर्न मन छ। यत्तिको साहसिक ब्यक्ती नेपाल मा जन्मेकै छैन। We are with you Mayar Balen Shah jyu❤️🙏🇳🇵
@narubhahadur51125 ай бұрын
धन्यवाद, सरकार, मेयर बलेन शाह, यहाँको विकास र प्रगतिबाट हामी पूर्ण रूपमा सन्तुष्ट छौं।
@rabindrashrestha26756 ай бұрын
नेपाली हरु को लागी एक सच्चा युवा तथा ईच्छा शक्ति भएको मेयर वालेन शाह को जय होस् !
@KenKen-q1x6 ай бұрын
यस्ता पार्टिको झोले सङ्ग नडराउनु बालेन जि हामी छौ हजुरको साथमा । जय बालेन
@crackheart99836 ай бұрын
अघि बढनुहोस बालेन जि।यो सरकार अनि यी झोलेहरुले तपाईलाई साथ दिदैनन।हामी छौ तपाईको साथमा।अनि अन्त्यमा अदालतले पनि हजुरलाई साथ दिनैपर्छ।पेलेर अघि बढ्नुहोस।अदालतमा पुगेपछी हामी छौ तपाईंको साथमा।मर्न अनि मार्न लाखौं युवा हजुरको समर्थनमा छौ।तपाईको एक आदेशले कहाँ के गर्नुपर्छ हामी तयार छौं ।✊✊✊✊✊✊✊
@prembhujel98396 ай бұрын
सहमत 👍️👍️👍️
@krishnakhanal736 ай бұрын
Panchayeti kaal ko kutta raixa tesaile bhukeko raixa dana khana napayera
@sikumhang60845 ай бұрын
सहमत |
@LeviAckerman-tn4gw5 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊p😊😊😊😊❤😊😊😊😊😊😊
@ashoklayo985 ай бұрын
Yo kura ma pani sahamat chu💪
@tirthamagar28946 ай бұрын
बालेन मेयर को खुट्टा तान्ने काम सुरु हुनथाले छ जय बालेन मेयर 💖🇳🇵👍
@SangitaGhimire-m4z5 ай бұрын
जति धेरै बालेनको बिरोधमा बोल्छन दलेहरु त्यसको लाखौ गुना जनताको प्रिय बन्छन बालेन जन प्रिय देश निर्माणका कामहरू गरेका छन बालेनले
@narayangurung85515 ай бұрын
न्यु रोडको पेटी साँघुरो भएर जति सुकै सुरक्षित संग हिड्छु भन्दा पनि कोही न कोही संग ठोक्किए कै हुन्छ। छिटै फराकिलो बन्नु पर्छ।
@bharatshakya93416 ай бұрын
बालेन जि जे बोले पनि सहि लाग्छ मलाइ । यस्तो मेयर हाम्रो ठाउमा भयको भय हाम्रा ओडा अध्यक्ष ले काम गरेन भनेर कार्बाही को मुद्दा चलाउथेउ ।
@sharada53836 ай бұрын
यसरी मितिङ्गमा बोलेको देखाएकोलेनै को दोषी रहेछ भन्ने प्रष्टै बुझियो। धन्यवाद मेयर बालेन्द्र ज्यू।
@DeviramGurung-t3g6 ай бұрын
निर्धक्क भएर काम गर्दै जानु होस् बालेन शाह जनताहरु बालेनको साथमा छौं 👏🇳🇵
@sumanlamichhanechannel47325 ай бұрын
मदेश प्रदेश मा पनि वाले chhahiyo🙏🙏🙏
@apekshyarayamajhi87995 ай бұрын
Aafno sampati jasto gardai xa yo manxey yaslai k tauko dukhai hola 👊newroad ko road banayar sabai janata lai sajilo huney kam garda big respect my favourite mayor Balen 😍❤️
