Ganga lama sis hjr ko pratek video herxu ma hjr le auta video maa vannu vako thyo ma kali ho❤ hjr kali matra haina devi ❤pani ho 🙏🏻God bless you dear sis ❤❤
@kanchhanewar5127 Жыл бұрын
L
@mohonmohon1057 Жыл бұрын
अदालत र मन्त्रालय को धाक धम्की लगाएर हिड्ने हरुको अब।दिन गयो।।।
@nimasherpa8659 Жыл бұрын
सत्य को जित हुने छ सिस तपाईंको अमुल्य आँसु रोक्नु होस् ❤️❤️😥😥🙏🙏
@mayarana755 Жыл бұрын
तेस्काे अनुहार सबै ब्युटिसियनहरुले राम्राे सँग याद गर्नुहाेला कुनै न कुनै पार्लरमा पक्कै पनि जानेछि तेति बेला त्यसकाे अनुहारकाे थ्रेडिङ्ग र फेसियल हाेइनकि तेजाव छर्किदिनु नखरमाउली लाई
@devibasnet6602 Жыл бұрын
सुष्मा दिदीको जित हुन्छ ।दम्भ देखेको पावरको
@sunilmalla4759 Жыл бұрын
सहि भनु भाे दिदिले राम्राे गरने लाई खुटाताने किन याे देश केहुदैछ
@bharatgurung2495 Жыл бұрын
नेपाल म किन यस्तो हुन्छ एउटा ले राम्रो गर्दा दुश्मनी लिन्छ जहाँ काम गरे पनि कारबाही गर्नुस् काम गरेर खानेलाई गरिखाना देउ 🙏
@mohonmohon1057 Жыл бұрын
रोजगारदाताले दिएको कर baata खानपल्केका ब्वासाहरु लाई ठोक्नु पर्छ।।।अब महिला दिदी बहिनी हरु हुलले मिलेर ठोक्नु पर्छ।।।कि अब।।।❤❤❤❤
@kumarshrestha3741 Жыл бұрын
राज्यले दाेसिलाई कडा कार्भाई गर्नुपर्छ नबिराउनु नडराउनु मेम,गंगा मेमकाे काम राम्रो छ💚🙏💙
@kabitarai5695 Жыл бұрын
सुरु देखि अन्तिम सम्म भिडियो हेरे 😭😭दुख लाग्यो दोसि लाई कार्वाही होस सत्य को जित जहिले हुन्छ अन्याय मा पर्नु भएको सम्पूर्ण दिदिबहिनी हरु दुख नमान्नु गङ्ग सिस तपाईं हरुको साथमा हुनुहुन्छ
@yambahadur8334 Жыл бұрын
Doshi lai vandani yo anawasek kharchilo parlor banda garda kaso hola kabitaa
@ccjoshijoshi2350 Жыл бұрын
❤❤❤❤😊😊
@sujitamalla8645 Жыл бұрын
@@yambahadur8334Hoina parlour ko manxe Tanna janu hunxa ra kharcha garna aaunu vanera k khalko manxe ho achamma😏😏
@rebeccagurung1577 Жыл бұрын
यस्तो आरोप लगाउनेलाई कारबाही भएन भनी अरु धेरैले पनि यस्तै दुःख बोक्नुपर्छ
@ritupaijavlog69 Жыл бұрын
दोषी लाई कडा भन्दा कडा कार्बाही होस्
@yambahadur8334 Жыл бұрын
Dhosi lai karvai vandani palor banda garda kaso hola ritu
@ritupaijavlog69 Жыл бұрын
पालर बन्द गरेत फेरि कत्ती धेरै मान्छेहरुको जागिर जान्छ नि त त्यही जागिर गरेर परिवार पालेका पनि त हुन्छन् नि हजुर
@sumitkuwar5573 Жыл бұрын
बिउटी पालरको नाममा योन धन्दा चाउछ भने तेस्ती आइमाइहरुलाइ तुरुन्तै जेल हाल्नु पर्छ ।
@angnimasherpa1242 Жыл бұрын
spa vaneko chai sex hune thau ho.... beauty parlour haina...spa ma happy ending gareko vandai 500 linxa
@bhadrarai221 Жыл бұрын
त्यसको चाकमा बोसो धेरै भएसकेछ। कारबाही गर्नै पर्छ।
@susilthapa2269 Жыл бұрын
The victory is yours Sushma jee . Don’t worry .
