भाईरल आमाछोरीको पहिलो गीत राजु परियार सँग, Raju सँग गाउदा गाउदै चल्यो रुवाबासी, Raju Vs Riya kzbin.info/www/bejne/fIKlo3qHpKyiZpY
@ketqwe71564 жыл бұрын
Henakdohorehoka
@Lovekush-br4ji4 жыл бұрын
कार्यक्रम सञ्चालन ज्यू नमस्कार म सात समुन्द्र पारी देखि हेर्दै छु र गित सुरु गर्नुभन्दा पहिले हजुरहरूले भन्नमिल्दैन अलि छाडा शब्द चयन नगर्नुहोला भनेर?अलि परीवार सग बसेर हेर्न लाएको दोहोरी रेकर्डिङ गरेर अपलोड गर्नुहोस्।
@dilkumartamang90384 жыл бұрын
@@ketqwe7156 88
@harithapamagar34144 жыл бұрын
hi everybody
@harithapamagar34144 жыл бұрын
hi freind
@tydsrt42684 жыл бұрын
कृषि पेसालाई सम्मान गरिएको रहेछ खुसि लाग्यो 😂😂😂😂😂
@meshakkhaling32574 жыл бұрын
😁😁😁
@sangitakoirala24154 жыл бұрын
🤣🤣🤣
@lekhantasunarimagar92794 жыл бұрын
Hahaaaa 😀😀😀😀😀😀
@gobindathapa91964 жыл бұрын
🤣🤣🤣🤣🤣🤣
@j.s.syoutubechanel65184 жыл бұрын
😁😁😁😁
@manthapamagar55774 жыл бұрын
फ्रेस हुनुको लागि सुशीला लामा को दोहोरी हेर्ने गरेको छु
@arohitamang59644 жыл бұрын
Mo pani
@rameshair91284 жыл бұрын
टिकटकमा देखेर खोज्दै आउनेहरू यता हाजिर गरौं त
@kalarai12394 жыл бұрын
Ma pani
@rajadhikari64964 жыл бұрын
Pormic ma pane ho
@rabikhadka4624 жыл бұрын
M ni ho
@dcbinod79274 жыл бұрын
ma ni ho hai
@dbnshrestha90014 жыл бұрын
Me
@RajaRaj-mc6qf4 жыл бұрын
सुसिला त खतरा नै हो जे होस नाम चलेयाछ मजोरन्जन दिनुभाको छ
@kalpanasfamily18554 жыл бұрын
शुशिला लाई मात्रै गित गाउन आउदैन छाडा गित भन्नू हुन्छ यहाँ हरु पुरुषले जस्तो गितको प्रश्न लाउछ तेस्तै उत्तर दिने त होनि बुझ्यो भने खासै नराम्रो छैन गित सवाल जवाफ बराबरी छ बधाई छ सबै कलाकार हरुलाई ।
@deeppun16703 жыл бұрын
।
@rajurai85323 жыл бұрын
सवाल जवाफ त दिनै पर्योनी दोहोरी गितको मजा भनेकै यहि होनि।सुनिदा अलिक छाडापन भएपनी तर भन्न खोजेको कुरा बुझ्नुमा छ।
@ridamshrestha7703 жыл бұрын
Ho sachi
@laamaa13894 жыл бұрын
जिन्दगीमा एक चोटि गित नसुनेको हरु ले मात्र नराम्रो ठान्ने हो लोक सङ्गीत लाई धेरै राम्रो छ सुसिला दिजु best of luck
@thewayofsuccess36094 жыл бұрын
टेन्सन भको बेला यो दोहोरी हेरेर टेन्सन फ्री हुनेगर्या छु । धन्यवाद सागर ब्रो अनि शुशिला दिदि
@manugn54943 жыл бұрын
दोहोर्याए तेहेर्याई हेर्दै सुन्दै छु अति रमाइलो बनायो यो दोहोरी ले मनु लाई
@shambhubishokarma45723 жыл бұрын
हाे र अति राम्रो छ नि।
@pashasantosh64374 жыл бұрын
Aaja bata ma sagar ko big fan first time mai sagar ko fan hune haru yata hajir hau hai💃💃💃🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
@ganeshdhant52903 жыл бұрын
यस्तो हुनुपर्छ दोहरी गीत गाउने तरिका शब्द अलग र अर्थ अलग सुन्दा रमाइलो ।धेरै राम्रो छ भेरी गुड
@topendramagar94034 жыл бұрын
रत्तेउली गाउन त सुसिला सङ कसैलेनी सक्दैन जेहोस बबाल छ