@GyanuGurung-ek5zm6 ай бұрын
Aha Kati mitho answer deko balen le ,sarai intelligent lagyo malai .2nd times herdai Chu yo video
@BirKhadka-fk9xd6 ай бұрын
मेयर ज्यू तपाई साथ कानून र जनता छन ! कसैको धमकीले केही हुनन् नगरको सुरक्क्षा तपाईको रमाईलो सुनदर राख्ने काम मेयरको हो 🎉🎉🎉🎉🎉🎉🎉
@TopJungChand-ee8jl6 ай бұрын
गुँइठेहरु कराउँछ काराउँछ आफै हाराउँछ , मियरसाब आफ्नो कार्यमा निरन्तर लागिरहनुहोस , तपाईंलाई सम्पुर्ण जनताको संधै साथ रहन्छ 🙏🙏
@capirarai47096 ай бұрын
😂😂😂100 sahi vanu vo hajur 🙏
@TopJungChand-ee8jl6 ай бұрын
@@capirarai4709 Thanks hjr🙏
@balkrishnashrestha86486 ай бұрын
घाँस खाने जनप्रतिनिधि भए पछि वडाबासीलाई पनि लज्जित हुनु पर्ने रहेछ । बिकासको कुरा गर्दा हुन्न भन्छ बा...........
@hemshaky5415 ай бұрын
दलहरुको भरौते देखिन साबधान ईमान्दारिताको येहाँ कदर हुंदैन बेईमानी नगरी बाँच्न नसकिने हुँदा कुरा थिक्क कामले दिक्क गर्नु समयेको माघ र आजको समयेले देखायेको बातो हो ❤
@bholu5456 ай бұрын
बौलाहा वडाध्यक्ष कान्तिपुरको झोले अध्ययन नै नगरी कहाँबाट के बोल्ने थाहा छैन के बिषयमा कुरा उठाएको आफैलाई थाहा छैन।
@GREENDAY666 ай бұрын
kantipur ko headline maa news aako thyoo re🤣🤣
@Tiger-sd3ws6 ай бұрын
बिहानै 1 तुवाक हानेपछी कुरा गर्ने शैली एस्तै हो 😀😀
@RaEni0056 ай бұрын
@@Tiger-sd3wsum hau yo wada adhyaksha ko boli latpatin dai xa🙃
@driftguruji3946 ай бұрын
Keshav ko mitzuu reyy .🤣🤣
@AjayLama-bs5sc6 ай бұрын
Men kurata bolnai aaudaina raxa budalaii😂😂
@sanjurai71026 ай бұрын
बालेनलाइ पनि गुइठेहरुले खुट्टा तान्न सुरु गरेछ तर बालेनपथ नराेकियाेस बालनपथ जिन्दाबाद!!! गुइठेहरु कराउछ कराउन छुट छ।
@ManjuSharma-jh2ep6 ай бұрын
कान्तिपुर पत्रिकामा आएको कुरो लिएर मेयरसित कराउँदैछन् दलहरू खोइ कान्तिपुरले सत्य समाचार लेख्छ र
@srishrestha11376 ай бұрын
बोलीमा नै कन्ट्रोल नभएको, के बोलीरहेको छु भन्ने हेक्का नभएको वडा अध्यक्षले के काम गरेको होला न्यूरोडमा, नियोजित रुपमा बालेनलाई काम गर्न नदिने, धम्की दिने पारामा बोली रहेको एमालेको झोले वडा अध्यक्ष ।
@suniljoshi56765 ай бұрын
Machis ko khol
@amishrai91745 ай бұрын