@ganeshsunar9547 Жыл бұрын
शब्द परिवर्तन गर्नुपर्छ। नेपाल देश सतिले सरापेको देश होईन ( ढोङ्गी तागाधारी आर्य बाहुनले ) डडेलो लगाएको देश नेपाल हो।
@MamataRai200 Жыл бұрын
सत्य काे जित होस् भगवान🙏😞
@rockstar3155 Жыл бұрын
Timro kura maile sune mamata ma jarur jit gardine xu hoi timi dhukka hunu la 🙋🙋🙋💘💘💘
@yambahadur8334 Жыл бұрын
Parlor banda garda kaso hola mamataa
@krishnalamawaiba8394 Жыл бұрын
गुड TV गुड JOB❤❤❤Ganga म्याम हाई हाई हाई🙏🙏🙏🙏🙏🙏
@renukagurung5396 Жыл бұрын
सुस्मा बहिनी लाइ फसाउन खोजेको हुनसक्छ
@ShailajaNeupane Жыл бұрын
Justice for beautician dukha lagyo
@ramkrishnaadhikari6946 Жыл бұрын
जय गंगा लामा बहिनी , तपाईंको जय होस यसरिनै सदैब पीडित को पक्षमा साथ दिनुहोला जय गोरख नाथ
@rajumaharjan4360 Жыл бұрын
दोषीलाई कडा भन्दा कडा कार्बाही होस
@Jenish11883 Жыл бұрын
अदालत र मन्त्रालयको धाक धम्की लगाएर अरुको पेशामा माथी आच आउने काम बन्द गर्नुहोस दोषीलाई कारबाही होस
@lamasamina5161 Жыл бұрын
सबै एक भएर अन्यायको अत्य गर्नुहोस् ।
@anillama5061 Жыл бұрын
खाएको विष पो लाग्छ नखाको विष लाग्दैन त्यसैले दोसिलाइ कानुनको दन्ड हुनै पर्छ
@Sunitatamang62110 ай бұрын
दोसिलाई कडा कार्वाही होस🙏🙏
@ParkashKarki-s1j Жыл бұрын
जसरी पनि जेलहालनु परछ
@premgurung4822 Жыл бұрын
Let’s fight, go ahead best of luck
@thapadipendra8722 Жыл бұрын
त्यसलाइ सबै ब्युटिसियन हरुले बहिस्कार गर्नुहोस
@debinakoirala4302 Жыл бұрын
पावरको दुरूपयोग गर्ने लाई कारबाहि गर्नुपर्छ
@manishapun6194 Жыл бұрын
दुख्ख नमान्नुस मेयाम हजुर को जित हुने छ ❤❤❤
@thapamagerchampssing1940 Жыл бұрын
त्यो सत्ताकाे दुरुपयोग गरेर पावर देखाउने खातेनि लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।जनताले तिरेकाे कर बाट तलब भत्ता खायर यउटा ब्यबासायिक लाई लालछना लगाउनेलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।
@laxmirayamajhi4639 Жыл бұрын
यस्ता महिलाहरू धेरै छन विशेष गरेर न्यायलय तिर घटिया सोच भएका महिलाहरू के पढेका हुन खै
@yambahadur8334 Жыл бұрын