@dilshovalama24294 жыл бұрын
Yo budi Lai Laj pani lagdaina yes to jabo git pani k gaye ko xiii
@apiltiwari45073 жыл бұрын
जबरजस्ती हेर्नै पर्छ भनेर कसैलाइ कर छैन। मन लाग्छ हेर्नी मन लाग्दैन नहेर्नी तर यति बुझौ कि यत्तिको मज्जाले हसाउन सक्नु नि ठूलो कला हो।। दुवै जना को प्रस्तुती बेजोड थियो। फेरि फेरि नि यस्तै यस्तै दोहोरी सुन्न पाइयोस😍😍
@sabinaregmi69074 жыл бұрын
भन्ने ले जे भने पनि दोहोरी राम्रो लाग्यो । नराम्रो भन्ने ले पनि हासेर बस्छन् गित सुनेर
@sanjeets92364 жыл бұрын
Sahi ho 😀😀
@sajanmijar19462 жыл бұрын
@@sanjeets9236 i
@ganeshtimalsina53882 жыл бұрын
आइमाइको पुति चिलायसि यस्तै हुन्छ
@saritaxettri97332 жыл бұрын
जोले जे सोचेनी मलाई त उल्कै मजा लाग्यो ती माथी हाम्रो धादिङे होत केमा कम छर😍😍😍😍😍😍
@ganeshtimalsina53882 жыл бұрын
खेत जोत्नु अर्थात पुतिबाट दरो पानी झर्ने गरि चिक्नु ज्ल्हो
@bibaslimbu68804 жыл бұрын
दोहोरी गित हेरेर हाँसने जति एता हाजिर हौ है,,
@dipeshcwakoti86182 жыл бұрын
😁😁😂😂
@rameshlopchan457410 ай бұрын
😁😁😁😁
@rameshlopchan457410 ай бұрын
❤
@dharmsinghparki7694 жыл бұрын
फेसबुक मा भेट्टाएको धेरै राम्रो छ तेइ भएर बल्ल युटुब को खोजेर हेर्दाहेर्दै कम्मेन्ट गरेको धेरै राम्रो छ बधाई छ दुबैलाइ
@sujanshrestha28163 жыл бұрын
😂🤣🤣🤣 लौ हास्दै आइयो कमेन्ट गर्न सारै रमाइलो लाग्यो दोहोरी । धन्यवाद छ कलाकार मित्र हरु लाई ।।
@subrajkhadka19002 жыл бұрын
69
@hemantadahal11294 жыл бұрын
सबै राम्रो छ अनि गायिका हरुको लजालु मुस्कान सार्है राम्रोछ लास्टै हासो उठ्यो ।।
@किशोरलाफालुङ्गेलीमगर4 жыл бұрын
निद्रा लागिसको थियो गित सुनेको निद नै भाग्यो कडा
@shambhubishokarma45723 жыл бұрын
हाे र।
@किशोरलाफालुङ्गेलीमगर3 жыл бұрын
@@shambhubishokarma4572 um hjr honi
@kumarmagar2982 жыл бұрын
ठिटा ठिटीको रोजाईमा पर्न सफल यो बर्षको सर्वोत्कृष्ट गित 😉👏👏👍👍
@deepakmagar76204 жыл бұрын
गजब छ केटो पनि कडा रहेछ।😅
@manitagurung21114 жыл бұрын
बाजो खेत जोतेर पास भको रहेछ सागर
@sureshsharki22793 жыл бұрын
धेरै कडाछ केटा 👌👌हार्दिक बधाई अझै सफलता र हौसला मिलोस
@ganeshtimalsina53882 жыл бұрын
@@manitagurung2111 पुति चिकेर होला
@milanwaiba48314 жыл бұрын
सुशीला दिदी लाई बल्ल जोडी मिल्यो Wow compaction
@prakashgurung26314 жыл бұрын
नेपाल कृषिप्रधान देश भएर होला दोहोरी गीत नि एकदम कृषिप्रधान नै छ।
@tamangkushal14814 жыл бұрын
😂😂😂😂
@rajukarki18414 жыл бұрын
कृषि प्रधान देश हो यतिको चल्छ 😂😂😂😂
@devmagar25254 жыл бұрын
यहाँ त जनसंख्या प्रधान देस बनाउने बिचार गर्दैछन्😛😛😛😛😛
@gopalbarmadas34534 жыл бұрын
सारै दुख लाग्छ मलाई
@rajukarki18414 жыл бұрын
@@devmagar2525 😂😂😂
@rajukarki18414 жыл бұрын
@@gopalbarmadas3453 किन दुःख लाग्यो हजुर लाई ??
