Mathima Mathi - Lila Rai, Lyricist Dhundiraj Suchcha Rai, Musician Manoj Sangson Rai || 2018 ||

  Рет қаралды 857,986

Studio King

Studio King

Күн бұрын

Пікірлер: 595
@StudioKing
@StudioKing 3 жыл бұрын
हाम्रो च्यानलका गीतहरूलाई माया गरिदिनुभएकोमा सबै श्रोता-दर्शकहरूलाई हार्दिक धन्यवाद । सधैं यसरी नै माया गरिरहनुहोला । तपाईंहरूप्रति हामी सदैव आभारी रहनेछौं । धन्यवाद । नमस्कार ।
@khinabiswa2329
@khinabiswa2329 3 жыл бұрын
tt5 this this team
@prithib.siptunkha3037
@prithib.siptunkha3037 3 жыл бұрын
@@khinabiswa2329 YJ ₩₩
@bhumirai5570
@bhumirai5570 2 жыл бұрын
@@khinabiswa2329 q
@nainamagar1025
@nainamagar1025 2 жыл бұрын
Didal
@mrnabinchamling4816
@mrnabinchamling4816 2 жыл бұрын
लिला बैनी हजुरको जन्म स्थल जहाभएपनी म अपरिचित माइतीको तर्फबाट तपाइको साङ्गितिक यात्रा सदा शफल रहोस साथै योतपाइको समुन्द्रझै लामो यात्रा कहिलै नटुङगियाेस भन्दै तपाइको उत्तरोतर प्रगतिको कामना गर्दछु। बैनी मेरो जन्म स्थल खोटाङ सिम्पानी कसेरी गाउहो हाल मोरङ मिक्लाजुङ मधुमाल्लामा स्थाइ बसोबास गर्दै आउने क्रम्मा नया जेनेरेशन गायिका मध्य गीतको शब्द रचना स्वोर सङ्गीत तपाइको सारै उत्कृष्ट लाग्यो तेसैले मैले पनि एउटा लोक भाकामा शङ्कलन गरेर राखेकोछु म तपाइलाइ पठाइ दिन्छु यो दुखी माइतीको मनको बेदना तपाइको गलार कला मार्फत मिडिया द्वारा सुन्नपाउ भनी अनुरोध गर्दछु। तपाइको हरेक गीत हरुले मलाइ रुवानु सम्म रुवायो एक चाेटि तपाईंलाइ कही भेटन पाए कस्तो हुन्थ्यो होला।
@dhundirajsuchcharai9710
@dhundirajsuchcharai9710 Жыл бұрын
नबिन चाम्लिङ्ग ज्यू हौवा सेवानेइ 🙏 हजुर को रचना गीत लाई अवश्यनी लिला राई ज्यू ले स्वीकार गर्नु हुने नै छ। मौका मिलाई सम्पर्क गर्नुहोला। उहालाई सम्पर्क गर्नु परे Studio King सङ्गीतकार मनोज ज्यू सित सम्पर्क गर्नु भए सहज र सरल हुनेछ भन्न चाहे हजुर लौ त मौका मिल्यो भने भेटै हौला भन्दै शुभकामना✍️🤝🙏 धन्यवाद! ढुण्डिराज सुच्चा राई कटुञ्जेली माईला🙏
@dukparai5932
@dukparai5932 4 жыл бұрын
अति राम्रो स्वर छ । चेलिको साङ्केतिक क्षेत्रमा भबिस्य उज्यालो रहोस भनी शुभकामना दिन चाहान्छु ।
@vraazsampang6171
@vraazsampang6171 4 жыл бұрын
हैट क्या मिठो रचना उस्तै music त्यस्तै अनि तै माथि daimond जस्तो स्वर, मलाई त गीत सुन्दा सुन्दै कटुञ्जे आउनु मन् पर्यो, यो गीतको visual मा अलिक कटुञ्जे को मिलाएर फोटोहरु लगाउनु भएको भए नेपालको Tourism लाई पनि धेरै सहयोग पुग्थ्यो। तर पनि यति मै पनि काफी छ सारै मिठो स्वादिलो। 🙏🙏👍🏼👍🏼👍🏼, तपाईहरु बाट सधैं आउने दिनहरुमा पनि यस्तै मिठो सिर्जनाहरू सुन्न पाइयोस् है सधैं लाई तपाईहरुलाई मेरो शुभकामना। सिक्किम बाट।।
@milankc3691
@milankc3691 5 жыл бұрын
हाम्रो पर्वेलि भाका नै काफि छ यार । शब्द सङ्गीत अनि अावज धेरै मीठो छ । प्रगतिको कामना छ चेलि ।।🎤🎤🎤🇳🇵🇳🇵🇳🇵