jay balen ❤❤thank you god vannu parxa ho yeti ramro soch vko dai yo dhartima pathaidinu v
@adhikarinepalikanxo44066 ай бұрын
यो वडा अध्यक्ष लाई हटाउनु पर्छ बालेन सर ❤ जसले जे भनोस् नराम्रो काम गर्ने कसैलाई छोड्नु हुँदैन, यस्तालाई नि के अध्यक्ष बनाको ❤ good luck 👍🏽 balen sir 🙏🙏🥀
@rupguy73306 ай бұрын
पेटि बढाउनु पर्छ mayor सहि छ।
@khagendrasubedi81675 ай бұрын
बालेन सर यी तस्करको कुरा नसुनी आफ्नो काममा अडिग भै काम गर्नु होस जनता तपाईंको साथमा छ।
@KhadgaGC-p3p5 ай бұрын
काम गर्ने मानिस लाई काम गर्न नदिने याे काहाकाे कानुन हाे ।काम गर्नु पर्दछ ।जय बालेन
@punarampokhrel50056 ай бұрын
२२ वार्ड का अध्यक्ष ले जबर्जस्ती कुरा गरेको लाई सबैले खँडन गर्नुपर्ने स्थिति छ
@gangachapagain-ot8gn6 ай бұрын
यस्ता पागललाई जितायर बडाअद्क्ष बनाउने जन्ताले अहिले रक्सि खायर टिभि मुबायल फुटाउदै छन रे😠😠😠😠
@MayaUpadhyaya-c9p6 ай бұрын
Yesko bauddik halat jhakkiyo.
@sanubhandari55096 ай бұрын
यो अर्ध पागल ले बाहिरी दुनिया देखेको छैन के हो ? भख्खर जङ्गल बाट सहर पसेको स्याल लाई के थाहा बेबस्थित सहर कस्तो हुनुपर्दाछ यसलाइ सबैले बहिष्कार गरौ good job balen ji go ahead ♥️
@raghunathshrestha74616 ай бұрын
२२ बडाले पसल र घर भाडामा गरिरहेको अपचलन बारे बुझ्न सम्बन्धित निकायले फाइलहरु नियन्त्रण लिए पछि पो पैदलयात्रीहरूलाइ सुबिधाबाट बञ्चित गर्न खोजिएको देखियो।
@bikramshrestha93715 ай бұрын
❤❤❤ जनताको लागि वाटो हड्ने सुबिधा पहिलो प्रथामिकता राख्नु पर्छ।
@takenbysaurav5 ай бұрын
कृपया २२ ओडाको साथिहरु ओडामा गएर फुटपाथ बढाउन पर्यो भनेर आफ्नो ओडा अधक्ष्यलाइ भनिदिनु पर्यो। बरु पुजा गरेर, बाजा, झांकी सहित फुटपाथ बनाउने कार्यको शुभ-आरम्भ होस।
@kumarthapa95306 ай бұрын
मलाई यो बुद्दु वडा अध्यक्ष देखि दया लाग्यो यसलाई कालो मोसो लगायर हटाउ । रातीमा काम किन भयो भन्ने सवालमा दिनभरी ब्यस्त हुने कुनै पनि ठांउमा काम हुने रातमा नै हो ।
@lollol-nz4zy6 ай бұрын
Bidesh ma bato ghato raati nai banaune ho
@rlkhanalkhanal68736 ай бұрын
एकदम राम्रो काम भएको काठमाडौं मा देखियो, मान्छे हिड्ने बाटो पनि हरेक ठाँउ मा फराकिला हुनु पर्छ,,good बालेन् शाह, निडर भयर काम गराउनुस्, गर्नुहोस, सेबस
@rajesh-f2z2n6 ай бұрын
Yo woda adhyakchha le feri road ma parking garna diyera commision khana khojdai xa. Yo party ko jhole ho.