Vo vo laxmii parlor banda garda kaso hola anawasek kharcha matraii
@ashapun-vc8kj Жыл бұрын
सत्य को बिरुद्द सधै लड्ने ganga दिदी सुस्मा दिदिले न्याय पाउनै पर्छ मन्त्रालय काम गर्छु भनेर पावर देखाउने बिना मेक अप नगरे उश्को मुख हेर्न लायक हुदैन होला उसैको ठूलो कुरा
@samitathapa7549 Жыл бұрын
justice for beauticean 😢😢
@dolmotmg9841 Жыл бұрын
यो समाज मा मान्छे लाई नत गरि खान दिन छ नत मारी जान दिन छ भने यही हो यति सक्छ भने बलात्कारी लाई फासि दिए र अनि जेन मारने लाई पनि फासि दिए र देखा सरकार सक्छ यति गर्न हात मुख जोड लाई यति धेरै दुःख गर्दै पनि सुख छैन आफ्नो दुःख गरि खान पनि नदिने लाई त्यसको मुख मा कीरा कीरा परे र मुख fatakai झ रुस 😡😡😡😡🤬🤬🤬
@oceangurung4631 Жыл бұрын
माफी माग्ने मात्र होइन , त्यो अधृकितलाइ पदच्युद गरिनु पर्छ , किन कि उहाले आफ्नो पदको दुरुपयोग गर्नुभयेको छ ! सरकार को ध्यान जाओस
@chandratamang2515 Жыл бұрын
सत्यको जित हुन्छ। त्यो मुख छाड्ने केटीलाई माफी मगाउनु पर्छ ।
@Dil8321 Жыл бұрын
बिनाश आउन अघि घमण्ड आउछ रे, त्यो नकचरी आईमाई लाई अब चाडै केही नराम्रो हुंछ । मानहानी को मुद्दा हालदीनुहोस please।
@chandralimbu4225 Жыл бұрын
सहि भनु भ सुसमा दि ,,, Beauty parlour को नाम बदनाम गरनै??? मेहनत परिऋम गरनु हुनछ वहाँ ले,,,,as a good Beautician sushma Di... Frm darjeeling
@sujitamalla8645 Жыл бұрын
Shusma dijju satteko jit hunxa na aatisyo😢❤️❤️
@punamshrish6243 Жыл бұрын
We support you sushma dijju❤❤❤❤❤
@bimuthapa8324 Жыл бұрын
Ganga ma'am malai ni hju jasto aatilo manxeko jarurat xa Mero xorako lagi😢😢😢
@nabinmagar9233 Жыл бұрын
त्यसरि आरोप लागउनु भनेको घमण्ड हो त्यस्ता लाई छोड्नु हुदैन जसरि हुन्छ पिडीत हरुले न्याए पाउनु पर्छ
@itsmebadboyofficial5192 Жыл бұрын
great job ganga ma❤am tyo Aaimai Niu khojna bahana garera aako hunu parxa xi xi nepali samaj ko soch ghu jastai ho euta le ramro kam gareko dekhera Khutta tane samaj thukka hamro desh ko Manxe
@sabitrilama4944 Жыл бұрын
Power bata nikalna parxa.