@birrai6275
@birrai6275 5 жыл бұрын
dhundiraj suchcharai दाजै ज्युको यो रचलाले अत्यन्तै मन मस्तिष्कलाई छुयको छ जहाँ लिला बैनिको जादुमय कोकिल आवाज ।
@govindabaral4200
@govindabaral4200 5 жыл бұрын
कटुन्जे गाउँको सेरोफेरोमा समेटिएको र मेचीमहाकाली सबै नेपाली मिलेर बसेको रमाइलो नेपाल र नेपालीको परिचय अाहा कति मिठो लाेकलयमा सबै कलाकार मित्रहरूमा हार्दिक नमनः🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@k-bnembang4030
@k-bnembang4030 4 жыл бұрын
आज बल्ल सुन्दैछु यो गीत Wow💗💗💗
@dhundirajsuchcharai9710
@dhundirajsuchcharai9710 3 жыл бұрын
धन्यवाद! ढिलैभएनी गीत सुनि मनपराई दिनु भएको मा हार्दिक आभार व्यक्त गर्दै क्रमशः अरु गीतहरू पनि हेरि सुनिदिनु हुने छ भन्ने कुरामा म बिश्वस्त छु। ✍️🙏🙏🙏🤝🤝🤝
@binitarai2273
@binitarai2273 4 жыл бұрын
प्रकृतिले हराभरा ..साच्चै नै हाम्रो गाउँ (कंटुङजे )राम्रो छ,प्यारो छ ,म जहाँ पुगे पनि मेरो वाल्यकालको झंझलको, मेरो गाउघरकोँ पाखापखेरीहरुसंगै अंनन्त बाचिरहने छ! यस गितका रचनाकार ( कंटुङजे माइला) uncle तथा गायिका लिला राई लगायत संम्पुर्न unite लाई अझ अगामीदिनहरुमा प्रगतिको शुभकामना व्यक्त गर्दछु !
@dilkumarrai7537
@dilkumarrai7537 Ай бұрын
राम्रो छ स्वर कटुुञ्जे भनेको कुन जिल्लाको हो ?
@mitrabhandari9653
@mitrabhandari9653 4 жыл бұрын
जन्म ठाउँ छाेडेकाहरुलाई थाहा हुन्छ त्याे ठाउँको मायाकाे बेदना .......मन छाेयाे गितले 😥
@narayanpuri3476
@narayanpuri3476 3 жыл бұрын
Sarai ramro lagyo yo git sunera gauko yad aayo dhanyebad lila jyu
@mitrabhandari9653
@mitrabhandari9653 4 жыл бұрын
वाह!राष्ट्रिय एकताकाे शन्देश,,,,रचना ,संकलक तथा गायिका लाई मुरी मुरी धन्यवाद ,गाउँघर भिरपाखा समेटेर पनि हृदय छुने गीत हुदाे रहेछ त! अहिले शिकारी लागेर मुर्छा पर्न लागेकाे जस्ताे गीतहरुकाे भरमार छ ,आज सुन्याे भाेली बिर्सियाे।
@reedamlimbu9638
@reedamlimbu9638 4 жыл бұрын
लिला राई (sister ) को स्वर सारै मीठो लाग्छ उहाँको गाना मागेनी मेला भेट भाको बेला देखि । भेटैमा भयो सोल्टिनी के छनी समचार सारै मन पने गाना हुन ।
@lijarai2854
@lijarai2854 3 жыл бұрын
Bharika bhari dhanyabad yahalai
@mangjabungcollection1444
@mangjabungcollection1444 5 жыл бұрын
ठाउँ विशेष पृष्ठभुमिलाई व्याख्या विश्लेषण गरिएको मिठो पुर्बेली लोकभाका अत्यान्तै मिठो लाग्यो गायिका लिला राई लगायत समस्त टिमलाई हार्दिक बधाई तथा शुभकामना ।
@manikumarrai3143
@manikumarrai3143 2 жыл бұрын
पूर्वेली गीत अाफैमा राम्रो त्यसमा पनि बहिनी लीलाको अावाज नै सारै राम्रो जहिले पनि सुनिरहन्छ समयले साथ दिएपछि ।
@janakluoon973
@janakluoon973 5 жыл бұрын
progress hunuparxa bainiko sor atti nai ramro xa sunera khusi lageu...lau badhai xa bainilai.