@arabindlama72546 ай бұрын
अब बालेन दाइलाइ🎉 देश को pm बनाउने तिर हामी भोटर लाग्नु पर्छ।।keep it up balen
@sagunrai57206 ай бұрын
😢😢जय बालेन ❤❤❤❤हिमत नरार्नु हामी 3 करोडौं जन्ता छौं हजुर को पछाडी यो भतुवा र लुटुवाको डर नमान्नु सम्पुर्ण आमा को आशिर्वाद छ ❤❤❤❤
@gangasubedi56125 ай бұрын
बालेन्द्र शाह प्रमुख को जय होस ❤❤❤❤❤❤मुख दर्सन अरु वडा अध्यक्षको ग्तिछ बालेन्द्र शाह प्रमुख लाई जन्ता को साथ छ जय नेपाल जय बालेन्द्र शाह जय होस हजुरको ❤❤❤❤❤मेहेर सायब को लागि जय होस ❤❤❤❤❤❤❤
@MohansinghKunwar-y5o6 ай бұрын
सडक बिभागकाे नाम लियर बालेन सर लाई धम्काउने काम मा अबरोध गर्ने हरु लाई जनता ले ठेगान लगनउजे छन्।
@capirarai47096 ай бұрын
100 sahi vanu vo hajur
@gpanpolebreak76326 ай бұрын
जनता कुरेर बस्ने समय छैन । यश विषयमा काेहीन काहीँ अगाडि बढ्नु जरुरी छ । नेपाली जनताहरू भेडा साेभाभकाे छ एउटा अगाडि नबढे सम काेही अगाडि बढ्ने वाला छैन र अर्को कुरा नेपालकाे झन्डै आधि जनता काेही बिदेश पलायन भएको छ भने काेही राेजगारीकाे निम्ति बिदेशीएकाे छ भएको जनतामा पनि आधि जस्तो दल र नेतनहरूको मुनि बसिरहेको छ । जय नेपाली जनता जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@A-Million-Dream676 ай бұрын
बालेन आफै इन्जिनियर हुन ! उनलाई सिकाउनु पर्दैन सबै थाहा छ good job mayor saab ❤️❤️🙏
@ghanashyampoudel92966 ай бұрын
बालेनलाई काठमाण्डौले मात्र होइन अब देशले नै साथ दिन्छ ।🎉
@HarishPant-n7t5 ай бұрын
सबै चोर का सन्तान हुन् उनीहरुले यही शिकेको छ। बालेन दाई बिग salut to u । i am with us
@raunakbasnet79556 ай бұрын
Look at the dominance how a leader should have, I wish centeral leaders also had this attitude
@bhuwanduwadi12386 ай бұрын
जनताको सदैब साथ र सहयोग हुनेछ मेयर बालेन साब लाइ❤❤
@ganeshparajuli57666 ай бұрын
बालेनकाे काम सहि छ , सडक बिभाग ले भुक्तैमा , दलका झाेले हरूले भुक्तैमा बालेन ले डराउनु हुदैन काम जारी राख्नुहाेला जय हाेस् बालेन काे साथै देशभक्त नागरिक हरूकाे ।।
@surajadhikari26406 ай бұрын
पार्टिको झोले घामट हरुलाइ जितायो भने कामै हुन दिदैन ! उन्न्ती प्रगती रोक्न पार्टी ले झोले घामट हरु लाई खटाउछ ! माथिको आफ्नो मालिक को आदेश अनुसार घामट हरु बिकास रोक्न खटिन्छ्न । #बालेनसरकारजिन्दाबाद##
@pst61635 ай бұрын
3m Footpath is minimum requirement for that busy New Road, you are technically correct Mr Mayor. Keep up the good work ❤
@Mk369vlogs5 ай бұрын
कुन ब्यावस्थामा ल्याइएको कानुन भन्दापनि कानुनको सम्मान र पालना राम्ररी भएदेखि राम्रो हुनेथियो।।
@deep.deep1436 ай бұрын
यी चोर हरुले बालेन हटेपछी फेरि पनि सडकमा पर्किङ गरेर पैसा खान बिरोध गरेका हुन यी सबका सब देश बिरोधी हुन अघि बढ बालेन ज्यु हामी साथमा छौ🙏
@anikshrestha76856 ай бұрын
Balen hatnu paryo ni bro 😂 arko paali ni Balen lai jitauxa public ley 😂😂
@smritijoshi29135 ай бұрын
BALEN IS A REMARKABLE UNBREAKABLE ROUND CIRCLE WHICH HAS NO LOOP END ❤
@shirishdhimal15966 ай бұрын
एमाले ले काम गर्न दिदैन सबै तिम्रो अडान मा काम हुन्न मेयर बालेन शाह सलाम छ 🙏❤️
@yugdunggurung49775 ай бұрын
Congress, MLA,Maoist n rarpraba yo 4 party kai hatau ni parxa nepal bata our true leader one n only JAY BALEN 🙏🙏🙏🙏🙏🙏
@gunganagunjan98486 ай бұрын
बालेनको हरेक कदम कानुनत, ब्यबहारत प्राविधिक दृष्टिकोण ले बहुत दुरगामी देखिन्छ बालेन अघि बढ्नुस् सारा दुनिया तपाई को साथमा छ🪁🪁🎈🎈👏👏🙏🙏
@harithapa33165 ай бұрын
Jaya Balen sir. You’re great ! Go ahead we’re with you always.