@onlinevlogsbhojpur8035 Жыл бұрын
यो आँखा मा किन कालो लगाएको गंगा म्याम देखाउनु पर्यो राम्रोसँग फेस त्यो मान्छेको
@Limbuni-q9j11 ай бұрын
Gari khanu दिँदैन होऊ नेपाल मा विदेश आउनु सबै जना 😊 at least आनन्दले कमाउनु त पाइन्छ
@moonsunvlogs8455 Жыл бұрын
Bina parman aru parti dosh launelai kadha karbahi hunu parxha hai dhanayabat!👍
@SanjuRai-h3j Жыл бұрын
Good jov ganga g god bless you
@banushrestha702 Жыл бұрын
फसाउन खोजेको हो नआतिनु बहिनि सत्यको जित हुन्छ
@Prajitalama1989 Жыл бұрын
दोसिलाई कार्बाहि हुनुपर्छ मेरो पनि माग 🙏🏻
@madhurana1771 Жыл бұрын
शुस्मा जी रे को कुरा नगर्नु यतिको जान्ने बुझ्ने मान्छेले
@manjusubedi5579 Жыл бұрын
Good job sis
@sunshine675 Жыл бұрын
त्यो आईमाई आफै बेस्या बृति गर्न चाहन्छे जस्तो छे नत्र जेन्जिनं रुममा नगयर खुलेआम क्यामेराको अगाडी किन नांगियकी ? त्यो शिक्षित गवार रहिछ । सुष्मा दिजुले न्याय पाऊन पर्छ र त्यो आईमाई लाई मानहानिको केस हालेर त्यसलाई कार्वाही गर्नु पर्छ
@sunitagurung6539 Жыл бұрын
Bichara yo didi lai kailai sukha nadiney vo Kati dukha dei sakeko ho gari khana nadiney vo😢😢🥺🥺
@budhikarki109 Жыл бұрын
यो ठग भालुनि हरुलाई कारबाही गर सरकार छिटो
@kalathapa1292 Жыл бұрын
Sahi ho ramro garni lai naramro garchan yo desma
@thapadipendra8722 Жыл бұрын
त्यो ग्राहक मानसिक रोगि हुनु पर्छ त्यसको उपचार गरिदिनु होला अनो निको भए पछि त्यसलाइ जेल हाल्नु होला त्यस्ता आफु बेस्या भएर अरुलाइ बेस्या देखि
@Raisus123 Жыл бұрын
यो फेसियल हाउसमा मपनि गाको छु तर तेस्तो नराम्रो क्रियाकलाप केही पनि देखिन
@deepkadeepu2785 Жыл бұрын
उस्लाइ पावर पनि लाग्छ किनकी मन्त्री को आशेपासे भयको मान्छे ले नै आपनो पावर को धम्मी दिने हो मन्त्री सामुन्ने आपनो असली अनुहार लगेर त जादैन होला जहाँ गय पनि पालर मा गै मुख पोतेर गय होलिन जस्लाइ बीउटिसिन को बि थाहा हुदैन उस्ले तेहि भन्ने हो मन्त्री हुदा पावर लाग्छ तर बीउटिसन आपनो सीप अनि कला मेहेनत ले गरिने काम हो
@jamunasharma6398 Жыл бұрын
Manxe pani ramri kam pani ramro piyari bahini ganga👌💕
@yambahadur8334 Жыл бұрын
Parlor ma gayar nramri k ti haruni ramri vayo arulai jhukauna matrai ramrii vayar fajull kharcha matrai garer k garnu jamuna baru parlor banda garda kasto holaa
@jamunasharma6398 Жыл бұрын
@@yambahadur8334 ma ta kahilai parlar janna hajur sahi vannuvayo👍️👍️
@roshanlimbu8489 Жыл бұрын
Sattyako jit hunx 🙏🙏
@sumangalamagar9930 Жыл бұрын
यस्तो अरूको बारेमा नराम्ो बोल्नेलाई कडा भन्दा कडा सजय हो अाफु गरेर खान पनि कति गारो
@SankarGR.10.30 Жыл бұрын
जे गर्छ केटी ले नै गर्छ कहिले १० लाख अहिले २० लाख अब लाख को कुरा हुँदैन यहाँ करोड को कुरा हुन्छ होला है नेपाल केटाहरु मात्र असुरक्षित छ्न भनेको थिए केटीहरु पनि केटी बाट असुरक्षित भएसी अब कहाँ जानी हो हुन त महिला को शत्रु महिला नै हुन्छ हो एक नारी सबै मा भारी 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@premkumarrai1388 Жыл бұрын