@narendraraiwalakham3509
@narendraraiwalakham3509 6 жыл бұрын
धेरै राम्रो लागो आफ्नै गाउँ घर बेसिलाई समेत एउटा सम्झिने बिदेशीहरुको लगि अती राम्रो सन्देश पनि देखिन्छ खुशी लाग्छ धन्यवाद सेवा ✋
@machindrarai5388
@machindrarai5388 3 жыл бұрын
निकै अप्ठ्यारो गित तर मजाको लयमा ढालेर गाउनु भयो लिला बहिनिले अझै प्रगतिको कामना गर्दै फेरि पनि चाडै अन्य गितहरु सुन्न आभारी छौं धन्यवाद 🙏
@manbohora9222
@manbohora9222 5 жыл бұрын
जति सुने पनि धितै नमिटिने मर्म स्पर्सी गित र उत्तिकै मिठ्ठो सङ्गीत।पश्चिम को ठिटो हु समुन्द्र पारिबाट सुन्दा मेरै जुम्ला को याद आयो बधाइ तथा अग्रिम सफल्ताको सुभकाणा लिला जि।
@unikb8935
@unikb8935 5 жыл бұрын
साह्रै राम्रो प्रस्तुति , लेखन शब्द संगीत र स्वर उस्तै - लिला राई । शुद्ध शब्द उचारण दिन सक्ने गायिका ।
@mylifemystyle1205
@mylifemystyle1205 3 жыл бұрын
Kasto ramro geet🤩 3 years dhila vaye sunna lai tei ni ekdam best🙏
@Dalimedia
@Dalimedia 6 жыл бұрын
सुमधुर स्वरकि धनी लिला राई अनि मिठो संगित भर्नुहुने दाजु मनोज सङ्सोन राई र गितकार दाजु ढुन्डिराज सुच्चा राई ज्यु प्रती हार्दिक सफल्ताको सुभ कामना !!
@dgkirateerai2021
@dgkirateerai2021 5 жыл бұрын
Ati ramro mitho man chhune gau ghar ko samjhana jhalkai dinchha.love you song&Lila Rai Nana
@dgkirateerai2021
@dgkirateerai2021 4 жыл бұрын
Ati mitho ramro marmik gau gharko mayalai samjhaidine yo git lila Rai Nana lai badhai chha.dherai choti herisake hauwa sewa.
@premtamang1917
@premtamang1917 4 жыл бұрын
धेरै राम्रो छ बहिनी अरु पनि गीत सुन्न पाउँ है।।।
@thirtamang2980
@thirtamang2980 6 жыл бұрын
कति सुन्दर अावाज हौ कसले जन्माएको यस्तो महान छोरिलाई all the best
@dhundirajsuchcharai9710
@dhundirajsuchcharai9710 6 жыл бұрын
Thir Tamang jiu uhan lai janam dine mahan Aamaa Baau sayed tapain haami laai janmaaune Aamaa Baau jastai le janmaaekaa holaan. Sahrai mitho Swor LILA RAI hunu hunchha Bhojpur Hatuwaa HOMTANG ko cheli dhanyebad
@raiagni3311
@raiagni3311 6 жыл бұрын
शब्द,स्वर,सङ्गितले कटुञ्जेको वर्णनलाई सौरै अाना नियाय गरेको छ । किम्मदन्ती भनाईबाट नै भिर,ठाँउ र जन्ते डुङ्गाहरूको नाम रहेछ । यी किम्मदन्ती भनाईलाइ शब्दमा उतार्न सफल हुनु भयकोमा रचना ढुण्डीराज राई ज्युलाइ र सुरीलो स्वरकी धनी बैनी लीला राई प्रर्ति हार्दिक बधाईका साथ स्लोट गर्दछु। सारै हृदय छुने शब्द,स्वर र सङ्गित।
@MohanAwai
@MohanAwai 5 жыл бұрын
यो गीत साह्रै राम्रो छ तर जति फेमस हुनुपर्ने त्यति नभएको पाए !!!
@laxmanchhetapysangpang1743
@laxmanchhetapysangpang1743 4 жыл бұрын
Leela tapaiko voice kati mon xune unique ,sunda sundai aakha rasaayera ayo,suni rahu lagney ,ani bhagyale saath diye katunjey ghumna awnu parla
@dhundirajsuchcharai9710
@dhundirajsuchcharai9710 3 жыл бұрын
अवश्य यहालाई स्वगतम स्वागतम✍️🤝🤝🤝🙏🙏🙏
@bantawasiristi7438
@bantawasiristi7438 5 жыл бұрын
यति राम्रो दि हजुरले गाउनु भैदिनु भयो 😄😅😅 मलाई नि हाम्रो गाउघरको याद आउँछ दि 😄😄
@ganeshlama7435
@ganeshlama7435 3 жыл бұрын
हाम्रो गाउघर लाई जन्म दिने शब्द हरु अति सुमधुर स्वर दिनु भको हुनुहुन्छ लिला जि best of lock..