@birodhtamang41664 жыл бұрын
Hahahahhh
@relaxation_moods4 жыл бұрын
कृषिप्रधान देशको कृषि सम्बन्धि गित्😂😂😂😂
@sujitlama1473 жыл бұрын
😁😁😁😁😁
@motibasnet37034 жыл бұрын
सुरुमै शब्द राम्रो चयन भयेन जे होस येस्तै हो सुशीला दिदी को को भयेर हेरेको कति छिटो जवाफ दिनु हुन्छ !
@meghnathkhanal55194 жыл бұрын
रमाइलो मै हराउने मात्र होइन यि गीत शब्द हरु गायक गायिका का बुवा आमा दाजुभाइ दिदिबहिनी सङै बसेर सुन्न कत्तिको रमाइलो होला?
@kapidvlogs30674 жыл бұрын
बिहान बिहान हासेर mood fresh गर्ने यता हाजिर गरम है😂😂😂😂😂😂😂😂😂😂😂😂🙏 daami xa
@sureshsharki22793 жыл бұрын
दुबै पक्छे आगो छ हार्दिक बधाई दुबैलाई
@nabinbc5707 Жыл бұрын
जुन दिन मा अली निरास हुन्छ तब मा यो dhori हेरे र मन खुशी बनाउँछु
@sunilpariyar98504 жыл бұрын
सुशीला दिदिको शब्दा चाहिँ सारै मन पर्छ
@meronepaltv13774 жыл бұрын
रमाईलो लाग्यो बुढी र प्रेमिका सँग बसेर हेर्न मिल्ने खालको 🤣🤣🤣🤣
@shilpakali14642 жыл бұрын
😆😆😃😂🤣🤣🤣
@nandananda27264 жыл бұрын
राम्रो छ गित सुनिता दिजु को राम्रो काम गरदैजानु होला सफताको शुभकामना छ सबैलाई
@IshwarThapa4 жыл бұрын
गाउनेलाइ भन्दा हामी सुन्नेलाइ लाज लागेको महसुस भयो।। रमाइलो लागेनि अलि अस्लिन भयो कि ?
@BirajTamangofficialchannel4 жыл бұрын
Sahi ho
@varat84shing584 жыл бұрын
Hota niii
@alextamang26024 жыл бұрын
गित भनेको एस्तै हो मलाई चाइ सुसिला को वरि परि को 2 वटि राम्रो लाग्यो
@rajugurung18463 жыл бұрын
Molai Pani sarai man paryo 🙏🙏
@rohitranabhat55474 жыл бұрын
धेरै रमाइलो छ राम्रै तरिकाले बुझ्याे भने गलत अर्थ नलगाउँ जाेत्ने र खन्ने काम हामिहरु ले गर्दै आएकाे हाे नेपालि माैलिक छ
@dontworry53603 жыл бұрын
Muji kina galat meaning na khojne ne yesto horny geet lai
@balramparja12214 жыл бұрын
अहिलेकाे परिबेसले सुन्दा अानन्द लिने खालकाे बिजाेड प्रस्तुतिकाे लागि धेरै धन्यवाद , धादिङे सान सागर बि.सी साथमा राजकुमा बानियाँ
@gopalmagar50594 жыл бұрын
यो गितमा तेस्तो नराम्रो शब्द केही छैन ।निकै दमदार छ
@Anticorr3184 жыл бұрын
गीत गाउँ खप्पिस रहेछ गाँठे !आँखा र मुख छोपेर भए पनि सुने !