Roshanilai samet group ma jodnu paryo
@lalitapun9761 Жыл бұрын
Satteya ko jit aabaseya hunxa don't worry susma dd
@kalpnathapa6720 Жыл бұрын
ramro kam garna dinevayn sosak haru le susma sis chinta nagarnu satyko jit hunxa
@SankarGR.10.30 Жыл бұрын
यति यो दिदीहरू सबै अपराधी भए सबै लाई क्रोरा हान्नु पर्छ यति यो दिदीहरू निर्दोष भए जस्ले मुदा हालेको छ त्यसलाई एक चोटी होइन दस चोटी क्रोरा हान्नु पर्छ
@Rupagrg1 Жыл бұрын
Good TV ❤❤❤❤🙏🙏👍👍👌
@rojanpakhrin.tamang7241 Жыл бұрын
त्यो बोउलाईनि कार्बाई होस
@mayalama140 Жыл бұрын
राम्रो काम गर्नेलाइ अगाडि बद्न नदिने भाे यो देशमा ।🙈🙈
@dilamgurung4352 Жыл бұрын
त्यो आईमाई ले ब्युटी सियन हरु लाई मान्छे नगनेको रहिछ,नहुनि नहुनि बोल्ने लाई छोड्नु हुदैन ग्रिहामन्त्रालयमा काम गरेर पावर देखाईकी रहिछे 😢शुस्मा सिस be strong 💪😇
@sitalchettrisujata9379 Жыл бұрын
Ammmmmm k vako hw yo mancha haru... ramro kaam garara khane mancha lai ta garnu dew....xixixi😢😡😡😡
@prakashblon4205 Жыл бұрын
Good job sister
@mayabohara7571 Жыл бұрын
Dosi lai karbahi hos
@sapanarai-rg8yw Жыл бұрын
Auti narile arki narilai arop lagaunelai kasto neyad ho k ? No problem shusma ji niya paunu parx a ? Kanun deshma kamle padeko napadko chinaune haina ? bebaharle ho ? Afhu bachnu dhulo kura haina ? arulai bachaunu dhulo ho,Thank you ganga ji❤❤❤❤❤❤
@MUKUMLUNGONLINETV Жыл бұрын
साच्चै नाङ्गो बनाएर सडकमा हिडाउनु पर्छ कोहो त्यो जिउँदै बम बादेर पड्काउनु पर्छ त्यो गतिछाडि लाई ।
@tejbdradhikari3247 Жыл бұрын
Please close beauty parlour all over Nepal because the MADESH Pradesh has demanded.
@premgurung4822 Жыл бұрын
Case halnu parxhha
@SangitaBaniya-y8l Жыл бұрын
Dosi lai kada karsbahi hos
@subhadraparajuli1765 Жыл бұрын
Ma pani yo pesama kam gareko 13/14 barsa vo aaj yesto aarop lagauda bhabuk vaye ma pani mahila le mahilako dusman banni to pani padeko lekheko manxe le
@devendrasherchan4766 Жыл бұрын
ganga sis tyo arop laune aimai ko pani interview liyera halnu paryo....
@balkrishnatamang8567 Жыл бұрын
Facial House owner सुष्मा जीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने l काम मात्र जानेर हुदैन l Custmer centric हुन पनि जान्नु पर्छ l customer को कुरा नसुन्ने बानी छ वहाको l अनि आफ्नो तारिफ सुन्न मन पराउनु हुन्छ l Like Boss like staff. अलिक broad and opened minded हुनुस र स्टाफ्फलाई पनि तेही सिकौनुस l हामी पैसा तिरेर सेवा लिन्छौ l तपाइले कस्सेर पैसा लिनुहुन्छ l मेरो श्रीमतीको सन्दर्व जोडेको हो यही मौकामा l आफ्नो page मा त damn care garnu भो l यस्तै बेवहारले गर्दा मान्छेले रिसिबी राख्यो की? Humble हुन सिक्नेकी? तपाइको नाम र काम को दम्ब तपाइको बोलीमा झल्किन्छ l अलिक सुधार्नेकी,,? हजुर??