@jiwanrai556
@jiwanrai556 6 жыл бұрын
यदी मलाई साक्षात भगवान ले के माग्छौ ? भनेर सोध्ने हो भने, लीला राइ को स्वर पुरुष गलामा देउ भनेर माग गर्ने थिएँ । लीला राइको "ए साइला जोबान साटेर, चोखो माया लाउँ भन्थें जूनी जूनी सँगै बसेर" गीत मा म पटक पटक रोएको छु । सम्भवत यो गीत सबै भन्दा बढी सुन्ने मान्छे पनि मै होला । धरान धनकुटा भेडेटार र माघेनि मेला देखी मैले फोलो गर्दै आएको छु । पुर्बेली लोक संगीत मा अती उत्कृष्ट स्वर मन्दछु म लीला राइको ।
@lilaraiofficial5161
@lilaraiofficial5161 6 жыл бұрын
hajurko yo ma pratiko hausala ani inspire lai bhari2 dhanyabad ra sakshek bhagawanle hajurko soch pani pura garnecha thanku
@dhundirajsuchcharai9710
@dhundirajsuchcharai9710 5 жыл бұрын
यहाहरुकाे यत्ति मिठो प्रतिक्रियाको लागि यहाँ हरुलाई खै कसरी सम्बोधन गरौ र ममा त्यो सामर्थ्य नै छैन। जे होस यहाहरुकाे माया साथ सहयोगको अपेक्षा राख्दै >लण्डन शहर हो लण्डन र छलल छलछली बग्दैछ छिर्लिङ खोला तल... राजेशपायल राई र लिला राई ज्यू का स्वरमा र लिला राई ज्यू को एकल स्वरमा हजुर हरुकै लागि "KZbin" मा >STUDIO KING< मातहतरही दर्शन नमस्ते...
@dilsagarrai5596
@dilsagarrai5596 2 жыл бұрын
एक चोती भोजपुर घुम्ने मौका मिल्ला कि नमिल्ला तर तपाई को स्वर अत्यन्तै सुमधुर छ लिला नाना
@GurkhaliMonoranjan
@GurkhaliMonoranjan 5 жыл бұрын
अममममम मनोज सर म छुटीमा हुदा मनी ताम्लींग सरको मा रेकर्ड गरेको गीत त बल्ल आज सुन्न पाए !!!
@dhundirajsuchcharai9710
@dhundirajsuchcharai9710 3 жыл бұрын
धन्यवाद! हजुर✍️🤝🤝🙏
@chimmy5361
@chimmy5361 6 жыл бұрын
दामी स्वर,संगीत अनि नहुल जाती बहुल भासा हाम्रो संस्कृति ,मार्मिक शब्द चयन,बधाइ छ
@deepakrai4857
@deepakrai4857 4 жыл бұрын
वाह दामी छ । लीला जि keep it up.
@सिबिसारु
@सिबिसारु 2 жыл бұрын
सारै मिठाे स्वाेर ! साथै संगित सब्द अत्ति नै मार्मिक लाग्याे नि चेलि!
@ShantimanRai
@ShantimanRai 4 жыл бұрын
Old is gold आहा दामी लाग्यो शब्द अनि लिला sister को स्वर
@khargasherlimbu1550
@khargasherlimbu1550 4 жыл бұрын
कर्ण प्रिय आवाज र निखार संगीतको मिलनको यो गीतले जो कसैको मन न छोला भन्न सकिन्दैन
@gyanusubba5992
@gyanusubba5992 6 жыл бұрын
वाह, जत्ती सुनेनी धित नमर्ने सारै राम्रो गित संगीत र गायिका लिला सिसको भोकल
@arjunchamling228
@arjunchamling228 2 жыл бұрын
V nyc Song & voice 👌 Keep it up Nixamma🙏🤗
@meroyoutubechannel589
@meroyoutubechannel589 5 жыл бұрын
शब्द चयन गर्नुहुने अनि त्यो सब्दलाई सङितले सिङार्नु हुने सङितकार अनि कत्तै पनि अन्याय हुन नदि अति नै मीठो स्वरले सिङगार्नु हुने गायिका बैनी। सम्पुर्ण टिम प्रती नतमस्तक जति सुने पनि सुनिरहु लागिरहने गित।।
@बिकाशचाम्लिङ
@बिकाशचाम्लिङ 6 жыл бұрын
भौगोलिक,परम्परा र संस्कार झंल्किएको यस गितको शंब्दहरु र गायन शैलीप्रती म भावुक छु! आगामीदिनहरुमा पनि यस्ता अरु अझै प्रगतिकोहोस जसको म कामना गर्दछु ! जय किराँत ...