@harikumarthapa97886 ай бұрын
वडाअध्यक्ष ज्यु साथ दिनुहोस । पार्टीबाट परिचालित न हुनूहोस । राम्रो काम लाई मिलेर सम्पन्न गर्नुहुन अनुरोध छ।
@basantarai26826 ай бұрын
याे बाेल्नै नजान्ने झाेलेलाई चुनेर पठाउने जनताहरु नि खै याे झालेलाई नि ठाेक्नु पर्छ। हाे र छ यसले ३५ बर्ष सम्मकाे अनुभव त देखाई हालिस नि साला बिकास बिराेधी यस्ता झाेलेहरु कराउदै गर्छ। मेयर साब सलाम छ हजुरलाई।
पहिला जस्तै भ्रष्टाचार गर्न पाईएन भनेर रिस बालेन प्रती 🙏पार्टीको भाषा बोल्ने पार्टीका झोले बडा अध्यक्ष मुर्दाबाद्🙏🙏सडक डिभिजन कार्यलय बाई बाई 🙏भ्रष्ट माफियाको चङोलमा सडक डिभिजन यसमा कार्यरत कर्मचारी सबैको सम्पत्ति छानबिन गर्नै पर्छ
@bidhyaaghaale56196 ай бұрын
obviously.... ego pride and parking mafia Chine kajiiiii jhole party ko jhole dalaal
@ldddahal5 ай бұрын
हाम्रा देसका झोलेले गर्दा देस र जनताकाे मोक मरि हुने भयो जय बालेन
@dipaktamang61166 ай бұрын
Chini kajilai arko electoin ma heraula
@Comedian69126 ай бұрын
Yo Chini kajilai ta पागल रैछ 🤣😂 24 ward ma chaiko कुरा वार्ड नं 22 को वार्ड अधयक्षलाई सोध्नु पर्नेरे 😂
@rajdhaniktm11526 ай бұрын
Nam Noon Hunu Parne Rahichha ..😂😂
@anojmanchitrakar6 ай бұрын
please
@adhikarinepalikanxo44066 ай бұрын
Balen sir ko big fan supporters yta harir hum❤
@praveshpratapaitwal15836 ай бұрын
यो मुलालाइ अर्खो चुनावमा आउनु दिनु भयेन 🌹
@RajGuru20185 ай бұрын
Balen sir leader hjr vaye paxi aru lai order garne ho. Hami youth sabai hjr KO sath ma xau. Hjr Kai jasto gare Pani hami support ma xu.