@sharmilasharma5586 Жыл бұрын
Akdamai
@RakrishDon-yb3vv Жыл бұрын
गरिखान नदियको हो ❤❤❤❤
@sanurai2689 Жыл бұрын
गाउँ को मान्छेलाई हेपेर बोलेको अहिले गाउको मान्छेहरु पधिलेखेका छ्न प्रबिधि पुगेको छ शहर को मान्छे जस्तो नानाथरी धसेर राम्री हुन्छन गाउको ओर्जिनल beauti हुन्छन् शहर मा जन्मेको मान्छेहरु नाम लेख्न नजाने फोन डा यल गर्न नजान्ने पनि रहेको देखेको छु आफ्नो अधिकार को लागी कुरा गर्दा अरुलाइ असर पुग्छकी भनेर बिचार गरेर बोल्नुस
@Norbu-33 Жыл бұрын
Afno mehenat garera bachda yestai ho hamro des k garnu mehenat garera khane lai nai ho sis aarop aaune man dukhcha k garnu
@kalpanadeuba6573 Жыл бұрын
Dosi lai kada karbahi hos
@Dil8321 Жыл бұрын
मैले यो video यूके बाट हेरी रहेको छू। त्यो आईमाई लाई सबाई जना मिलेरवि मानहानी को मुद्दा हल्नुहोस please .
@namarajadhikari8826 Жыл бұрын
बिउटिसेन भनेकाे नराम्रो हाँडि जस्ताे अनुवार हुने मुर्कुट्टि हरुकाे लागि हाे मेराे बुजाईमा राम्रो मान्छे तेत्तिकै राम्रो हुन्छ ठमेल तिर पार्लरमा हेर गएर
@sitarai5943 Жыл бұрын
Sushma Maharako facial house dherai chaler arulai daha vako ho Aba desai vari Facial house matrai hune vo vaner Tyo aaimailai karbahi hunu parxa Ma pani KTM mahalko facial house ma gako xu.Everything was perfect 👍
@janukaniroula7800 Жыл бұрын
Dosi lai chito bhanda chito karwahi hos. Afno kam inmadari purbak garera basne mahol nai chaina nepal ma, tesaile bedesinu bhadhya chham hami, afnai deshma kahi garchu bhanne ko halat yesto cha ani kasari gari khanu 😢 Jhut ko pardafas hos nirdos nafasos bas😢 susma diju be strong
@gopalgautam6578 Жыл бұрын
यसता लाई 2टुक्रा पारदिय हुनछ।
@LaxmiShesthra Жыл бұрын
नेपालि काे बानिनै यस्तै हुन्छ गरिखान्छु भनेर अगाडि बडाे भने खुट्टा तान्ने र नराम्राे नजर ले हेर्ने गर्छ बिदेश मा दुःख गरनेलाई भालुरन्डि भनेर नाम दिने पनि नेपालिनै हाे र नेपालमा दुःख गरेर बसाे भनेपनि यसरी फसाउनु पछि प्रछन अबाे हामी नेपाली महिला लेकाहा के गरेर खाने हाे हा सरकार
@bimalagurung1173 Жыл бұрын
kam grer khan nadine yo ksto desh banaudai xann ho thulo bada vnauda harule hey ram .we support u sisters
@keshargurung9339 Жыл бұрын
तेस्ता लाइ ठोक्नु जो भयेपनि।
@renubhandari9996 Жыл бұрын
Yesto high level ma Kam garne le Testo vanna milxa ta teslai chai karbahi huna paryo
@itsmebadboyofficial5192 Жыл бұрын
Padeko manxe le matrai gari khana sakne vayo hami jasto 0 padai vako le k khane ufff hamro desh nepal
@subina2063 Жыл бұрын
गंगा लामाले रिपोर्टिङ गर्दै हुनुहुन्छ अब यो केश को कीनारा नलागाइ छोड्नुहुन्न उहाँले...
@yambahadur8334 Жыл бұрын
Ho ho subina aba parlor banda hunxa holaa
@kalpanalimbu3473 Жыл бұрын
ya hongkong ma ni xa dherai didi baini hru facials house bata aahko