@sameerkumar4549
@sameerkumar4549 6 жыл бұрын
Bikash Chamling atti marmik feet xha ani laya pani sarai mitho xa hirdaya dekhi sa danyabadh
@dhundirajsuchcharai9710
@dhundirajsuchcharai9710 6 жыл бұрын
Thank you so much Bikash Cham sir...Jay Kirat
@bishnuyakthungba941
@bishnuyakthungba941 6 жыл бұрын
सिङ्गो संस्कार, संस्कृति अनि इतिहास नै पुर्बेली लोकलयमा कटुन्जे गाउँको बर्णन ......मीठो गीत मीठो स्वर।
@Deurali77
@Deurali77 5 жыл бұрын
मीठो गीत , बधाई Lila Rai, Lyricist Dhundiraj Suchcha Rai, Musician Manoj Sangson Rai तीनैजनालाई
@yourselfyourself2601
@yourselfyourself2601 6 жыл бұрын
अति राम्रो सब्द सङ्गित स्वर भित्री मनै छोयो अनि राम्रो स्वरको धनी कता हुनुहुन्थ्यो फेरि फेरि यहीँ यस्तै मिठो गित लिएर आउदै गर्नु होला सफलता को अग्रिम शुभकामना
@lilaraiofficial5161
@lilaraiofficial5161 6 жыл бұрын
hajur ma hajurharu sangata chuni hajurharu ko sathleta
@hindahindai
@hindahindai 6 жыл бұрын
अतिनै सुमधुर vocal 👌👌👌keeping up👍👏
@dahalbahadur1364
@dahalbahadur1364 6 жыл бұрын
धेरै राम्रो लाग्यो स्वार पनि समधुर।लिला बहिनि को ।
@durgarai8074
@durgarai8074 5 жыл бұрын
मिठो लाग्यो धन्यवाद छ सुच्चा किरावा,लीला चेली अनी नागचङ्गा सेरोफेरो, कटुन्जे र पाक्माखाम् भञ्ज्याङलाई ।
@naulientertainment6092
@naulientertainment6092 6 жыл бұрын
प्राकृतिक सुन्दरता अनि लिला दिदीको सुमधुर स्वर- मनै कटक्क खाने गीत छ ।
@postarabinmagar2115
@postarabinmagar2115 5 жыл бұрын
यो गित सुनेर साच्चै म रुए मेरो घर भोजपुर च्याङ्ग्रे चामताङ हो मामलि धोदलेखानि कटुन्जे स्कुलमा कक्क्ष्या ९ मा 2महिना पढेको छु सबै कुराले छोयो कटुन्जेको धेरै साथिहरु चिन्छु ताया ,रश्मि,प्र.अ.गोपाल सर मेरो मामा पर्नुहुन्छ धेरै मीठो स्वर छ उत्तरउत्तर प्रगति सफल्ता चुम्दै जानुहोस बैनि उहीँ माईति दादा साउदि बाट हेर्दै छु
@rajunachiringrai8672
@rajunachiringrai8672 6 жыл бұрын
सारै राम्रो सम्बोधन गरिएर हाम्रो ठाँउलाई सुन्दर स्थान दिनु भएको छ मुरी मुरी धन्न्य्बाद दिदी हजुर्लाइ.
@bipinchemjong177
@bipinchemjong177 6 жыл бұрын
सारै मोन छोयो यो गित अनि सुरिलो स्वर झन लिला बैनी को तपाइको गित सङित सधै सफल रहस !
@lilaraiofficial5161
@lilaraiofficial5161 5 жыл бұрын
thanku daju
@GalaxyA-ll2cu
@GalaxyA-ll2cu 4 жыл бұрын
साेर गीत दामी छ लिल्ला बैनी काे बैनी बधाई छ
@vedthulung2182
@vedthulung2182 4 жыл бұрын
A uniqueness of her voice is appealing. A typical "purbeli" folk song
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
फ्यान भैसके पछि जे जस्तो गरेर गायनी सबै राम्रै हुन्छ त्येसैले धेरै राम्रो पनि छ गितको शब्दहरु झनै आवाज को रानी नै हुन चेली लिला राई ! ३९४ नम्बर मा परेछु कमेन्ट गर्ने मा तर २३२जनाले डिस्लाईक गरेको देख्दा पारो तातेर आयो हौ उफ्फ्फ्फ्फ्फ
@onlineKhotangTv
@onlineKhotangTv 5 жыл бұрын
सारै मीठो शब्द सङित सर
@bmlimbu3669
@bmlimbu3669 2 жыл бұрын
निकै मार्मिक छ।
@sbrai8048
@sbrai8048 3 жыл бұрын
धेरै िमठाे अावज शब्द संगित सबै मिलेकाे छ । अाफ्नाे गाउँ घर सधै प्याराे हुन्छ ।
@alishayonghang340
@alishayonghang340 6 жыл бұрын
Sister हजूरको गीत 101 पल्ट हेरि सके सारै मन छुने keep it up
@kanchhanembang116
@kanchhanembang116 4 жыл бұрын
Sarai mitho git hajur lai safltako ko suvkamna xa
@khemthapa7894
@khemthapa7894 5 жыл бұрын
Kati mitho sabda le prakirti ko barnan gareko i love nature
@poktore
@poktore 5 жыл бұрын
यो चेलीको स्वर अत्यन्तै प्राकृतिक र प्रखर लाग्छ। अरु गीत छैन यिनको???
