आमेन आमेन परमेस्वरलाई महिमा हवस अनि छोरालाई पनि परमेस्वरले अनुग्रह आशिष कृपा गरून छोरा को सेवाकाईलाई परमेस्वरले येउटा महिमा देखी अर्को महिमा मा उठाउनु भएको हवस 🙏🙏🙏🙏
@rabirai10099 ай бұрын
Amen Amen haleyuha ✝️
@rabirai10099 ай бұрын
Amen Amen haleyuha
@rabirai10099 ай бұрын
यूहन्ना ८:२ २. उहाँ एकाबिहानै फेरि मन्दिरमा जानुभयो, र सबै मानिसहरू उहाँकहाँ आए, र उहाँ बस्नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो।
@saralepcha-vp2jb Жыл бұрын
Amen ❤
@rabirai10099 ай бұрын
भजनसंग्रह २३:१, ३ १. परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। ३. उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ।
@RuthmagarRuthmagar-dy1cw Жыл бұрын
Amen🙏❤️
@kushalrai5357 Жыл бұрын
Amen🙏🙏🙏🙏🙏🙏
@greenbhutan.4525 ай бұрын
So powerful words God bless you pastor dada
@cypruswale1972 Жыл бұрын
Amen
@estherfoning6664 Жыл бұрын
Ho aruko paramarsh koi bata kunai prakarko sunnu parcha chahe Pastor chahe member sable in Jesus name Amen.🙏
@manishdarji8673 Жыл бұрын
Hjr. ko sewakain ma Iswariya shaktile bharpur xa, jun mandali le hjr. Ko birodh gardaxa ti mandali ko batti haru nivdai gayeko dekhindai xa mahima hos Prabhu Yeshu Christ ko amen...
@LilySun-hq7nc Жыл бұрын
प्रभु लाई धेरै धेरै धन्यवाद अनि sir पनि मेरो हृदय देखि धेरै धेरै धन्यवाद |
@bhupender6847 Жыл бұрын
मन्डलि परिवार जयमसिह छ सबैलाई नेपाल भुपु प्रहरी हाल जप साउदि अरब देखि हल्लेलुयाह आमेन आमेन ❤❤❤❤❤
@shofarworshipteamusa Жыл бұрын
amen amen
@Kbin73611 ай бұрын
Jaimashi pastor ba from jhapa nepal
@rabirai10099 ай бұрын
गलाती १:६ ६. मलाई आश्चर्य लागिरहेछ, कि ख्रीष्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्यागेर तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ।
@renukalohagan4551 Жыл бұрын
amen amen 🙏🏻🙏🏻
@rabirai10099 ай бұрын
हबकूक २:१ १. म मेरो पहरामा नै उभिरहनेछु, र पर्खालमा म आफै खड़ा रहनेछु, र उहाँ मलाई के भन्नुहुन्छ सो म हेर्दैरहनेछु। यस उजूरको कस्तो जवाफ मैले दिनुपर्ने सो म हेरिबस्नेछु।
@limbusimon9200 Жыл бұрын
Praise the Lord!!❤
@rabirai10099 ай бұрын
भजनसंग्रह ४२:१-२ १. जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै, हे परमेश्वर, मेरो प्राणले तपाईंको तृष्णा गर्दछ। २. मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले गएर परमेश्वरलाई भेटूँ?
@rubanthapas2408 Жыл бұрын
Yes glory to God Amen
@rabirai10099 ай бұрын
भजनसंग्रह ४२:१-३ १. जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै, हे परमेश्वर, मेरो प्राणले तपाईंको तृष्णा गर्दछ। २. मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले गएर परमेश्वरलाई भेटूँ? ३. मेरो आँसु रातदिन मेरो आहार बनेको छ, र मानिसहरू लगातार मलाई भनिरहन्छन्, “खोइ त तेरा परमेश्वर?”