लास्सो टशिदेलेग ज्येच्योन खान्ड्रोमा फ्याफुल्ची यसरी नै बिगट गाउँघर मा बुध्द वचन केहो भन्ने स्थान हरुमा पुगेर धर्म देशना प्रवचन धर्म सन्देश दिनु एकदम सराहनीय छ।फेरि पनि थुजे छे।यो हिंसात्मक कार्य गरेको अन्जान गरेको पक्कै हो ।।त्यस्मा दर्साउन सम्झाउन पढाउन जान्नु उत्तम धर्म शिक्षा उपदेश उच्च सम्मान हुन्छ ।तसर्थ ती आमा बा दाजुभाइ दिदिबहिनी ले गर्नु भएको जानेर नभै नजानेर हो।त्यसैले यसैगरी अशिक्षित ज्ञान् विवेकशील नभएका ठाँउ हरु मा यसरी नै जानू भै समस्त बुध्द धर्म मात्र भन्ने कार्य चै हिंसा भै रहेको ठाँउ मा यो संदेश जावस यहाँ को आगमन होस थुजे छे।🙏🙏🙏💞👈️👉️💞