@StudioKing
@StudioKing 5 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर । अरु पनि छन् है उहाँको स्वरका गीत ।
@reliablechoice3802
@reliablechoice3802 5 жыл бұрын
वाउ 🤗🤗 अत्ति नै प्रसङ्गसनिय शष्द शैली अनी कर्णप्रीय सुमधुर स्वर सारै मिठो यस्तै मिठो गित लिएर आउंदै गर्नु होला सफलताको शुभकामना छ्। 🌹🌹🥀🥀🙏🙏🙏
@kumarlingdenmirak
@kumarlingdenmirak 5 жыл бұрын
राम्रो गित ,राम्रो स्वर ,मैले निकै पल्ट सुने राम्रो लाग्छ ,लिला जी लाइ बधाई
@StudioKing
@StudioKing 5 жыл бұрын
हार्दिक धन्यवाद हजुरलाई ।
@bidurgautam5739
@bidurgautam5739 3 жыл бұрын
Sarai metho geet ani hajur ko swar ko ta mo thulo fan. Yesta purbeli vaka sunnu pai rahos vavishya ma pani. Suvskamana Sikkim bata. 🙏🙏🙏
@goofoff0726
@goofoff0726 Жыл бұрын
जन्म थलोको याद मात्रै होइन परदेशी जीवनलाई सधै आफ्नो देश नबिर्सन प्रेरित गरायो सारै मिठो र उत्क्रिस्ट सोरसंगित 🙂❤🙏🙏🙏
@nayandrarai1277
@nayandrarai1277 4 жыл бұрын
Excellent voice लिला बैनीको 🙏
@suryabdadhikari6422
@suryabdadhikari6422 7 ай бұрын
समसाहिक् भाका लिला राई जिको उत्कृस्ट आवाज लाई मुरिमुरि धन्न्ये वाद शुभःकामना ।।
@rajansherdorpali2699
@rajansherdorpali2699 6 жыл бұрын
पर्देशको ठाउमा रहे पनि , आफ्नो जन्म भुमी प्रती अगाध मायाँको साथ यो गीत सृजना गर्नु भएको छ ।क्याप्टेन ढुन्डिराज सुछा दाजुले ।जति मीठो गीतको भावहरु छन् उति नै मीठो संगीत भर्नु भएको छ मनोज सर ज्यु ले साथमा सुमधुर कोकिल मीठो स्वरकी धनी लिला बहिनी ।याहाँहरु सबैलाई हार्दिक बधाई भन्न चाहान्छु ।
@dhundirajsuchcharai9710
@dhundirajsuchcharai9710 6 жыл бұрын
Dhanyebad hajur Rajan Sir hajur ko yesto mitho pratikriya paudaa malaai ajhai kataa kataa josjagara chaleko jasto lagyaa chha heram KALAM ko NIB maa MASI kattiko rahanchha...
@sarmilarai3106
@sarmilarai3106 4 жыл бұрын
Wow yo geet sunera gauko yad aayo hau kati mitho sapda ustai ramro voice sister 👌👌👌👌👌👌🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🎈🎈🎈🎈🎈🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@Truestorytellerfromthemountain
@Truestorytellerfromthemountain 4 жыл бұрын
Studio king हजुर लाई यौटा प्रश्न सोधन मन लाग्यो केमा सम्पर्क गर्दा उत्तम होला 🙏
@SEEN-GA
@SEEN-GA 2 жыл бұрын
मेरो मन पर्ने गायिका❤
@kumarrai3193
@kumarrai3193 4 жыл бұрын
Best creation n melody arrangements ,sup-pupped voice I m pleased with all features congs n best wishes for all .... artists bless u all
@mangalshrestha7753
@mangalshrestha7753 4 жыл бұрын
Wow...kati mitho geet sunirahu lagni best off luck banna chahanchhu and thank you for this vidio song...👏👏👍👍🙏🙏💐💐
@mohan123limbumohan9
@mohan123limbumohan9 6 жыл бұрын
लाउ यो ठाउको नाम चाहिन सुनेको हो तर म पुगेको छुईना लु मेरो त भित्री आत्मा देखिनै मन पराये यो गित अनि कात्ती मिथो भोकाल सुनी रहु लाग्ने
@lilaraiofficial5161
@lilaraiofficial5161 5 жыл бұрын
lu hajur daju ajhai suni nai rahanu hai plz
@bishnuyakthungba941
@bishnuyakthungba941 6 жыл бұрын
लिला राई स्वरकी धनी कलाकार हुन। उत्तरोत्तर प्रगतिको कामना।
@prembhandari799
@prembhandari799 5 жыл бұрын
धन्यवाद छ लिला बहिनी लाइ मिठो गित सुनाउनु भएकोमा
@hindustanibhau3011
@hindustanibhau3011 6 жыл бұрын
धेरै मिठाे लाेक गीत जय किराँती voice iam too proud I wish you best of luck furthere musicall journey well done
@onlineKhotangTv
@onlineKhotangTv 5 жыл бұрын
जय किरात
@rkhatri9356
@rkhatri9356 4 жыл бұрын
मौलिकता मा डुबेर छरिएको गित र संगित जस्ले हाम्रो जीवन उजागर गरेको छ बहुत मिठो अति सुन्दर मुटु छुने ।
@chakralama7990
@chakralama7990 5 жыл бұрын
लिला बहिनी, खोइ तपाँईको यो मनमोहक मन छुने यथार्थपरक प्रस्तुतिकरणको प्रशंसा कसरी पो गरुँ ? आफ्नो गाउँघरको यथार्थ बर्णन अत्यन्तै मीठो साँगितिक लयमा ब्यक्त गर्नभएको छ । Really your song touched my heart. Best of luck and may success kiss your feet forever
@Truestorytellerfromthemountain
@Truestorytellerfromthemountain 6 жыл бұрын
An excellent arrangement. voice is melodious and so clear, so much potential in future. Wish you Good luck. Loved it.