@bikashshrestha86195 ай бұрын
न्युरोड बासिहरुले आफ्नो ठाँउ स्वच्छ सफा शुन्दर राख्ने हो भने बिकास गर्न अगाडि बढ्नु भएका मेयर बालेन सर लाई साथ दिएर भ्रष्टाचारी र अपराधी हरुलाइ बहिस्कार गरौं
@NarBdr-x3y6 ай бұрын
यो २२ नं वडा अध्यक्ष को दिमाग लाई मान्नै पर्छ किन भने यो रघुविर महासेठको मान्छे रहेछ भन्ने प्रष्ट थाहा भयो।
@banshidharbist1946 ай бұрын
Always support Balen Shah
@NEPALI___ARUN6 ай бұрын
सेतो लुगा भित्र कालो मन! कालो लुगा भित्र सेतो मन!! को होला त्यो ,सोचेर भन!!! सेतो लुगाले जोड्ने कालो धन! कालो लुगाले जोडने नेपाली मन!! को होला त्यो ,सोचेर भन!!! सेता लुगाको आडमा काम चाहि डन! काला लुगाले जित्यो नेपाली मन!! को होला त्यो ,सोचेर भन!!! सेता लुगाको अब सुनीदैन गन-गन ! पाखा लगाउनु पर्छ अब नेपाली जन!! को होला त्यो ,सोचेर भन!!!
@chakramanibhattarai29476 ай бұрын
मेयर बालेन शाह यो देशको उच्च पदमा पुगेर यी मतियारहरुलाई कर्याप झर्याप पारेको हेर्न मन छ।
@Kopiladarji235 ай бұрын
बालेन शाहकाे काम धेरै रामाे हाे दहि चिउरे जन्ता काम गर्न दिनुस बालेन लाइ 🇳🇵🇳🇵🇳🇵
@Ashokkumarthapa-x9y5 ай бұрын
Balen sir hajurko soch ramro xa,agi badhdai Janus Nepali janta hajurko saath ma xa
@saigiri27576 ай бұрын
नेपाल मा नेता भनेको बालेन मात्रै हैच
@nabarajrai69966 ай бұрын
footpath parking hatauda pani yo adhyaksh le nai birodh gareko thiyo.
@laxmibaduwal15916 ай бұрын
येस्ता चोर लाई पार्टी को झोले लाई जिताउने जनता पनि भेडा हुन, मेयर साप हामी हजुरको साथ मा छौ❤❤
@himaparajuli34925 ай бұрын
बालेनले जे गर्दै हुनुहुन्छ सहि छ ।ओदा अदक्छ्य ज्यु ले मान्छे जसरि हिदुन , मत्लब छैन तर गाडि , बाइक पार्किन गरेर दाम काम राम्रो उठाउने लक्छ्य ।🎉
@rabindrashrestha26755 ай бұрын
वालेन शाह को जस्तो सोच हुनु जरुरी छ ! समय अनुसार को माग हो !
@arpanghale68256 ай бұрын
यो मुला मात्रै किन यसरी भुक्दैछ अरुलाई मेयरको काम प्रति वाह वाह भईराखेछ।
@BalaramTamang-b9g6 ай бұрын
योबोलने कोरहेछ नबुझ्ने योकुन पाटिको रहेछ यो पनि खान नपाएर होकि जस्तो देखिन्छ जए पत्र कार मित्र लाइ धन्ने बात बालेन सहर लाइ धन्ने बात सलाम जए नेपाल
@premiercomputercenter5156 ай бұрын
बालेनले बिकास गरेको देखेर खुट्टा तान्न खोज्दैछन्। इ झोले हुन। जय बारेन।
@shadowgamerz27395 ай бұрын
काम छैन यो दुनियाँ किसिमको ठाउँ ठाउँको न्याय अनि समाज समाजको नियम अनि जिल्ला र प्रदेशको कुरै नगरौ।अब एक लौटि सरकार भए मात्र काम छ नेपाल देशमा।जय देश 🙏🙏🙏🙏
@shyamprasadkarmacharya62865 ай бұрын
बालेन ज्यूले काम त राम्रो गर्नु पर्छ।तर यस्ता हरु ले बिरोध गरेर केही फरक पर्दैन। पेलेरै काम गर्नुपर्छ। धन्यवाद।
@sureshtamang65726 ай бұрын
यस्ता पार्टिको झोले सङ्ग नडराउनु बालेन जि हामी छौ हजुरको साथमा । जय बालेन 🇳🇵
@aita_rani6 ай бұрын
His vision for nepal is truely inspiring.
@koylimkoylim21406 ай бұрын
२४ नो वाडा को लाई सलाम छ
@popmixedtv91846 ай бұрын
बालेन दाइ काम अघि बढाउने निरन्तर कानुन फेल छ संघिय सरकारको ।
@SajanVaidya-y2i5 ай бұрын
Balen always right. Good luck boss m u r the KING
@ChhetriniGurl6 ай бұрын
Khub ufreko thyo last ma dekhiyo chini kaji ko auhaar😆😆herna layak ko vako thyo mayor sab sanga thulo kura garne Balen shah yo desh ko hero ho ❤❤❤
@gunmi1236 ай бұрын
कस्तो दोहोरो बोल्या वडा अध्यक्ष अहिलेको समय दिउँसो सडकको काम गर्न असहज हुन्छ र राती गरिन्छ प्राय बिकसित देसमा पनि
बालेन जी! तैतै एक टिप उपहार त्यो वडाअध्यक्ष लाई पनि पुर्याई दिनुभएहुन्थ्यो।
@prawalthapa82085 ай бұрын
Thukkkka paji woda adakhsya
@subodhbhatta22546 ай бұрын
Neither he has vision neither he is interested in development How such people get elected? K naam ho wada adkshya ko? Kaag le na aafno ghar banauxa Na aaru ko banni nai dinxa
@chougurung94665 ай бұрын
चिनि काजि रे नाम 😁
@bharatshakya93416 ай бұрын
अरु को ओडा मा बाटो भबन बनाउन लाई पनि यस्को ओडा को यो अध्यक्ष लाइ सोधनु पर्ने 😂😂😂😂 रैछ 😂😂😂
@kirangurung92606 ай бұрын
यो २२ नं को वडाध्य्क्ष पनि कान्तिपुर को “रापताप” चुरीफुरी गरेका रहेछन् ।
@PabitraBk-z7t4 ай бұрын
बालेन साहा जि हजुर लाई मेरो सलाेट छ🙏🙏🙏🙏
@ArpanaChhetri-ld9po5 ай бұрын
मेयर जि ले सहि भनु भयो सबै ले आफ्नु समस्या अनुसार बोल्ने हो अरुको कुरा ले बोल्नु हुदैन
@RAJKUMAR-cn8yr6 ай бұрын
यो टवाके लाई पाहिला ओडा अध्यक्षको राजिनामा दिन 22 नम्बर ओडाले पहल गर्नु पर्यो 22ओडाको बेजत भयो
@aakashkoirala17666 ай бұрын
जस्लाई प्राबिधिक ब्यावहार को बारेमा र राजनितिक कार्य प्रती कुनै ज्ञन नभएको एक जना ओडाको सामान्री एउटा ओडा अध्यक्ष ले यो मुर्ख्याइँ को भासा र जवाफ दिदै छ!!
@sotantrashah37986 ай бұрын
नाम त चिनी काजी रैछ,तर दिमाग चाहिँ गाेबर काजी
@adhishbasnet86295 ай бұрын
Huge support ❤
@gitaChaudhari-p2e5 ай бұрын
बालेन सरलाई सलाम छ
@lami87226 ай бұрын
I think White shirt guy is out of his mind 🙄
@khimkc98146 ай бұрын
वडा नं. २२ को वडा अध्यक्षले व्यापारीबाट कमिसन खाएर व्यापारी भाषा बोलेको जस्तो लाग्यो ।
@sujanu56 ай бұрын
Esto manche ko karan des aghi bdidaina eslai nikalnu parccha