@saruadhikari49674 жыл бұрын
😂😂😂😂😂😂😂😂😂
@PrakashGhatane-z4z10 күн бұрын
तीन वर्षपछि फेरि सुन्न मन लाग्यो। रमाइलो लाग्यो
@dipendragautam164 жыл бұрын
मज्जाले पेला-पेल गरे सङ्गितको माध्यम बाट मजा आयो 😃
@khusipathak99654 жыл бұрын
दोहोरी अलि फोहोरी भो 😃😃 तर म सुशीला दिदी को फ्यान 😃😃
@bishnunp9824 жыл бұрын
किर्षी प्रदान छः दोहोरी दोहोरो अर्थ बुज्ने हामी
@khusipathak99654 жыл бұрын
@@bishnunp982 😂😂😂 बुझ्न बाध्य बनाउछ्न 😀
@Prem_saud4 жыл бұрын
म सुशीला दिदीको फ्यान त्यसै भाको र अनि दाइको पनि मन उराठ हुँदा यही हो औषधि मेरो दुबैजनालाई अनि साथीहरुलाई पनि धेरै धेरै धन्यवाद!!💓💓💓💖💖💖💖
@rolpaaawaj42384 жыл бұрын
धन्यबाद सन्चालक ज्यु गायक गायिका ज्यु यति राम्राे दाेहाेरि गाय पछि लाइभ पनि गरेर देखाइदिय हामी दर्शक अाभारि हुने थियाै
@yubrajkaudal23914 жыл бұрын
अर्को पटक सुशिला दिदी र राजकुमारको दोहोरि सुन्न पाइयोस्।
@vivatssaroj72114 жыл бұрын
आहा यो गीत सुन्दा त घर गएर खेती गरुम गरुम लाग्यो ।। येतिकै कृषिप्रधान देस भनेको हैन ।।
@huaweiy7p2534 жыл бұрын
लोकदोहोरी मा त जे भनेनि हुने रैछ rap गितमा भको भए एहि अस्लिल शब्द हुन्थ्यो हाम्रो समाज मा
@melinathapaliya98194 жыл бұрын
100% right
@sandeepsigdel66013 жыл бұрын
Bro direct meaning dine word rw duita meaning dine geet ma farak hunxa ni.. Afno bujne tarika ho double meaning wala words haru !!
@ExposureNepal3 жыл бұрын
Ta boka ma boka यस्तो भनेको छैननी त यता
@mayaghatane64883 жыл бұрын
आजपनि हेर्दा उत्तिकै रमाइलो lagyo सारी हसाउने दोहोरी यस्तो dohori थ अब अर्को आउँदैन होला
@manbhadur67462 жыл бұрын
एकछिन रमाइलो र मज्जा र रमाईले,अनि पछि संन्देश मलक अति मिठाे दाेहरी सार्है मनपर्याे।।
@SAGAR_FF6274 жыл бұрын
हजुर हरु सफलता को शुभकामना अझै प्रगति गर्दै जानू होला
@minaama9224 Жыл бұрын
4
@migrentamang44904 жыл бұрын
50% हासो र 50% माजा आयो अन्तिममा मेसो मिलाए जेहोस माजा देकै हो 😅😅👌👌
@naturallighttondey23504 жыл бұрын
positive thinking rakhne ho vane positive nai xa sochai nai negetive xa vane kosko k lagxa come on guys 😘😘😘😘love Sagar Bc
@lifeisbeautiful92554 жыл бұрын
Hjr sahi vannu vyo
@arunkc91473 жыл бұрын
Nonsense thought... Poor guy
@ashischettri10 ай бұрын
Geda van naa jatha ...khub mukh le sidda
@premgc46027 ай бұрын
negetive pisitive soche po maja😂😂
@surendradahal38114 жыл бұрын
दुई हल खेत जस्तो गारो छ फुर्ती लायो फेरि सागर ले।। ल बधाई छ निकै रमाइलो छ यार ।सागर बिचार गर ल।।
@nabaraj6144 жыл бұрын
शब्द छनौट अलि दुई अर्थ लाग्ने जस्ताे देखियता पनि रमाईलाे नै लाग्याे
@binubivuspr52153 жыл бұрын
विषय जे सुकै होस यति धेरै मार्मिक तार्किक दोहोरी अझैसम्म सुनेकै थिईन धेरै मनोरञ्जन गरे मजा आयो दुबै तर्फका शब्द कालजयि छन धेरै प्रभावित भय
@nabinmagar92334 жыл бұрын
🤣🤣🤣कडा खालकोछ दोहरि धेरै रमाईलो लागो बधाईछ🤣🤣🤣❤️
@madhavkarki6117 Жыл бұрын
के हो बबाल छ है सुशिला दिदिको दोहोरि गित सबैलाई बधाई छ
@ranrai85614 жыл бұрын
अति नै कडा है सुसिला जि को धोहोरी 👍️👍️👍️💘💘💘💘💘💘💘💖💖💖💖💋💋💋💋
@hemkumarraya58124 жыл бұрын
अती नै उतेजक दोहोरी ; सुसीला को छेउ मा बस्ने गोल अनुहार चेली ले चाहिँ कुरो बुझेर मुर्छा परेर सीम खेत नै भैइन होला।।।
@pramodbhatta6734 жыл бұрын
Sai sai
@narayankc33004 жыл бұрын
@@pramodbhatta673 ko
@mayaghatane64883 жыл бұрын
अहिलेसम्म 152 चोटी suni saki अझैपनि सुन्दा उस्तै लाग्छ रमाइलो
@bhuwanranamagar30804 жыл бұрын
बैशमा कस्ती थिन होली यी दिदि....
@nepalishortmovies568910 ай бұрын
Dui char bahuney laDo majale jotthin
@PREM.Cdy.4204 жыл бұрын
कडा आयो त हो दोहोरी त्😄🤣🤣
@darjee492 жыл бұрын
negative पाराले सुन्ने हो भने अलिक छिलिएको यो गित तर positive पाराले सुन्ने हो भने खासै नराम्रो छैन जो सुकैले जे सुकै भनुन । कृषि छेत्रलाई अघि बडाउने बिषयमा हो । all the best to the holes team
@dipeshgurung6484 жыл бұрын
wow सारै राम्रो लाग्यो यो दोहोरी सुन्दा पनि मज्जा आयो हासेर पेट दुख्यो😂😂🤣🤣
@madhavkarki12804 жыл бұрын
बबाल छ हाई सुशिला दिदिको दोहोरी गित ल बधाई छ सबैलाई
@santoshpariyar17093 жыл бұрын
गीत हेरेर हास्ने जति नै येता हाजिर गरुम तो😎😎😎
@devmagar68554 жыл бұрын
कहिले काहीँ त यस्तो दोहोरी सुन्न मजा पनि आउँछ।कति हसाउन सकेको हौ यो दुई जना गायक गायिकाले।मैले त दश बाह्र चोटि हेरे होला 😂😂😂😂
@poudelrunzoo81453 ай бұрын
10:33
@rajumagar76984 жыл бұрын
positive लियर हेरेयो जे होस धेरै हासो लगेयो sarilko lagi faida xa healthy hunu mastale hasnu hola video herera tq all team
@nimagurung54994 жыл бұрын
सुरुको सगर को शब्द । दोहोरएर 50 पल्ट सुन्ने हारु हजिर गरौ।त
@bharosapharmmecy51494 жыл бұрын
😂😂😂😂
@arjal83294 жыл бұрын
सागर जिले त कडा नै दिएको हो
@jesikakarki40853 жыл бұрын
Yasto ko ho dohori vanekotw babal babal keep it up dada dee ♥️♥️♥️♥️♥️♥️♥️am big fan of susila dee and sagar dada ❤️❤️❤️💋💋💋
@ganeshtimalsina53882 жыл бұрын
पुतिबाट पानी आउने गित
@amandarlaameemagar35364 жыл бұрын
rupi sinjali magar अति लजाउनु भएको छ गीत सुनेर है।
@ktm92744 жыл бұрын
हैट यो त डबल मिनिङवाला दोहोरी पो रहेछ गाँठे 🤔🤔😜😜😆😆😆😆😆
@bjanurajofficial78504 жыл бұрын
रमाइलो छ हासेको हासै भइयो
@kedartimalsina44624 жыл бұрын
सुन्दा राम्राे लाग्ला तर शब्द घर परिवारमा बसेर सुन्न र पच्ने खालकाे छैन ।
@khatriarjun16734 жыл бұрын
Nice nepali कला सँस्कृति झल्काउने खाल काे छ
@suryagurung32113 жыл бұрын
सुसीला दिदी चाहिँ खतरानै हो सब vilance भाको बेलामा silance ले गित गाइदीने
@buddhalama19854 жыл бұрын
सुशील जि काे राम्राेछ दाेहाेरी 🇳🇵🇳🇵🇳🇵🙏👍️
@verymentl68164 жыл бұрын
Yo aaime ko voice fitikai vyna yr
@motibasnet37034 жыл бұрын
सागर जि ले सब्द राम्रो चयन गरेको भये हुन्थियो शुशिला दिदि ले जवाफ दिनु भयो रमाइलो त भयो परिवार सङ्ग बसेर हेर्न सुन्न नसकिने भयो
@mpa70554 жыл бұрын
म चाहि हासेरै मरे । जस्तो भए नि रमाइलो दियो । धन्यवाद सबैमा!! म चाहि टिकटक हेरेर यता आको !!
@beeshamrana6113 жыл бұрын
होइत कृषि मा आधारित रैछ गित हाम्रो कृषि मन्त्री ज्युलाइ पनि सङ्गै राख्नु भाको भए सुन मा सुगन्ध हुनेथियो🤣🤣🤣🤣🤣
@krishnakhamcha37944 жыл бұрын
हा हा हा😂😂😂 सारै रमाईलो दोहोरी😂😂😂
@lamasohan94 жыл бұрын
एहि हो दोहोरी भनेको घुमाएर भन्ने सिदै भन्ने त र्याप हो
@sapanagurung47884 жыл бұрын
Just be positive guys it song depends on your thought salute this guy's for entertaining us
@deepakpokhrel52923 жыл бұрын
अझै पनि positive सम्झने यो गीत लाइ ? छाडा छ भन्ने प्रस्ट छ ! तिमि आफ्नो बाबा दादा सङ्ग बसेर हेर्न सक्छेउ ? ? हेर्न सक्छेउ भने positive सम्झन उचित हो ! होइन भने येस्ता प्रतिक्रिया घुसार्न बन्द गर ! खै कता जादै छ हाम्रो सस्कार सस्क्रीति ! !
@arunkc91473 жыл бұрын
@@deepakpokhrel5292 yeah you are very true. Yo geet ekdamai xada xa.... Yeslai pani positive vanneharulai dhikkar xa... 🤬🤬
@Sushilramila993 жыл бұрын
Thikai xa ta Jo sanga sunda pani xada sabda ta xaina ni hau ramailo na ho
@unsatisfiedsoul47093 жыл бұрын
ब्लु फिल्म हेर्दा भग्वान लाई सम्झिने जस्तो कुरा नगर कान्छी
@Ranjitvlogs2804 жыл бұрын
हैट के।विधि हसाको उफ🤣🤣🤣
@awseawse1014 жыл бұрын
दामि छ हामिले मिलायेरा सुने हो गित को कुरा गितेमा सिमेत
@hemantatiwari71732 жыл бұрын
यो लोक दोहोरी गीत सुनेर म अझै सम्म कोमा मा छु के सारो हो ।।हस्दां हास्दा सास नै adkiyo ।।।
@RanjitGurungOffical4 жыл бұрын
पेटै दुख्यो🤣🤣रूपि सिन्जालि हैट कति धेरै हासेको त्यहि देखेर हासो खप्न सकिएन🤣🤣🤣
@bhupibabu4514 жыл бұрын
मलाई गितको तुक्का सुन्दा नै आनन्द आको महसुस हुदैछ🤣🤣🤣
@anzellama10214 жыл бұрын
Hahaha Kati hasnu yo geet sunera lastai ramailo jati hery ni napugney 👌👌👌❤️❤️❤️❤️❤️❤️❤️
@sushilabhandari94424 жыл бұрын
सुशिला छेत्रीले सुसिला तामाङ को गित सुन्दै छु मुटु फुट्ने गरि हासी हासी दुबाइ बाट hait..😜😜😜😜😜😜
@raibabi77433 жыл бұрын
😂😂😂
@prakashbg98082 жыл бұрын
आज पनि सुन्छु रमाइलो लाग्छ
@lamasohan94 жыл бұрын
यो दोहोरिमा केही गलत छैन सुन्दा नि माजा आयो दोहोरी नै यो हो
@anitashrestha34584 жыл бұрын
गित जस्तै भएनि कति मीठो सोर्र अनि दिदिको गित सबै राम्रो छ 😋😋😋👌👌👌👌
@ganeshtimalsina53882 жыл бұрын
पुति चिलायसी यस्तै हो
@laxmidahal1653 жыл бұрын
हरिसरनणम बहिनी धेरैधेरै धन्यवाद अलि घिनलाग्दो पाराको हुंदै गएको छ तपाईंको गित