@puspanakarmi2553
@puspanakarmi2553 3 жыл бұрын
) 1
@dhundirajsuchcharai9710
@dhundirajsuchcharai9710 6 жыл бұрын
प्रिय सङ्गित प्रेमि मित्रबन्धुमा यस गीतको स्वर सङ्गीत लाई धेरै मन पराईदिनु भएकोमा म यहाहरु प्रति हार्दिक नमन आभार व्यक्त गर्दछु।...धन्यवाद! कटुञ्जेली माईला "म"
@kabirai2707
@kabirai2707 6 жыл бұрын
ATI marmik song sir. Thank you so much.
@sudarsanrai7762
@sudarsanrai7762 6 жыл бұрын
Ekdamai ramro git baneko xa sabai vaugolik itahasik sametiyera git lekhnu vako badhai tatha safaltako suvakamana entire team lai
@saimonrai3760
@saimonrai3760 6 жыл бұрын
धेरै राम्रो छ
@yourselfyourself2601
@yourselfyourself2601 6 жыл бұрын
हैन बन्दु भनेको कुन भाषा हौ किराँत राई भाषा हो? कृपया एकचोटि खुलाई दिनु होला किनकि मलाई बन्दु भनेको थाहै छैन कुन जाति समुदायको भाषा हो भनेर
@bahing1044
@bahing1044 6 жыл бұрын
ज्यादै राम्रो गीत ,बधाई सर!
@tintinex
@tintinex 5 жыл бұрын
what an amazing song! respect to you!
@jungbahadur6602
@jungbahadur6602 2 жыл бұрын
nani ko swor katti mitho..good luck to you..dherai aru geet haru gaaudai garnuhos.
@mohanrai631
@mohanrai631 6 жыл бұрын
Wow kati mitho song ani voice best off luck tapai lai
@Shailendra7742
@Shailendra7742 4 жыл бұрын
Sarai man paryo yo geet!
@phimbahadurmokokchung4685
@phimbahadurmokokchung4685 Ай бұрын
❤❤❤ Bohot Mita ra meaningful geet,bainilai badai xa👌👌👌
@vishayawilliams4378
@vishayawilliams4378 6 жыл бұрын
It's lovely to listen to regional songs with beautiful voice. Love it.
@lilaraiofficial5161
@lilaraiofficial5161 5 жыл бұрын
thank you for awesome comment
@vishayawilliams4378
@vishayawilliams4378 5 жыл бұрын
Lila baini your voice is so clear n pleasing to listen, like the sounds of copper coins in a vacuum room!. I must have listened to your song more than thousands time. Lyricist wrote the song but when you sang it n described that village, it became so alive. Bless you.
@dipaksampang1857
@dipaksampang1857 6 жыл бұрын
wow wonderful music and song. I love my Bhojpur. keep it up congratulations thank you.
@bhaktarajpokhrel2376
@bhaktarajpokhrel2376 3 жыл бұрын
Lila rai has melodious nitengale voice accompanied by her simplicity..i am with those who encourage her to the summit. Good luck
@khemthapa7894
@khemthapa7894 5 жыл бұрын
I canot satisfy 1000times listening this song mohani lagcha ho yo geetle
@ivankasamsuyan4813
@ivankasamsuyan4813 3 жыл бұрын
Amazing lyrics Mama. Overall great composition, magical voice and soothing music.
@samyogbhujelofficial
@samyogbhujelofficial 5 жыл бұрын
निकै रमाइलो गाउँघर लाई समेटियो को गित सुपर हिट नाईस गित हार्दिक बधाई तथा सफलताको शुभकामना सम्योग भुजेल भोजपुर हाल बहराइन
@purnagurung7436
@purnagurung7436 6 жыл бұрын
अतिनै मिठाे स्वर अनि तेतीनै राम्राे सङगीतकाे धुन........GOD BLESS YOU बहिनी।
@dungmalivlog
@dungmalivlog 6 жыл бұрын
जहाँ मेरो पू्र्खा जन्मेको बसेको ठाँउ कतुन्जे अत्तिनै प्यरो लाग्छ किन भने म अहिले भोजपुरको पौवदुङ्मा गाउँ पालिका ६ बसेको छु जुन मेरो पू्र्खा हरु कतुन्जे बाट अएर बसोबास गर्दै छन ठुलोदुङमा मा जहाँ सुच्चाहरुको नाम बाट परिचित छ कतुन्जे र नाग छागा धेरै राम्रो लगो मनोज सङ्सोन आबु आलङ्ने हजुलाई अत्तिनै मिठो संगीत ले भरिपुर्ण दिनु भएको छ र यसमा शब्द लेख्नु हुने आदरणीय मेरो तुक्छ धुन्दी राज सुच्चा राई लगायत सम्पुर्ण लाई मेरो तर्फबाट विशेष धन्यवाद मनोज सङ्सोन आबु
@dhundirajsuchcharai9710
@dhundirajsuchcharai9710 6 жыл бұрын
Uttam Rai Suchcha Dakchhaa jiu dherai dhilo bhayeni yahanle tyetti mitho comment gari aafno purkhauli gaunko samjhanaa gardai Badhai dinubhayeko maa yahanlaai pani murikaa muri dhanyebaad nadi basnu miladaina. bhandai tapain haamro saino ke parchha kunni ma Katunjeli Mailaa Bangsawali maa 12aun pustaa maa awasthit chhu bhane tapain katti number maa hunu hunchha?
@dungmalivlog
@dungmalivlog 6 жыл бұрын
dhundiraj suchcharai आदरणीय dhundi raj baje फेरि पनि म तपाईंलाई धन्यवाद दिन चहान्छु र मेरो पुस्ता चै १४ औ पुस्ता हो तपाई १२औ पुस्ता को पर्नु भएछ र सेवा ढोग छ तपाईंलाई बजे जुन तपाई ले रचना गर्नु भएको गितको शब्दमा हरेक ऐतिहसिक कुराहरु लुकेको जुन कुराले मलाई निशब्द बनायो जुन सुच्चा गुफा देखि सुच्चा नाग छाग र अहिले को समानुपातिकसमाबेशी त कुरा नि जोद्नु भएको छ आत्तिनै सुन्दर छ र जहाँ बाट मेरो सुच्चा पू्र्खाहरु कतुन्जे बात अएर हलको पौवादुङ्मा गाउँपालिका ६ मा बसोबास गरिरहेको छौ जुन मेरो पू्र्खाहरु जन्मेको ठाँउ कतुन्जे मलाई प्यारो लाग्छ र म सङ्ग कुनै पनि कतुन्जे लाई बर्णन गर्ने शब्द पनि छैन । तपाईंलाई धेरै धेरै भन्दा धेरै धन्यवाद छ आलाङ्ने बजे अगमी दिनहरुमा पनि यस्तै तपाई ले रचना गर्नु भएको गितहरु सुन्न पाउ भनी कामना ब्यक्ता गर्द्छु र आउदै गरेको ५०७८ को हाम्रो किरातीहरु महान चाद्को उधौली सकेलाको शुभकामना पनि र सबै यस्तै खुसी समृद्ध छयीरहोस र सुम्निमा र परुहाङ ले सबैको कल्याण गरून्।
@balaramrai403
@balaramrai403 6 жыл бұрын
धन्याबाद तपाईं लाइ
@dungmalivlog
@dungmalivlog 6 жыл бұрын
Balaram Rai aalangne
@krishnalimbu2626
@krishnalimbu2626 2 жыл бұрын
Yo geet le Nepal lai boke ko chha bahut ramro chha ani very nice song + vocal thanks
@dhirendrakumarlimbu4976
@dhirendrakumarlimbu4976 2 жыл бұрын
she has has great voice may she deserve greater songs and deep and wider songs !! 😊
@AshmanRai
@AshmanRai 5 жыл бұрын
*Lila rai* unique swor ko dhani.. So sweet
@raisonu3559
@raisonu3559 4 жыл бұрын
Sarai mito sang badai chha all temlai😘😘merai karma ghar ko sang
@minkarki6374
@minkarki6374 4 жыл бұрын
its amaizing voice lila bahini keep it up.
@mylifemystyle1205
@mylifemystyle1205 3 жыл бұрын
Kaha ma hurkeko kathmandu buwa aama napugeko thau biha garera puge bhojpur pyauli😇
@alishayonghang857
@alishayonghang857 6 жыл бұрын
चेलीको स्वार साह्रै राम्रो छ । keep it up
@lilaraiofficial5161
@lilaraiofficial5161 5 жыл бұрын
thanku daju
Bara Hate Patuki - Shambhu Rai, Laxmi Adhikari & Ava Mukarung
7:06
Music Nepal
Рет қаралды 3 МЛН
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
Lailai Hau
13:37
Khagendra Thami - Topic
Рет қаралды 1,9 М.
Baraiko Chhayale - Jeeten Rai & Manma BiRai | Nepali Song
6:17
Nepali Lok Geet Dohori
Рет қаралды 28 М.
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН